सम्झौता चरणमा खानेपानी आयोजना

सम्झौता चरणमा खानेपानी आयोजना

सोमबार, १४ साउन २०७५

सदरमुकाममा ल्याउन लागिएको ८५ करोड रुपैयाँ लगानीको तेस्रो साना सहरी खानेपानी आयोजनाको काम ठेक्का प्रक्रियामा पुग्दैछ। २ सातापछि आयोजनाको सम्झौता...

विश्वकप फुटबलको नकआउट चरणमा कसको भेट कोसँग ?

विश्वकप फुटबलको नकआउट चरणमा कसको भेट कोसँग ?

शुक्रबार, १५ असार २०७५

फिफा विश्वकप फुटबल २०१८ को समूह चरणका खेल असार १४ गते रातीबाट सकिएका छन्। जेष्ठ ३१ गतेबाट सुरु भएको प्रतियोगितामा...

कोलम्बिया विश्वकप फुटबलको नकआउट चरणमा, सेनेगल बाहिरियो

कोलम्बिया विश्वकप फुटबलको नकआउट चरणमा, सेनेगल बाहिरियो

बिहिबार, १४ असार २०७५

कोलम्बिया समूह एच को विजेता बन्दै रूस विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ। प्रतियोगिताअन्तर्गत समारा एरिना रंगशालामा बिहीबार बेलुका...

समूह विजेता बन्दै ब्राजिल विश्वकपको नकआउट चरणमा

समूह विजेता बन्दै ब्राजिल विश्वकपको नकआउट चरणमा

बिहिबार, १४ असार २०७५

उपाधि दाबेदार टोली ब्राजिल विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। ...

यसरी पुग्न सक्छ अर्जेन्टिना अघिल्लो चरणमा

यसरी पुग्न सक्छ अर्जेन्टिना अघिल्लो चरणमा

शनिबार, ०९ असार २०७५

रसियामा जारी विश्वकप २०१८ को दाबेदार मानिएको अर्जेन्टिनाको सुरुवात नै खराब रह्यो। पहिलो खेलमा नयाँ टिम आइसल्याण्डसँग १–१ को बराबरी खेल्दै अंक बाडेको अर्जेन्टिना दोस्रो खेलमा क्रोएसियासँग ३–० गोलको फराकिलो हार ब्यहोर्यो।

इजिप्टलार्इ हराउदै अायाेजक रसिया नकअाउट चरणमा (फाेटाे फिचर)

इजिप्टलार्इ हराउदै अायाेजक रसिया नकअाउट चरणमा (फाेटाे फिचर)

बुधबार, ०६ असार २०७५

अायाेजक रसिया जारी विश्वकपकाे नकअाउट चरणमा प्रवेस गर्ने पहिलाे टाेली बनेकाे छ।

रसियाको सनसनीपूर्ण प्रदर्शन, इजिप्टको अर्को चरणमा पुग्ने सम्भावना अत्यन्तै न्यून

रसियाको सनसनीपूर्ण प्रदर्शन, इजिप्टको अर्को चरणमा पुग्ने सम्भावना अत्यन्तै न्यून

बुधबार, ०६ असार २०७५

इजिप्टलाई ३–१ ले पराजित गर्दै आयोजक राष्ट्र रूसले विश्वकप फुटबलको इतिहासमा पहिलो पटक अर्को चरणमा प्रवेश गरेको छ।

लालबन्दी गोल्डकपको तयारी अन्तिम चरणमा, विजेताले ७ लाख प्राप्त गर्ने

लालबन्दी गोल्डकपको तयारी अन्तिम चरणमा, विजेताले ७ लाख प्राप्त गर्ने

मङ्गलबार, २२ जेठ २०७५

२ नम्बर प्रदेशकै सबैभन्दा ठूलो पुरस्कार राशिको लालबन्दी गोल्डकप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। प्रतियोगिता आगामी जेठ २४ देखि असार २ गतेसम्म संचालन हुने छ।

सारापोभा चोथो चरणमा

सारापोभा चोथो चरणमा

आइतबार, २० जेठ २०७५

साबिक विजेता विश्व नम्बर एक राफाइल नाडालले रिचार्ड ग्यासक्वेटलाई पराजित गर्दै शनिबार फ्रेन्च ओपन टोनिसको अन्तिम १६ मा प्रवेश गरेका छन्।

