राष्ट्रकवि घिमिरेलाई शिला स्रष्टा सम्मान

राष्ट्रकवि घिमिरेलाई शिला स्रष्टा सम्मान

बिहिबार, ०७ कार्तिक २०७६

राष्ट्रकवि माधव घिमिरेलाई विसं २०७५ को मदन शिला स्रष्टा सम्मान अर्पण गरिएको छ। मदन शिला प्रतिष्ठानद्वारा स्थापित सो पुरस्कारको राशि...

राजस्व सचिवमा घिमिरे, ढुंगाना प्रधानमन्त्री कार्यालयमा

राजस्व सचिवमा घिमिरे, ढुंगाना प्रधानमन्त्री कार्यालयमा

सोमबार, ०२ पुष २०७५

सरकारले राजस्व सचिव शिशिरकुमार ढुंगानालाई  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवमा सरुवा गरेको छ । ढुंगानाको ठाउँमा प्रधानमन्त्री कार्यालयबाट लालशंकर घिमिरेलाई...

राष्ट्रकवि घिमिरे स्वदेश फिर्ता

राष्ट्रकवि घिमिरे स्वदेश फिर्ता

शनिबार, १९ जेठ २०७५

राष्ट्रकवि माधवप्रसाद घिमिरे उपचारपश्चात भारतबाट शनिबार स्वदेश फर्किएका छन्। ...

उपचार पछि राष्ट्रकवि घिमिरे स्वदेश फिर्ता

उपचार पछि राष्ट्रकवि घिमिरे स्वदेश फिर्ता

शनिबार, १९ जेठ २०७५

स्वास्थ्य उपचार पछि राष्ट्रकवि माधव घिमिरे स्वदेश फर्किएका छन्। घिमिरेको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारको लागि भारतको मेदान्त अस्पताल लगिएको...

राष्ट्रकवि घिमिरे ग्राण्डी अस्पतालमा भर्ना

राष्ट्रकवि घिमिरे ग्राण्डी अस्पतालमा भर्ना

सोमबार, ०७ जेठ २०७५

राष्ट्रकवि माधव प्रसाद घिमिरेको स्वास्थ्य स्थिति कमजोर भएपछि ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा भर्ना गरिएको छ। केही महिनादेखि अस्वस्थ घिमिरेको स्वास्थ्यमा सुधार नआएपछि उनलाई ग्राण्डी अस्पताल भर्ना गरिएको हो।

प्रदेश ४ को मुख्य न्यायाधिवक्तामा घिमिरे

प्रदेश ४ को मुख्य न्यायाधिवक्तामा घिमिरे

आइतबार, २० फागुन २०७४

प्रदेश–४ को मुख्य न्यायाधिवक्तामा अधिवक्ता राजेन्द्र घिमिरे नियुक्ति हुने भएका छन्। आइतबार बसेको प्रदेशको मन्त्रिपरिषद्को बैठकले घिमिरेलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गर्न शिफारिस गर्ने निर्णय गरेको हो।

नागरिककर्मी घिमिरे सम्मानित

नागरिककर्मी घिमिरे सम्मानित

शनिबार, ०५ फागुन २०७४

प्रथम मेयर कप क्रिक्रेट प्रतियोगितामा पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएबापत नागरिक दैनिकका संवाददाता निर्मल घिमिरे सम्मानित भएका छन् । गुलरियामा सञ्चालित प्रथम मेयर कपको शुक्रबार आयोजित समापनमा संवाददाता घिमिरे सम्मानित भएका हुन् ।

मानार्थ दर्जा दिएकामा खुशी छु : राष्ट्रकवि घिमिरे

मानार्थ दर्जा दिएकामा खुशी छु : राष्ट्रकवि घिमिरे

शनिबार, २७ माघ २०७४

राष्ट्रकवि माधवप्रसाद घिमिरेले नेपाल सरकारले आफूलाई नेपाली सेनाको मानार्थ सहायक रथीको दर्जा दिएकामा खुशी व्यक्त गरेका छन्।

राष्ट्रकवि घिमिरे नेपाली सेनाको मानार्थ सहायक रथी

राष्ट्रकवि घिमिरे नेपाली सेनाको मानार्थ सहायक रथी

शुक्रबार, २६ माघ २०७४

मन्त्रिपरिषद बैठकले राष्ट्रिय सभाका लागि तीन सदस्य सिफारिस गर्ने जिम्मा प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको छ।

