वीर अस्पताल विस्तार परियोजना सुस्त

वीर अस्पताल विस्तार परियोजना सुस्त

बुधबार, २९ असोज २०७६

सरकारले दुई वर्षअघि घोषणा गरेको वीर अस्पताल विस्तार परियोजना कार्यान्वयनमा ढिलासुस्ती भएको छ। सरकारले भक्तपुरको दुवाकोटस्थित वीर अस्पतालको जग्गामा १५...

नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा

सोमबार, १३ असोज २०७६

नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एक समारोहका बीच नेपाललाई...

शतप्रतिशत विद्यार्थी भर्ना गराउने गाउँपालिका घोषणा

शतप्रतिशत विद्यार्थी भर्ना गराउने गाउँपालिका घोषणा

शुक्रबार, २७ भदौ २०७६

पाल्पाको रम्भा गाउँपालिकालाई शतप्रतिशत विद्यार्थी भर्ना गराउने गाउँपालिका घोषणा गरिएको छ। गाउँपालिकामा शैक्षिकसत्र २०७६ मा भर्ना भएका पाँच वर्षदेखि १२...

काभ्रेमा स्वास्थ्य बिमा

काभ्रेमा स्वास्थ्य बिमा

बिहिबार, २६ भदौ २०७६

काभ्रेपलाञ्चोकलाई स्वास्थ्य बिमा लागू भएको ४८औं जिल्लाका रुपमा घोषणा गरिएको छ। स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले मंगलबार धुलिखेलमा...

इघालोद्वारा सन्यास घोषणा

इघालोद्वारा सन्यास घोषणा

सोमबार, ०६ साउन २०७६

इजिप्टमा सम्पन्न अफ्रिकन कप अफ नेसन्समा गोल्डेन बुट जितेका नाइजेरियाका स्ट्राइकर ओडियोन इघालोले शनिबार अन्तर्राष्ट्रिय खेलजीवनमा पूर्णविराम लगाउने घोषणा गरेका छन्।

तलब नलिने जनप्रतिनिधिको घोषणा

तलब नलिने जनप्रतिनिधिको घोषणा

बिहिबार, २६ असार २०७६

गुलरिया नगरपालिका–७ का वडा सदस्यले नगर सभा चलिरहेका बेला अहिलेसम्म खाइपाइ आएको तलब नलिने घोषणा गरेका छन्। उनले उक्त प्रस्ताव गुलरिया नगर पालिकाको नगर सभामा पेस गरिसकेका छन्।

परमाणु सम्झौताको प्रावधान उल्लंघन गरेको इरानको घोषणा

परमाणु सम्झौताको प्रावधान उल्लंघन गरेको इरानको घोषणा

सोमबार, २३ असार २०७६

विश्वका ६ शक्तिशाली राष्ट्र र इरानबीच सन् २०१५ मा भएको परमाणु सम्झौताको अर्को एउटा प्रावधान तोडेको तेहरानले घोषणा गरेको छ। तेहरानमा आयोजित एउटा पत्रकार सम्मेलनमा इरानका सहायक विदेशमन्त्री अब्बास अराक्चीले सम्झौताले व्यवस्था गरेको युरेनियमको थप प्रशोधन वा इन्रिचमेन्टको सीमास्तरलाई आफ्नो देशले तोडेको बताएका हुन्।

अझै पूरा भएन खुला दिसामुक्त क्षेत्र अभियान

अझै पूरा भएन खुला दिसामुक्त क्षेत्र अभियान

शुक्रबार, २० असार २०७६

मुलुकमा अझै ६३ स्थानीय तह खुला दिसामुक्त घोषणा हुन बाँकी रहेका छन्। सरकारले मुलुकलाई खुला दिसामुक्त बनाउने अभियान सञ्चालन गरिरहँदा अझै पनि काठमाडौँ र वीरगञ्ज महानगरपालिकासहित ६३ स्थानीय तह खुला दिसामुक्त भएका छैनन्।

नमुना मालपोत कार्यालय सञ्चालनमा

नमुना मालपोत कार्यालय सञ्चालनमा

बुधबार, ०४ असार २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं महानगरपालिका–१४, कलंकीस्थित मालपोत कार्यालयलाई नमुना मालपोत कार्यालय घोषणा गरेका छन्।

