६ लेन सडक निर्माणमा चरम लापरबाही

६ लेन सडक निर्माणमा चरम लापरबाही

आइतबार, १९ जेठ २०७६

धनगढी–मोहना–अत्तरिया जोड्ने छ लेन सडक निर्माणको काममा चरम लापरबाही भएको छ। ठेक्का सम्झौताअनुसार निर्माण गर्ने अवधि सकिँदासमेत करिब ३० प्रतिशत...

डडेल्धुरा सदरमुकाममा खानेपानीको चरम अभाव

डडेल्धुरा सदरमुकाममा खानेपानीको चरम अभाव

शुक्रबार, ११ जेठ २०७५

बढ्दै गएको गर्मिसँगै एक साता यता डडेल्धुरा सदरमुकाम क्षेत्रमा खानेपानीको चरम अभाव भएको छ। सदरमुकाम क्षेत्रमा बढ्दै गएको जनसंख्या एवम्...

सडक निर्माणमा ठेकेदारको चरम लापरबाही

सडक निर्माणमा ठेकेदारको चरम लापरबाही

मङ्गलबार, ०८ जेठ २०७५

रौतहटमा ठेकेदार कम्पनीले सडक निर्माणमा मनोमानी र लापरबाही गरेको पाइएको छ । ठेकेदारहरूले सडक निर्माणमा जथाभाबी गर्दा सर्वसाधारण भने समस्यामा...

कालोपत्रेको काममा चरम ढिलासुस्ती भएको भन्दै बिरोध

कालोपत्रेको काममा चरम ढिलासुस्ती भएको भन्दै बिरोध

मङ्गलबार, २५ बैशाख २०७५

मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको दिक्तेल–हलेसी, जयराम–हलेसी र दिक्तेल–चखेवाभञ्ज्याङ सडक कालोपत्रेको काममा चरम ढिलासुस्ती भएको भन्दै नेकपा मालेले बिरोध जनाएको छ।

सार्वजनिक संस्थानमा चरम गैरजिम्मेवारी

सार्वजनिक संस्थानमा चरम गैरजिम्मेवारी

बुधबार, ०५ बैशाख २०७५

सरकारले पटक–पटक लेखापरीक्षण गर्न निर्देशन दिए पनि सरकारी स्वामित्वका सार्वजनिक संस्थानहरुले अटेरी गर्दै आएका छन् । वार्षिक आय–व्यय पारदर्शी रुपमा सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था भए पनि संस्थानहरु अपारदर्शी र गैरजिम्मेवार ढंगले चलिरहेका छन्।

ठेकेदारको चरम  लापरबाही

ठेकेदारको चरम लापरबाही

बुधबार, १६ फागुन २०७४

६ वर्षअघि सुरु भएको बेलहिया–बुटवल ६ लेन सडक आयोजना अन्तर्गत भैरहवा खण्डको डण्डामा सात सय मिटर र बर्मेलीटोल–अञ्चलपुरमा १.४ किलोमिटर गरी २.१ किलोमिटर सडक कालिका–तामाङ–प्यासिफिक जेभीले ३९ करोड रुपैयाँमा दुई वर्षमा काम सक्ने सम्झौता गर्दै २०७१, असारमा ठेक्का लियो।

चिकित्सा शिक्षामा चरम बेथिति भएको अयोगको ठहर

चिकित्सा शिक्षामा चरम बेथिति भएको अयोगको ठहर

आइतबार, २८ माघ २०७४

विराटनगरस्थित नोबल मेडिकल कलेज शिक्षण अस्पतालमा ०६९ असार ७ र ८ मा नेपाल मेडिकल काउन्सिलको टोली अनुगमन गर्न पुग्यो । टोलीले अस्पतालमा ९ सय बेड भएको प्रतिवेदन बुझाउँदै १५० विद्यार्थी पढाउन अनुमति दिन सिफारिस गर्‍यो ।

खानेपानी समितिमा चरम लापरवाही

खानेपानी समितिमा चरम लापरवाही

सोमबार, १७ पुष २०७४

चन्दननाथ–६ की प्रतिभा शाही खलंगा खानेपानी समितिको कार्यप्रति सन्तुष्ट छैनन् । खानेपानी समितिले मार्ग बमोजिमको खानेपानी पुर्याउन नसकेको र बिग्रेको धाराको मर्मत गर्न नसकेको उनको भनाई छ । ‘नियमित आउनुपर्ने पानी दुई सातादेखि आएको छैन् । समितिले खानेपानीको पहुँच पुर्याउन नसक्दा जुगाड खोला र तिला नदीबाट पानी बोक्न बाध्य छौं । त्यसबाहेक मिनिरल वाटरको पानी किनेर काम चलाएका छौं,’उनले भनिन् ।

