दुई हजार घुससहित प्रहरी जवान पक्राउ, विशेष अदालतमा मुद्दा दायर

दुई हजार घुससहित प्रहरी जवान पक्राउ, विशेष अदालतमा मुद्दा दायर

बिहिबार, ३० साउन २०७६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई हजार घुस रकमसहित एक प्रहरी जवानलाई नियन्त्रणमा लिएको छ। ढुंगा, गिट्टी र बालुवा बोक्ने ट्रक तथा...

इञ्जिनियरद्वयविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

इञ्जिनियरद्वयविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

मङ्गलबार, २८ साउन २०७६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिई वास्तविकभन्दा बढी काम देखाइ भुक्तानी दिन सिफारिस गर्ने कलैया उपमहानगरपालिकाका इञ्जिनियरद्वय किशोर यादव...

वडाध्यक्षसहित तीन जना घुस लिँदालिँदै पक्राउ

वडाध्यक्षसहित तीन जना घुस लिँदालिँदै पक्राउ

मङ्गलबार, २८ साउन २०७६

महोत्तरीको भंगहा नगरपालिका–८ का वडाध्यक्षसहित तीन जना घुस लिँदा रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वडाध्यक्ष रफिक...

घुुससहित शिक्षक पक्राउ

घुुससहित शिक्षक पक्राउ

सोमबार, २७ साउन २०७६

दाङका एक शिक्षक घुससहित रंगेहात पक्राउ परेका छन्। अख्तियारको टोलीले सोमबार घोराहीस्थित माध्यामिक बिद्यालय रझेनाका शिक्षक गणेश केसीलाई नियन्त्रणमा लिएको...

तीन लाख २६ हजार घुससहित सहायक वन अधिकृत पक्राउ

तीन लाख २६ हजार घुससहित सहायक वन अधिकृत पक्राउ

सोमबार, २७ साउन २०७६

‘ठेकेदारलाई काठ मिलाइदिने भन्दै डिसी ती ठेकेदारबाट पाँच लाख ४५ हजार बैंकमा हाल्न भनेछन् र ठेकेदारले पैसा हालिदिएछन्।’ उनले भने, ‘अरु पैसा निकालेर यताउता पारिसकेको रैछ हाम्रो टोलीले ३ लाख २६ हजार बरामद गरेको छ।’

साउनमा मात्रै भ्रष्टाचार आरोपमा ३० पक्राउ

साउनमा मात्रै भ्रष्टाचार आरोपमा ३० पक्राउ

सोमबार, २७ साउन २०७६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सक्रियताले मुलुकभर सर्वत्र भ्रष्टाचार फैलिएको देखाएको छ।

अख्तियारद्वारा पाँच प्रहरी पक्राउ

अख्तियारद्वारा पाँच प्रहरी पक्राउ

शुक्रबार, १७ साउन २०७६

टिपरबाट घुस लिँदै गरेको अवस्थामा काभ्रेपलाञ्चोकमा कार्यरत पाँच प्रहरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले प्रक्राउ गरेको छ। आयोगको टोलीले काभ्रेपलाञ्चोकस्थित अरनिको तथा हेलम्बू राजमार्गको विभिन्न पोष्टमा कार्यरत प्रहरीलाई टिपरसँग घुस लिँदालिँदै पक्राउ गरेको हो। बिहीबार साँझसम्मको स्थलगत अनुगमनका क्रममा तीन ट्राफिक तथा दुई जनपद प्रहरी टिपर चालकबाट पैसा लिइरहेको अवस्थामा पक्राउ गरिएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए।

घुससहित शृंखलाबद्ध रूपमा कर्मचारी पक्राउ

घुससहित शृंखलाबद्ध रूपमा कर्मचारी पक्राउ

बिहिबार, १६ साउन २०७६

२०७५ वैशाखदेखि २०७६ साउन दोस्रो सातासम्म २० जना कर्मचारी घुससहित पक्राउ गरी मुद्दा चलाएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको एक नम्बर क्षेत्रीय कार्यालय इटहरीले जनाएको छ।