‘रातो टिका निधारमा’ घोषणा

‘रातो टिका निधारमा’ घोषणा

बिहिबार, ०९ जेठ २०७६

अघिल्लो फिल्म ‘जय भोले’को सफलतापछि निर्माता तथा निर्देशक अशोक शर्माले नयाँ फिल्म ‘रातो टिका निधारमा’को निर्माण घोषणा गरेका छन्। आफ्नै लेखन र निर्देशन रहने यो फिल्ममार्फत छोरा अंकित शर्मालाई नायकका रूपमा ‘डेब्यू’ गराएका छन्।

पश्चिम सेती निर्माण मेरै कार्यकालमा अघि बढ्छ  :ओली

पश्चिम सेती निर्माण मेरै कार्यकालमा अघि बढ्छ  :ओली

बुधबार, ०८ फागुन २०७५

२० वर्षभन्दा बढी समयदेखि चर्चामा रहेर सुरु हुन नसकेको पश्चिम सेती आयोजना प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै कार्यकालमा बनाउन सुरु गर्ने घोषणा गरेका छन्। ७५० मेगावाटको यो आयोजनाबाट चिनियाँ कम्पनी थ्री गर्जेज पछि हटेपछि कसले र कसरी निर्माण गर्ने टुंगो लागेको छैन।

इमरानलाई आज प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिने

इमरानलाई आज प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिने

सोमबार, २१ साउन २०७५

पाकिस्तानको तेहरिक–ए–इन्साफ (पिटिआई) का अध्यक्ष इमरान खानलाई सोमबार औपचारिक रूपमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिने भएको छ।

इमरानलाई सोमबार प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिने

इमरानलाई सोमबार प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिने

आइतबार, २० साउन २०७५

पाकिस्तानको तेहरीक–ए–इन्साफ (पिटीआई) का अध्यक्ष इमरान खानलाई भोलि (सोमबार) औपचारिक रुपमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिने भएको छ।

एमआइटी ग्लोबल स्टार्टअप ल्याब्सका उत्कृष्ट स्टार्टअप आइडिया घोषणा

एमआइटी ग्लोबल स्टार्टअप ल्याब्सका उत्कृष्ट स्टार्टअप आइडिया घोषणा

आइतबार, २० साउन २०७५

काठमाडौंमा सम्पन्न भएको एमआइटी ग्लोबल स्टार्टअप ल्याब्स (जिएसएल) का विजेता घोषणा गरिएको छ। बिहीबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा विजेता घोषणा गरिएको हो।

जापानमा कामदार अभाव भएको घोषणा

जापानमा कामदार अभाव भएको घोषणा

शनिबार, १९ साउन २०७५

जापानमा कामदारहरुको अत्यधिक अभाव हुदै गएको सरकारी निकायबाटै शुक्रबार घोषणा भएको छ।  सरकारले सार्वजनिक गरेको बार्षिक श्वेतपत्रमा विगत दुई दशकदेखि मुलुकमा कामदारको अभाव हुँदै गएको र त्यो क्रम पछिल्लो समयमा थप बढेको उल्लेख छ।

पुन: निर्वाचनको माग गर्दै पाकिस्तानमा आन्दोलनको घोषणा

पुन: निर्वाचनको माग गर्दै पाकिस्तानमा आन्दोलनको घोषणा

शनिबार, १२ साउन २०७५

पाकिस्तानका विभिन्न राजनीतिक दलहरुले फेरी निर्वाचनको माग गर्दै शुक्रबार आन्दोलनको घोषणा गरेका छन्।

माक्र्वेजद्वारा संन्यासको घोषणा

माक्र्वेजद्वारा संन्यासको घोषणा

बुधबार, ०९ साउन २०७५

फिफा विश्वकप इतिहासमै पाँच संस्करणमा सहभागिता जनाउन सफल तीनमध्येका एक खेलाडी राफेल माक्र्वेजले संन्यासको घोषणा गरेका छन्।

कानुन मन्त्री तामाङद्वारा राजीनामा घोषणा

कानुन मन्त्री तामाङद्वारा राजीनामा घोषणा

मङ्गलबार, ०८ साउन २०७५

कानुन मन्त्री शेरबहादुर तामाङले राजीनामा दिएका छन्। तामाङले मंगलबार कानुन मन्त्रालयमा पत्रकार सम्मेलन गरी राजीनामाको घोषणा गरेका हुन्।

खेलाडीसँग स्पष्टीकरण सोध्ने बंगलादेशको घोषणा

खेलाडीसँग स्पष्टीकरण सोध्ने बंगलादेशको घोषणा

सोमबार, ०७ साउन २०७५

बंगलादेशले आइतबार टेस्ट क्रिकेटमा सोचेअनुरूप नतिजा ल्याउन नसक्नुमा शीर्ष खेलाडीले विभिन्न्न बहानामा घरेलु प्रथम श्रेणीको प्रतियोगिता नखेल्नु मुख्य कारण रहेको औंल्याउदै त्यस्ता खेलाडीसँग अबबाट स्पष्टीकरण सोध्ने घोषणा गरेको छ।

डा. केसीको अनशन : आकस्मिक बाहेकका सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा

डा. केसीको अनशन : आकस्मिक बाहेकका सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा

बुधबार, ०२ साउन २०७५

नेपाल चिकित्सक संघले देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेको छ। सरकार चिकित्सा शिक्षा सुधार र गुणस्तरीय स्वास्थ्य सेवाका लागि अनशनरत डा. गोविन्द केसीको मागप्रति गम्भीर नभएको भन्दै संघ आन्दोलनमा उत्रिएको हो। संघले भोलि विहीबार देशभर आकस्मिक बाहेकका सबै सेवा बन्द गर्दै र दिउँसो १ बजे माइतीघर मण्डलामा डा. केसीको जीवन रक्षाका लागि प्रदर्शन गर्ने जनाएको छ।

क्रिकेटर शक्ति गौचनले गरे सन्यासको घोषणा

क्रिकेटर शक्ति गौचनले गरे सन्यासको घोषणा

बुधबार, ०२ साउन २०७५

क्रिकेटर शक्ति गौचनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासकाे घोषणा गरेका छन्। गाैचन नेपाली राष्ट्रिय क्रिकेट टाेलीका एक महत्वपूर्ण सदस्य हुन्।

कांग्रेसद्वारा सरकारकाविरुद्ध आन्दोलनको घोषणा

कांग्रेसद्वारा सरकारकाविरुद्ध आन्दोलनको घोषणा

मङ्गलबार, ०१ साउन २०७५

नेपाली कांग्रेसले सरकारका विरुद्ध आन्दोलनको घोषणा गरेको छ। कांग्रेस महामन्त्री शशांक कोइरालाले एक विज्ञप्ती जारी गर्दै सरकारले जनविरोधि काम गरेको भन्दै श्रावण १५ गते प्रत्येक जिल्लाका सदरमुकाममा विरोध प्रर्दशन गर्ने जनाएका छन्।

कर्णाली प्रदेशका चिकित्सकद्वारा आन्दोलनको घोषणा

कर्णाली प्रदेशका चिकित्सकद्वारा आन्दोलनको घोषणा

आइतबार, ३१ असार २०७५

१६ दिनदेखि जुम्लामा अनशनरत डा. गोविन्द केसीको समर्थनमा मंगलबारदेखि कर्णाली प्रदेशका सबै स्वास्थ्य संस्थामा इमरजेन्सी बाहेकका सेवा बन्द हुने भएका छन् ।

अन्नपूर्ण क्षेत्रलाई पर्या पर्यावरण कुमारी क्षेत्र घोषणा गरिने

अन्नपूर्ण क्षेत्रलाई पर्या पर्यावरण कुमारी क्षेत्र घोषणा गरिने

शनिबार, ३० असार २०७५

अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण क्षेत्रलाई ‘पर्या पर्यावरण कुमारी क्षेत्र’ घोषणा गर्ने भएको छ।

बालमैत्री वडा घोषणा

बालमैत्री वडा घोषणा

शनिबार, ३० असार २०७५

प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले मानव समुदायको सुन्दर भविष्य उज्ज्वल राख्नका लागि बालबालिकाप्रति असल एवं नैतिकवान् व्यवहार आवश्यक रहेको बताएका छन्।