चौथो चरणमा बद्रीलाल पराजित

चौथो चरणमा बद्रीलाल पराजित

आइतबार, ०२ बैशाख २०७५

बद्रीलाल नेपाली काठमाडाैंमा जारी ओपन अन्तर्राष्ट्रिय जिएम चेस प्रतियोगिताको चौथो चरणमा शनिबार पराजित भएका छन्।

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको तयारी अन्तिम चरणमा

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको तयारी अन्तिम चरणमा

बुधबार, २३ फागुन २०७४

नेपाल उद्योग वाणिज्य महासंघले ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला’को तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।

इपिजी प्रतिवेदन तयारी चरणमा

इपिजी प्रतिवेदन तयारी चरणमा

सोमबार, १४ फागुन २०७४

सन् १९५० को शान्ति तथा मैत्री सन्धिसहितका विषयमा दुवै पक्ष सन्तुष्ट हुनेगरी नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) ले  प्रतिवेदन तयार गर्ने भएको छ।

मेलम्ची आयोजना अन्तिम चरणमा

मेलम्ची आयोजना अन्तिम चरणमा

मङ्गलबार, ०१ फागुन २०७४

अन्तिम चरणमा पुगेको मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना सुरुङमार्ग एक महिनाभित्रै ‘ब्रेक थ्रु’ हुने भएको छ । जतिसक्दो चाँडो आयोजना सक्ने तदारुकता र लक्ष्यमा अन्यथा नभए मेलम्चीको पानी पिउने उपत्यकावासीको दुई दशक लामो सपना असारभित्रै पूरा हुने देखिएको छ।

कलङ्की खसिबजारस्थित ‘अण्डर पास’ अन्तिम चरणमा

कलङ्की खसिबजारस्थित ‘अण्डर पास’ अन्तिम चरणमा

शुक्रबार, १९ माघ २०७४

नेपालमा पहिलोपटक बनेको कलङ्की खसिबजारस्थित ‘अण्डर पास’को निर्माण अन्तिम चरणमा पुगेको छ। आगामी ६ महिनामा सक्ने गरेर कामअघि बढिरहेको काठमाडौं चक्रपथ सुधार योजनाका इञ्जिनियर निरञ्जन शर्मा अर्यालले बताए। कलङ्की–कोटेश्वर सडक निर्माण दु्रतगतिमा अघि बढेको र ‘अण्डर पास’ निर्माण पनि त्यही गतिमा भइरहेको छ।

अधिवेशनको तयारी अन्तिम चरणमा

अधिवेशनको तयारी अन्तिम चरणमा

बुधबार, १७ माघ २०७४

प्रदेश नं ३ को प्रदेशसभाको प्रथम अधिवेशन भोलि बिहीबार दिनको १ बजेबाट हेटौंडाको सभागृहमा शुरु हुने भएको छ।

मैलुङ–स्याफ्रुबेसी सडक निर्माण अन्तिम चरणमा

मैलुङ–स्याफ्रुबेसी सडक निर्माण अन्तिम चरणमा

मङ्गलबार, १६ माघ २०७४

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गल्छी–बेत्रावती–मैलुङ–स्याफ्रुबेसी सडक आगामी वैशाखदेखि सञ्चालनमा आउने भएको छ ।काठमाडौंबाट चीन जोड्ने सबैभन्दा छोटो मार्गको रुपमा परिचित यो सडक निर्माणको काम अन्तिम चरणमा पुगेको नेपाली सेनाले जनाएको छ । २०७२ वैशाखमा निर्माण सुरु भएको सडकको ट्र्याक खोल्ने काम सकिएको बताइएको छ ।

सिटी र चेल्सी अघिल्लो चरणमा

सिटी र चेल्सी अघिल्लो चरणमा

मङ्गलबार, १६ माघ २०७४

केभिन डी बु्रयनाप्रेरित म्यानचेस्टर सिटीले आइतबार कार्डिफ सिटीमाथि २–० को जित हात पार्दै एफ कपको अन्तिम १६ मा प्रवेश गरेको छ ।

मैलुङ–स्याफ्रुवेशी सडक अन्तिम चरणमा, वैशाखमा हस्तान्तरण गरिने

मैलुङ–स्याफ्रुवेशी सडक अन्तिम चरणमा, वैशाखमा हस्तान्तरण गरिने

बिहिबार, ११ माघ २०७४

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गल्छी बेत्रावती मैलुङ स्याफ्रुबेशी सडक आगामी वैशाखदेखि सञ्चालनमा आउने भएको छ। काठमाडौंबाट चीन जोड्ने सबैभन्दा छोटो मार्गको रुपमा परिचित मैलुङ स्याफ्रुबेशी सडक निर्माणको काम अन्तिम चरणमा पुगेको नेपाली सेनाले जनाएको छ।

राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा

राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा

सोमबार, ०८ माघ २०७४

निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले २४ माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनको केन्द्रीयस्तरको तयारी अन्तिम चरणमा पुगेको बताएका छन्।

चेल्सी एफए कपको चौथो चरणमा

चेल्सी एफए कपको चौथो चरणमा

बिहिबार, ०४ माघ २०७४

चेल्सी एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ। बुधबार राति सम्पन्न खेलमा नर्वीच सिटीलाई पेनाल्टी सुटआउटमा ५–४ ले हराँउदै चेल्सीले अघिल्लो चरणमा स्थान पक्का गरेको हो।

लेष्टर र वेष्टह्याम एफए कपको अघिल्लो चरणमा

लेष्टर र वेष्टह्याम एफए कपको अघिल्लो चरणमा

बुधबार, ०३ माघ २०७४

लेष्टर सिटी र वेष्टह्याम युनाइटेड एफए कप फुटबलमा विजयी हुँदै अघिल्लो चरणमा प्रवेश गरेका छन्।

राष्ट्रिय परिचय–पत्र वितरण तयारी अन्तिम चरणमा

राष्ट्रिय परिचय–पत्र वितरण तयारी अन्तिम चरणमा

बिहिबार, २७ पुष २०७४

लामो समयदेखि चर्चामा रहेको राष्ट्रिय परिचय पत्र वितरणको तयारी तिव्र बनाइएको छ । पूर्वको पाँचथर जिल्लाबाट परिचयपत्र वितरण गर्नका लागि गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयत्रप व्यवस्थापन केन्द्रले तयारी तिव्र बनाएको हो ।

एमाले–माओवादी पार्टी एकता अन्तिम चरणमा : नेता ज्ञवाली

एमाले–माओवादी पार्टी एकता अन्तिम चरणमा : नेता ज्ञवाली

बुधबार, २६ पुष २०७४

नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले नेकपा एमाले र माओवादी केन्द्र बीचको पार्टी एकता पक्रिया अन्तिम चरणमा पुगेको बताएका छन्। उनले  पार्टी एकतालाई विफल पार्न देशी विदेशी शक्तिहरू सल्बलाइरहेको भएपनि एकता पक्रियालाई कसैले पनि रोक्न नसक्ने बताए।

ब्राईटन एफए कपको चौथो चरणमा प्रवेश

ब्राईटन एफए कपको चौथो चरणमा प्रवेश

मङ्गलबार, २५ पुष २०७४

ब्राईटन एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । सोमबार राति सम्पन्न तेस्रो चरणको खेलमा ब्राईटनले क्रिष्टल प्यालेसलाई २–१ ले हराएको हो ।

टोटनह्याम चौथो चरणमा प्रवेश, आर्सनल बाहिरियो

टोटनह्याम चौथो चरणमा प्रवेश, आर्सनल बाहिरियो

सोमबार, २४ पुष २०७४

टोटनह्याम हट्सपर एफए कप फुटबलको चौंथो चरणमा प्रवेश गर्दा साबिक विजेता आर्सनल भने तेस्रो चरणबाटै बाहिरिएको छ ।

म्यानचेष्टर सिटी एफए कपको चौथो चरणमा

म्यानचेष्टर सिटी एफए कपको चौथो चरणमा

आइतबार, २३ पुष २०७४

म्यानचेष्टर सिटी एफए कप फुटबलको चौंथो चरणमा प्रवेश गरेको छ । शनिबार राति सम्पन्न खेलमा बर्नलेलाई ४–१ ले हराउदै सिटी अघिल्लो चरणमा प्रवेश गर्न सफल भएको हो ।

युनाइटेड र लिभरपुल एफए कपको चौथो चरणमा प्रवेश

युनाइटेड र लिभरपुल एफए कपको चौथो चरणमा प्रवेश

शनिबार, २२ पुष २०७४

म्यानचेस्टर युनाइटेड र लिभरपुल एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन्। शुक्रबार राति सम्पन्न तेस्रो चरणको खेलमा म्यानचेस्टर युनाइटेडले काउन्टीलाई २–० ले हराउदै अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो।