चोरी आरोपमा बालिकालाई चरम यातना

चोरी आरोपमा बालिकालाई चरम यातना

शुक्रबार, २० असोज २०७४

पैसा चोरेको आरोपमा मोरङको बेलवारीमा एक १४ वर्षिया दलित वालिकालाई चरम यातना दिइएको छ। बेस्सरी कुटपिटपछि ती वालिकाको अनुहारमा कालोमोसो दलेर जुत्ताको माला पहिर्‍याइदिएर बजार घुमाउने क्रममा प्रहरीले उद्दार गरेको हो।

निगम जग्गा खरिदमा चरम भ्रष्टाचार : आपूर्तिमन्त्री मण्डल

निगम जग्गा खरिदमा चरम भ्रष्टाचार : आपूर्तिमन्त्री मण्डल

बिहिबार, ०५ असोज २०७४

आपूर्तिमन्त्री शिवकुमार मण्डलले नेपाल आयल निगमले इन्धन भण्डारणका लागि जग्गा खरिदमा चरम भ्रष्टाचार भएको बताएका छन् । भ्रष्टाचारमा संलग्न भएकै आरोपमा निगमका कार्यकारी निर्देशक गोपाल खड्का हटेपछि पनि जग्गा खरिद प्रकरणमा थप अनुसन्धान भइरहेको मण्डलले बताए । ‘जग्गा खरिद प्रक्रियामा खड्कालगायत अन्यको पनि संलग्नता छ,’ रिपोर्टर्स क्लबले आयोजना गरेको कार्यक्रममा मन्त्री मण्डलले भने, ‘सबैमाथि छानबिन गरेर कारबाही हुन्छ ।’

सहरी विकास योजनामा ठेकेदारको चरम लापरबाही

सहरी विकास योजनामा ठेकेदारको चरम लापरबाही

सोमबार, १६ साउन २०७४

जनकपुर र वीरगन्जको सहरी विकास योजनाको काममा ठेकेदारले हदभन्दा बढी लापरबाही गरेको भन्दै संसदीय विकास समितिले उच्चस्तरीय प्राविधिक समितिमार्फत अनुगमन गर्न सहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ।

बक्राहा नदीको बाँधमा डिई र ठेकेदारको चरम लापरवाही

बक्राहा नदीको बाँधमा डिई र ठेकेदारको चरम लापरवाही

आइतबार, ०८ साउन २०७४

बक्राहा नदीको भत्केको बाँध निर्माणमा जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय र निर्माण कम्पनीको चरम लापर्वाहीले उत्तरपूर्वी मोरङको आधादर्जन भन्दा बढी बस्ती फेरि डुवानको खतरामा छन् ।

कालिकाेटमा खाने पानीकाे चरम अभाव

कालिकाेटमा खाने पानीकाे चरम अभाव

आइतबार, ०९ माघ २०७३

जिल्लाका अधिकांश ग्रामिण क्षेत्रमा खानेपानीको चरम अभाग भएको छ। खानेपानीको क्षेत्रमा काम गर्ने निकायको लापरवाहीले गर्दा गाउँमा स्थानीयले खानेपानी अभाव झेल्नु परेको हो।

चार करोडको सिँचाइ कुलोमा चरम अनियमितता

चार करोडको सिँचाइ कुलोमा चरम अनियमितता

आइतबार, ०५ मङि्सर २०७३

चार करोड ११ लाख लागतमा निर्माण हुनलागेको हाँकु गाविसको सिँचाई कुलोमा चरम अनियमितता भएको उपभोक्ताको गुनासो छ। गिरीखोला माझकुलो सिँचाई योजना अन्तरगत निर्माण भईरहेको सो कुलोमा गुणस्तरहीन सामाग्रीको प्रयोग र मापदण्ड पूरा नगरेर भ्रष्टाचार भएको स्थानीयको आरोप छ।

ट्विटरले निलम्बन गर्यो ‘चरम दक्षिणपन्थी’ नेताको एकाउण्ट

ट्विटरले निलम्बन गर्यो ‘चरम दक्षिणपन्थी’ नेताको एकाउण्ट

बिहिबार, ०२ मङि्सर २०७३

विश्वको चर्चित सामाजिक संजाल ट्विटरले केही ‘चरम दक्षिणपन्थी’ नेताको एकाउण्ट निलम्बन गरिएको बताएको छ। ट्विटरले अमेरिकी चरम दक्षिणपन्थीका केही सदस्यसहित वाइट थिंक ट्याङका सदस्यहरुको एकाण्ट हाललाई निलम्बन गरको जनाएको छ। तर उसले के करणले उनीहरुको एकाउण्ट निलम्बन गरको भन्ने बारेमा भने केही खुलाएको छैन्।

उपत्यकामा रगत चरम अभाव

उपत्यकामा रगत चरम अभाव

मङ्गलबार, ०९ कार्तिक २०७३

शल्यक्रियाको लागि आवश्यक पर्ने रगत उपलब्ध गराउँदै आएको रक्त सञ्चार केन्द्र (ब्लड बैंक) मा रगतको मौजाद सकिएको छ। चाडपर्वका बेला रक्तदाता उपत्यकाबाहिर गएकाले रगत संकलनमा कमी भएसँगै अभाव बढेको हो। रगत खोज्दै केन्द्र पुग्ने सेवाग्राहीले समयमै रगत पाउन सकेका छैनन्।

श्रीमानबाट चरम याैन अानन्द पाउन के गर्ने ?

श्रीमानबाट चरम याैन अानन्द पाउन के गर्ने ?

सोमबार, १० असोज २०७३

महिलामा हुनुपर्ने यौन चाहना तपाईंमा सामान्य नै देखिन्छ, तर संपर्क गर्दा चरमसुखमा मात्र समस्या देखिन्छ । थुप्रै महिलाले चरमसुख क्लिटोरिसलाई उत्तेजित गराउँदा मात्र पाउने गरेका छन् ।

'सुनौला हजारमा चरम भ्रष्टाचार'

'सुनौला हजारमा चरम भ्रष्टाचार'

शनिबार, ०८ असोज २०७३

दाताको सहयोगमा सरकारद्वारा सञ्चालित 'सुनौला हजार कार्यक्रम'माव्यापक भ्रष्टाचार भएको सरकारी छानबिनमै फेला परेको छ। गर्भावस्थादेखि शिशु स्याहारसम्मका हजार दिनलाई लक्षित गरी विश्व बैंकको सहयोगमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा सञ्चालित कार्यक्रम लागू भएका जिल्लामध्ये धनुषा, सप्तरी, सिराहा, महोत्तरी र रौतहटमा तलबभत्ता, सामान खरिदलगायत नाममा भ्रष्टाचार भएको पाइएको हो।

एमालेमा ‘गुटबन्दी चरम'

एमालेमा ‘गुटबन्दी चरम'

बिहिबार, ०६ असोज २०७३

नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टीभित्र गुटबन्दी चरमोत्कर्षमा पुगेको बताएका छन्। आफ्ना विरोधीलाई तह लगाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिनेसम्मका घटना भएको उनले जनाएका छन्।

फेन्सी सामानमा चरम कालोबजारी

फेन्सी सामानमा चरम कालोबजारी

सोमबार, ०६ भदौ २०७३

व्यापारीले कति नाफा राखेर सामान बेच्छन् होला? १०, २०, ५०, १००, ५०० वा हजार प्रतिशत?होइन, फेन्सी सामान बेच्ने व्यापारीले ५ हजार प्रतिशत नाफा राखेर उपभोक्ता लुट्ने गरेको तथ्य फेला परेको छ। कालोबजारी र महँगी नियन्त्रण गर्न आपूर्ति मन्त्रालयको नेतृत्वमा सुरु भएको बजार अनुगमनका क्रममाचरम कालोबजारी गर्दै ५ हजार प्रतिशतसम्म नाफा लिएको फेला परेको हो।

पृतनाभित्र चरम यातना

पृतनाभित्र चरम यातना

शनिबार, ०४ भदौ २०७३

डोटी-बिहिबार आत्महत्या गरी मृत्यू भएको भनिएका सैनिक हबल्दार दीपक बहादुर खड्काको शब शुक्रबार मात्रै पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिलगढी पुर्‍याईयो। उनको शबको सुरक्षाका लागि प्रहरी निरीक्षक राजेन्द्र बहादुर सिँह सहित करिब १५/२० जनाको प्रहरी सुरक्षा थियो। सेना त्यत्तिले मात्रै सन्तुष्ट थिएन्। मेजर सुमन बिष्टको नेतृत्वमा ८/१० जना सेनाको टोली नै अस्पताल पुगेको थियो । साथमा थुप्रै बिना बर्दीमा सैनिकहरुको संख्या पनि बाक्लै थियो।

आयातित वस्तुमा चरम कालोबजारी

आयातित वस्तुमा चरम कालोबजारी

बिहिबार, १३ साउन २०७३

विदेशी सामान आयात गरेर बेच्ने नेपाली कम्पनीले कति प्रतिशतसम्म नाफा कमाउँछन्? २० प्रतिशत, ५० प्रतिशत वा शतप्रतिशत? होइन, ७ हजार प्रतिशत ! पत्याउनुभएन? दरबारमार्गस्थित 'बेन्ट्ले द लेदर' कम्पनीको सोरुम जानुस्।

डा. केसीलाई चरम बेवास्ता

डा. केसीलाई चरम बेवास्ता

सोमबार, ०३ साउन २०७३

सरकार र संसद् चिकित्सा शिक्षाक्षेत्रका विकृतिविरुद्ध आठ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीका माग सम्बोधन साटो पेलेरै अघि बढिरहेका छन्। केसीको गम्भीर स्वास्थ्यस्थितिलाई बेवास्ता गर्दै उनीहरू अनशनको मर्मविपरीत निर्णय गरिरहेका छन्।