नापीका कर्मचारी र लेखनदास पक्राउ

नापीका कर्मचारी र लेखनदास पक्राउ

बुधबार, १५ साउन २०७६

जग्गाको नक्सा संशोधन गरिदिने भनेर घुस लिने नापी कार्यालय सुनसरीका एक जना कर्मचारीसहित दुई जना पक्राउ परेका छन्।

घुस लिएको आरोपमा सुब्बा थापाविरुद्ध मुद्दा

घुस लिएको आरोपमा सुब्बा थापाविरुद्ध मुद्दा

आइतबार, १२ साउन २०७६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पचरौता नगरपालिका बारामा करार सेवामा कार्यरत नायब सुब्बा बद्रीबहादुर थापा विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

घुस लिएको अभियोगमा मुद्दा

घुस लिएको अभियोगमा मुद्दा

शुक्रबार, १० साउन २०७६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिरकण, लगनखेल वितरण केन्द्र ललितपुरका फोरमेन अविलाल विष्टविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

सेवाग्राहीसँग घुस लिने नेपाल प्रहरीका दुई जना सई पक्राउ

सेवाग्राहीसँग घुस लिने नेपाल प्रहरीका दुई जना सई पक्राउ

बिहिबार, ०९ साउन २०७६

सेवाग्राहीसँग १८ हजार घुस लिँदैं गरेको अवस्थामा पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

३५ सय घुससहित असई पक्राउ

३५ सय घुससहित असई पक्राउ

सोमबार, ०६ साउन २०७६

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलको टोलीले घुस सहित एक जना प्रहरी सहायक निरीक्षकलाई पक्राउ गरेको छ। रुपन्देहीको ओमसतीयास्थित चनौदी बगाहा प्रहरी चौकीका इन्चार्ज प्रेमबहादुर थापालाई स्थानीय व्यापारीसँग घुस लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको हो।

१५ लाख घुससहित तीन इन्जिनियर र चालक पक्राउ

१५ लाख घुससहित तीन इन्जिनियर र चालक पक्राउ

शनिबार, ०४ साउन २०७६

कर्णाली नदी नियन्त्रण तथा व्यवस्थापन आयोजना कार्यालय, राजापुरका तीनजना इन्जिनियर र एक सवारी चालक १५ लाख घुससहित पक्राउ परेका छन्।

कमिसनको साढे १४ लाख लिएर हिँडेका सिँचाइ प्रमुख र इन्जिनियर पक्राउ

कमिसनको साढे १४ लाख लिएर हिँडेका सिँचाइ प्रमुख र इन्जिनियर पक्राउ

शनिबार, ०४ साउन २०७६

१४ लाख ६८ हजार घुस रकमसहित सिँचाइ विकास डिभिजन कार्यालय दोलखा प्रमुख प्रकाश अधिकारी र इन्जिनियर भोगेन्द्र शाह पक्राउ गरेका छन्।

सबइन्जिनियर घुससहित पक्राउ

सबइन्जिनियर घुससहित पक्राउ

शुक्रबार, ०३ साउन २०७६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गोलबजार नगरपालिकामा कार्यरत सब इन्जिनियरलाई घुस रकम सहित पक्राउ गरेको छ।

एक लाख ७५ हजार घुससहित सडकका कर्मचारी पक्राउ

एक लाख ७५ हजार घुससहित सडकका कर्मचारी पक्राउ

बिहिबार, ०२ साउन २०७६

घुस रकमसहित सडक डिभिजन कार्यालयका कम्युटर अपरेटर पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले घुस रकम सहित सडक डिभिजन कार्यालयका कम्प्युटर अपरेटर प्रकाश पौडेललाई पक्राउ गरेको हो।

सिँचाई डिभिजन प्रमुख  घुस लिँदै गर्दा प्रक्राउ

सिँचाई डिभिजन प्रमुख घुस लिँदै गर्दा प्रक्राउ

सोमबार, ३० असार २०७६

भोजपुर सदरमुकामस्थित सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख १ लाख ८० हजार घुस रकमसहित पक्राउ परेका छन्।

चार लाख घुससहित वन अधिकृत पक्राउ

चार लाख घुससहित वन अधिकृत पक्राउ

शुक्रबार, २७ असार २०७६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय सुर्खेतले डिभिजन वन कार्यालय वीरेन्द्रनगरका जिल्ला बन अधिकृत भक्तबहादुर लामालाई चार लाख रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ गरेको छ ।

घुस लिएको अभियोगमा पक्राउ

घुस लिएको अभियोगमा पक्राउ

बिहिबार, २६ असार २०७६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण, लगनखेल वितरण केन्द्र ललितपुरका फोरमेन अविलाल विष्टलाई पाँच हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ।

अख्तियारद्वारा तीन कर्मचारी पक्राउ

अख्तियारद्वारा तीन कर्मचारी पक्राउ

बुधबार, २५ असार २०७६

पचरौता नगरपालिकाका इन्जिनियर, नायबसुब्बा र कार्यालय सहयोगी मंगलबार घुस लिइसकेको अवस्थामा पक्राउ परेका छन्।

घुस लिएको आरोपमा मुद्दा

घुस लिएको आरोपमा मुद्दा

शुक्रबार, २० असार २०७६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिका–९ गौशालाका कार्यालय सहयोगी गोविन्द खड्का विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

प्रहरीलाई घुस दिन खोज्ने एकजना पक्राउ

प्रहरीलाई घुस दिन खोज्ने एकजना पक्राउ

बुधबार, १८ असार २०७६

प्रहरीलाई घुस दिन खोज्ने एकजना पक्राउ परेका छन्।

घुस लिएको आरोपमा सबइञ्जिनियर पक्राउ

घुस लिएको आरोपमा सबइञ्जिनियर पक्राउ

मङ्गलबार, १७ असार २०७६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सबइञ्जिनियर भगतलाई एक लाख ५० हजार घुस लिएको आरोपमा मंगलबार नियन्त्रणमा लिएको हो।

प्रहरीलाई पाँच सय घुस दिएको आरोपमा एक पक्राउ

प्रहरीलाई पाँच सय घुस दिएको आरोपमा एक पक्राउ

सोमबार, १६ असार २०७६

ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई पाँच सय घुस दिने एक व्यक्ति आज झापामा पक्राउ परेका छन्। पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–५ का ३९ वर्षीय ट्रक चालक उमाकान्त राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

सरकारी कार्यालयमा खुल्मखुला घुस

सरकारी कार्यालयमा खुल्मखुला घुस

सोमबार, १६ असार २०७६

असार १२ गते बिहीबार प्रसौनी गाउँपालिकाको योजना शाखा प्रमुख खरिदार विनोद यादवले सेवाग्राहीसँग घुस रकम असुल्न पठाएका आसपुरन कुशवाहालाई अख्तियार दुरूपयोग अनुसन्धानको टोलीले रकम लिइरहेकै ठाउँबाट नियन्त्रणमा लिएको छ ।

नासुको खातामा अख्तियार पूर्वआयुक्तको पैसा

नासुको खातामा अख्तियार पूर्वआयुक्तको पैसा

सोमबार, १६ असार २०७६

आयुक्त पदको दुरुपयोग गरी आर्जन गरेको सम्पत्ति राजनारायण पाठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत नासु ललितकुमार झाका नाममा राखेको पाइएको हो।

ट्राफिक प्रहरीलाई घुस दिने पक्राउ

ट्राफिक प्रहरीलाई घुस दिने पक्राउ

आइतबार, १५ असार २०७६

ट्राफिक प्रहरीको चेकिङ्गमा परेका बेला घुस दिएर उम्किन खोजेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पिपरा गाउँपालिका ४ स्थित इलाका प्रहरी कार्यालय सहोडवाबाट खटिएको ट्राफिक प्रहरीसहितको टोलीलाई चेकजाँचको क्रममा घुस दिन खोज्ने महोत्तरी गाउँपालिका २ बस्ने २५ वर्षीय रितेश पाण्डेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी माधव प्रसाद बुढाथोकीले बताएको छ।