ब्राजाकीलाई जगदीश घिमिरे पुरस्कार

ब्राजाकीलाई जगदीश घिमिरे पुरस्कार

मङ्गलबार, ११ पुष २०७४

जगदीश घिमिरे स्मृति पुरस्कार आख्यानकार मनु ब्राजाकीलाई प्रदान गरिने भएको छ । जगदीश घिमिरेको चौथौ स्मृतिमा आयोजना गरिएको साहित्यिक सभामा जगदिश घिमिरे प्रतिष्ठान रामेछापले नेपाली आख्यानका क्षेत्रमा विगत पाँच दशकदेखि साहित्य सृजनारत रही वाङ्मयको श्रीवृिद्धमा योगदान पु¥याए उनलाई सो पुरस्कार प्रदान गरिएको प्रतिष्ठानकी अध्यक्ष दुर्गा घिमिरेले बताएकी छिन्।

एनआरएनए प्रवक्तामा घिमिरे

एनआरएनए प्रवक्तामा घिमिरे

बुधबार, ०१ कार्तिक २०७४

गैरआवासीय नेपाली संघको प्रवक्तामा भूषण घिमिरे नियूक्त भएका छन्। घिमिरेलाई संघको बुधवार विश्वसम्मेलन स्थलमा बसेको गैरआवासीय नेपाली संघको नवर्निवाचित कार्यसमितिले प्रवक्ताको जिम्मेवारी दिएको हो।

उपन्यायाधिवक्ता घिमिरे घुससहित पक्राउ

उपन्यायाधिवक्ता घिमिरे घुससहित पक्राउ

आइतबार, १५ फागुन २०७३

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका उपन्यायाधिवक्ता प्रकाश घिमिरेलाई रु २० हजार घुससहित पक्राउ गरेको छ।

उपन्यायाधिवक्ता घिमिरे अख्तियारको नियन्त्रणमा

उपन्यायाधिवक्ता घिमिरे अख्तियारको नियन्त्रणमा

मङ्गलबार, ०३ फागुन २०७३

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका उपन्यायाधिवक्ता (उपसचिव) प्रकाश घिमिरेलाई घूस रकम लिइरहेको अवस्थामा आइतबार नियन्त्रणमा लिएको छ।

बिमा समितिमा घिमिरे र चापागाईँको सम्भावना

बिमा समितिमा घिमिरे र चापागाईँको सम्भावना

सोमबार, ११ पुष २०७३

सरकारले बिमा समितिको रिक्त अध्यक्ष पदमा बिमाविज्ञ रविन्द्र घिमिरे वा नेपाल राष्ट्र बैंकका निर्देशक चिरञ्जीवी चापागाईंमध्ये एकजनालाई नियुक्त गर्ने सम्भावना रहेको छ।

पूर्व गृहमन्त्री घिमिरे सवार कार दुर्घटनाको छानविन गर्न समिति गठन

पूर्व गृहमन्त्री घिमिरे सवार कार दुर्घटनाको छानविन गर्न समिति गठन

मङ्गलबार, ११ असोज २०७३

मन्त्रिपरिषद बैठकले पूर्व गृहमन्त्री माधव घिमिरे सवार कार दुर्घटना र धादिङ लपाङको बस दुर्घटनाबारे छानविन गर्न पूर्व प्रहरी प्रमुख कुवेर रानाको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाउने निर्णय गरेको छ।

पूर्वगृहमन्त्री घिमिरे चढेको कार त्रिशुलीमा खसेर बेपत्ता,  तीन मृतकको पहिचान

पूर्वगृहमन्त्री घिमिरे चढेको कार त्रिशुलीमा खसेर बेपत्ता, तीन मृतकको पहिचान

आइतबार, ०९ असोज २०७३

पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरे चढेको कार त्रिशुली नदीमा खसेको छ। मुग्लिङ प्रहरीले उनी चढेको कार पाैनै ५ बजे चितवको दारेचोक, घोप्टेभिरबाट त्रिशुलीमा खसेको हो।

Ncell Footer Ad