नामाङ्कन र स्थायी राजधानीको केन्द्र चाँडै टुङ्गाउने : मुख्यमन्त्री राई

नामाङ्कन र स्थायी राजधानीको केन्द्र चाँडै टुङ्गाउने : मुख्यमन्त्री राई

सोमबार, २४ बैशाख २०७५

मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ को नामाङ्कन र स्थायी राजधानीको केन्द्र चाँडै टुङ्गाइने बताएका छन्। ...

अवैध मोबाइल सेट चाँडै बन्द : सञ्चार राज्यमन्त्री

अवैध मोबाइल सेट चाँडै बन्द : सञ्चार राज्यमन्त्री

आइतबार, १८ चैत २०७४

सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाले अवैध रुपमा नेपाल भित्रिएका मोबाइल ह्यान्ड सेट तत्काल बन्द गराउने प्रक्रिया अघि बढेको बताएका छन्। ...

उत्तर कोरियासँग बैठक चाँडै : दक्षिण कोरियाली राष्ट्रपति

उत्तर कोरियासँग बैठक चाँडै : दक्षिण कोरियाली राष्ट्रपति

शनिबार, ०५ फागुन २०७४

हालैका दिनमा उत्तर र दक्षिण कोरियाबीचको सम्बन्धमा सुधार आएको छ। हालैमात्र दक्षिण कोरियामा आयोजित शीतकालीन ओलम्पिक खेलकूदमा उत्तर कोरियाको सहभागिताका...

नारायणगढ–मुग्लिन सडक निर्माण चाँडै सक्नोस्ः मुख्यमन्त्री

नारायणगढ–मुग्लिन सडक निर्माण चाँडै सक्नोस्ः मुख्यमन्त्री

बुधबार, ०२ फागुन २०७४

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले केन्द्रीय राजधानी काठमाडौं जोड्ने नारायणगढ–मुग्लीन सडकखण्डको निरीक्षण गरेका छन् । लामो समयदेखि भइरहेको...

‘आइसिपी’ चाँडै

‘आइसिपी’ चाँडै

मङ्गलबार, २३ माघ २०७४

नेपाल भारतको सिमामा बनेको बहुप्रतिक्षित ‘इन्टरग्रेटेड चेक पोष्ट’ (आइसीपी) अर्थात एकीकृत जाँच चौकी संचालन ल्याउन तयारी भइरहेको छ । फेब्रुअरी १० अर्थात माघ २७ मा संचालनमा ल्याउन वीरगन्ज उद्योग बाणिज्य संघले प्रस्ताव गरेको छ । यता सरकारी स्तरबाट तिथी नतोकिए पनि संचालनमा ल्याउने तयारी चाँही भइरहेको सरोकारवालाले बताएका छन् ।

चाँडै नै बाम गठबन्धनको एकता हुन्छः नेम्वाङ

चाँडै नै बाम गठबन्धनको एकता हुन्छः नेम्वाङ

शनिबार, ०६ माघ २०७४

नेकपा एमाले का नेता सुवास नेम्वाङले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता निष्कर्षमा पुगिरहेको बताएका छन्। संघीय मामिला तथा कानुन विभाग अनेरास्ववियुले शनिबार ‘सत्ता हस्तान्तरणको वर्तमान गतिरोध तथा तीन तहको जनउत्तरदायी सरकारः अधिकार र कर्तव्य’ विषयमा गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै नेम्बनङले वाम गठबन्धन मिल्नुको कुनै पनि विकल्प नभएकाले चाँडै नै दुई पार्टी एक हुने बताए।

दलीय सहमतिमा चाँडै प्रदेश प्रमुख तोक्ने : प्रधानमन्त्री देउवा

दलीय सहमतिमा चाँडै प्रदेश प्रमुख तोक्ने : प्रधानमन्त्री देउवा

बिहिबार, २७ पुष २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले दलीय सहमतिमा चाँडै प्रदेश प्रमुख तोक्ने तयारी भइरहेको बताएका छन्।  राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले यहाँ आज आयोजना गरेको चियापान समारोहमा उनले प्रदेशसभाका सदस्यलाई शपथग्रहण गराउनका लागि पनि प्रदेश प्रमुख र केन्द्र तोक्न आवश्यक रहेको बताए।

पार्टी एकता र नयाँ सरकार चाँडै : नेता खनाल

पार्टी एकता र नयाँ सरकार चाँडै : नेता खनाल

बिहिबार, २० पुष २०७४

नेकपा एमालेका नेता झलनाथ खनालले पार्टी एकता र नयाँ सरकार चाँडै गठन हुने बताएका छन्। झापाको बिर्तामोडमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले भने– ‘एमाले र माओवादी केन्द्रबीचको पार्टी एकतालाई कुनै शक्तिले पनि रोक्न सक्दैन ।’

राष्ट्रियसभा सदस्य निर्वाचनको मिति चाँडै घोषणा गरिने

राष्ट्रियसभा सदस्य निर्वाचनको मिति चाँडै घोषणा गरिने

शुक्रबार, १४ पुष २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगको परामर्शमा केही दिनभित्रै राष्ट्रियसभा सदस्य निर्वाचनको मिति घोषणा गरिने बताएका छन्।  आयोगका पदाधिकारीले आज प्रधानमन्त्रीसँग भेटी राष्ट्रियसभा सदस्यको निर्वाचनको मिति घोषणा गर्न आग्रह गरेको थियो। प्रधानमन्त्रीसँग उनको सरकारी निवास बालुवाटारमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादव र आयोगका पदाधिकारीले संयुक्त रूपमा भेटी उक्त आग्रह गरेको आयोगका प्रवक्ता दिनेशकुमार घिमिरेले जानकारी दिए।

‘एसियाले चाँडै विश्वकप जित्न सक्छ’

‘एसियाले चाँडै विश्वकप जित्न सक्छ’

बुधबार, १० जेठ २०७४

इङ्ल्यान्डका पूर्वगोलकिपर डेविड जेम्सले विश्वकप जित्ने टोली उत्पादनमा अफ्रिकालाई एसियाले पछि पारेको बताएका छन् ।

नयाँ सहकारी ऐन चाडै: मन्त्री थानी

नयाँ सहकारी ऐन चाडै: मन्त्री थानी

शुक्रबार, २४ मङि्सर २०७३

सहकारी तथा गरिवी निवारण मन्त्री हृदयराम थानीले नयाँ सहकारी ऐन चाडै ल्याउने तयारी भइरहेको बताएका छन्। जिल्ला सहकारी संघ बाँकेको २५ औं साधारण सभाको शुक्रबार उदघाटन गर्दै उनले सहकारीको सिद्धान्त अनुसार उक्त ऐन बन्न लागेको स्पष्ट पारे।

‘नोट साट्ने विकल्प चाँडै खोजिदेऊ’

‘नोट साट्ने विकल्प चाँडै खोजिदेऊ’

शनिबार, २७ कार्तिक २०७३

भारतीय बजारमा सामान खरिद गर्न भनी घरबाट निस्केका जुम्ला, पाण्डुगुफा–८ निवासी रतन भण्डारी तीन दिनदेखि नेपालगन्जमा भौंतारिरहेका छन्। भारतीय एक हजार र पाँच सयका नोटको गड्डी बोकेर सीमा प्रवेश नगर्दै नोटमा प्रतिबन्ध लागेपछि उनी झस्किए। नोट सटहीका लागि धेरै ठाउँमा पुगे।

पूरक बजेट चाँडैः अर्थमन्त्री महरा

पूरक बजेट चाँडैः अर्थमन्त्री महरा

सोमबार, ०१ कार्तिक २०७३

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले सरकारले चाँडै पूरक बजेट ल्याउने तयारी गरी रहेको बताएका छन । प्रेस सेन्टर रोल्पाले जिल्ला प्रशासन कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपप्रधान तथा अर्थमन्त्री महराले यस्तो बताएका हुन । उनले भने, ‘पूरक बजेट रणनीतिक योजना पनि हो । राजनीतिक सहमति र स्रोतका आधारमा यो ल्याउन सकिन्छ । हामीसँग स्रोत पनि छ । हामी पूरक बजेट ल्याउने तयारीमा छौं।’

मन्त्रिपरिषद्ले चाँडै पूर्णता पाउँछः प्रवक्ता भुसाल

मन्त्रिपरिषद्ले चाँडै पूर्णता पाउँछः प्रवक्ता भुसाल

बुधबार, २६ साउन २०७३

भक्तपुर– नेकपा माआवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले काँग्रेसका भ्रातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशनका कारण मन्त्रीमण्डल बिस्तारमा ढिलाइ भएको बताएकी छन्। रफत सञ्चार क्लब भक्तपुरमा बुधबार बोल्दै उनले मन्त्रीमण्डल चाँडै पूर्णता पाउने बताएकी हुन्।

Ncell Footer Ad