३ किलो चरेस बोकेर बैंकक जान लागेका युवक विमानस्थलमा पक्राउ

३ किलो चरेस बोकेर बैंकक जान लागेका युवक विमानस्थलमा पक्राउ

बुधबार, ०१ माघ २०७६

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले ३ किलो चरेस सहित १ जना पक्राउ गरेको छ। प्रहरीले बुधवार दिउँसो थाई यएरलाईन्सको उडानद्धारा...

सात किलो चरेससहित ४ जना पक्राउ

सात किलो चरेससहित ४ जना पक्राउ

बिहिबार, २६ मङि्सर २०७६

सुदूरपश्चिमको स्थाई राजधानी घोषणा गरिएको कैलालीको अत्तरियामा ७ किलो चरेस फेला परेको छ। प्रहरीले ७ किलो चरेससहित चार जनालाई पक्राउ...

मामा–भान्जी पक्राउ

मामा–भान्जी पक्राउ

आइतबार, २२ मङि्सर २०७६

बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा पाँच किलोग्राम चरेससहित दुई जना पक्राउ परेका छन्। ...

चरेससहित दुई भारतीय पक्राउ

चरेससहित दुई भारतीय पक्राउ

सोमबार, १६ मङि्सर २०७६

अवैध लागूऔषध चरेससहित दुई जना भारतीय नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भिमफेदी गाउँपालिका–२ भैंसेचोकबाट २५...

एक किलो चरेससहित तीन पक्राउ

एक किलो चरेससहित तीन पक्राउ

शनिबार, १४ मङि्सर २०७६

जिल्ला प्रहरी कार्यालय सुर्खेतले चरेससहित तीन जनालाई पक्राउ गरेको छ। प्रहरीले शुक्रबार विहान ११ बजेतिर वीरेन्द्रनगर–१० को दीपचन्द्र होटलको तेस्रो तलामा रहेको १०६ कोठा नम्वरबाट एक किलो ९ सय ३० ग्राम चरेससहित वीरेन्द्रनगर–१२ का ५३ वर्षीया तुलसा शाही, जुम्लाको तातोपानी गाउँपालिका–७ का ४९ वर्षीय नैन शाही र जाजरकोटको जुनिचाँदे गाउँपालिका–९ का ४२ वर्षीय नैनबहादुर शाहीलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज पन्तले जानकारी दिए।

लागुऔषध चरेससहित पक्राउ

लागुऔषध चरेससहित पक्राउ

मङ्गलबार, १० मङि्सर २०७६

लागुऔषध चरेससहित यहाँ दुई युवक पक्राउ परेका छन् । उनीहरुलाई दुई किलो ५०० ग्राम अवैध लागुऔषधसहित भूमे गाउँपालिका–४ धौलापहिराबाट सोमबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

५८ किलो चरेस बरामद, तीन महिलासहित ५ जना पक्राउ

५८ किलो चरेस बरामद, तीन महिलासहित ५ जना पक्राउ

आइतबार, ०१ मङि्सर २०७६

भारततर्फ लैजादै गरेको अवस्थामा प्रहरीले गुलरिया भन्सार सडकबाट ५८ किलो चरेस बरामद गरेको छ। सहजै तरिकाले मूख्य सडक प्रयोग लैजाने क्रममा पहिलो पटक भारी मात्र चरेस बरामद गर्न सफल भएको प्रहरीले दाबी गरेको छ।

तीन किलोग्राम चरेससहित पक्राउ

तीन किलोग्राम चरेससहित पक्राउ

सोमबार, १८ कार्तिक २०७६

नेपाल प्रहरीले तीन किलोग्राम १२ ग्राम चरेससहित एक जनालाई पक्राउ गरेको छ।

चरेससहित एक पक्राउ

चरेससहित एक पक्राउ

आइतबार, १० कार्तिक २०७६

लागुऔषध चरेससहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

चार किलोग्राम चरेससहित दुई युवा पक्राउ

चार किलोग्राम चरेससहित दुई युवा पक्राउ

बुधबार, २९ असोज २०७६

नेपाल प्रहरीले चार किलोग्राम चरेससहित दुई युवालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले अवैधरूपमा चरेस बोकेर हिँडिरहेका जाजरकोटका २३ वर्षीय भुवन बुढामगर र २८ वर्षीय नवीनप्रकाश पुनलाई मङ्गलबार साँझ पक्राउ गरेको हो।

चरेससहित तीन भारतीय हेटौंडामा पक्राउ

चरेससहित तीन भारतीय हेटौंडामा पक्राउ

आइतबार, २९ भदौ २०७६

अवैध लागूऔषध चरेस कारमा लुकाई लगिरहेको अवस्थामा तीन जना भारतीय पक्राउ परेका छन्।

साढे ८ किलो चरेससहित दुई पक्राउ

साढे ८ किलो चरेससहित दुई पक्राउ

सोमबार, ०९ असार २०७६

सिरहाको धनगढीमाई नगरपालिका–१०, श्यामपुरबाट सिरहा प्रहरीको विशेष टोलीले ठूलो परिमाणमा लागुऔषध चरेससहित आइतबार राति दुईजनालाई पक्राउ गरेको छ।

साढे छ सय किलो लागुऔषधसहित सुकमाया पक्राउ

साढे छ सय किलो लागुऔषधसहित सुकमाया पक्राउ

शनिबार, १६ चैत २०७५

चरेस बनाउने कारखाना नै सञ्चालनमा भइरहेको सुराकीपछि गजुरी–७ पेटारका सुकमान तामाङको घर खानतलासी गर्दा ६ सय ४३ केजी लागुऔषध बरामद भएको हो ।

भारतीय कन्टेनरको धन्दा : नेपाल आउँदा सामान, फर्किंदा चरेस

भारतीय कन्टेनरको धन्दा : नेपाल आउँदा सामान, फर्किंदा चरेस

शुक्रबार, ०८ चैत २०७५

राजधानी काठमाडौँ भित्रिने र काठमाडौँ हुँदै विभिन्न जिल्लामा जाने मुख्य राजमार्गको रुपमा लिइने पृथ्वी राजमार्गमा पछिल्लो समय यस्ता लागुऔषधको ओसारपसार चुनौती बनेको छ।

एक क्वीन्टल बढी चरेस बरामद, दुई जना पक्राउ

एक क्वीन्टल बढी चरेस बरामद, दुई जना पक्राउ

आइतबार, २६ फागुन २०७५

धादिङ्ग प्रहरीले एक क्वीन्टल बढी चरेस बरामद गरेको छ। काठमाडौंबाट वीरजञ्जतर्फ जाँदै गरेको ना ५ ख २८१२ नम्बरको बसबाट प्रहरीले १ सय ५ किलो चरेस बरामद गरेको हो ।

३६० केजी चरेससहित तीन भारतीय पक्राउ

३६० केजी चरेससहित तीन भारतीय पक्राउ

आइतबार, २७ माघ २०७५

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले धादिङको गजुरीबाट चेकजाँचका क्रममा ३६० किलो चरेससहित तीन भारतीयलाई आज बिहान पक्राउ गरेको छ।

कोहलपुरमा तीस किलो चरेससहित ३ जना पक्राउ

कोहलपुरमा तीस किलो चरेससहित ३ जना पक्राउ

बुधबार, २५ पुष २०७५

बाँकेको कोहलपुरमा गएराति ठूलो परिमाणको चरेससहित तीन जनालाई पक्राउ परेका छन्।

लागुऔषध खैरो हेरोइन र चरेससहित एक भारतीय पक्राउ

लागुऔषध खैरो हेरोइन र चरेससहित एक भारतीय पक्राउ

आइतबार, २२ पुष २०७५

लागु औषध खैरो हेरोइन र चरेससहित कपिलवस्तुमा आइतवार दिउँसो एक भारतीय नागरिक पक्राउ परेका छन्। प्रहरीले भारतको उत्तर प्रदेश था ना सोहोरतगढका २७ बर्षे मुकेश चौरसियालाई बुद्धभुमनी नगरपालिका २ गोरुसिंगे बजार नजिकबाट ११ ग्राम खैरो हेरोइन र १० किलो २२ ग्राम चरेससहित पक्राउ गरको हो।

कालो चरेश सहित महिला पक्राउ

कालो चरेश सहित महिला पक्राउ

आइतबार, ०८ पुष २०७५

रोल्पा प्रहरीले ५ किलो चरेस सहित एक महिलालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार सुलिचौर थवाङ सडक खण्डमा संचालन गरिएका सवारी साधनलाई चेक जाँच गर्ने क्रममा उक्त चरेस पक्राउ गरिएको हाे।

चरेस सहित तीन पक्राउ

चरेस सहित तीन पक्राउ

मङ्गलबार, २० कार्तिक २०७५

रुकुम (पश्चिम) मा अबैध लागू औषध चरेससहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। सोमबार साँझ १० किलो एक सय ग्राम चरेस (गाजा) सहित आठविसकोट नगरपालिका–१३ घेत्माबाट तीन जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

३७ किलो चरेस सहित जनप्रतिनिधि पक्राउ

३७ किलो चरेस सहित जनप्रतिनिधि पक्राउ

आइतबार, १८ कार्तिक २०७५

प्रहरीले स्थानीय तहका जनप्रतिनिधि सहित ३ जनालार्इ ३७ किलाे चरेस सहित पक्राउ गरेकाे छ। उनीहरुलार्इ बुटवल उपमहानगरपालिका १३ स्थित बेलबास शान्तिचोकबाट इलाका प्रहरी कार्यालय बुटवलको टोलीले पक्राउ गरेको हो।

२२ किलो चरेस सहित तीन पक्राउ

२२ किलो चरेस सहित तीन पक्राउ

आइतबार, १७ असार २०७५

प्रहरीले २२ किलो चरेस सहित तीन जनालाई पक्राउ गरेको छ। प्रदेश नं. ५ को प्रहरी अनुसन्धान समूहको टोली तथा वडा प्रहरी कार्यालय चन्द्रौटाको संयुक्त टोलीले २२ किलो चरेस सहित ३ जनालाई पक्राउ गरेको हो।

५० किलो चरेस जलाईयो

५० किलो चरेस जलाईयो

बुधबार, ०२ फागुन २०७४

गत माघ १४ गते प्रहरीले रोल्पा माडि गाउँपालिकाको घर्तीगाउँमा पक्राउ गरेको ५० किलो चरेस जलाएको छ। नगरपालिका, जिल्ला प्रशासन, अदालतका प्रतिनिधिको रोहबरमा जिल्ला प्रहरी कार्यालयको हाता भित्र उक्त चरेस जलाईएको हो।

१० किलो चरेस सहित ३ पक्राउ

१० किलो चरेस सहित ३ पक्राउ

बुधबार, १७ माघ २०७४

दुई महिलाले शरिरभित्रै आफुले लगाएको कपडामा लुकाएर राखेको साढे १० किलो चरेस प्रहरीले बरामद गरेको छ। इटाको आकारमा बनाइएको आधा किलो वजनको २१ वटा चरेशको ढिक्का प्रहरीले उनीहरुको शरीरबाट निकालेको छ। महिलाहरुलाईहरुलाई चरेश बोकाएर संगसंगै हिडेका भारतीय नागरिकलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

९ किलो चरेस सहित एक पक्राउ

९ किलो चरेस सहित एक पक्राउ

बुधबार, १९ पुष २०७४

चन्द्रागिरी नगरपालिका २, नागढुंगाबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध सहित एक जनालाई प्रकाउ गरेको छ।

३९ केजी चरेस सहित दुई महिला पक्राउ

३९ केजी चरेस सहित दुई महिला पक्राउ

बुधबार, १३ बैशाख २०७४

जिल्ला प्रहरी कार्यालय पाल्पाले लागु औषध चरेस सहित दुई महिलालाई पक्राउ गरेको छ। गुल्मीको भुवाचिदीबाट बुटवल तर्फ जाँदै गरेको लु १ ख ५७३१ नम्बरको बसबाट प्रहरीले ३९ किलोग्राम चरेस बरामद गरेको हो।

भित्री बस्त्रमा चरेस लुकाएर टर्की हिँडेकी युवतीसहित २ पक्राउ

भित्री बस्त्रमा चरेस लुकाएर टर्की हिँडेकी युवतीसहित २ पक्राउ

बुधबार, ३० चैत २०७३

भित्रि वस्त्रमा चेरस लुकाएर टर्की हिँडेकी २४ वर्षीया सोय सेलेन नाम गरेकी एक युवती पक्राउ परेकी छन् । चरेस लुकाएर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेकी उनलाई लागुऔषध नियन्त्रण ब्युरोले पक्राउ गरेको हो ।

धनगढीमा एक क्वीन्टल चरेस बरामद

धनगढीमा एक क्वीन्टल चरेस बरामद

आइतबार, १६ माघ २०७३

धनगढी उपमहानगरपालिका वडा नम्बर १८ फुलबारीबाट प्रहरीले एक क्वीन्टल चरेस बरामद गरेको छ।

चरेस किनबेच गर्दा गर्दै पक्राउ

चरेस किनबेच गर्दा गर्दै पक्राउ

सोमबार, २० मङि्सर २०७३

रहरीले सात किलो चरेस किनबेच गर्दा गर्दै आइतबार दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

बाजुरामा १० केजी चरेस सहीत २ पक्राउ

बाजुरामा १० केजी चरेस सहीत २ पक्राउ

आइतबार, २८ कार्तिक २०७३

नौ केजी नौ सय ग्राम चरेस सहीत पक्राउ परेका दुई जनालाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ। मार्तडी स्थित दुनी हाट बजारबाट बरामद गरिएको चरेस सहीत कारोवारमा संलग्न दुई जनालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

चरेस र राइफलको गोलीसहित एक जना पक्राउ

चरेस र राइफलको गोलीसहित एक जना पक्राउ

बुधबार, २६ असोज २०७३

रौतहटको सन्तपुरबाट चरेस र राइफलको गोलीसहित एक जना पक्राउ परेका छन्। सशस्त्र प्रहरीको टोलीले ना३३प ७३५० नम्बरको मोटरसाइकलमा लुकाएर लैजाँदै गरेको अवस्थामा पक्राउ गरेको हो। पक्राउ पर्नेमा भसेरवा-६ का ४८ वर्षीय भुपेन्द्र महतो रहेको सशस्त्र प्रहरी उपरीक्षक भगवान मल्लले जानकारी दिए।

Ncell Footer Ad