मेलम्ची सुरुङ अन्तिम चरणमा

मेलम्ची सुरुङ अन्तिम चरणमा

आइतबार, १६ पुष २०७४

मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना सुरुङमार्ग निर्माण अन्तिम चरणमा प्रवेश गर्दा ग्याल्थुम–अम्बाथान खण्ड ‘ब्रेक थ्रु’ भएको छ । शुक्रबार राति सुरुङमार्गका तीन खण्डमध्ये दोस्रो सबैभन्दा लामो ग्याल्थुम–अम्बाथान खण्ड ८.२ किलोमिटर सुरुङले जोडिएको हो ।

संघीयता कार्यान्वयन चरणमा

संघीयता कार्यान्वयन चरणमा

शनिबार, ०१ पुष २०७४

नयाँ संविधानअनुसार स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसँगै मुलुकले संघीयता कार्यान्वयनको महत्वपूर्ण चरण पार गरेको छ । प्रत्यक्ष निर्वाचनबाट प्राप्त परिणामअनुसार अब मुलुकमा वाम गठबन्धनले सरकार बनाउनेछ । समानुपातिक मत गणना अन्तिम चरणमा छ ।

भेरी सिँचाइको डिपिआर अन्तिम चरणमा

भेरी सिँचाइको डिपिआर अन्तिम चरणमा

शुक्रबार, २९ मङि्सर २०७४

राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनासँगै भेरी करिडोर सिँचाइ विकास आयोजनाले पनि गति लिन थालेको छ । सुर्खेतको घोरेटा र सल्यानको देवस्थलदेखि सुर्खेतको घाटगाउँसम्मको एक सय ३५ किलोमिटर क्षेत्रमा सिँचाइ, कृषि सडक र विद्युत पु¥याउने उद्देश्यले भेरी करिडोर सिँचाइ विकास आयोजना सुरु भएको हो ।

भेरी सिंचाईको डिपिआर अन्तिम चरणमा

भेरी सिंचाईको डिपिआर अन्तिम चरणमा

मङ्गलबार, २६ मङि्सर २०७४

राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनासँगै भेरी करिडोर सिंचाई विकास आयोजनाले पनि गति लिन थालेको छ। सुर्खेतको घोरेटा र सल्यानको देवस्थलदेखि सुर्खेतको घाटगाउँसम्मको एक सय ३५ किलोमिटर क्षेत्रमा सिंचाई, कृषि सडक र ग्रामिण विद्युतीकरण पुर्‍याउने उद्देश्यले भेरी करिडोर सिंचाई विकास आयोजना सुरु भएको हो।

मत गणनाको तयारी अन्तिम चरणमा

मत गणनाको तयारी अन्तिम चरणमा

बिहिबार, २१ मङि्सर २०७४

खोटाङमा मत गणनाका लागि धमाधम तयारी भइरहेको छ। बिहीबार साँझबाट सुरु गरिने मत गणनाका लागि तयारी पूरा भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला अदालतका चार वटा कोठामा मत गणना गर्ने तयारी गरिएको छ।

दोस्रो चरणमा ७० प्रतिशत सिट जित्ने एमाले दाबी

दोस्रो चरणमा ७० प्रतिशत सिट जित्ने एमाले दाबी

सोमबार, १८ मङि्सर २०७४

नेकपा एमालेले आइतबार हुने दोस्रो चरणको चुनावमा सत्तरी प्रतिशत सिट जित्ने दाबी गरेको छ । पहिलो चरणमा असी प्रतिशत सिट जित्ने बताएको एमालेले दोस्रो चरणमा वाम गठबन्धनको पक्षमा लहर आएको दाबी गरेको छ ।

पहिलो चरणमा ६५ प्रतिशत मतदान (भिडियो)

पहिलो चरणमा ६५ प्रतिशत मतदान (भिडियो)

आइतबार, १० मङि्सर २०७४

आइतबार भएको पहिलो चरणको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा ६५ प्रतिशत मतदान भएको छ। 'अहिलेसम्म प्राप्त विवरण अनुसार ६५ प्रतिशत मतदान भएको छ', निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिँदै प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले भने, 'यो प्रारम्भिक परिणाम हो। खसेको मत प्रतिशत आँकडा अझ बढ्न सक्छ।'

जनकपुर–जयनगर रेलमार्ग अन्तिम चरणमा

जनकपुर–जयनगर रेलमार्ग अन्तिम चरणमा

बिहिबार, ०७ मङि्सर २०७४

निर्माणाधीन जयनगर–जनकपुर रेलमार्गमा बिछ्याउने रेलका लिक आउन थालेका छन् । ३५ किलोमिटर लामो उक्त मार्गका लागि आवश्यक फलामे लिक सोमबारदेखि आउन सुरु गरेका हुन् । उक्त रेलमार्गमा बिछ्याउनका लागि झन्डै ४१ हजार टन रेल लिक ल्याउन लागिएको हो । सोमबार झन्डै १० टन लिक आइसकेको रेल विभागका महानिर्देशक अनन्त आचार्यले बताए ।

दूधकोसी पुल निर्माण अन्तिम चरणमा

दूधकोसी पुल निर्माण अन्तिम चरणमा

आइतबार, ०३ मङि्सर २०७४

निर्माण सुरु भएको आठ वर्षपछि खोटाङ जोड्ने पहिलो मोटरेल पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सम्झौता म्याद नाघेको पाँच वर्षपछि खोटाङ र ओखलढुंगाको जयरामघाटस्थित दुधकोसी पुल निर्माणको काम अन्तिम चरणमा पुगेको हो।

यी हुन् पहिलो चरणमा भिड्ने 'हेभीवेट' नेता

यी हुन् पहिलो चरणमा भिड्ने 'हेभीवेट' नेता

आइतबार, ०५ कार्तिक २०७४

मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधित सभा र प्रदेश सभाको निर्वाचनको लागि आज मनोनदय दर्ता भैरहेको छ। पहिलो चरणमा अन्तर्गत ३२ जिल्लामा निर्वाचन हुँदैछ। प्रतिनिधिसभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा आज मनोनदय दर्ता हुने छ।

संसद् विघटनसँगै संवैधानिक संक्रमणकाल अन्तिम चरणमा

संसद् विघटनसँगै संवैधानिक संक्रमणकाल अन्तिम चरणमा

आइतबार, २९ असोज २०७४

रूपान्तरित व्यवस्थापिका संसद्को विघटन र प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावी प्रक्रिया सुरु भएसँगै संवैधानिक संक्रमणकाल समाप्तिको अन्तिम चरणमा प्रवेश गरेको छ ।

अन्तिम चरणमा दक्षिणबाराही पुनर्निर्माण

अन्तिम चरणमा दक्षिणबाराही पुनर्निर्माण

शुक्रबार, २३ भदौ २०७४

दक्षिणबाराहीमा तामाको छाना छाउन स्थानीय संगठित भएका छन् । तामा छाना छाउने समितिका अध्यक्ष जुन श्रेष्ठका अनुसार त्यसका लागि २४ लाख रूपैयाँ लाग्नेछ । हालसम्म १८ लाख रूपैयाँ चन्दा उठिसक्यो । दाताहरू मन खोलेर सकेको दान गर्दैछन्।

फेडेरर र नाडाल तेस्रो चरणमा

फेडेरर र नाडाल तेस्रो चरणमा

शनिबार, १७ भदौ २०७४

पूर्व विजेता रोजर फेडेरर र राफेल नाडालले बिहीबार आ–आफ्नो खेल जित्दै युस ओपनको अन्तिम ३२ मा स्थान पक्का गरेका छन् ।

इन्द्रजात्राको तयारी अन्तिम चरणमा

इन्द्रजात्राको तयारी अन्तिम चरणमा

शुक्रबार, १६ भदौ २०७४

‘यो जात्राले उपत्यकाको पहिचान बोकेको छ, जात्रा अवधिभर उपत्यकामा बेग्लै रौनक हुन्छ ।’

पहिलो चरणमा ३२ र दोस्रो चरणमा ४५ जिल्लामा निर्वाचन

पहिलो चरणमा ३२ र दोस्रो चरणमा ४५ जिल्लामा निर्वाचन

बिहिबार, १५ भदौ २०७४

निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाका निर्वाचन दुई चरणमा गर्न बिहीबार जिल्ला विभाजन गरेको छ। पहिलो चरण अन्तर्गत मंसिर १० गते हिमाली र उच्च पहाडी ३२ जिल्लामा निर्वाचन हुनेछ। मंसिर २१ मा तराई र पहाडगरी ४५ जिल्लामा निर्वाचन हुनेछ।

पहिलो चरणमा ३२ र दोस्रो चरणमा ४५ जिल्लामा निर्वाचन

पहिलो चरणमा ३२ र दोस्रो चरणमा ४५ जिल्लामा निर्वाचन

बिहिबार, १५ भदौ २०७४

निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाका निर्वाचन दुई चरणमा गर्न बिहीबार जिल्ला विभाजन गरेको छ। पहिलो चरण अन्तर्गत मंसिर १० गते हिमाली र उच्च पहाडी ३२ जिल्लामा निर्वाचन हुनेछ। मंसिर २१ मा तराई र पहाडगरी ४५ जिल्लामा निर्वाचन हुनेछ।

केन्द्र र प्रदेश निर्वाचन दुई चरणमा

केन्द्र र प्रदेश निर्वाचन दुई चरणमा

बिहिबार, १५ भदौ २०७४

सरकारले केन्द्र र प्रदेशको निर्वाचन मंसिर १० गते एकै चरणमा गर्ने भदौ ५ गतेको निर्णय उल्ट्याउँदै बुधबारको मन्त्रिपरिषद् बैठकले दुई चरणमा गर्ने निर्णय गरेको छ । केन्द्र र प्रदेशको निर्वाचन एकैसाथ हुने भए पनि भूगोलको आधारमा मंसिर १० र २१ गरी दुई चरणमा छुट्याइएको हो । र, कुन स्थानमा कहिले निर्वाचन गर्ने भन्ने निर्णय लिने जिम्मा निर्वाचन आयोगलाई दिइएको छ ।

प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा, मंसिर १० र २१ निर्वाचन मिति

प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा, मंसिर १० र २१ निर्वाचन मिति

बुधबार, १४ भदौ २०७४

सरकारले प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोगबाट प्राप्त सुझावका आधारमा प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने गरी दोस्रो चरणको निर्वाचन मिति आगामी मंसिर २१ गतेलाई तोकेको छ। यसअघि सरकारले दुबै निर्वाचन एकैपटक गर्ने निर्णय गर्दै आगामी मंसिर १० गतेका लागि मिति तोकेको थियो।

निर्वाचन एकै चरणमा गर्न मुख्य तीन दल सहमत

निर्वाचन एकै चरणमा गर्न मुख्य तीन दल सहमत

शुक्रबार, ०२ भदौ २०७४

प्रमुख तीन राजनीतिक दल र निर्वाचन आयोग मंसिर ७ गतेभित्र केन्द्र र प्रदेशको निर्वाचन एकै साथ सम्पन्न गर्न सहमत भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रका साथै निर्वाचन आयोगका पदाधिकारीको बैठकले दुवै निर्वाचन एकै मितिमा गर्न तयार भएका हुन्।

डर्टमन्ड र बायर्न दोस्रो चरणमा

डर्टमन्ड र बायर्न दोस्रो चरणमा

सोमबार, ३० साउन २०७४

पिरे इमेरिक औबामेयाङले ह्याट्रिक गरेको दिन रोबर्ट लेवान्डोवस्कीले दुई गोल गरेपछि बोरुसिया डर्टमन्ड र बायर्न म्युनिख शनिबार जर्मन कपको दोस्रो चरण प्रवेश गरेका छन्।

दुई तहको चुनाव एकै चरणमा गर्न प्रधानमन्त्री प्रस्ताव

दुई तहको चुनाव एकै चरणमा गर्न प्रधानमन्त्री प्रस्ताव

मङ्गलबार, २४ साउन २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रादेशिक सभा दुवै तहको चुनाव एउटै मितिमा गर्नेगरी तयारी थाल्न निर्वाचन आयुक्तसँग आग्रह गरेका छन्। निर्वाचन आयोगका प्रमुख आयुक्तसहितका पदाधिकारीसँग सोमबार भएको भेटघाटमा प्रधानमन्त्री देउवाले दुवै तहको निर्वाचन एउटै मितिमा गर्नेगरी तयारी गर्न आग्रह गरेका हुन्।

अन्तिम चरणमा मेलम्ची पूर्वाधार

अन्तिम चरणमा मेलम्ची पूर्वाधार

शुक्रबार, २६ जेठ २०७४

मेलम्चीको पानी उपत्यकामा ल्याउने कुरा कुनै बेला छेपाराको कथा जस्तो भइसकेको थियो। अहिले भने त्यही छेपाराको कथा वास्तविकता नजिक पुगेको छ। मेलम्चीबाट पानी भित्रि नसके पनि उपत्यकावासी अब चाडै आउनेमा विश्वस्त छन्।

दोस्रो चरणमा एमालेले तालमेल नगर्ने

दोस्रो चरणमा एमालेले तालमेल नगर्ने

मङ्गलबार, १६ जेठ २०७४

'पहिलो चरणमा गठबन्धन प्रभावकारी हुन सकेन। दोस्रो चरणमा पनि संगठन र मुद्दाको बलमा लड्ने हो। आमरुपमा एक्लै लड्छौं।' प्रदीप ज्ञवाली, एमाले नेता

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad