१२ बर्से गणतन्त्रमा पूरा भएन अपेक्षा

१२ बर्से गणतन्त्रमा पूरा भएन अपेक्षा

बुधबार, १५ जेठ २०७६

स्थापना भएको १२ वर्ष पुगिसके पनि गणतन्त्रले जनतामा उत्साह भर्न सकेको छैन। २०६५ जेठ १५ गते गणतन्त्र घोषणा भएयता थुप्रै...

एकता ढिलाइले पार्टीलाई घाटा: भीम रावल

एकता ढिलाइले पार्टीलाई घाटा: भीम रावल

बुधबार, १८ बैशाख २०७६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज भीमबहादुर रावलले पार्टीको स्थानीय कमिटी एकता ढिलाइले ठूलो घाटा...

अनि बन्छ समृद्ध नेपाल

अनि बन्छ समृद्ध नेपाल

आइतबार, ०८ बैशाख २०७६

सन् १९४० को दशकदेखि विकास अभ्यासबारे बहस जारी छ। सन् १९४५ मा संयुक्त राष्ट्रसंघ स्थापना भएपछि यो बहस व्यापक बनेको...

साना लगानीका मिडियाको हकहितसम्बन्धी १५ बुँदे रौतहट घोषणापत्र

साना लगानीका मिडियाको हकहितसम्बन्धी १५ बुँदे रौतहट घोषणापत्र

आइतबार, ०८ बैशाख २०७६

साना लगानीका मिडियाको हकहितसम्बन्धी १५ बुँदे रौतहट घोषणापत्र जारी गर्दै एक दिवसीय सम्मेलन सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघ साना...

भाजपाद्वारा चुनावी घोषणापत्रसार्वजनिक, कृषिलाई विशेष प्राथमिकता

भाजपाद्वारा चुनावी घोषणापत्रसार्वजनिक, कृषिलाई विशेष प्राथमिकता

मङ्गलबार, २६ चैत २०७५

भारतको सत्तारुढ भारतीय जनता पार्टीले आसन्न लोकसभा निर्वाचनका लागि सोमबार आफ्नो चुनावी घोषणापत्र जारी गरेको छ। भाजपाले सोमबार सार्वजनिक गरेको घोषणापत्रमा विशेषगरी किसानमैत्री कार्यक्रमलाई जोड दिइएको छ।

भाजपाले जारी गर्‍यो चुनावी घोषणा पत्र

भाजपाले जारी गर्‍यो चुनावी घोषणा पत्र

सोमबार, २५ चैत २०७५

लोकसभा चुनावको लागि भारतीय जनता पार्टीले आफ्नो घोषणा पत्र जारी गरेको छ। सोमबार गृहमन्त्री राजनाथ सिंहले पार्टीको घोषणापत्र जारी गरे।

‘घाेषणापत्र बमाेजिम नै काम गरेका छाै‌ ’

‘घाेषणापत्र बमाेजिम नै काम गरेका छाै‌ ’

शुक्रबार, १८ माघ २०७५

स्थानीय तहको चुनावमा जनतालाई घोषणापत्रमार्फत अघि सारेका योजनालाई सोही अनुसार नै गर्दै आइरहेका छौं। हामीले शिक्षा, स्वास्थ्य, सरसफाइलाई ध्यानमा राखी काम गर्दै आएका छौं। जनप्रतिनिधि भइसकेपछि भूकम्प पीडितलाई नक्सापास गर्न सहजीकरण गरिदिने काम गरेका छौं। साथै सरकारले दिएको राहत रकम उपब्लध गराउन सहजीकरणको काम गरिआएको छौं। साथै मठमन्दिर मर्मतसम्भार गर्ने काम गरिराखेका छौं।

गुफाडाँडा घोषणापत्र जारी गर्दै सकियाे जलवायु सम्मेलन

गुफाडाँडा घोषणापत्र जारी गर्दै सकियाे जलवायु सम्मेलन

मङ्गलबार, १७ पुष २०७५

जलवायु परिवर्तनका समस्या र यसका असर न्यूनिकरणका १० बुँदे उपाय सुझाउँदै राष्ट्रिय जलवायु सम्मेलन मंगलबार सकिएको छ। ७७ जिल्लाका समन्वय प्रमुख वा प्रतिनिधिले हस्ताक्षर गरेको गुफाडाँडा घोषणापत्रमा जलवायुमैत्री विकासलाई जोड दिइएको छ। ‘वातावरणलाई विगारेर होइन, शृंगारेर गरिनुपर्छ भन्ने मुल मन्त्रलाई आत्मसात गरी जलवायुमैत्री विकासलाई प्रवर्द्धन गर्ने’, सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदै घोषणापत्रमा सुझाव जोड दिएको छ।

गुण र दोष केलाइदिन उपप्रधानमन्त्रीको आग्रह

गुण र दोष केलाइदिन उपप्रधानमन्त्रीको आग्रह

आइतबार, १५ पुष २०७५

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले वाम गठबन्धनको चुनावी घोषणापत्र र सरकारको नीति तथा कार्यक्रममा आधारित भएर गुण र दोष केलाइदिन सञ्चार माध्यमसँग आग्रह गरेका छन्।

पैँतीस बुँदे घोषणापत्र जारी गर्दै मानवअधिकार महाभेला सम्पन्न

पैँतीस बुँदे घोषणापत्र जारी गर्दै मानवअधिकार महाभेला सम्पन्न

शनिबार, २९ मङि्सर २०७५

पैँतीसबुँदे घोषणापत्र जारी गर्दै ‘दशौँ राष्ट्रिय मानवअधिकार महाभेला २०१८’ सम्पन्न भएको छ।  यही मङ्सिर २२ गतेदेखि शुक्रबारसम्म सञ्चालन भएको उक्त महाभेलाले नेपालको संविधान २०७२ ले प्रत्याभूत गरेका मानवअधिकारसँग सम्बन्धित सबै मौलिक हक तथा अधिकार कार्यान्वयनका लागि पहल हुनुपर्नेमा जोड दिएको छ।

‘राजनीतिक नेतृत्वलाई घोषणापत्रअनुसार काम गरे/नगरेको सचेत गराउनुपर्छ’

‘राजनीतिक नेतृत्वलाई घोषणापत्रअनुसार काम गरे/नगरेको सचेत गराउनुपर्छ’

शनिबार, ०६ असोज २०७५

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकलाई आर्थिक विकास र समृद्धितर्फ लैजानका लागि क्षेत्रको पहिचान आवश्यक रहेको बताएका छन्। वौद्धिक वृत नेपालको आठौँ साधारणसभा तथा वौद्धिक दर्पण सार्वजनिक कार्यक्रममा उनले मुलुक विकास र समृद्धितर्फ अघि बढाउनका लागि वौद्धिक व्यक्तित्वले त्यस्ता क्षेत्रको पहिचान गर्नुपर्ने बताए।

कांग्रेस जिल्ला सभापतिहरुको भेला : सरकारले जनतालाई महंगी उपहार दियो (घोषणापत्र सहित)

कांग्रेस जिल्ला सभापतिहरुको भेला : सरकारले जनतालाई महंगी उपहार दियो (घोषणापत्र सहित)

शुक्रबार, ०८ असार २०७५

नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको राष्ट्रिय भेलाले सरकार सर्वसत्तावादी भएको निष्कर्ष निकालेको छ। प्रतिनिधि सभा, राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तहमा सरकारको सर्वसत्तावादी र जनविरोधी प्रवृतिका विरुद्ध नेपाली कांग्रेसको प्रस्तुति थप प्रभावकारी बनाउने भेलाले निर्णय गरेको छ।

सार्कको अनिश्तितासँगै आप्रवासी घोषणापत्र अन्योलमा

सार्कको अनिश्तितासँगै आप्रवासी घोषणापत्र अन्योलमा

आइतबार, ३० बैशाख २०७५

दक्षिण एसियाली मुलुक (सार्क) बाट रोजगारीका लागि विभिन्न गन्तव्यमा जाने कामदारको सेवा, सुविधा एउटै बनाउने पहल अन्योलमा परेको छ।

१० बुँदे घोषणापत्र जारी गर्दै सकियो वौद्ध सम्मेलन, लुम्बिनीलाई वौद्ध शिक्षाको विश्व केन्द्र बनाइने

१० बुँदे घोषणापत्र जारी गर्दै सकियो वौद्ध सम्मेलन, लुम्बिनीलाई वौद्ध शिक्षाको विश्व केन्द्र बनाइने

आइतबार, १६ बैशाख २०७५

लुम्बिनीमा आयोजित २ दिने अन्तर्रा्ष्ट्रिय बौद्ध सम्मेलन १० बुँदे लुम्बिनी घोषणापत्र जारी गर्दै सकिएको छ। सम्मेलनले लुम्बिनीलाई भगवान् बुद्धको जन्मस्थल र बुद्धधर्म विश्वशान्तिको मुहानको रुपमा स्वीकार गर्ने निर्णय गरेको छ। लुम्बिनीलाई बौद्ध शिक्षाको विश्व केन्द्रको रुपमा विकास गर्ने निष्कर्ष सम्मेलनले निकालेको छ।

सात बुँदे रारा घोषणापत्र जारी

सात बुँदे रारा घोषणापत्र जारी

शनिबार, ०१ बैशाख २०७५

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्षहरुको मुगुको रारातालमा सम्पन्न भेलाले सात बुँदे घोषणापत्र जारी गरेको छ। शनिबार सम्पन्न भेलाले कर्णालीका साथै साना लगानीका मिडियाको प्रवर्द्धनको लागि समानुपातिक विज्ञापन नीति कार्यान्वयन गर्न माग गरेको छ।

राष्ट्रिय पूँजीको विकासमा जोड दिदैं इलाम घोषणापत्र जारी

राष्ट्रिय पूँजीको विकासमा जोड दिदैं इलाम घोषणापत्र जारी

बिहिबार, २९ चैत २०७४

प्रगतिशील लेखक सङ्घको तेस्रो राष्ट्रिय परिषद् बैठकले राष्ट्र, राष्ट्रियता, जनजीविकाका सवाललाई केन्द्रित गरी राष्ट्रिय पूँजीको विकास गर्नुपर्ने लगायत १५ बुँदे इलाम घोषणापत्र २०७४ जारी गरेको छ।

सार्कस्तरीय आप्रवासी घोषणापत्र अन्योलमा

सार्कस्तरीय आप्रवासी घोषणापत्र अन्योलमा

सोमबार, १७ पुष २०७४

कामका लागि खाडीका विभिन्न मुलुक जाने सार्क मुलुकका कामदारको सेवा, सुविधा एउटै बनाउने प्रयास अन्योलमा परेको छ।  नेपालको लामो प्रयासपछि गत वैशाखमा दक्षिण एसियाली मुलुकका आठ राष्ट्र यो क्षेत्रका (सार्क) कामदारको सेवा, सुविधा एउटै बनाउने सहमतिमा पुगेका थिए । आप्रवासी कामदारको आर्थिक, शारीरिक लगायत सुविधामा सार्कका सबै मुलुकको एउटै स्वर हुने मस्यौदा आप्रवासन कामदार सम्बन्धी प्राविधिक समितिले टुंगो लगाइसकेको छ।

विद्यालय सुधारका लागि २५ बुँदे घोषणापत्र

विद्यालय सुधारका लागि २५ बुँदे घोषणापत्र

आइतबार, ०९ पुष २०७४

उत्तरी क्षेत्रको मर्स्याङ्दी गाउँपालिकामा रहेका सामुदायिक विद्यालयको सुधारका लागि २५ बुँदे घोषणापत्र तयार पारिएको छ।  गाउँपालिकाका पदाधिकारी र गाउँपालिकामा रहेका सामुदायिक विद्यालयका प्रअ, व्यवस्थापन समितिका अध्यक्ष र शिक्षाविज्ञसहितको भेलाले कार्ययोजनासहितको घोषणापत्र तयार गरेको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए।

मानवअधिकार महाभेलाको घोषणापत्र २०१७ जारी

मानवअधिकार महाभेलाको घोषणापत्र २०१७ जारी

मङ्गलबार, २६ मङि्सर २०७४

६९ औ अन्तराष्ट्रिय मानवअधिकार दिवसको अवसरमा मानवअधिकारवादी संघसंस्थाले ‘मानव अधिकार राष्ट्रिय महाभेला २०१७’ घोषणा गरेको छ । सोमबार राजधानीमा  सम्पन्न विभिन्न ८५ वटा संघसंस्थाको भेलाले  सो घोषणपत्र जारी गरेको हो । ५० बुँदे घोषणापत्र सोमबार उपराष्ट्रपति नन्द बहादुर पुनलाई बुझाएको छ  ।  शनिबारदेखि सुरु भएको सो महाभेलामा मानवअधिकारका विभिन्न क्षेत्रमा सक्रिय प्रतिनिधिको सहभागिता थियो ।

राजपाको घोषणापत्र जारी, मधेस छुट्टै देश भएको दाबी (पूर्णपाठ)

राजपाको घोषणापत्र जारी, मधेस छुट्टै देश भएको दाबी (पूर्णपाठ)

बिहिबार, ०७ मङि्सर २०७४

राष्ट्रिय जनता पार्टी (राजपा) ले मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि घोषणा पत्र जारी गरको छ। बिहीबार महोत्तरीको जलेश्वरमा सार्वजनिक गरिएको घोषणापत्रमा मधेस छुट्टै देश भएको विवादास्पद व्याख्या समावेश छ।

घोषणापत्र र सरकारी निर्णय

घोषणापत्र र सरकारी निर्णय

बुधबार, ०६ मङि्सर २०७४

पानी, खानी र जवानीले भरिपूर्ण देश नेपाल, २१औँ शताब्दीमा आइपुग्दा पनि विकासका लक्ष्य पहिल्याउने कसरतमै जुटिरहेको छ ।

फिस्टेको खुट्टा र प्रमुख दलको घोषणापत्र

फिस्टेको खुट्टा र प्रमुख दलको घोषणापत्र

आइतबार, ०३ मङि्सर २०७४

ठूला दलका नेताहरूले पत्रकार सम्मेलन नै गरी प्रस्तुत गरेका घोषणापत्रका प्रतिहरू हातमा परिसकेपछि पनि कुनै पनि पत्रकारले नेताहरूलाई तिनले चार वर्षअघि घोषणा गरेका के के बँुदा कार्यान्वयनमा, ल्याए त ? भनेर सोध्ने दायित्व पूरा गर्ने साहस पनि देखाएनन् ।

नेमकिपाको घोषणापत्र सार्वजनिक

नेमकिपाको घोषणापत्र सार्वजनिक

शनिबार, ०२ मङि्सर २०७४

नेपाल मजदुर किसान पार्टीले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७४ का लागि पार्टीको घोषणापत्र शुक्रबार सार्वजनिक गरेको छ । भारतीय दलाल र भ्रष्टाचारीहरूलाई हराऔं भन्ने मूल नाराका साथ विज्ञप्तिमार्फत घोषणापत्र सार्वजनिक गरिएको हो ।

नेमकिपाको घोषणापत्र सार्वजनिक

नेमकिपाको घोषणापत्र सार्वजनिक

शुक्रबार, ०१ मङि्सर २०७४

नेपाल मजदुर किसान पार्टीले प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७४ को निम्ति पार्टीको घोषणापत्र शुक्रबार सार्वजनिक गरेको छ। 'भारतीय दलाल र भ्रष्टाचारीहरुलाई हराऔं' भन्ने मुल नाराका साथ प्रेस विज्ञप्तिमार्फत घोषणा पत्र सार्वजनिक गरेको हो।

घोषणापत्र र शिव शर्माको सातु

घोषणापत्र र शिव शर्माको सातु

बुधबार, २९ कार्तिक २०७४

जारी घोषणापत्र शिव शर्माको सपनाको सातुमा परिणत हुने निश्चित छ । तर पनि नेपाली जनताका सामु लोकतन्त्रको सुदृढीकरणका लागि मतदान गर्नुको कुनै विकल्प छैन र विस्तारै समस्या सम्वोधित भएर विकास हुने विश्वास पनि लिनैपर्ने हुन्छ ।

अभियानको सांस्कृतिक घोषणापत्र

अभियानको सांस्कृतिक घोषणापत्र

मङ्गलबार, २८ कार्तिक २०७४

झन्डै तीन दशक बितिसक्यो, अझै देशमा नेपालीले चाहेको एउटा निर्दिष्ट राजनीतिक परिपाटीले संस्थागत रूप लिन सकिरहेको छैन । आधुनिक नेपालका निर्माताले यस महाद्वीपका साझा परम्परा संरक्षणको अभियानसहितको साझा संस्कृतिले सुसज्जित यस सिंगो हिमाच्छादित पवित्र राष्ट्र निर्माणको महान् योजनालाई यो अवधिभन्दा कम समयभित्रै हजारौँ स्थानीय परम्परा विरोधी बाह्य शत्रुको नाश गर्दै सफल बनाएका थिए ।

संघीय फोरमको घोषणापत्र : जातीय राज्य बनाउने प्रतिबद्धता

संघीय फोरमको घोषणापत्र : जातीय राज्य बनाउने प्रतिबद्धता

मङ्गलबार, २८ कार्तिक २०७४

संघीय समाजवादी फोरम नेपालले अहिलेको सात प्रदेशको संघीय संरचना खारेज गरी पहिचानको आधारमा ११ जातीय प्रदेश बनाउने प्रतिबद्धता गरेको छ । फोरमले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा ११ जातीय राज्यको नामकरण पनि गरिएको छ ।

संघीय समाजवादी फोरमको घोषणापत्र सार्वजनिक

संघीय समाजवादी फोरमको घोषणापत्र सार्वजनिक

सोमबार, २७ कार्तिक २०७४

आगामी प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै संघीय समाजवादी फोरम नेपालले  आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ।

संघीय फोरमको घोषणापत्र आज आउने

संघीय फोरमको घोषणापत्र आज आउने

सोमबार, २७ कार्तिक २०७४

दुई नम्बर क्षेत्रमा चुनावी तालमेल गरेका संघीय फोरम र राजपाले अलगअलग घोषणापत्र ल्याउने भएका छन् । फोरमले सोमबार काठमाडौंमा घोषणापत्र सार्वजनिक गर्ने भएको छ भने राजपाले दुईतीन दिनपछि घोषणापत्र बाहिर ल्याउने जनाएको छ ।

विवेकशील साझा घोषणापत्र : प्राथमिकता सुशासन र समृद्धि

विवेकशील साझा घोषणापत्र : प्राथमिकता सुशासन र समृद्धि

शनिबार, २५ कार्तिक २०७४

विवेकशील साझा पार्टीले प्रतिनिधिसभा र प्रदेशसभाका लागि शुक्रबार चुनावी घोषाणापत्र सार्वजनिक गरेको छ । भूकम्पले क्षतिग्रस्त राजधानीको धरहरास्थित डबलीबाट विवेकशीलका उज्वल थापा, किशोर थापा, रवीन्द्र मिश्रलगायतले चुनावी घोषणापत्र सार्वजनिक गरे ।

विवेकशील साझा पार्टी घोषणापत्रका पाँच मुख्य विषय (घोषणापत्र पूर्णपाठसहित)

विवेकशील साझा पार्टी घोषणापत्रका पाँच मुख्य विषय (घोषणापत्र पूर्णपाठसहित)

शुक्रबार, २४ कार्तिक २०७४

वैकल्पिक धारको राजनीतिको विश्वासिलो विकल्पको रुपमा हेरिएको विवेकशील साझा पार्टीले शुक्रबार चुनाबी घोषणापत्र सार्वजनिक गरेको छ। काठमाडौंको सुन्धरास्थित भत्किएको धरहरा परिसरमा कार्यक्रम आयोजना गरी पार्टीले घोषणापत्र जारी गरेको हो। घोषणापत्र सार्वजनिक समारोहमा पार्टीका संयोजकहरु रवीनद्र मिश्र तथा उज्जवल थापा सहभागी थिए।

बाम गठबन्धनद्वारा घोषणापत्र सार्वजनिक

बाम गठबन्धनद्वारा घोषणापत्र सार्वजनिक

मङ्गलबार, २१ कार्तिक २०७४

बाम गठबन्धनले प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचनका लागि घोषणा पत्र सार्वजनिक गरेको छ। नेकपा एमाले र माओवादी केन्द्र सम्मलित गठबन्धनले मंगलबार घोषणापत्र सार्वजनिक गरेको हो। वाम गठबन्धनले १० वर्षभित्र प्रतिव्यक्ति आय पाँच लाख रुपैयाँ पुर्‍याउने गरी राष्ट्रिय अर्थतन्त्रको विकास गर्ने महत्वाकांक्षी योजनासहित आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनाव लक्षित घोषणापत्र जारी गरेको छ। हाल नेपालीको प्रतिव्यक्ति आय वार्षिक ८० हजार रुपैयाँ हाराहारी छ।

राप्रपाद्वारा बीपीको मेलमिलाप सिद्धान्तसहितको चुनावी घोषणापत्र सार्वजनिक

राप्रपाद्वारा बीपीको मेलमिलाप सिद्धान्तसहितको चुनावी घोषणापत्र सार्वजनिक

मङ्गलबार, २१ कार्तिक २०७४

बीपीको मेलमिलाप सिद्धान्तलाई आधार मानेर राप्रपाले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। उसले राप्रपालाई वैकल्पिक शक्तिको रुपमा उभ्याउँदै महेन्द्रकालिन राष्ट्रवादको नारालाई मूल आधार मानेको छ।

‘घोषणापत्र देखाएर चुनाव जित्ने दिन गए’

‘घोषणापत्र देखाएर चुनाव जित्ने दिन गए’

आइतबार, १९ कार्तिक २०७४

एमालेबाट पार्टीको अध्यक्ष बनिदिनुहोस् भन्नुभएको थियो, मैले मानिनँ ।  एक अर्ब लगानी गरेमा कर छुट भन्ने छ, त्यसमा एमाले–माओवादीले विरोध गरेनन् । कम्युनिस्टहरू त किसान र श्रमिकका मुद्दा लड्ने हुन्, साना लगानी भएकालाई कर लाग्ने अनि ठूलालाई छुट हुने कुरा कम्युनिस्टहरूले गर्न हुन्छ ?

जवाफदेही हुननपर्ने दलका घोषणापत्र हावादारी छन्ः राजनीतिशास्त्री मल्ल

जवाफदेही हुननपर्ने दलका घोषणापत्र हावादारी छन्ः राजनीतिशास्त्री मल्ल

शनिबार, १८ कार्तिक २०७४

राजनीतिक दलहरूले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तयार गरेका घोषणापत्र/प्रतिबद्धतापत्र मतदातालाई भ्रम छर्ने दस्तावेजका नमूना बन्ने देखिएका छन् । वर्षौदेखि उस्तै योजना र सपना अघि सार्दै भोट माग्दै आएका दलहरूले यस पटकको चुनावमा पनि आफूहरूले तयारी पारेका घोषणापत्रमा ठूला ठूला विकास, रोजगारीमूलक कार्यक्रम, तथा आर्थिक उन्नतीका योजनाहरू अघि सारेका छन् ।

काँग्रेसको घोषणापत्र सार्वजनिक :  एमाले अतिवादी, माओवादी सत्ता लोलुप (घोषणापत्र पूर्ण पाठसहित)

काँग्रेसको घोषणापत्र सार्वजनिक : एमाले अतिवादी, माओवादी सत्ता लोलुप (घोषणापत्र पूर्ण पाठसहित)

मङ्गलबार, १४ कार्तिक २०७४

मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेपाली काँग्रेसले घोषणा पत्र सार्वजनिक गरेको छ। बुधबार पार्टी केन्द्रीय कार्यालयमा सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शंशाक कोइराला, नेता महेश आचार्य एवं बालकृष्ण खाँडले संयुक्त रुपमा घोषणापत्र सार्वजनिक गरेका हुन्।

काँग्रेसको घोषणापत्र सार्वजनिक :  एमाले अतिवादी, माओवादी सत्ता लोलुप (घोषणापत्र पूर्ण पाठसहित)

काँग्रेसको घोषणापत्र सार्वजनिक : एमाले अतिवादी, माओवादी सत्ता लोलुप (घोषणापत्र पूर्ण पाठसहित)

मङ्गलबार, १४ कार्तिक २०७४

मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेपाली काँग्रेसले घोषणा पत्र सार्वजनिक गरेको छ। बुधबार पार्टी केन्द्रीय कार्यालयमा सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शंशाक कोइराला, नेता महेश आचार्य एवं बालकृष्ण खाँडले संयुक्त रुपमा घोषणापत्र सार्वजनिक गरेका हुन्।

व्यक्तित्वको चुनावी घोषणापत्र

व्यक्तित्वको चुनावी घोषणापत्र

आइतबार, १२ कार्तिक २०७४

सिंगापुर कुनै पार्टीको घोषणापत्रले होइन एक दूरदर्शी लि क्वान युको प्रयासबाट अहिलेको विकसित रूपमा आइपुगेको हो भने ४० वर्ष अगाडिको अति गरीब मलेसियालाई मोहम्मद महाथीरले सम्पन्न राष्ट्र बनाए । छिमेकी बिहार राज्यको कायापलट गर्नमा एक व्यक्ति नितीशकुमारको हात रहेको छ।

राजपा घोषणापत्र : कांग्रेस र एमालेप्रति लचक

राजपा घोषणापत्र : कांग्रेस र एमालेप्रति लचक

शुक्रबार, २३ भदौ २०७४

‘माओवादी लोकतान्त्रिक प्रणालीमा विश्वास नराख्ने पार्टी हो । शक्तिको भरमा राज्यसत्ता कब्जा गर्ने नीतिबाट पार्टी सञ्चालित छ । अधिनायकवाद र सर्वसत्तावादमा विश्वास गर्ने हुनाले यस पार्टीको मूल चरित्र संघीयताविरोधी हो ।

नेपाल लोकतान्त्रिक फोरमको घोषणापत्र सार्वजनिक

नेपाल लोकतान्त्रिक फोरमको घोषणापत्र सार्वजनिक

आइतबार, २४ बैशाख २०७४

आसन्न स्थानीय तह निर्वाचनका लागि नेपाल लोकतान्त्रिक फोरमले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । आइतबार काठमाडौँमा भएको नेपाल लोकतान्त्रिक फोरम, राष्ट्रिय जनता पार्टी, नेपाल पिपल्स पार्टी, युटाइनेटड नेपाल रिपब्लिकन पिपल्स पार्टी र शान्ति पार्टी नेपालको एकीकरण पश्चात फोरमले २७ बुँदे चुनावी घोषणापत्र सार्वजनिक गरेको हो।

एमाले घोषणापत्र सार्वजनिकः प्रशान्त महासागरमा पानी जहाज चलाउने

एमाले घोषणापत्र सार्वजनिकः प्रशान्त महासागरमा पानी जहाज चलाउने

सोमबार, १८ बैशाख २०७४

नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । नेकपा एमालेको पार्टी कार्यालय धुम्बाराहीमा पत्रकार सम्मलेन गर्दै नेकपा एमालेले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको हो।

एमालेको घोषणापत्र सार्वजनिक कार्यक्रम स्थगित

एमालेको घोषणापत्र सार्वजनिक कार्यक्रम स्थगित

आइतबार, १७ बैशाख २०७४

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको चुनावी घोषणापत्र आइतबार सार्वजनिक नहुने भएको छ। सम्पादनको काम नसिकएकाले अाज घोषणापत्र सार्वजनिक हुन नसकेको हो।

