यौन धन्दा चलाउने अभिनेत्री रंगेहात पक्राउ

यौन धन्दा चलाउने अभिनेत्री रंगेहात पक्राउ

आइतबार, २० जेठ २०७५

तमिलकी चर्चित टिभी कलाकार संगीतालाई देह व्यापारको आरोपमा पक्राउ गरिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार संगीतालाई चेन्नईको एक निजी रिसोर्टबाट प्रहरीले...

सिण्डिकेटविरुद्ध ट्राफिक प्रहरीले उपत्यकामा आफै बस चलाउने

सिण्डिकेटविरुद्ध ट्राफिक प्रहरीले उपत्यकामा आफै बस चलाउने

शुक्रबार, २१ बैशाख २०७५

यातायात व्यवसायीको सिण्डिकेटविरुद्ध ट्राफिक प्रहरीले पर्यटक बोक्ने (टुरिष्ट) बस चलाउने भएको छ। ...

बेथितिविरुद्ध निरन्तर कलम चलाउने प्रतिबद्धता

बेथितिविरुद्ध निरन्तर कलम चलाउने प्रतिबद्धता

बुधबार, १२ बैशाख २०७५

नेपाल रिपब्लिक मिडियाले मंगलबार आफ्नो स्थापनाको १०औं वार्षिकोत्सव मनाएको छ । यस उपलक्ष्यमा आयोजित कार्यक्रममा मिडियाका प्रबन्ध निर्देशक विनोदराज ज्ञवालीले...

ग्यास बुलेट चलाउने वातावरण मिलाउन आग्रह

ग्यास बुलेट चलाउने वातावरण मिलाउन आग्रह

सोमबार, २१ फागुन २०७४

ग्यास उद्योगीले लामो समयदेखि भारतमा रोकिएका नेपाली नम्बर प्लेटका ग्यास बुलेट सञ्चालनको वातावरण मिलाउन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको...

यौनधन्दा चलाउने होटल सञ्चालक र युवती पक्राउ

यौनधन्दा चलाउने होटल सञ्चालक र युवती पक्राउ

आइतबार, ०७ माघ २०७४

कञ्चनपुरको वेदकोटमा यौनधन्दा चलाउने होटल सञ्चालक र एक युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अवैध धन्दाको सूचनापछि आइतबार ईलाका प्रहरी कार्यालय झलारीले वेदकोट ३ दैजी बजारको सम्झना होटेल एण्ड रेष्टुरेन्टमा छापा मारी सञ्चालक विजय रोकाया र दैलेख घर बताउने महिलालाई नियन्त्रणमा लिएको हो।

टोखामा गोली चलाउने चारजना हतियारसहित पक्राउ

टोखामा गोली चलाउने चारजना हतियारसहित पक्राउ

बुधबार, ०५ पुष २०७४

टोखाको टाखीडाँडा जंगलमा आज दिउँसो गोली प्रहार गरी एक महिलालाई घाइते बनाएको आरोपमा चारजनालाई प्रहरीले पक्राउ गरेको छ।  टाखीडाँडा जंगलमा टोखा नपा–१ झोर महाँकाल बस्ने दुर्गा दुलालमाथि गोली प्रहार भएको भन्ने सूचनाको आधारमा गएको प्रहरी टोलीले जंगलमा लुकेर बसेको अवस्थामा एक थान भरुवा बन्दुकसहित चारजनालाई पक्राउ गरेको हो।

चिनियाँ इन्टरनेट चलाउने अन्तिम तयारी

चिनियाँ इन्टरनेट चलाउने अन्तिम तयारी

बुधबार, १५ कार्तिक २०७४

अन्तिम तयारी भइसकेको नेपाल–चीन जोड्ने स्थल केबुल मार्ग (इन्टरनेट) को व्यवसायिक सञ्चालन गर्न नेपाल टेलिकमले चाइना टेलिकम ग्लोबल (सिटिजी) लाई आग्रह गरेको छ। गत हप्ता सिटिजीलाई पत्राचार गर्दै सबै तयारी पूरा भएकाले व्यवसायिक सुरुवात गर्न स्वीकृति माग्दै टेलिकमले पत्राचार गरेको हो ।

भ्रष्ट्राचारविरोधी अभियान चलाउने मिडिया सोसाइटीको निर्णय

भ्रष्ट्राचारविरोधी अभियान चलाउने मिडिया सोसाइटीको निर्णय

बुधबार, २१ भदौ २०७४

नेपालका प्रतिष्ठित छापा तथा इलोक्ट्रोनिक्स मिडिया सञ्चालकहरुको साझा संस्था नेपाल मिडिया सोसाइटीले भ्रष्ट्राचारविरोधी विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।

बार्सिलोनाले नेइमारविरुद्ध मुद्दा चलाउने

बार्सिलोनाले नेइमारविरुद्ध मुद्दा चलाउने

बिहिबार, ०८ भदौ २०७४

ब्राजिली स्ट्राइकर नेइमारले बार्सिलोनासँग बोनसस्वरूप १ करोड डलर लिए पनि पछि सम्झौताविपरीत विश्व कीर्तिमानी रकममा पेरिस सेन्ट जर्मन (पिएसजी) सँग सरुवा सम्झौता गरेकोमा स्पेनिस टोलीले उनीमाथि मुद्दा चलाउने भएको छ।

गृहमन्त्रीको प्रश्न: सडक बत्ति बाल्न नसक्ने हो भने के सरकार चलाउने ?

गृहमन्त्रीको प्रश्न: सडक बत्ति बाल्न नसक्ने हो भने के सरकार चलाउने ?

शुक्रबार, ०२ असार २०७४

गृहमन्त्री जनार्दन शर्माले ट्राफिक ब्यवस्थापन चुस्त बनाउन काठमाडौं उपत्यकाका करिब दुई सय स्थानमा यातायात संकेत बत्ति राख्न दिर्नेशन दिएका छन्।

नेपालमा पेट्रोल पम्प चलाउने भारतीय प्रस्तावलाई निगमको सैद्धान्तिक सहमति

नेपालमा पेट्रोल पम्प चलाउने भारतीय प्रस्तावलाई निगमको सैद्धान्तिक सहमति

बुधबार, २७ बैशाख २०७४

नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी)सँग मिलेर नमुना पेट्रोल पम्प र ग्यास भण्डारण स्थल बनाउन सैद्धान्तिक सहमति जनाएको छ । पेट्रोलियम पदार्थको खुद्रा व्यापारमा विदेशीलाई लगानी गर्न रोक लगाए पनि निगमले यस्तो सहमति जनाएको हो ।

आज्ञाकारी न्यायपालिका चलाउने अधिकार कसैलाई छैन: पूर्व प्रधानन्यायाधीश श्रेष्ठ

आज्ञाकारी न्यायपालिका चलाउने अधिकार कसैलाई छैन: पूर्व प्रधानन्यायाधीश श्रेष्ठ

बुधबार, २० बैशाख २०७४

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले आज्ञाकारी न्यायपालिका चलाउने अधिकार कसैसँग नभएको बताएका छन्। प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाभियोग प्रस्ताव दर्ता गरिएको विरुद्ध काठमाडौं वसन्तपुरमा आयोजित कार्यक्रममा श्रेष्ठले अदालतको प्रतिस्थापन राजनीतिबाट नहुने बताए।

एमाले घोषणापत्र सार्वजनिकः प्रशान्त महासागरमा पानी जहाज चलाउने

एमाले घोषणापत्र सार्वजनिकः प्रशान्त महासागरमा पानी जहाज चलाउने

सोमबार, १८ बैशाख २०७४

नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । नेकपा एमालेको पार्टी कार्यालय धुम्बाराहीमा पत्रकार सम्मलेन गर्दै नेकपा एमालेले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको हो।

अनेक बहाना बनाउँछन् मापसे गरी सवारी चलाउने

अनेक बहाना बनाउँछन् मापसे गरी सवारी चलाउने

आइतबार, ०८ फागुन २०७३

साता दिनअघि कमलपोखरीमा मापसे (मादक पदार्थ सेवन) गरी मोटसाइकल चलाएका एक  युवकलाई ट्राफिक प्रहरीले समात्यो। ती युवकले आफूले रेडबुल मात्रै  खाएको बहाना बनाए। प्रहरीले प्रिन्ट ब्रेथलाइजरबाट मापसेको प्रमाण देखाएपछि भने आफूले मापसे गरेको उनले स्विकारे।

उपत्यकाका २२ नगरले ५० ठूला बस चलाउने, अर्थले दियो सहमति

उपत्यकाका २२ नगरले ५० ठूला बस चलाउने, अर्थले दियो सहमति

बिहिबार, २७ माघ २०७३

सरकारले स्थानीयस्तरमा नगरपालिहरुले नै संयुक्त रुपमा ठूला बस सेवा सञ्चालन गर्ने सक्ने व्यवस्था गर्न लागेको छ। बढ्दो जनघनत्व र साना सवारी साधानका चापका कारण काठमाडौं उपत्यकालगायत ठूला नगर तथा सहरहरुको सवारी व्यवस्था नै अस्तव्यवस्त बनेपछि सरकारले यस्तो तयारी अघि बढाएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ।

साउदीका २७ विमानस्थल निजी कम्पनीले चलाउने

साउदीका २७ विमानस्थल निजी कम्पनीले चलाउने

मङ्गलबार, २५ माघ २०७३

सन् २०१८ को मध्य बाट साउदी अरबका २७ ओटा विमानस्थल निजी कम्पनीहरुले चलाउने भएका छन्। विमानस्थललाई स्वतन्त्र संस्थाको रुपमा चल्ने दिने योजना अनुसार निजिकरण गर्न लागिएको स्थानीय एक पत्रिकाले सोमबार लेखेको छ।

फोर–जी चलाउने ४० हजार पुगे

फोर–जी चलाउने ४० हजार पुगे

बिहिबार, ०६ माघ २०७३

नेपाल टेलिकमको मोबाइल नेटवर्कमा चौथो पुस्ताको मोबाइल प्रविधि (फोर–जी) चलाउने ग्राहक संख्या ४० हजार पुगेका छ। टेलिकमले जिएसएम पोस्टपेडमा फोर–जी सञ्चालन गरेको झन्डै १५ दिनमा ४० हजार ग्राहकले उक्त सेवा लिएका छन्।

आजदेखि निरन्तर छलफल चलाउने सभामुखको तयारी

आजदेखि निरन्तर छलफल चलाउने सभामुखको तयारी

सोमबार, १८ पुष २०७३

तत्काल संसदको जारी अवरोध हट्ने संकेत नदेखिएपछि सभामुख घर्तीले प्रमुख शीर्ष नेतालाई सदनमै छलफल गराउने गरी तयारी थालेकी हुन्। त्यसकालागि सभामुखले प्रमुख सचेतकमार्फत प्रमुख दलका शीर्ष नेतालाई संसद बैठकमा उपस्थित हुन आग्रह गर्ने तयारी गरेकी हुन्।

आइएसले दियो चार लाख बालकलाई हतियार चलाउने तालिम

आइएसले दियो चार लाख बालकलाई हतियार चलाउने तालिम

बिहिबार, ०२ मङि्सर २०७३

इराकी सहर मोसुलका लगभग सबै बच्चाले बन्दुक चलाउन जानेका छन्। तीन हजार पुरानो सो सहर पहिला धेरै शैक्षिक संस्था भएको सहरको रुपमा परिचित थियो। अहिले मोसुल आफ्नो भविष्यकालागि रोइरहेको छ। विगत दुई वर्षदेखि इस्लामिक स्टेटले मोसुलका हरेक बच्चालाई आफ्नो मानव ढालका रुपमा प्रयोग गरिरहेको छ।

निद्रा मारेर मोबाइल चलाउने लतमा युवा पुस्ता

निद्रा मारेर मोबाइल चलाउने लतमा युवा पुस्ता

आइतबार, १४ कार्तिक २०७३

मनोरञ्जन वा काम जे होस् मोबाइलको प्रयोग विश्वव्यापी रुपमै बढ्दो छ। यसले कामलाई सहज बनाएको भन्ने बलियो तर्क सधैँ अघि देखिन्छ। तर मोबाइल फोनको प्रयोगका कारण युवा पुस्तामा रात्री ननिँदाउने गम्भीर समस्या रहेको एउटा अध्ययनले औंल्याएको छ। मोबाइलले निन्द्रा कटाैती हुँदा त्यसले मानव स्वास्थ्यमा गम्भीर असर परिरहेको हो।

लाइसेन्स बिना सवारी चलाउने ७५ जना प्रहरी नियन्त्रणमा

लाइसेन्स बिना सवारी चलाउने ७५ जना प्रहरी नियन्त्रणमा

मङ्गलबार, १८ असोज २०७३

मकवानपुरमा बिना लाइसेन्स सवारी चलाउने माथि कारवाही थालिएको छ। ७५ सवारी चालक प्रहरी कारवाहीमा परेका छन्।

भ्रम चिर्न एमालेले अभियान चलाउने

भ्रम चिर्न एमालेले अभियान चलाउने

बिहिबार, ०६ असोज २०७३

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई तराई र आदिवासी जनजातिविरोधी पार्टीका रूपमा देखाउने संगठित र योजनाबद्ध प्रयास भइरहेको जनाउँदै त्यसविरुद्ध अभियान चलाउने बताएका छन्।

फेसबुक र ट्विटर धेरै चलाउने बालबालिका झगडालु

फेसबुक र ट्विटर धेरै चलाउने बालबालिका झगडालु

सोमबार, २७ भदौ २०७३

फेसबुक, ट्विटर र इन्ट्राग्राम जस्ता सामाजिक संजाल चलाउने बालबालिका अन्य बालबालिकाको तुलनामा झगडालु हुने एक अध्ययनले देखाएको छ। अध्ययनका अनुसार सामाजिक सांजल धेरै प्रयोग गर्ने बालबालिका सधै तनाब र दुखमा हुने गर्छन्।

दीपक मनांगेलाई संगठित अपराधमा मुद्दा चलाउने तयारी

दीपक मनांगेलाई संगठित अपराधमा मुद्दा चलाउने तयारी

शनिबार, १८ असार २०७३

प्रहरीले ठमेल आधार क्षेत्र बनाएर संगठित अपराधमा संलग्न रहेको आरोपमा पक्राउ गरेका दीपक मनांगे (राजीव गुरुङ) लाई संठित अपराधको मुद्दा चलाउने भएको छ।

Ncell Footer Ad