‘राज्यको भरोसा गर्नुस्, विप्लव समूहलाई चन्दा नदिनुस्’

‘राज्यको भरोसा गर्नुस्, विप्लव समूहलाई चन्दा नदिनुस्’

सोमबार, २७ साउन २०७६

प्रदेश नम्बर ५ का प्रहरी प्रमुख सुरेशविक्रम शाहले नेत्रविक्रम चन्द समूहलाई चन्दा नदिन उद्योगी–व्यवसायीसँग आग्रह गरेका छन्। उक्त समूहले चन्दा...

विप्लवका उपत्यका इन्चार्ज लामाको साथबाट चार सय जनाको चन्दा लिस्ट बरामद

विप्लवका उपत्यका इन्चार्ज लामाको साथबाट चार सय जनाको चन्दा लिस्ट बरामद

आइतबार, ०५ साउन २०७६

प्रहरीले विप्लव नेतृत्वको नेकपामा नेता माइला लामाको साथबाट चार सय जनाको चन्दा लिस्ट बरामद गरेको छ। लामालाई आज विहान प्रहरीले...

विप्लव समूहका चार नेता पक्राउ

विप्लव समूहका चार नेता पक्राउ

मङ्गलबार, १० असार २०७६

गाउँघरमा लुकीछिपी चन्दा माग गरिहेको भन्ने सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी डिएसपी सुमीत खड्काले जानकारी...

चन्दाको नाममा अवैध असुलीमा छुट

चन्दाको नाममा अवैध असुलीमा छुट

शुक्रबार, २७ बैशाख २०७६

काठमाडौं विश्वविद्यालय (केयु) बाट सम्बन्धनप्राप्त अधिकतर निजी मेडिकल कलेजहरूले ‘चन्दा’ भन्दै सरकारले तोकेभन्दा १५ लाख रुपैयाँ बढी शुल्क असुली गरेको...

गाउँगाउँमा विप्लव आतंक, वडाध्यक्ष 'टार्गेट'मा

गाउँगाउँमा विप्लव आतंक, वडाध्यक्ष 'टार्गेट'मा

बुधबार, १३ चैत २०७५

महेश्वर चामलिङ राई । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको समूह गाउँकेन्द्रित हुन थालेको छ। गतसाता सरकारले प्रतिबन्ध लगाएसँगै विप्लव समूहले आफ्ना गतिविधि तीव्र पारेको छ।

सहयोग उठाउनेका नजर परदेशका नेपालीमा

सहयोग उठाउनेका नजर परदेशका नेपालीमा

बुधबार, ०६ चैत २०७५

करिब दुई महिनाअघि एक नेपाली युवती चन्दा उठाउन सिफारिस माग्दै क्वालालम्पुरस्थित जलनआङपाङमा रहेको नेपाली दूतावासका प्रथम सचिव विनोद मुखियाको कार्यकक्षमा पुगिन्। ‘काठमाडौंमा हामी शिशु स्याहार केन्द्र चलाइरहेका छौं, उक्त केन्द्रलाई सहयोग जुटाउन मलेसियामा रहेका नेपालीबाट चन्दा उठाउन चिठी बनाइदिनुपर्याे,’ ती युवतीले मुखियालाई आग्रह गरिन्।

लुटेरा समूहलाई चन्दा नदिनुस्ः प्रधानमन्त्री ओली

लुटेरा समूहलाई चन्दा नदिनुस्ः प्रधानमन्त्री ओली

बुधबार, २९ फागुन २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले लुटपाट गर्ने समूहलाई चन्दा नदिन जनप्रतिनिधिलाई आग्रह गरेका छन्। नेपाल नगरपालिका संघको २६ औं स्थापना दिवसका अवसरमा बुधवार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले विप्लवतर्फ संकेत गर्दै लुटेरालाई चन्दा नदिन भनेका हुन्। ‘लुटेराहरुले तपाईंहरुलाई धम्क्याउलान् ,चन्दा माग्लान् तर उनीहरुलाई चन्दा नदिनुहोस’, ओलीले भने, ‘लुटेरा प्रवृतिले देशको विकास हुँदैन। यस्ता प्रवृतिलाई नेपाली समाजले स्विकार्दैन।’

अस्पतालका लागि करोड उठाउने अभियान

अस्पतालका लागि करोड उठाउने अभियान

सोमबार, १३ फागुन २०७५

थुलुङ दूधकोसी गाउँपालिका–७ नम्बर वडा कार्यालयले अस्पताल निर्माणका लागि एक करोड रुपैयाँ सहयोग संकलन गर्ने अभियान सुरु गरेको छ। गाउँपालिकाको केन्द्र मुक्लिमा दूधकोसी सामुदायिक अस्पताल बनाउन वडाका नागरिकबाट एक करोड चन्दा संकलन गर्ने लक्ष्यका साथ अभियान थालिएको वडाअध्यक्ष रामसघर्ष किरातीले जानकारी दिए।

ज्यान गयो सर्वसाधारणको

ज्यान गयो सर्वसाधारणको

आइतबार, १२ फागुन २०७५

ललितपुरको नख्खुस्थित एनसेल कार्यालय नजिक पुगेपछि सिमप्रसाद गुरुङ बा२०च १०३२ नम्बरको आफ्नो गाडी साइड लगाएर सडकमा फ्याँकिएको वस्तु हेर्न झरे। दुर्भाग्य ! उनी शंकास्पद वस्तु नजिक नपुग्दै विस्फोट भयो। उनको शरीरको केही भाग छुट्टियो। घटना शुक्रबार राति आठ बजेतिरको हो।

चन्दाको रकम १० लाखसम्म पु-याइयोस्

चन्दाको रकम १० लाखसम्म पु-याइयोस्

बिहिबार, ०५ पुष २०७५

उद्योगी व्यवसायीहरुले संघसंस्थाहरुलाई १० लाखसम्म चन्दा रकम दिन पाउने नीतिगत व्यवस्था गर्न माग गरेका छन्। सरकारले तयार गरेको औद्योगिक व्यवसाय ऐन, २०७५ को मस्यौदामा रहेको प्रावधानलाई संशाेधन गर्दै १० लाख रुपैयाँसम्म चन्दा दिन सक्ने व्यवस्था गर्न संसोधन हालेका हुन्।

चुनावको निहुँमा जबरजस्ती चन्दा माग्दै वाम गठबन्धन

चुनावको निहुँमा जबरजस्ती चन्दा माग्दै वाम गठबन्धन

सोमबार, २७ कार्तिक २०७४

निर्वाचन आयोगको आचार संहितालाई चुनौती दिँदै चुनावको निहुँ पारेर राजनीतिक दलले नेपालगन्जका व्यापारीसँग ‘जबरजस्ती’ रुपले चन्दा असुल्न सुरु गरेका छन् । नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले व्यापारीसँग चन्दा असुल्न सुरु गरेको पीडित स्वयंले गुनासो गरेपछि यस्तो तथ्य बाहिर आएको हो ।

चन्दा आतंकले व्यापारी तनावमा

चन्दा आतंकले व्यापारी तनावमा

बुधबार, २२ कार्तिक २०७४

सुनसरी औद्योगिक करिडोर क्षेत्रका उद्योगी चन्दा आतंकका कारण हैरान भएका छन् । राजनीतिक दलहरुले चुनावी खर्चका लागि उद्योगी व्यवसायीसँग चन्दा मागेर हैरान पारेको उद्योगीले बताएका हुन् । प्रदेश नंम्बर १ अन्तर्गत उद्योग वाणिज्य संघका कोषाध्यक्ष रमेश राठीका अनुसार आर्थिक सहयोगका लागि विभिन्न दलहरुले उद्योगीलाई फोन गरेरै चन्दा माग्ने गरेका छन् ।

चन्दा दिने गैससलाई एक लाख जरिवाना

चन्दा दिने गैससलाई एक लाख जरिवाना

शनिबार, १५ माघ २०७३

निर्वाचनमा उम्मेदवार र राजनीतिक दललाई  चन्दा, सवारी साधनलगायत अन्य सहयोग गर्ने एनजिओ/आइएनजिओलाई एक लाख रुपैयाँसम्म जरिवाना हुने भएको छ। संसद्ले शुक्रबार पारित गरेको निर्वाचन कसुरसम्बन्धी विधेयकमा यस्तो व्यवस्था राखिएको छ।

चन्दा असुल्नेलाई छुटाउन प्रिन्सिपल

चन्दा असुल्नेलाई छुटाउन प्रिन्सिपल

बिहिबार, ०६ असोज २०७३

विद्यालय-कलेजबाट अनधिकृत चन्दा असुली गर्दै आएका राजनीतिक एवं अन्य समूहसँग शैक्षिक क्षेत्रकै केही व्यक्ति संलग्न रहेको आशंका गरिएको छ।

चन्दा माग्ने पूर्व सभासद पक्राउ

चन्दा माग्ने पूर्व सभासद पक्राउ

बुधबार, ०५ असोज २०७३

काठमाडौं- प्रहरीले बागबजार क्षेत्रमा चन्दा उठाउँदै गरेको अवस्थामा नेकपा क्रान्तीकारी माओवादीका केन्द्रीय सदस्य तथा पूर्व सभाषद शिवराम यादव सहित तीनजनालाई नियन्त्रणमा लिएको छ।

Ncell Footer Ad