चराको सुरक्षित वासस्थान घोडाघोडी

चराको सुरक्षित वासस्थान घोडाघोडी

बुधबार, २२ साउन २०७६

विश्वव्यापीरूपमै खतरामा परेका सुनौलो तोप चरा, राजधनेस, राज लहाँचे चरा भेटिनुले पनि घोडाघोडी ताल क्षेत्र सुरक्षित वासस्थान भएको पुष्टि। ...

चिरबिर ! चिरबिर !

चिरबिर ! चिरबिर !

शनिबार, ११ साउन २०७६

सन्जु खड्गी शाहीले चराको चित्र बनाउन थालेको दुई दशक भैसक्यो। ठमेल, लाजिम्पाट, पाटन र सौराहातिरका ग्यालरीमा भेटिन्छन् उनका चित्रहरू। ...

पेन्गुइन पक्राउ !

पेन्गुइन पक्राउ !

शनिबार, ०४ साउन २०७६

न्युजिल्यान्ड वेलिंगटनमा प्रहरीले नीलो रङ्का दुई पेन्गुइन चरालाई मिठाइ पसलबाट पक्राउ गरेको छ। जापानी मिठाइ पसलभित्र ती साना चराहरू बारम्बार...

देशभरका चराहरुकाे चित्रकला भक्तपुरमा

देशभरका चराहरुकाे चित्रकला भक्तपुरमा

मङ्गलबार, ३१ असार २०७६

देशभरका चराहरु सोमबार भक्तपुरमा भेटिएका छन्। नेपालमा पाइने तथा अन्य विभिन्न मुलुकहरुबाट अस्थायी रुपमा आई केही समय नेपालमा वस्न आउने...

चरिकोटेको काठमाडौं यात्रा

चरिकोटेको काठमाडौं यात्रा

शनिबार, ०२ चैत २०७५

परिचय पब्लिकेसनले रत्न प्रजापतिको ‘चराहरूको घुमघाम’ चित्रकथा बजारमा ल्याएको छ। देवेन्द्र पाण्डेको लोभलाग्दो आवरण र रंगीन चित्रकलाले कृतिलाई आकर्षक बनाएको छ। कथामा चरिकोटका चराहरूले काठमाडौंमा भ्रमण गरेको चित्रण गरिएको छ। झिलीमिली काठमाडौं हेरेर उनीहरू अचम्मित भए। भोलिपल्ट बिहानै रानी वनका चरासँगै चरिकोटे चरा उडे। चरिकोटका काग र रानी वनका चराबीच कुराकानी भयो। रानी वनका कागले काठमाडौं घुमाइदिने भएपछि चरिकोट सबै चरा खुसी भए।

चोभारका चराहरु

चोभारका चराहरु

शनिबार, १२ माघ २०७५

शनिबार त्यसै त बिदाको दिन, त्यो पनि कठ्याङग्रिने जाडो, बिहानै बर्ड कन्जरभेशन नेपाल (बिसिएन)ले चोभारदेखि टौदहसम्म हिउंँदे जलचराको गन्ति गर्न निमन्त्रणा गरेको थियो। चोभारस्थित जलविनायक दर्शन गरेर गल्छीबाट दक्षिणतिर ३६ जनाको समूह बाग्मतीको तिरैतिर लाग्यौं।

प्रदूषण र मानव चापले घटे पानी चरा

प्रदूषण र मानव चापले घटे पानी चरा

मङ्गलबार, ०९ माघ २०७४

जाडो छल्न पानीमा आश्रित चरा साइबेरियाजस्ता चिसा ठाउँबाट हिउँदको समयमा नेपालका नदी, खोला, पोखरी, तालतलैया र सिमसार क्षेत्रमा आउँछन् । बासस्थान राम्रो भएमा र पानीमा माछा, कीरा फट्यांग्रा र लेउ तथा झ्याउजस्ता आहारा प्रशस्त भएमा उनीहरु हिमालय शृंखलासमेत पार गरेर नेपाल आउने हुन्।

राप्ती तटमा रमाउँदै चरा र गोहीहरू(फोटो फिचर)

राप्ती तटमा रमाउँदै चरा र गोहीहरू(फोटो फिचर)

आइतबार, ३० पुष २०७४

हिउँदयाममा नेपालका नदी, खोला, ताल तलैया र सिमसार क्षेत्रमा बसाइ सरेर आउने पानी चरा (विन्टर वाटर बर्ड) को गणना हुन्छ । नदी सफा भए, माछा अन्य जिव र लेउहरु हुन्छन् । तिनै वस्तु खान निकै टाढा साइबेरियादेखि हिमश्रृङ्खला पार गरेर चराहरु नेपाल आउँछन् । नेपालमा बसाइ सरेर आउने पानी चरा भेटिनु भनेको यहाँको नदी, खोला, ताल तलैया र सिमसार प्रदुषित छैनन् भन्ने पनि हो ।

जापानी जहाजमा चरा ठोक्किँदा आकस्मिक अवतरण

जापानी जहाजमा चरा ठोक्किँदा आकस्मिक अवतरण

मङ्गलबार, २० भदौ २०७४

जापानको एक विमानमा चरा ठोकिएपछि सोही विमानस्थलमा आकस्मिक अवतरण गरेको समाचार छ । उडेको केही मिनेटमै सो विमान अवतरण गरेको थियो ।

भीमका चित्रमा चरा र प्रकृति

भीमका चित्रमा चरा र प्रकृति

शुक्रबार, २८ माघ २०७३

नवलपरासी गैंडाकोटका भीमप्रसाद शर्मासँग देशविदेशमा चित्र प्रदर्शनी गरेको अनुभव छ। यो अनुभव उपयोग गर्दै उनले आफ्नै जिल्लामा कलासम्बन्धी एउटा कार्यशाला गर्दैछन्। जसमा सहभागी हुन शमाले आफूले भेटेका र चिनेका विदेशी चित्रकारलाई पनि निमन्त्रणा गरेका छन्।

हिरालालकाे चरा प्रेम

हिरालालकाे चरा प्रेम

बुधबार, २० पुष २०७३

राजमान चित्रकारको निधन पछि चराका चित्र बनाउने कलाकारका रुपमा उदाए चित्रकार हिरालाल डंगोल । उनले ६० वर्ष लामो चराचित्रकलामा गुजारे । अहिले उनीसँग उनका चारसन्तानले पनि उनकै पथ पछ्याएका छन् । मंगलबार बर्डस अफ नेपाल पुस्तक निकालेको ५० वर्ष पुगेको अवसरमा डंगोल सहित उनका परिवारले संयुक्त चित्रकला प्रदर्शनी आयोजना गरेका छन् । नेपाल कला परिषदमा शुरु भएको चित्र प्रदर्शनीमा एकसय बढी चित्रहरु चराकै छन् ।

चरा ठोक्किएको जहाज मर्मतपछि उड्यो

चरा ठोक्किएको जहाज मर्मतपछि उड्यो

मङ्गलबार, ०४ साउन २०७३

चरा ठोक्किएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा 'ग्राउन्डेड' नेपाल वायुुुसेवा निगमको एउटा ठूलो नयाँ जहाजले मर्मतपछि पुनः उडान सुरु गरेको छ।

चरा ठोक्किएपछि निगमको ठूलो जहाज ग्राउन्डेड

चरा ठोक्किएपछि निगमको ठूलो जहाज ग्राउन्डेड

शुक्रबार, २४ असार २०७३

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको एउटा ठूलो नयाँ जहाजमा चरा ठोक्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा 'ग्राउन्डेड' भएको छ।

बुद्ध एअरकाे जहाजमा चरा ठोक्कियो

बुद्ध एअरकाे जहाजमा चरा ठोक्कियो

आइतबार, १२ असार २०७३

काठमाडौंबाट यात्रु ल्याएर नेपालगन्ज राँझा विमानस्थलमा अवतरण गरी रनवेबाट पार्किङ स्थलमा जाने क्रममा बुद्ध एयरको जहाजमा चरा ठोकिएको छ। पंखामा चरा ठोकिएपछि विहान ९ बजेदेखि बुद्ध एयरको एटिआर– ७२ नम्बरको ९ एन–एजेएक्स कलसाइनको जहाजमा चरा ठोक्किएपछि विमानस्थलमा रोकिएको हो।

Ncell Footer Ad