२५ हजार घुससहित शिक्षा इकाइ प्रमुख पक्राउ

२५ हजार घुससहित शिक्षा इकाइ प्रमुख पक्राउ

मङ्गलबार, १० असार २०७६

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले सल्यानका शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख धनबहादुर वलीलाई २५ हजार घुससहित रंगेहात पक्राउ गरेको छ।

घुस लिने क्रममा असई पक्राउ

घुस लिने क्रममा असई पक्राउ

शनिबार, ०७ असार २०७६

सेवाग्राहीबाट घुस लिने क्रममा सुनसरी भोक्राहा–नरसिंह गाउँपालिकामा रहेको प्रहरी चौकीका असई पदम कटुवाल शनिबार पक्राउ परेका छन्।

घुससहित क्याफेबाट समातिए त्रिविका सहायक डीन

घुससहित क्याफेबाट समातिए त्रिविका सहायक डीन

बुधबार, ०४ असार २०७६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको विज्ञान संकायका सहायक डीनलाई घुससहित पक्राउ गरेको छ।

नापी सर्वेक्षकविरुद्ध मुद्दा

नापी सर्वेक्षकविरुद्ध मुद्दा

सोमबार, ०२ असार २०७६

नापी सर्वेक्षक यादवको निर्देशनमा घुस लिएको बयान विष्टले दिएपछि आयोगले दुवैजनामाथि छानबिन गरेको थियो।

घुस लिएको अभियोगमा मुद्दा

घुस लिएको अभियोगमा मुद्दा

आइतबार, ०१ असार २०७६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय लगनखेलका नापी सर्वेक्षक उपेन्द्रप्रसाद यादव र कार्यालय सहयोगी राजन विष्टले घुस लिएको अभियोगमा मुद्दा दायर गरेको छ।

एक लाख घुससहित इन्जिनियर पक्राउ

एक लाख घुससहित इन्जिनियर पक्राउ

बिहिबार, ३० जेठ २०७६

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले सप्तरीको रुपनी गाउँपालिकाका इञ्जिनीयर विकास श्रेष्ठलाई घुससहित आज बिहान रङ्गेहात पक्राउ गरेको छ।

घुस लिएको अभियोगमा मुद्दा दायर

घुस लिएको अभियोगमा मुद्दा दायर

मङ्गलबार, २८ जेठ २०७६

घुस मागेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल ४१ नं गुल्म बुटवलमा कार्यरत जवान भेषेन्द्र केसीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

घुस लिएको अभियोगमा सब इञ्जिनियर पक्राउ

घुस लिएको अभियोगमा सब इञ्जिनियर पक्राउ

शुक्रबार, २४ जेठ २०७६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माडी–लुङ्ग्र्री–करिडोर सिँचाइ आयोजना, रोल्पामा कार्यरत सव इञ्जिनियर तारा श्रेष्ठलाई एक लाख रुपैँया घुससहित पक्राउ गरेको छ।

घुससहित समातिए इन्सपेक्टर

घुससहित समातिए इन्सपेक्टर

बिहिबार, २३ जेठ २०७६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले १५ हजार घुस सहित इलाका प्रहरी कार्यालय मुर्गिया रुपन्देहीका प्रहरी निरीक्षकलाई पक्राउ गरेको छ।

७८ लाख धरौटी बुझाएर तारेखमा छुटे लम्बोदर

७८ लाख धरौटी बुझाएर तारेखमा छुटे लम्बोदर

बुधबार, २२ जेठ २०७६

विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश बाबुराम रेग्मी, न्यायाधीशहरू द्वारिकामान जोशी, प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले थुनछेक बहसपछि न्यौपानेलाई मंगलबार धरौटी तिरी तारेखमा बस्ने आदेश गरेको हो।

घुससहित वडाध्यक्ष पक्राउ

घुससहित वडाध्यक्ष पक्राउ

मङ्गलबार, २१ जेठ २०७६

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले घुससहित वडाध्यक्षलाई पक्राउ गरेको छ।

प्रहरीलाई घुस दिन खोज्ने दुई जना पक्राउ

प्रहरीलाई घुस दिन खोज्ने दुई जना पक्राउ

सोमबार, २० जेठ २०७६

महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरी टोलीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

घुस लिएको आरोपमा वडाध्यक्ष पक्राउ

घुस लिएको आरोपमा वडाध्यक्ष पक्राउ

शुक्रबार, १७ जेठ २०७६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाँउपालिकाको बजेटबाट निर्माण हुने धर्मशालाको रकम निकासा गराउन सहज गराई दिने भन्दै घुस लिएको आरोपमा वडा अध्यक्षलाई पक्राउ गरेको छ।

घुससहित वडा सदस्य पक्राउ

घुससहित वडा सदस्य पक्राउ

शुक्रबार, १७ जेठ २०७६

जिल्लाकाे एकडारा गाउँपालिका–४ का एक जना वडा सदस्यलाई आज बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले ३६ हजार घुससहित पक्राउ गरेको छ।

प्रहरीलाई घुस दिन खोज्ने पक्राउ

प्रहरीलाई घुस दिन खोज्ने पक्राउ

बिहिबार, १६ जेठ २०७६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरीलाई घुस दिन खोज्ने एक जनालाई पक्राउ गरेको छ।

रोकिएन ट्राफिक प्रहरीलाई घुस दिने प्रवृत्ति

रोकिएन ट्राफिक प्रहरीलाई घुस दिने प्रवृत्ति

सोमबार, ०६ जेठ २०७६

आर्थिक वर्ष २०७४–७५ मा ट्राफिक नियम उल्लंघन गरेर ट्राफिक प्रहरीलाई रंगेहात घुस दिने २९ जना सवारीचालकलाई मुद्दा चलाएको महाशाखाले जनाएको छ।

प्रहरीलाई घुस दिन खोज्ने मोटरसाइकल चालक पक्राउ

प्रहरीलाई घुस दिन खोज्ने मोटरसाइकल चालक पक्राउ

आइतबार, ०५ जेठ २०७६

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पाठकले एक घन्टामै बुझाए ७८ लाख धरौटी

पाठकले एक घन्टामै बुझाए ७८ लाख धरौटी

बिहिबार, ०२ जेठ २०७६

घुस मुद्दामा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक विशेष अदालतको आदेशपछि तारेखमा बस्न थालेका छन्। अदालतबाट ७८ लाख रुपैयाँ धरौटी राखी तारेखमा बस्न आदेश आएको एक घन्टाभित्रै उनले नेपाल बंगलादेश बैंकबाट सो परिमाणको रकमका लागि बैंक ग्यारेन्टी धरौटी बुझाएका थिए।

७८ लाख धरौटीमा छुटे राजनारायण पाठक

बुधबार, ०१ जेठ २०७६

नेपाल इन्जिनियरिङ कलेजको विवादमा ७८ लाख घुस लिएको भिडियो समेत सार्वजनिक भएको थियो। पाठकविरुद्ध चैत १२ मा विशेष अदालतमा मुद्दा दायर भएको थियो।

जिप चालकले प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोजेपछि...

जिप चालकले प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोजेपछि...

बुधबार, ०१ जेठ २०७६

महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरी टोलीलाई १०० रुपैयाँ दिइ आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकलाई प्रहरीले पक्राउ गरेको हो।

राजनारायण पाठक विशेष अदालतमा हाजिर

राजनारायण पाठक विशेष अदालतमा हाजिर

बुधबार, ०१ जेठ २०७६

घुस प्रकरणमा परेका अख्तियार दूरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक विशेष अदालतमा हाजिर भएका छन्।

नागरिकता  बनाइदिन्छु भनी सेवाग्राहीसँग घुस माग्दै गर्दा पक्राउ

नागरिकता बनाइदिन्छु भनी सेवाग्राहीसँग घुस माग्दै गर्दा पक्राउ

मङ्गलबार, २४ बैशाख २०७६

इलाका प्रशासन कार्यालय, रामगोपालपुर, महोत्तरीमा कार्यरत कम्प्युटर अपरेटर अशोककुमार सिंहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad