सकियो साहित्य सम्मेलन

सकियो साहित्य सम्मेलन

शुक्रबार, ०१ कार्तिक २०७६

दक्षिण एसिया र चीनका साहित्यकारहरुले चन्द्रागिरीमा पुगेर आ–आफ्ना देश र यस क्षेत्रको कला, साहित्य र संस्कृतिका बारेमा छलफल गरेका छन्।

चन्द्रागिरीमा सरकारी जग्गा हडप्ने मालपोत अधिकृतसहित ७ जनाविरुद्ध मुद्दा

चन्द्रागिरीमा सरकारी जग्गा हडप्ने मालपोत अधिकृतसहित ७ जनाविरुद्ध मुद्दा

सोमबार, १३ जेठ २०७६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजधानीको चन्द्रागिरी नगरपालिकामा सरकारी जग्गा कब्जा गर्न खोज्ने ७ जनाविरुद्ध मुद्दा दायर गरेको छ। चन्द्रागिरीस्थित पाताल तथा...

हाइकिङले बलियो बनाएको मन(फोटो फिचरसहित)

हाइकिङले बलियो बनाएको मन(फोटो फिचरसहित)

शनिबार, २८ बैशाख २०७६

निस्पट्ट अँध्यारोमा मोबाइलको मधुरो उज्यालो। चन्द्रागिरीको घना जंगल। विहानै देखि पानी परेर चिप्लो बाटो। त्यसमाथि एक जना मात्र हिँड्न मिल्ने...

चन्द्रागिरीमा विश्वकपको ट्रफी (फाेटाे फिचर)

चन्द्रागिरीमा विश्वकपको ट्रफी (फाेटाे फिचर)

आइतबार, ११ कार्तिक २०७५

नेपाल टुरमा रहेको विश्वकपको ट्रफी आइतबार काठमाडौंस्थित चन्द्रागिरीमा सार्वजनिक गरिएको छ। ...

चन्द्रागिरी हिल्सलाई सर्टिफिकेट्स अफ मेरिट अवार्ड

चन्द्रागिरी हिल्सलाई सर्टिफिकेट्स अफ मेरिट अवार्ड

बुधबार, २९ कार्तिक २०७४

चन्द्रागिरि हिल्स लिमिटेड ‘सर्टिफिकेट्स अफ मेरिटअवार्ड २०१७’बाट सम्मानित भएको छ। स्थापनाको छोटो समयमै चन्द्रागिरि हिल्स लिमिटेडले अन्तर्राष्ट्रिय अभ्यास अनुरुप कार्य गर्दै आएकोले यस्तो सम्मानले सम्मानित गरिएको हो।

२८ सय मतले चन्द्रागिरी नगरपालिकामा काँग्रेसकाे अग्रता

२८ सय मतले चन्द्रागिरी नगरपालिकामा काँग्रेसकाे अग्रता

शनिबार, ०६ जेठ २०७४

चन्द्रागिरी नगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसकाे अग्रता कायमै रहेकाे छ । पछिल्लाे मत गणनाअनुसार नेपाली काँग्रेसका घनश्याम गिरी १०९९२ मतसहित अगाडि छन्। त्यस्तै एमालेका प्रल्हाद कार्की ८१७१ र माओवादी श्रीकृष्ण श्रेष्ठले ३२८३ ल्याएका छन् । त्यस्तै उपमेयरमा नेपाली काँग्रेस इन्दिरा श्रेष्ठ ९०९८, एमाले लिसा नकर्मी ९३८४ ८८४५ र माओवादी उर्मिला रोका ३३९९ मत प्राप्त गरेकी छिन् ।

चन्द्रागिरी नगरपालिमा काँग्रेसको २ हजार मतको अग्रता

चन्द्रागिरी नगरपालिमा काँग्रेसको २ हजार मतको अग्रता

बिहिबार, ०४ जेठ २०७४

चन्द्रागिरी नगरपालिकामा नेपाली काँग्रेसले दुई हजारभन्दा बढी मतको अग्रता लिएको छ। काँग्रेसका मेयर प्रत्यासी घनश्याम गिरीले ६०८५ मतसहित अग्र स्थानमा छन्। एमालेका प्रल्हाद कार्की ३८७७ मतसहित काँग्रेसका गिरीलाई पछ्याइरहेका छन्। नेकपा माओवादी केन्द्रका श्रीकृण्ण श्रेष्ठले १८७३ मत प्राप्त गरेका छन्।

चन्द्रागिरी जान निःशुल्क बस सेवा

चन्द्रागिरी जान निःशुल्क बस सेवा

आइतबार, १७ पुष २०७३

चन्द्रागिरी हिल्स लिमिटेडले चन्द्रागिरी जाने आन्तरिक र विदेशी पर्यटकलाई लक्षित गरेर निःशुल्क बस सेवा सुरु गरेको छ। चन्द्रागिरी घुम्न जान चाहाने पर्यटकहरुको सुविधालाई ध्यानमा राखेर उपत्यकाका विभिन्न ठाउँबाट बस सेवा सञ्चालन गरेको हो।

Ncell Footer Ad