साक्षर घोषणा हुने अवस्थामा मोरङ जिल्ला

साक्षर घोषणा हुने अवस्थामा मोरङ जिल्ला

बिहिबार, २८ असार २०७५

नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा सन् २०१५ भित्रमा नेपाल साक्षर देश घोषणा गरिसक्ने प्रतिबद्धता गरेपनि त्यो पूरा नभएपछि यो घोषणा सन् २०१९ सम्मका लागि सरेको छ।

केभिस्टद्वारा संन्यास घोषणा

केभिस्टद्वारा संन्यास घोषणा

मङ्गलबार, १९ असार २०७५

डेनमार्कका मिडफिल्डर विलियम केभिस्टले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन्।

अजमौनद्वारा संन्यासको घोषणा

अजमौनद्वारा संन्यासको घोषणा

शनिबार, १६ असार २०७५

इरानका स्ट्राइकर सरदार अजमौनले शुक्रबार अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन्।

पाँच वर्षभित्र अँध्यारो मुक्त प्रदेश बनाउने घोषणा

पाँच वर्षभित्र अँध्यारो मुक्त प्रदेश बनाउने घोषणा

शुक्रबार, १५ असार २०७५

प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले ५ वर्ष भित्र प्रदेशलाई अ“ध्यारो मुक्त बनाउने घोषणा गरेका छन्। शुक्रबार विराटनगरमा ग्रामीण क्षेत्रका लागि नविकरणीय उर्जा कार्यक्रमको शुभारम्भ गर्दै मुख्य मन्त्री राईले प्रदेशलाई ५ वर्षभित्र अ“ध्यारो मुक्त बनाउने घोषणा गरेका हुन्।

मुख्य अभिनेत्रीबिनै  फिल्म ‘मायाङ्क’ घोषणा

मुख्य अभिनेत्रीबिनै फिल्म ‘मायाङ्क’ घोषणा

शुक्रबार, १५ असार २०७५

फिल्मको घोषणा गरिँदा प्राय फिल्मका सबै कलाकार सार्वजनिक गरेर सुटिङमा जाने गरिन्छ । तर बुधबार राजधानीमा भने एक फिल्मको घोषणा गर्दै निर्माण पक्षले फिल्मकी प्रमुख नायिका नै लुकाइदिए।

छात्रवृत्ति घोषणा

छात्रवृत्ति घोषणा

मङ्गलबार, १२ असार २०७५

मानव बेचबिखनबारे कलम चलाउने पत्रकारलाई ‘द इम्पल्स एनजिओ नेटवर्क’ भारतले छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ।

शैक्षिक सिन्डिकेटधारीको सम्पत्ति छानबिन गर्न माग, आन्दोलनको घोषणा

शैक्षिक सिन्डिकेटधारीको सम्पत्ति छानबिन गर्न माग, आन्दोलनको घोषणा

आइतबार, १० असार २०७५

सार्वजनिक तथा निजी शिक्षामा भएको व्यापारीकरण र माफियाकरणको विरुद्ध विभिन्न ८ विद्यार्थी संगठनले आन्दोलनको घोषणा गरेका छन्।

अन्तरिक्ष सेना बनाउने ट्रम्पकाे घोषणा

अन्तरिक्ष सेना बनाउने ट्रम्पकाे घोषणा

मङ्गलबार, ०५ असार २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनाको छैटौं शाखा विस्तारमा अन्तरिक्ष सेना बनाउने घोषणा गरेका छन्।

युद्ध अन्त्यको घोषणा गर्दै दुई कोरिया

युद्ध अन्त्यको घोषणा गर्दै दुई कोरिया

सोमबार, ०४ असार २०७५

उत्तर र दक्षिण कोरियाले बिगत लामो समयदेखि उनीहरुबीच जारी घोषित युद्ध अन्त्यको घोषणा गर्ने भएका छन्।

मुलुकका ७ सहरलाई ‘मेगा सिटी’ घोषणा गर्ने सरकारको तयारी

मुलुकका ७ सहरलाई ‘मेगा सिटी’ घोषणा गर्ने सरकारको तयारी

आइतबार, ०३ असार २०७५

सरकारले मुलुकका ७ वटा सहरलाई ‘मेगा सिटी’ घोषणा गर्ने भएको छ। आगामी साउन पहिलो साताभित्र ती शहरलाई मेगा सिटी घोषणा गर्ने तयारी गरिएको शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईले जानकारी दिए। मेगा सिटीमा नेपालगन्ज शहर पनि पर्ने सम्भावना रहेको उनले बताए।

चिनियाँ सामानमा २५ प्रतिशत कर लगाउने  ट्रम्पकाे  घोषणा

चिनियाँ सामानमा २५ प्रतिशत कर लगाउने ट्रम्पकाे घोषणा

शनिबार, ०२ असार २०७५

चीनले अमेरिकाकाे बौद्धिक सम्पत्ति चोरी गरेको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले ५० अर्ब डलर बराबरको चिनियाँ सामानमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन् ।

शहीद जोखन रत्गैँया चौधरी स्मृति प्रतिष्ठान घोषणा

शहीद जोखन रत्गैँया चौधरी स्मृति प्रतिष्ठान घोषणा

मङ्गलबार, २९ जेठ २०७५

शहीद जोखन रत्गैँयाको १६ औं स्मृति दिवसमा ‘शहीद जोखन रत्गैँया चौधरी स्मृति प्रतिष्ठान’ घोषणा भएको छ। थारु राष्ट्रिय मुक्तिमोर्चा नेपालले मंगलबार १६औं स्मृति दिवसमा सो प्रतिष्ठान घोषणा गरेको हो।

विमान कम्पनीहरुले भाडा बढाएको विरोधमा आन्दोलन घोषणा

विमान कम्पनीहरुले भाडा बढाएको विरोधमा आन्दोलन घोषणा

मङ्गलबार, २९ जेठ २०७५

नेपालगञ्ज, सुर्खेतबाट सिमीकोटको लागी उडान भर्ने विभिन्न विमान कम्पनीहरुले भाडा बढाएको विरोधमा हुम्लामा नागरिक समाज कर्मीहरूले आन्दोलनको घोषणा गरको छन्। गत जेठ १० गतेबाट समायोजनका नाममा भाडा बृद्धि गरेकोभन्दै शान्तीपूर्ण रूपमा चरणबद्ध बिरोध गरी रहेकका उनीहरुले आजबाट आन्दोलन घोषणा गरेका हुन्।

प्रदेशसभा सचिवालय वरपर निषेधित क्षेत्र घोषणा

प्रदेशसभा सचिवालय वरपर निषेधित क्षेत्र घोषणा

आइतबार, २७ जेठ २०७५

जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरास्थित प्रदेश नं ४ को प्रदेशसभा सचिवालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरलाई निषेधित क्षेत्र घोषित गरेको छ।

इरानलाई जहाज नबेच्ने बोइङको घोषणा

इरानलाई जहाज नबेच्ने बोइङको घोषणा

शुक्रबार, २५ जेठ २०७५

अमेरिकी जहाज निर्माता कम्पनी बोइङले अन्ततः इरानलाई जहाज बिक्री नगर्ने औपचारिक घोषणा गरेको छ । बोइङले विज्ञप्ति जारी गरी अमेरिकाद्वारा इरानमाथि लगाइएको प्रतिबन्धको सम्मान गर्दै उसलाई जहाज नबेच्ने घोषणा गरेको हो । इरानमाथिको प्रतिबन्ध कायमै रहका कारण उसलाई कुनै पनि जहाज बिक्री नगर्ने बोइङले घोषणा गरेको हो ।

अफ्गानी राष्ट्रपति घानीद्वारा युद्धविरामको घोषणा

अफ्गानी राष्ट्रपति घानीद्वारा युद्धविरामको घोषणा

बिहिबार, २४ जेठ २०७५

अफ्गानिस्तानका राष्ट्रपति असरफ घानीले त्यहाँ रहेका तालिवान विद्रोहिसँग युद्धविराम गरेको घोषणा गरेका छन् ।

सर्वाधिक धनराशीको फोटो प्रतियोगिताको घोषणा

सर्वाधिक धनराशीको फोटो प्रतियोगिताको घोषणा

बुधबार, २३ जेठ २०७५

फोटो पत्रकार (पिजे) क्लबले आइएमई र ग्लोबल आइएमई बैंकसँगको सहकार्यमा छैटौं संस्करणको फोटो प्रतियोगिता तथा प्रदर्शनीको घोषणा गरेको छ। क्लबले बुधबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा पत्रकार सम्मेलन गर्दै उक्त प्रतियोगिता तथा प्रदर्शनीको घोषणा गरेको हो।

नेपालगन्जबाट नयाँदिल्ली उडान गर्ने बुद्धको घोषणा

नेपालगन्जबाट नयाँदिल्ली उडान गर्ने बुद्धको घोषणा

मङ्गलबार, १५ जेठ २०७५

मध्यपश्चिमाञ्चल क्षेत्रमा आर्थिक ‘कायापलट’ ल्याउने उद्देश्यका साथ निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले नेपालगन्जबाट भारतको राजधानी नयाँदिल्लीका लागि नियमित व्यावसायिक उडान गर्ने घोषणा गरेको छ ।

ठेकेदारमाथि  कारबाही घोषणा कार्यान्वयनमा आशंका

ठेकेदारमाथि कारबाही घोषणा कार्यान्वयनमा आशंका

सोमबार, १४ जेठ २०७५

गृहमन्त्री रामबहादुर थापाले काम नगर्ने ठेकेदारलाई कारबाही गर्ने बताए पनि उपत्यकाका हकमा कार्यान्वयनमा शंका उत्पन्न भएको छ।

विराटनगरको  फिल्ड अफिस बन्द गर्ने  भारतकाे  घोषणा

विराटनगरको फिल्ड अफिस बन्द गर्ने भारतकाे घोषणा

मङ्गलबार, ०८ जेठ २०७५

भारतले विराटनगरमा रहेको फिल्ड अफिस बन्द गराउने घोषणा गरेको छ ।

विश्वकप फुटबलका लागी पोर्चुगलद्वारा राष्ट्रिय टोलीको घोषणा, केही चर्चित खेलाडी टाेली बाहिर

विश्वकप फुटबलका लागी पोर्चुगलद्वारा राष्ट्रिय टोलीको घोषणा, केही चर्चित खेलाडी टाेली बाहिर

शुक्रबार, ०४ जेठ २०७५

रुसमा आउदो महिना देखि सुरु हुने २० औं विश्वकप फुटबलका लागी पोर्चुगलले २३ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ।

विश्वकपका लागी फ्रान्सेली टोलीको घोषणा,  मार्सियल र लाकाजेटी टाेलीमा स्थान बनाउन असफल

विश्वकपका लागी फ्रान्सेली टोलीको घोषणा, मार्सियल र लाकाजेटी टाेलीमा स्थान बनाउन असफल

शुक्रबार, ०४ जेठ २०७५

फुटबलको महाकुम्भ विश्वकप अर्को महिना सुरु हुँदैछ। रुसमा हुने विश्वकपका लागि सहभागी सबै देशले तयारी तीब्र बनाइरहेका छन्।

एकीकृत पार्टीको घोषणा सभा सुरु

एकीकृत पार्टीको घोषणा सभा सुरु

बिहिबार, ०३ जेठ २०७५

दुई ठूला कम्युनिष्ट पार्टीहरु एकीकृत भइ बनेको नेपाल कम्युनिष्ट पार्टीको घोषणा सभा काठमाडौंको सभागृहमा सुरु भएको छ ।

काश्मिरमा भारतद्वारा एकतर्फी युद्धविराम घोषणा

काश्मिरमा भारतद्वारा एकतर्फी युद्धविराम घोषणा

बुधबार, ०२ जेठ २०७५

भारत सरकारले विवादास्पद भूमि काश्मिरमा बुधबार एकतर्फी युद्धविराम घोषणा गरेको छ। मुश्लिम समुदायको एकमहिने पर्व रमजानको अवधिभर काश्मिरमा लडाकूहरूविरुद्ध कुनै सैन्य कारबाही नगर्ने भारतीय पक्षको घोषणा छ।

'ए डिभिजन' लिगको मिति घोषणा

'ए डिभिजन' लिगको मिति घोषणा

बुधबार, ०२ जेठ २०७५

अखिल नेपाल फुटवल संघ एन्फा ले ए डिभिजन लिगको मिति घोषणा गरेको छ। विज्ञानराज शर्माको संयोजकत्वमा लिगका लागि गठित समितिले असोज १३ देखि माघ १६ गतेसम्म लिग गर्ने निर्णय गरेको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad