युवकको हत्या आरोपमा दुई जना जेल चलान

युवकको हत्या आरोपमा दुई जना जेल चलान

बुधबार, ०१ असोज २०७६

करीब डेढ महीना अघि महोत्तरीको सदरमुकाम जलेश्वरमा एक युवकको हत्या गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले दुई जनालाई जेल चलान गरेको...

बालक हत्याका ११ अभियुक्त कारागार चलान

बालक हत्याका ११ अभियुक्त कारागार चलान

शुक्रबार, ११ साउन २०७५

जिल्ला अदालत रौतहटले बालक हत्याका ११ अभियुक्तलाई शुक्रबार कारागार चलान गरेको छ। बालकलाई अपहरण गरेर बन्धक बनाई हत्या गरेको अभियोगमा...

आइपिएल खेलकाे सट्टेबाजी गर्ने नागराज जेल चलान

आइपिएल खेलकाे सट्टेबाजी गर्ने नागराज जेल चलान

बिहिबार, ०३ साउन २०७५

महानगरीय अपराध महाशाखाले इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा सट्टेबाजी गर्ने नथमल अग्रवाल भनिने नागराजलाई जेल चलान गरेको छ। ...

आइपिएल क्रिकेटमा सट्टेबाजी गर्ने नागराज जेल चलान

आइपिएल क्रिकेटमा सट्टेबाजी गर्ने नागराज जेल चलान

बिहिबार, ०३ साउन २०७५

महानगरीय अपराध महाशाखाले इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा सट्टेबाजी गर्ने नथमल अग्रवाल भनिने नागराजलाई जेल चलान गरेको छ। ...

अधिकारवादी जेल चलान

अधिकारवादी जेल चलान

बुधबार, ०२ साउन २०७५

विश्वकप फुटबलको फाइनलमा पुलिसको पोशाक लागएर मैदानभित्र छिरेर विरोध जनाएका महिला अधिकारवादी समूह ‘पुसी रियोट’का चार सदस्यलाई रूसले सोमबार १५ दिनका लागि जेल चलान गरेको छ।

३३ किलो सुन तस्करी प्रकरण, तीन जना जेल चलान

३३ किलो सुन तस्करी प्रकरण, तीन जना जेल चलान

सोमबार, २५ असार २०७५

साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा पूरक अभियोग लगाइएका ७ मध्ये ३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत मोरङले आदेश दिएको छ।

केरा फाँड्ने कारागार चलान

केरा फाँड्ने कारागार चलान

शनिबार, २३ असार २०७५

पूर्वी चितवनको कालिका नगरपालिका–६ जुटपानीका किसानको बगानमा पसेर केरा फाँडेको आरोपमा पक्राउ परेका व्यक्ति कारागार चलान भएका छन् ।

गैरकानूनी मिर्गौला प्रत्यारोपण गरिएका बस्नेत कारागार चलान

गैरकानूनी मिर्गौला प्रत्यारोपण गरिएका बस्नेत कारागार चलान

शनिबार, ०९ असार २०७५

गैरकानूनी तरिकाले मिर्गौला प्रत्यारोपण गरेको अभियोगमा पक्राउ परेका एक व्यक्तिलाई शुक्रबार साँझ भक्तपुर जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ।

सुन तस्करीका अभियुक्त कारागार चलान

सुन तस्करीका अभियुक्त कारागार चलान

आइतबार, २० जेठ २०७५

सुन तस्करीका अभियुक्त ‘डा डेविट’ भनिने छिरिङ वाङगेल घले आज पुर्पक्षका लागि कारागार चलान भएका छन्।

पाँच लाख ठग्ने गिरी जेल चलान

पाँच लाख ठग्ने गिरी जेल चलान

आइतबार, ०६ जेठ २०७५

नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले चार लाख ८५ हजार ठगेर फरार रहेका एक व्यक्तिलाई पक्राउ गरी जेल चलान गरेको छ।

कारागार चलान भएका बारुद सिंहसँग थप ५ मुद्दामा बयान सुरु

कारागार चलान भएका बारुद सिंहसँग थप ५ मुद्दामा बयान सुरु

शनिबार, ०८ बैशाख २०७५

मध्य तराई क्षेत्रमै विगत लामो समयदेखि अपहरण, कर्तव्य ज्यान, विष्फोट लगायत गम्भिर खाले अपराधिक मुद्दाका फरार प्रतिवादी बारुद सिंह भनिने सुरेन्द्र यादव कारागार चलान भएका छन्।

दीपक मनाङे डिल्लीबजार कारागार चलान

दीपक मनाङे डिल्लीबजार कारागार चलान

शुक्रबार, ०७ बैशाख २०७५

महानगरीय प्रहरी परिसरले ज्यान मार्ने उद्योगमा दोषी ठहर भई फरार रहेका दीपक मनाङेलाई पक्राउ गरी कारागार पठाइएको छ।

नाबालिका बलात्कार गर्ने ५ जना जेल चलान

नाबालिका बलात्कार गर्ने ५ जना जेल चलान

मङ्गलबार, २७ चैत २०७४

नाबालिकालाई सामूहिक बलात्कार गर्ने पाँच जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ। यही फागुन १७ गते बल्खुबाट हराएकी १५ वर्षीया बालिकालाई १३ दिन बन्धक बनाई सामूहिक बलात्कार गर्ने सन्तोष घिमिरे, दिवस गड्तौला, सुदीप बजगाईं, भोला तामाङ र चन्द्र सापकोटालाई आज जेल चलान गरिएको हो।

गणेश लामा जेल चलान

गणेश लामा जेल चलान

सोमबार, २६ चैत २०७४

गुण्डा नाइके गणेश लामा पुर्पक्षका लागि जेल चलान भएका छन्। लामा फागुन ३० गते गौशालाबाट हतियार सहित पक्राउ परेका थिए।

दक्षिण कोरियाका पूर्व राष्ट्रपति जेल चलान

दक्षिण कोरियाका पूर्व राष्ट्रपति जेल चलान

शुक्रबार, २३ चैत २०७४

दक्षिण कोरियाका पूर्व राष्ट्रपति पार्क गेउन हाइलाई भ्रष्टाचारको काण्डमा सामेल भएकाेमा २४ वर्षको जेल सजायका लागि जेल चलान गरिएकाे छ ।

रेशम चौधरी जेल चलान

रेशम चौधरी जेल चलान

सोमबार, १४ फागुन २०७४

जिल्ला अदालत कैलालीले टीकापुर घटनाका प्रमुख योजनाकार भनिएका रेशम चौधरीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।

शिशु हत्या गर्ने देवर भाउजु जेल चलान

शिशु हत्या गर्ने देवर भाउजु जेल चलान

शनिबार, १३ माघ २०७४

वैदेशिक रोजगारका सिलसिलामा श्रीमान् विदेश भएको मौका छोपेर आफ्नै देवरसँग अवैध गर्भाधारण गरी शिशुलाई जन्माएर हत्या गर्ने देवर भाउजु जेल चलान भएका छन्।

विप्लवका जिल्ला सेक्रेटरी जेल चलान

विप्लवका जिल्ला सेक्रेटरी जेल चलान

बुधबार, १२ पुष २०७४

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी उदयपुरका सेक्रेटरी जेल चलान गरिएको छ । गत मंसिर २१ को प्रतिनिधिसभा र प्रदेशसभा चुनावअघि ज्यान मार्ने उद्योग गरेको अभियोगमा पक्राउ परेका पार्टी सेक्रेटरी बाबुराम सुवेदी र सदस्य बलबहादुर मगर पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।

उखु किसानलाई चलान पुर्जी वितरण

उखु किसानलाई चलान पुर्जी वितरण

आइतबार, ०२ पुष २०७४

सर्लाहीको हरिवनस्थित इन्दुशंकर चिनी उद्योगले शनिबारदेखि किसानलाई उखु ल्याउने चलान पुर्जी वितरण गरेको छ । चिनी उद्योगपति र किसान नेताबीच भएको सहमतिअनुसार उद्योग सञ्चालनका लागि किसानलाई चलान पुर्जी वितरण गरिएको इन्दुशंकर चिनी उद्योग हरिवनका उखु प्रबन्धक योगनारायण रजकले जानकारी दिए ।

सिके राउतका दुई समर्थक जेल चलान

सिके राउतका दुई समर्थक जेल चलान

शुक्रबार, २९ मङि्सर २०७४

मंसिर २१ गते सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा मत्रपत्रको कोठा बाहिर मतदान गरि मत बदर गर्ने प्रचार प्रसार गर्दै हिँडेको आरोपमा पक्राउ परेका सिके राउतको दुई जना समर्थकलाई जेल चलान गरिएको छ।

पत्‍नीको हत्या गर्ने पति जेल चलान

पत्‍नीको हत्या गर्ने पति जेल चलान

मङ्गलबार, १९ मङि्सर २०७४

खोटाङमा खुकुरी प्रहार गरेर पत्नीको हत्या गर्ने पति जेल चलान भएका छन् । घरायसी विवादका क्रममा ४२ वर्षीय पत्नी राजमायाँ राईको हत्या गर्ने रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका राजकुमार राई सोमबार कारागार चलान भएका हुन् ।

धरौटी बुझाउन नसकेपछि कर फर्स्योट आयोगका महत र ढकाल जेल चलान

धरौटी बुझाउन नसकेपछि कर फर्स्योट आयोगका महत र ढकाल जेल चलान

मङ्गलबार, ०५ मङि्सर २०७४

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फर्स्योट आयोगमा बसेर भ्रष्टाचार गरेको आरोप लगाएका दुई चार्टर्ड एकाउन्टेन्ट (सिए) लुम्बध्वज महत र उमेश ढकाल धरौटी बुझाउन नसकेपछि जेल चलान भएका छन्। महत कर फर्स्योट आयोगका अध्यक्ष रहेका थिए भने ढकाल सदस्य हुन्।

लक्ष्मण हत्याका आरोपी जेल चलान

लक्ष्मण हत्याका आरोपी जेल चलान

आइतबार, १९ कार्तिक २०७४

झापा अर्जुनधारा–११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको मृत्यु प्रकरणमा पक्राउ गरेका तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

युक्रेन पठाउन लगेका ४ जना थाइल्यान्डबाट फिर्ता, डंगोल जेल चलान

युक्रेन पठाउन लगेका ४ जना थाइल्यान्डबाट फिर्ता, डंगोल जेल चलान

बिहिबार, २९ भदौ २०७४

वैदेशिक रोजगार ठगी मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका–१ नक्शाल बस्ने ६८ वर्षीय प्रेममान डंगोललाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले सुन्धाराबाट बुधबार पक्राउ गरेको छ।

मलेसियामा १०० घुस दिन खोज्ने दुई नेपाली  जेल चलान, १० हजार रिङ्गेट जरिवाना

मलेसियामा १०० घुस दिन खोज्ने दुई नेपाली जेल चलान, १० हजार रिङ्गेट जरिवाना

बिहिबार, ०५ साउन २०७४

मलेसियाको प्रहरीलाई घुस दिन खोज्ने दुई नेपालीलाई जेल चलान गरिएको छ। धनबहादुर तामाङ, ३३ र हिरान विश्वकर्मालाई जेल चलाउन गरिएको मेलियसाको द स्टार अनलाइनले उल्लेख गरेको छ। जुलाईको सुरुमा उनीहरुले आफ्नो कसुरबाट अवैध उन्मुक्तिका लागि प्रहरीलाई १० हजार रिंगेट घुस दिने प्रयास गरेका थिए।

कर्तव्य ज्यान मुद्दामा ८० वर्षीय वृद्ध जेल चलान

कर्तव्य ज्यान मुद्दामा ८० वर्षीय वृद्ध जेल चलान

बिहिबार, ०४ जेठ २०७४

बैतडी जिल्लाका एक ८० वर्षीय वृद्धलाई  कर्तव्य ज्यान मुद्धामा जेल चलान गरिएको छ । उनि ३२ वर्षदेखि फरार रहेका थिए ।

अवैधरुपमा सुन आयात गर्ने कारागार चलान

अवैधरुपमा सुन आयात गर्ने कारागार चलान

शुक्रबार, २९ बैशाख २०७४

रसुवागढी नाकाबाट अवैधरुपमा सुन आयात गरेको अभियोगमा पक्राउ परेका एक अभियुक्तलाई पुर्पक्षका लागि आज कारागार चलान गरिएको छ।

गाली गर्दा बाबु-छोरा एक वर्षका लागि जेल चलान

गाली गर्दा बाबु-छोरा एक वर्षका लागि जेल चलान

शुक्रबार, १४ माघ २०७३

बाजुरा जिल्ला अदालतले गाली बेइज्जतीले गाली बेइज्जती गरेको ठहर गर्दै बिहीबार बाबु छोरा एकसाथ जेल चलान भएका छन्। बडिमालिका ९ जिल्लीका वादी गोल ल्वारलाई गाली बेइज्जती गरेको ठहर गर्दै प्रतिवादी सोही स्थान बस्ने तुले ल्वार र निजका छोरा नर ल्वारलाई १/१ वर्षका लागि जेल चलान गरेको हो।

बिनु हत्या आरोपीलाई कारागार चलान

बिनु हत्या आरोपीलाई कारागार चलान

बुधबार, ०६ पुष २०७३

थानीय हेक्लाङ्ग गाविस– ६, की बिनु पुलामीको हत्याका आरोपित तिनै जनालार्ई पाल्पा जिल्ला अदालतले मुद्दा पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

घ्यू चोर्ने दुलाहा जेल चलान

घ्यू चोर्ने दुलाहा जेल चलान

शुक्रबार, २४ मङि्सर २०७३

तामझामका साथ बिबाहको तयारी चल्दै थियो। दोस्रो दिन जन्ती दुलहीको घरतर्फ जाने कार्यक्रम थियो। त्यसैले पनि तयारी तिब्र रुपमा चलिरहेको थियो। अन्तिम तयारीका लागि जन्ती जानेहरुपनि आ–आफ्नो तयारी गरिरहेका थिए। घरभरी पाहुना, ईष्टमित्र, छरछिमेक र आफन्तहरुको भिड लागेको थियो। माहौल पुरै बिबाहमय् थियो।

श्रीमती हत्या गर्ने कारागार चलान

श्रीमती हत्या गर्ने कारागार चलान

शुक्रबार, ०३ मङि्सर २०७३

श्रीमती हत्याको आरोपमा कञ्चनपुरको बेदकोट नगरपालिका– १२ का ३० वर्षीय केशवराज पन्त पूर्पक्षका लागि कारागार चलान भएका छन्।

बाल बिबाह मुद्दामा तीन दाजुभाई कारागार चलान

बाल बिबाह मुद्दामा तीन दाजुभाई कारागार चलान

बिहिबार, ११ कार्तिक २०७३

खोटाङमा बाल बिबाह मुद्दामा तीन दाजुभाई कारागार चलान भएका छन्। अढाई वर्षअघि भएको बालबिबाह मुद्दामा जालपा–६ का ३५ वर्षीय जापान राई, २४ वर्षीय मदन राई र २० वर्षीय भलाकाजी राईलाई जिल्ला अदालतको निर्णयअनुसार बुधबार कारागार चलान गरिएको प्रहरीले जनाएको छ।

फरार अभियुक्त ३२ वर्षपछि कारागार चलान

फरार अभियुक्त ३२ वर्षपछि कारागार चलान

मङ्गलबार, ०२ कार्तिक २०७३

जिल्ला अदालतको आदेशले जबर्जस्ती करणी मुद्दामा तीन वर्ष कैद तोकिएका पुन्मा–५का बासिन्दा हाल भेरीमालिका नगरपालिका–६ बस्ने ६८ वर्षीय प्रताप वलीलाई सोमबार पक्राउ गरी कारागार चलान गरिएको छ ।

कालो बजारी गर्नेलाई २० वर्षसम्म जेल चलान गर्ने कानुन बन्दैछः मन्त्री बोहोरा

कालो बजारी गर्नेलाई २० वर्षसम्म जेल चलान गर्ने कानुन बन्दैछः मन्त्री बोहोरा

सोमबार, १७ असोज २०७३

आपूर्ति मन्त्री दिपक बोहराले सरकारले बजार व्यवस्थापन, अखाद्य वस्तु बिक्री वितरण रोक गर्ने, अनियमितता र कालोबजारी गर्नेहरुलाई कडा कारवाही गर्ने गरि नयाँ कानुन ल्याउने तयारी गरेको बताएका छन्।

झुठो वकपत्र दिने कारागार चलान

झुठो वकपत्र दिने कारागार चलान

मङ्गलबार, ३२ साउन २०७३

जवजस्ती करणी मुद्दामा वकपत्रमा झुठो व्यहोरा लेखाएको भन्दै जिल्ला अदालत सुर्खेतले जाहेरवालालाई नै एक महिनाको कैद सजाय सुनाएको छ। अतिरिक्त जिल्ला न्यायाधीश कृष्णजंग शाहको एकल इसलासले अदालतमा झुठो वकपत्र लेखाउने पीडितकी आमालाई एक महिनाको कैद सजायको फैसला गरेको हो ।

बोधिचित्त मालाको दाना लुट्ने कारागार चलान

बोधिचित्त मालाको दाना लुट्ने कारागार चलान

मङ्गलबार, ०४ साउन २०७३

बनेपा– काभ्रेपलाञ्चोकमा रु १० लाख बराबरको बोधिचित्तमालाको दाना हातहतियारसहित लुट्ने दुइजनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

तीन जना डाक्टर धरौटीमा रिहा, एक जेल चलान

तीन जना डाक्टर धरौटीमा रिहा, एक जेल चलान

सोमबार, २० असार २०७३

नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा मेडिकल पेशा अँगाल्दै आएको अभियोगमा डाक्टरलाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएकोमा तीन जना धरौटीमा छुटेका छन्। एक जना धरौटी बुझाउन नसकेपछि जेल चलान भएका छन्।

‘नक्कली’ डाक्टर जिल्ला चलान

‘नक्कली’ डाक्टर जिल्ला चलान

शुक्रबार, १७ असार २०७३

प्रहरीले मुद्दा अभियोजनका लागि पक्राउ परेका नक्कली शैक्षिक प्रमाणपत्रधारी चिकित्सकलाई उनीहरू कार्यरत रहेकै जिल्ला पठाएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ परेका ३५ मध्ये काठमाडौंबाहेकका चिकित्सकलाई उनीहरू कार्यरत रहेको जिल्ला पठाएको हो । पक्राउ परेका एकजना चिकित्सकलाई यसअघि नै जिल्ला पठाइसकिएको छ ।

Ncell Footer Ad