मेयरका उम्मेदवारका घोषणापत्रः खुला शहरदेखि केवलकारसम्म

मेयरका उम्मेदवारका घोषणापत्रः खुला शहरदेखि केवलकारसम्म

शुक्रबार, १५ बैशाख २०७४

वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरेर नेकपा (माओवादी केन्द्र) र एक स्वतन्त्र उम्मेदवारर आफ्ना घोषणापत्र सार्वजनिक गरेका छन्। माओवादी केन्द्र वीरेन्द्रनगर नगर समिति र नगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवारी दिएका गेहेन्द्रप्रसाद दहालले घोषणापत्र सार्वजनिक गरेका हुन् । अरु दलहरु घोषणापत्र निर्माणको चरणमा छन् ।

कांग्रेस घोषणापत्र आज आउँदै

कांग्रेस घोषणापत्र आज आउँदै

मङ्गलबार, १२ बैशाख २०७४

नेपाली कांग्रेसले स्थानीय चुनावका लागि तयार पारेको घोषणापत्र मंगलबार सार्वजनिक गर्ने भएको छ। तीन वर्षभित्र १० प्रतिशतले आर्थिक वृद्धिदर हासिल गर्ने योजना र कार्यक्रमसहितको घोषणापत्र महेश आचार्य नेतृत्वको मस्यौदा समितिले तयार पारेको हो।

नयाँ शक्तिले एक साताभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने

नयाँ शक्तिले एक साताभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने

शुक्रबार, ०८ बैशाख २०७४

नयाँ शक्ति पार्टी, नेपालले पार्टीको सम्पूर्ण शक्ति स्थानीय तह निर्वाचनमा केन्द्रित गर्ने भएको छ। केन्द्रीय कार्यकारी समितिको बैठकले दलीय चुनाव चिन्हका लागि संघर्ष र निर्वाचनको तयारीमा सबै शक्ति केन्द्रित गर्ने निर्णय गरेको हो।

सातबुँदे घोषणापत्र जारी गर्दै सूचना सम्मेलन सम्पन्न

सातबुँदे घोषणापत्र जारी गर्दै सूचना सम्मेलन सम्पन्न

शुक्रबार, ०८ बैशाख २०७४

सूचनाको हकको प्रभावकारी प्रचलनका लागि राष्ट्रिय सूचना आयोगद्वारा आयोजित राष्ट्रिय सम्मेलन सातबुँदे घोषणापत्र जारी गर्दै विहीबार सम्पन्न भएको छ ।

नेमकिपाले ल्यायो घोषणापत्र

नेमकिपाले ल्यायो घोषणापत्र

शुक्रबार, ०८ बैशाख २०७४

नेपाल मजदुर किसान पार्टीले वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ। पार्टीले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी घोषणापत्र सार्वजनिक गरेको हो।

उम्मेद्वारज्यू, तपाईँको घोषणापत्र खोइ?

उम्मेद्वारज्यू, तपाईँको घोषणापत्र खोइ?

आइतबार, ०३ बैशाख २०७४

स्थानीय तहको निर्वाचन राज्यको कुनै प्रशासनिक एकाइको निर्वाचन नभई स्थानीय सरकार निर्माण गर्ने निर्वाचन हो। यस्तो महत्वपूर्ण निर्वाचनको विरोध गर्नेलाई हामीले प्रस्टसँग भन्नुपर्छ– स्थानीय तहको अधिकार कटौती गरेर क्षेत्रीय राजा बन्ने तपाईँहरूको महत्वकांक्षामा समर्थन हुन् सक्दैन।

घोषणापत्र तयार पार्दै कांग्रेस-एमाले

घोषणापत्र तयार पार्दै कांग्रेस-एमाले

बिहिबार, २४ चैत २०७३

सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसले आफ्नो ध्यान स्थानी निर्वाचनमा केन्द्रित गरेको छ। निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न पार्टीका सबै भ्रातृ संगठनलाई एक भएर परिचालित हुन निर्देशन दिएको कांग्रेस अहिले घोषणापत्र तयारीमा जुटेको छ।

निर्वाचन घोषणापत्र तयारीसँगै आन्तरिक परिचालनमा एमाले

निर्वाचन घोषणापत्र तयारीसँगै आन्तरिक परिचालनमा एमाले

बुधबार, २३ चैत २०७३

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र तयारीसँगै आन्तरिक व्यवस्थापन र परिचालनमा प्राथमिकता दिएको छ ।