प्रेम सम्बन्ध खुल्ने डरले छोरीकै योजनामा आमाको हत्या

प्रेम सम्बन्ध खुल्ने डरले छोरीकै योजनामा आमाको हत्या

सोमबार, १६ असार २०७६

भक्तपुरको चाँगुनारायण नगरपालिका–७ बाँसबारीमा आइतबार ६१ वर्षीया सावित्री भट्टराईको हत्या मृतककी छोरीको योजनानुसार भएको खुल्न आएको छ । महानगरीय अपराध...

छोरीले दिइन् १२ लाखको सूपारी, आमाको रेटियाे घाँटी

छोरीले दिइन् १२ लाखको सूपारी, आमाको रेटियाे घाँटी

सोमबार, १६ असार २०७६

भक्तपुरको चाँगुनारायण नगरपालिका–७, बाँसबारीमा छोरीले प्रेमीसँग मिलेर नियोजित योजनाअनुसार आमाको हत्या गराएकी छन्। आइतबार बिहान छोरीले कन्ट्रयाक्ट किलरलाई हायर गरी...

भक्तपुरको इको प्यालेसमा आगलागी, ५० लाखको क्षति

भक्तपुरको इको प्यालेसमा आगलागी, ५० लाखको क्षति

मङ्गलबार, २४ बैशाख २०७६

भक्तपुरको हनुमानचास्थित गोर्खा इको प्यानलमा सोमबार राति आगलागी भएको छ। चाँंगुनारायण नगरपालिका वडा नं ९ ताथली हनुमानचास्थित कारखानामा राति पौने...

‘वडालाई भ्रष्टाचारमुक्त बनाउन काम सुरु गरेका छौं’

‘वडालाई भ्रष्टाचारमुक्त बनाउन काम सुरु गरेका छौं’

सोमबार, २७ फागुन २०७५

हामीले यो वडावासीका खानेपानी समस्या समाधान गर्ने हिसाबले बजेट विनियोजन गरेका छौं । सोही अनुसार काम अघि बढिरहेका छन् ।

सहज छैन मष्तिष्क पक्षाघात बिरामीको हेरचाह

सहज छैन मष्तिष्क पक्षाघात बिरामीको हेरचाह

सोमबार, २७ फागुन २०७५

चाँगुनारायण नगरपालिका–२ का उज्ज्वल माकजु अहिले १२ वर्षका भए। उनी बोल्न र खान सक्दैनन्। राम्ररी बस्न पनि समस्या छ, एकोहोरो हेरिरहन्छन्। उनको समस्यालाई चिकित्सा विज्ञानले मष्तिष्क पक्षाघात(सेरेब्रल पाल्सी) भन्ने गरेको छ। ‘सुत्केरी व्यथाले च्यापेका बेला गर्भमै छोराको घाँटीमा साल बेरिएछ। त्यसपछि मष्तिष्कमा जानुपर्ने अक्सिजन रोकिएको रहेछ। जन्मेलगत्तै बाबुलाई मष्तिष्क पक्षाघात हुन पुग्यो,’ धुलिखेल अस्पतालमा भेटिएकी राधा माकजुले भनिन्।

बादल मडारिँदा मनै अँध्यारो !

बादल मडारिँदा मनै अँध्यारो !

शनिबार, ०४ फागुन २०७५

माघ अन्तिम साता परेको झरी सकिएको छ। तर, भक्तपुर, चाँगुनारायण नगरपालिकास्थित एक इँटा उद्योगमा कार्यरत मजदुर सागर रसाइलीको चिन्ता भने अझै हटेको छैन। यसको कारण हो– आकाशमा बादल मडारिनु। केही दिनयता बादल मडारिन थालेकाले पुनः झरी भएर इँटा गल्छ भन्ने उनलाई चिन्ता छ।

इँटाभट्टा व्यवस्थित गर्न चाँगुनारायण नपाकाे निर्देशन

इँटाभट्टा व्यवस्थित गर्न चाँगुनारायण नपाकाे निर्देशन

शुक्रबार, २५ माघ २०७५

इँटाभट्टा व्यवस्थित रुपमा सञ्चालन गर्न भक्तपुर चाँगुनारायण नगरपालिकाले व्यवसायीहरुलाई निर्देशन दिएको छ। नगरपालिकाले आयोजना गरेको छलफलमा नगरपालिका प्रमुख सोम मिश्रले इँटाभट्टालाई धुवाधुलोरहित रुपमा सञ्चालन गर्न व्यवसायीलाई निर्देशन दिए।

चाँंगुनारायण नगरपालिकामा कर्मचारीले लगाए ताला

चाँंगुनारायण नगरपालिकामा कर्मचारीले लगाए ताला

बिहिबार, २० मङि्सर २०७५

वडा अध्यक्षमाथि अभद्र व्यवहार गरेको भन्दै चाँंगुनारायण नगरपालिका कार्यालयका कर्मचारीहरुले बिहीबार कलम बन्द गरी नगरपालिकामा तालबन्दी गरेका छन्।

‘व्यवस्थित सहर बनाउन लागेका छौं’

‘व्यवस्थित सहर बनाउन लागेका छौं’

सोमबार, १७ मङि्सर २०७५

तपाईँ जनप्रतिनिधि भएपछि जनताले महसुस गर्ने के–के काम गर्नुभयो ? लामो समय स्थानीय तह जनप्रतिनिधिविहिन रह्यो। २० वर्षसम्म स्थानीय तहमा जनप्रतिनिधि नहुँदा जनताका धेरै आकांक्षा र चाहना धेरै छन्। अहिले हामी आएसँगै जनताका आकांक्षा र चाहनालाई सकेसम्म सम्बोधन गर्ने प्रयास गरेका छौं। भर्खरै स्थापना भएको नगरपालिकासँग पर्याप्त स्रोतसाधन छैन। सीमित स्रोतसाधनबाट भ्याएसम्म जनताको मन जित्ने प्रयत्न गरिरहेका छौं। हामी आएसँगै जनताका आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर सम्बोधन गरिराखेका छौं।

‘कामको प्रकृति हेरेर १० मिनेटमै सेवा प्रवाह गरिरहेका छौं’

‘कामको प्रकृति हेरेर १० मिनेटमै सेवा प्रवाह गरिरहेका छौं’

शुक्रबार, १४ मङि्सर २०७५

जनप्रतिनिधि भएपछि जनतालाई महसुस गराउने के–के काम गर्नुभयो ? जनप्रतिनिधि भएर पूर्वाधार निर्माण र कार्यालयको सुशासन र सामाजिक जनचेतना फैलाउनेतर्फ अग्रसर हुँदै आइराखेका छौं।

‘नगरकोटमा पर्यटकीय पूर्वाधार निर्माण तथा व्यवस्थित गर्न पहल गरिरहेका छौं’

‘नगरकोटमा पर्यटकीय पूर्वाधार निर्माण तथा व्यवस्थित गर्न पहल गरिरहेका छौं’

शुक्रबार, ०७ मङि्सर २०७५

जनप्रतिनिधि भएर आएसँगै जनताको आधारभूत आवश्यकतालाई सम्बोधन गर्ने प्रयत्न गरेका छौं । लामो समय स्थानीय तह जनप्रतिनिधिविहीन रह्यो । कर्मचारीतन्त्रबाट चल्दाखेरी जनताले सेवा सेवा पाउन सकेका थिएनन् । हामी आएसँगै जनमैत्री सेवा दिँदै आइरहेका छौं । जनप्रतिनिधि भएसँगै गत आवमा ३८ योजना अघि सारेका थियौं । तीमध्ये सम्पूर्ण योजना सम्पन्न भइसकेका छन् ।

‘फोहोरमैलाको समस्या छ’

‘फोहोरमैलाको समस्या छ’

सोमबार, ०३ मङि्सर २०७५

तपाईँ जनप्रतिनिधि भएपछि जनताले महसुस गर्ने के–के काम गर्नुभयो? जनप्रतिनिधि भएर आएसँगै सुशासन, जनमैत्री सेवालाई मुख्य प्राथमिकतामा राखेर काम गर्दै आइरहेका छौं । जनप्रतिनिधि भएर आएसँगै गत आवमा बजेट तथा नीति कार्यक्रम ल्यायो ।

‘सकभर मेलमिलापबाटै मुद्दा टुंगाउँछु’

‘सकभर मेलमिलापबाटै मुद्दा टुंगाउँछु’

सोमबार, १९ कार्तिक २०७५

जनप्रतिनिधि भएपछि जनतालाई महसुस गराउने के–के काम गर्नुभयो? जनप्रतिनिधिको जिम्मेवारी सम्हाल्नेबित्तिकै नगरसभा सम्पन्न ग-यौं । नगरसभाबाट जनताको आवश्यकता र समस्यालाई मध्यनजर गरेर बजेट तथा नीति कार्यक्रम ल्याएका छौं ।

खानेपानीका व्यवस्थित वितरण गर्ने तयारी गरेका छौं

खानेपानीका व्यवस्थित वितरण गर्ने तयारी गरेका छौं

सोमबार, १२ कार्तिक २०७५

तपाईँ जनप्रतिनिधि भएपछि जनताले महसुस गर्ने के–के काम गर्नुभयो? जनप्रतिनिधि भएर आएसँगै माछापोखरीदेखि संसगत पार्टीसम्म तीन सय मिटर सडक कालोपत्रे गरिसक्यौं ।

भक्तपुरका बालुवा खानी ब्युँताउने तयारीे

भक्तपुरका बालुवा खानी ब्युँताउने तयारीे

मङ्गलबार, ०२ असोज २०७५

चार वर्षपहिलेदेखि उत्खनन रोकिएका भक्तपुरका बालुवा तथा माटो खानी पुनः सञ्चालनमा ल्याउने तयारी थालिएको छ।

Ncell Footer Ad