लाइसेन्सबिनै गाडी चलाउन बाध्य

लाइसेन्सबिनै गाडी चलाउन बाध्य

मङ्गलबार, १५ साउन २०७५

गोरखा, भीमसेन गाउँपालिका–७ की अम्बिका रानामगर आनन्दले नसुतेको ६ महिना भइसक्यो । चिन्ता र तनावका दिन अझै कहिलेसम्म बाँकी रहने...

नारायणी र कोशीमा पानीजहाज चलाउन भारतसँग सहमति

नारायणी र कोशीमा पानीजहाज चलाउन भारतसँग सहमति

सोमबार, ३२ असार २०७५

नेपाल–भारत जल यातायात सञ्चालनका लागि दुवै पक्षबीच द्विपक्षीय संस्थागत संरचना गठन गर्ने सहमति भएको छ।  जल यातायात सञ्चालन सम्बन्धमा नेपाली...

उपत्यकामा दिउँसो टिपर चलाउन रोक

उपत्यकामा दिउँसो टिपर चलाउन रोक

बुधबार, २७ असार २०७५

गृह मन्त्रालयले टिपरका कारण बढ्दो दुर्घटना रोक्न उपत्यकाका तीन जिल्लामा दिनभर टिपर चलाउन रोक लगाएको छ। ...

गोसाइकुण्डमा केबलकार चलाउन ५५ लाख विनियोजन

गोसाइकुण्डमा केबलकार चलाउन ५५ लाख विनियोजन

शनिबार, १६ असार २०७५

रसुवाको धार्मिक तथा पर्यटकीयस्थल गोसाईकुण्डमा निर्माण गर्न लागिएको केबलकारको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्नका लागि प्रदेश तथा स्थानीय सरकारले...

लागुऔषध विरुद्ध संयुक्त आन्दोलन चलाउन आवश्यक : गृहमन्त्री थापा

लागुऔषध विरुद्ध संयुक्त आन्दोलन चलाउन आवश्यक : गृहमन्त्री थापा

मङ्गलबार, १२ असार २०७५

गृहमन्त्री रामबहादुर थापाले लागुऔषध प्रयोग र यसको ओसार पसार विरुद्ध दलहरुको संयुक्त आन्दोलन चलाउन आवश्यक रहेको बताएका छन्।

कमोडिटी एक्सचेन्ज चलाउन विदेशी कम्पनी इच्छुक

कमोडिटी एक्सचेन्ज चलाउन विदेशी कम्पनी इच्छुक

बुधबार, ०९ फागुन २०७४

नेपालमा कमोडिटी एक्सचेन्ज सञ्चालन गर्न बेलायतको जिमेक्स कम्पनी इच्छुक देखिएको छ । उसले नेपाल कमोडिटी एक्सचेन्ज कम्पनी स्थापना गरेर कारोबार गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ।

ठगी मुद्दा चलाउन प्रहरीको सिफारिस

ठगी मुद्दा चलाउन प्रहरीको सिफारिस

शुक्रबार, ०४ फागुन २०७४

गत माघ १५ गते पक्राउ परेका अस्पताल सञ्चालक र विदेशी डाक्टरमाथि ठगी मुद्दा चलाउन प्रहरीले सरकारी वकिलको कार्यालयलाई सिफारिस गरेको छ।

भारतीय अटोरिक्सा चलाउन दिन माग

भारतीय अटोरिक्सा चलाउन दिन माग

बुधबार, ०२ फागुन २०७४

जिल्ला प्रशासन कार्यालयले भारतीय नम्बरका अटोरिक्सा चलाउन रोक लगाएको भन्दै व्यवसायीले गुनासो गरेका छन् । उनीहरुले बिनासूचना गत शुक्रबारदेखि डिजेलबाट चल्ने अटोरिक्सा सञ्चालनमा रोक लगाएको आरोप लगाएका छन्।

सीमा क्षेत्रमा भारतीय अटोरिक्सा चलाउन दिन माग

सीमा क्षेत्रमा भारतीय अटोरिक्सा चलाउन दिन माग

सोमबार, २९ माघ २०७४

जिल्ला प्रशासन कार्यालयले विना सूचना एक्कासी चलाउन रोकेको भन्दै सदरमुकाम मलंगवास्थित डिजेलबाट चल्ने भारतीय नम्बरका अटोरिक्सा ब्यवसायीहरूले गुनासो गरेका छन्।

खप्तडमा केबुलकार चलाउन कस्सिए जनप्रतिनिधी

खप्तडमा केबुलकार चलाउन कस्सिए जनप्रतिनिधी

सोमबार, २९ माघ २०७४

प्रदेश नम्बर ७ को आर्थिक समृद्धिको आधारको रूपमा हेरिने खप्तडलाई केवुलकारबाट जोड्न अभियान सुरू गरिएको छ। सुदूरपश्चिमको प्रमुख पर्यटकीय क्षेत्रको रूपमा रहेको खप्तडलाई केबुलकारबाट जोड्ने चर्चा बर्षौदेखि चल्दै आएको छ।

प्रदेश चलाउन सरकारले तत्काल १५ सय कर्मचारी खटाउँदै

प्रदेश चलाउन सरकारले तत्काल १५ सय कर्मचारी खटाउँदै

सोमबार, १५ माघ २०७४

सरकारले सातवटा प्रदेशमा प्रदेश सरकार चलाउन तत्काल करिब १ हजार ५ सय कर्मचारी खटाएको छ । प्रदेशमा खटिने कर्मचारीहरू प्रदेश प्रमुखको कार्यालय, प्रदेश मन्त्रिपरिषद तथा मुख्य मन्त्रीको कार्यालय, प्रदेश मन्त्रालय तथा प्रदेशसभा सचिवालयमा जाने भएका छन् । सरकारले प्रदेश प्रमुखको कार्यालय तथा प्रदेश मुख्य मन्त्रीको कार्यालयको संगठनात्मक संरचना पनि तयार गरेको छ।

कानूनबारे जानकारी नहुँदा स्थानीय सरकार चलाउन गाह्रो

कानूनबारे जानकारी नहुँदा स्थानीय सरकार चलाउन गाह्रो

शुक्रबार, ०५ माघ २०७४

नयाँ बनेका कानूनबारे जानकारी अभावमा स्थानीय सरकार सञ्चालन गर्न जनप्रतिनिधिलाई कठिनाई भइरहेको सरोकारवालाहरुले गुनासो गरेका छन्। सरकार सञ्चालन कार्यविधिबारे आवश्यक जानकारी नहुँदा स्थानीय जनप्रतिनिधिलाई जनताकाको सेवा गर्न जटिलता आईपरेको तथा सेवा प्रभावित बनेको स्वयं जनप्रतिनिधिहरु स्वीकार्छन्।

वैचारिक अभियान चलाउन युवा नेताको माग

वैचारिक अभियान चलाउन युवा नेताको माग

सोमबार, ०१ माघ २०७४

नेपाली काँग्रेसका युवा नेताहरुले पार्टीलाई बलियो र सशक्त बनाउनका लागि वैचारिक अभियान चलाउन नेतृत्वसँग माग गरेका छन्।

साउदीका महिलाले अबदेखि ट्रक र मोटरसाइकल चलाउन पाउने

साउदीका महिलाले अबदेखि ट्रक र मोटरसाइकल चलाउन पाउने

शनिबार, ०१ पुष २०७४

साउदी अरबको ट्राफिक कार्यालयले महिलाहरुलाई पनि ट्रक र मोटरसाईकल चलाउन पाउने व्यवस्था शुक्रबार गरेको छ।  देशले औपचारिक रुपमा यस्तो व्यवस्था आउदो वर्षको मध्यतिर गर्ने भएको स्थानीय एक पत्रिकाले लेखेको छ।

रौतहटमा आजदेखि भारतीय गाडी चलाउन रोक

रौतहटमा आजदेखि भारतीय गाडी चलाउन रोक

सोमबार, १८ मङि्सर २०७४

आसन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि जिल्लाको शान्ति सुरक्षा अत्यन्त कडा पारिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले बताएका छन्। चुनाव अत्यन्त नजिक आइसकेकोले नागरिक, मतदाता र उम्मेदवारका साथै मतदानस्थलको सम्पूर्ण सुरक्षा अत्यन्त कडा पारिएको उनले बताए।

विदेशी गाडी चलाउन अनुमति लिन निर्देशन

विदेशी गाडी चलाउन अनुमति लिन निर्देशन

बिहिबार, २३ कार्तिक २०७४

आगामी चुनावमा विदेशी नम्बर प्लेटका सवारीसाधन प्रयोग गर्दा अनुमति लिएर मात्र सञ्चालन गर्न निर्वाचन आयोगले निर्देशन गरेको छ ।

हिंसा पीडित महिला तथा बालबालिकाको पक्षमा कलम चलाउन आग्रह

हिंसा पीडित महिला तथा बालबालिकाको पक्षमा कलम चलाउन आग्रह

बिहिबार, १६ कार्तिक २०७४

खोटाङका अधिकारकर्मी लगायतले हिंसा पीडित महिला तथा बालबालिकाको पक्षमा कलम चलाउन पत्रकारलाई आग्रह गरेका छन् । जिल्ला कानुनी सहायता समिति सामाजिक कानूनी सहायता केन्द्रले दिक्तेलस्थित होटल इन्द्रेणीमा आयोजना गरेको महिला तथा बालबालिका विरुद्धको अपराध उजागर गर्ने विषयमा सरोकारवाला निकाय र पत्रकारबीचको अन्तरक्रिया कार्यक्रममा सहभागीले पीडित महिला तथा बालबालिकामैत्री कलम चलाउन पत्रकारलाई आग्रह गरेका हुन्।

परिवार चलाउन खेती, देश बनाउँन राजनीति

परिवार चलाउन खेती, देश बनाउँन राजनीति

बिहिबार, ०२ कार्तिक २०७४

राजनीतिलाई धेरैले ‘खेतीपाती’ बनाएका छन् ।टोखाका कृष्णप्रसाद अधिकारी भने राजनीतिलाई उद्यमशिलतासंग जोडेर अगाडि बढ्दै छन् । जिल्लाका अगुवा कृषक समेत रहेका अधिकारीले खेतीपाती र राजनितीलाई संगै अगाडी बढाएका छन् ।

लाइसेन्सविना अटो रिक्सा चलाउन नपाइने

लाइसेन्सविना अटो रिक्सा चलाउन नपाइने

सोमबार, २३ असोज २०७४

ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्रविना अटो रिक्सा चलाउने चालक र सवारीलाई पक्राउ गरेर कारवाही गरिने भएको छ । सोमबार जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतमा बसेको बैठकले सवारी चालक अनुमतिपत्रविना अटो रिक्सा चलाउन नपाइने निर्णय गरेको हो ।

क्यान्सरविरुद्ध अभियान चलाउन मःमः पसल

क्यान्सरविरुद्ध अभियान चलाउन मःमः पसल

शनिबार, २४ भदौ २०७४

मःमः संसार रेस्टुराँ पुग्ने जो कोहीको नजर भित्तामा लेखिएका सन्देशमा जाने गरेको छ । ‘स्टप क्यान्सर’, ‘नो स्मोकिङ’, ‘धूमपानको कारण प्रत्येक दिन १५ हजार मानिसलाई मर्छन्’, ‘क्यान्सरको पीडा एक जनाले मात्र सामना गर्नुपरेको छैन त्यसैले सबै मिलेर क्यान्सर निर्मुल गरौं’लगायत सन्देश भित्तादेखि कम्पाउन्डसम्म लेखिएका छन् ।

सजिलो छैन एनजिओ चलाउन

सजिलो छैन एनजिओ चलाउन

बिहिबार, २६ साउन २०७४

अवस्था यस्तो बनिसकेेको छ कि कसैलाई बदनाम गर्नुपर्‍यो भने 'यो एनजिओवाला हो या एनजिओबाट परिचालित हो' भनिदिए पुग्ने भएको छ।

होमस्टे चलाउन सहरबाट गाउँ फिर्ता

होमस्टे चलाउन सहरबाट गाउँ फिर्ता

बिहिबार, २५ जेठ २०७४

पर्यटक आगमन बढेपछि सिउरुङका स्थानीय पुनः गाउँ फर्कन थालेका छन्। गाउँमा दैनिक आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्न थालेपछि पर्यटन व्यवसायकै निम्ति सहरबाट गाउँ फर्कनेको संख्या बढ्दै गएको छ।

संसद् चलाउन एमालेको अवरोध

संसद् चलाउन एमालेको अवरोध

शुक्रबार, १२ जेठ २०७४

स्थानीय तह संख्या थप्ने निर्णय र प्रधानन्यायाधीशमाथिको महाभियोग प्रस्ताव फिर्ता लिन माग।

मतदान केन्द्रको सुरक्षामा चुनाैती देखिए सुरक्षाकर्मीले गोली चलाउन पाउने

मतदान केन्द्रको सुरक्षामा चुनाैती देखिए सुरक्षाकर्मीले गोली चलाउन पाउने

सोमबार, २५ बैशाख २०७४

आगामी आइतबार हुने पहिलो चरणको स्थानीय तह निर्वाचनको प्रत्येक मतदान केन्द्रको सुरक्षामा सानो हतियार (पेस्तोल) सहित प्रहरी निरीक्षकको कमान्डमा कम्तिमा २८ प्रहरी खटिने भएका छन्। मतदान केन्द्रको सुरक्षामा जोखिम बढे अनुमति नलिई गोली चलाउन सक्ने अधिकारसहित गृह मन्त्रालयले मतदान केन्द्रको सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ।

स्थानीय तह चलाउन १२ अर्ब माग

स्थानीय तह चलाउन १२ अर्ब माग

सोमबार, ३० फागुन २०७३

स्थानीय तह सञ्चालनका लागि तत्काल ११ अर्ब ९१ करोड ९५ लाख रुपैयाँ बजेट चाहिने भएको छ। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले अर्थमन्त्रालयमा नयाँ संरचना सञ्चालनका लागि यो बजेट मागेको हो।

लाइसन्स नभएकालाई सवारी चलाउन दिनेलाई पनि कारबाही गर्दै ट्राफिक प्रहरी

लाइसन्स नभएकालाई सवारी चलाउन दिनेलाई पनि कारबाही गर्दै ट्राफिक प्रहरी

शनिबार, २० कार्तिक २०७३

सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले दुईथरिलाई कारबाही सुरु गरेको छ। नियम विपरीत सवारी चलाउने र सवारीधनी दुवैलाई कारबाही सुरु गरिएको हो। चालक अनुमतिपत्र नभएकाहरुले सवारी चलाएको भेटिएमा मात्र कारबाही गर्दै आएको प्रहरीले चालक अनुमतिपत्र नभएका व्यक्ति र सवारीधनी दुवैलाई कारबाही गर्न थालेको हो ।

सुरक्षा निकायलाई थप पम्प चलाउन दिने

सुरक्षा निकायलाई थप पम्प चलाउन दिने

बुधबार, १९ असोज २०७३

काठमाडौं-जनताको जीउधनको सुरक्षा गर्ने जिम्मेवारी दिएको सुरक्षा निकायलाई सरकारले व्यापारमा लगाउने तयारी गरेको छ। उपत्यका लगायत मुलुकका केही सहरमा पेट्रोल पम्प चलाउँदै आएका सुरक्षा निकायलाई आपूर्ति मन्त्रालयले देशभर पम्प चलाउन दिने निर्णय गरेको हो।

छुवाछूतसम्बन्धी बझाङ घटनाबारे मुद्दा चलाउन माग

छुवाछूतसम्बन्धी बझाङ घटनाबारे मुद्दा चलाउन माग

सोमबार, १७ असोज २०७३

काठमाडौँ- बझाङ जिल्ला रिलु गाविस–८, रिसिन्डी गाउँमा अवस्थित कालिका मन्दिरमा भदौ २० गते भएको जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी घटनाको ऐनअनुसार मुद्दा चलाउन दलित समुदायले माग गरेका छन्।

ठूला सवारी साधन चलाउन रूट परमिट दिएको छैनः मन्त्री लेखक

ठूला सवारी साधन चलाउन रूट परमिट दिएको छैनः मन्त्री लेखक

आइतबार, १६ असोज २०७३

भौतिक योजना तथा यातायातमन्त्री रमेश लेखकले बिपी राजमार्गमा ठूला प्रकृतिका सवारी साधन चलाउन सरकारले रूट परमिट नदिएको प्रस्ट पारेका छन्।

बेलुका ७ बजेपछि यात्रुबाहक गाडी चलाउन रोक

बेलुका ७ बजेपछि यात्रुबाहक गाडी चलाउन रोक

शुक्रबार, १४ असोज २०७३

सडक दुर्घटना न्यूनीकरण गर्न खोटाङमा बेलुका ७ बजेपछि यात्रुबाहक गाडी चलाउन रोक लगाइएको छ । निरन्तरको वर्षाका कारण जिल्लाका सडकको अवस्था खराब बनेका कारण बेलुका ७ बजेपछि यात्रुबाहक बस तथा जिप चलाउन रोक लगाइएको हो ।

दशैंका लागि पटके इजाजत पत्र लिएर जुनसुकै रुटमा गाडी चलाउन पाउने

दशैंका लागि पटके इजाजत पत्र लिएर जुनसुकै रुटमा गाडी चलाउन पाउने

बुधबार, १२ असोज २०७३

नेपाली हिन्दूको महान् पर्व दशैंको अवसरमा यात्रुहरुलाई सहजता प्रदान गर्न सरकारले अस्थायी रुट परमिट (पटके) लिएर यात्रुबाहक बस जुनैसुकै ठाउँमा जानसक्ने बनाएको छ। सरकार र यातायात व्यवसायीबीच भएको बैठकले असोज १५ देखि ३० गतेसम्म पटके रुट परमिट लिएर जुनसुकै स्थानमा जानसक्ने निर्णय गरेको हो।

मुक्त हलियाको दुखेसो: मुक्तिले मात्र जीवन चलाउन गाह्रो भयो

मुक्त हलियाको दुखेसो: मुक्तिले मात्र जीवन चलाउन गाह्रो भयो

मङ्गलबार, ०४ असोज २०७३

जाजरकोट- ५० वर्ष सम्म पृथीवहादुर रोकायको घरमा हलिया वसेका पैंक ६ का वीरभद्रे कामीलाइ ८ वर्ष अघि देशवाट हलिया मुक्तिको घोषणा हुँदा धेरै कुराको आशा लागेको थियो।

लुटिँदै उपभोक्ता, भान्सा चलाउन सकस

लुटिँदै उपभोक्ता, भान्सा चलाउन सकस

शनिबार, २५ भदौ २०७३

चाडपर्व सुरु भएपछि उपत्यकामा तरकारीको भाउ महंगिँदा उपभोक्ता मारमा परेका छन् । गत वर्षको तुलनामा यो वर्ष तरकारी भाउ अचाक्ली बढेको छ ।