प्रधानाध्यापकको कुटाइबाट विद्यार्थी अर्धचेत

प्रधानाध्यापकको कुटाइबाट विद्यार्थी अर्धचेत

सोमबार, ०२ असार २०७६

जिल्ला स्थित एक सामुदायिक आधारभूत विद्यालयका प्रधानाध्यापकको कुटाइबाट सोमबार एक विद्यार्थी अर्धचेत भएका छन् भने अन्य ५ जना सामान्य घाइते...

मोटरसाइकल दुर्घटनामा वडाध्यक्ष गम्भीर घाइते

मोटरसाइकल दुर्घटनामा वडाध्यक्ष गम्भीर घाइते

बिहिबार, ३० जेठ २०७६

बैतडीको पुर्चौडी नगरपालिका वडा नं.४, भटनाका वडाध्यक्ष एवम् नगरपालिकाका प्रवक्ता गौतमप्रसाद भट्ट मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका छन्। बुधबार...

साउदी विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, २६ घाइते

साउदी विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, २६ घाइते

बिहिबार, ३० जेठ २०७६

यमनको हुथी विद्रोही समूहले साउदी अरबको दक्षिण–पश्चिममा रहेको एक विमानस्थलमा क्षेप्यास्त्र आक्रमण गर्दा कम्तीमा २६ सर्वसाधारण घाइते भएका छन् ।...

घाइते भएपछि टिमबाट बाहिरिए शिखर धवन, अब को आउँला ओपनिङ्गमा?

घाइते भएपछि टिमबाट बाहिरिए शिखर धवन, अब को आउँला ओपनिङ्गमा?

मङ्गलबार, २८ जेठ २०७६

इंग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाविरुद्ध शतकीय पारी खेलेका भारतीय क्रिकेटर शिखर धवन टिमबाट बाहिरिएका छन्। शनिबार अष्ट्रेलियाविरुद्धको खेलमा ११७...

बस र ट्याङ्कर जुध्दा १८ घाइते

बस र ट्याङ्कर जुध्दा १८ घाइते

आइतबार, २६ जेठ २०७६

चितवनमा सवारी साधन दुर्घटना हुँदा १८ जना घाइते भएका छन्।

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु दुई घाइते

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु दुई घाइते

शनिबार, २५ जेठ २०७६

ट्याक्टर दुर्घटना हुँदा सल्यानमा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

आफ्नै बाबुले खुर्पाले हान्दा छोरी गम्भिर घाइते

आफ्नै बाबुले खुर्पाले हान्दा छोरी गम्भिर घाइते

मङ्गलबार, २१ जेठ २०७६

धादिङको नीलकण्ठ नगरपालिका वडा नं १४ धुवाँकोट अम्वोटेमा बुवाले खुर्पा प्रहार गर्दा छोरी गम्भीर घाइते भएकी छन्। बुवा बलराम ओस्तीले छोरी सुनिता ओस्तीलाई खुर्पा प्रहार गरेपछि छोरीको निधारमा गहिरो चोट लागेको हो। छोरी सुनिताको उपचार भइरहेको आफन्त बासुदेव भट्टले जानकारी दिए।

चट्याङ लागेर गम्भीर घाइते

चट्याङ लागेर गम्भीर घाइते

बिहिबार, १६ जेठ २०७६

चट्याङ लागेर ओखलढुंगामा एक जना घाइते भएका छन्। खिजिदेम्बा गाउँपालिका–५ की ३५ वर्षिय प्रेमकुमारी श्रेष्ठ घाइते भएकी हुन्।

अप्रेसन छाडेर साथी भेटन जाँदा घाइते

अप्रेसन छाडेर साथी भेटन जाँदा घाइते

मङ्गलबार, १४ जेठ २०७६

ट्रमा सेन्टरको इमर्जेन्सीको रेड जोनमा राखेर उपचार भइरहेका ठाकुरको स्वास्थ्य अवस्था गम्भीर रहेकाले आइसियुमा राखेर थप उपचार गर्नुपरेको ट्रमा सेन्टरका प्रवक्ता अर्जुनप्रसाद भेटवालले जनाए।

ग्यास बाल्ने क्रममा आगलागी, दुई गम्भीर घाइते

ग्यास बाल्ने क्रममा आगलागी, दुई गम्भीर घाइते

सोमबार, १३ जेठ २०७६

रुकुम (पश्चिम)मा घरमा आगलागी हुँदा दुई जना गम्भीर घाइते भएका छन्। जिल्लाको त्रिवेणी गाउँपालिमा २ सिम्रुतु बजारका स्थानीय देबहादुर खड्काको घरमा सोमबार आगो लागेको थियो।

राजधानीमा बिस्फोट : मृतक चारै जना विप्लवका कार्यकर्ता, कोटेश्वरबाट ७ जना पक्राउ (अपडेट)

आइतबार, १२ जेठ २०७६

राजधानीको अनामनगर र सुकेधारामा बिस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते छन्। आइतबार अपराह्न अनामनगरस्थित घट्टेकुलाको एक घरको कोठामा बिस्फोट भएको प्रहरी जनाएको छ।

नागढुंगामा मोटरसाइकलमा बोकिरहेको बम बिस्फोट, दुई जना घाइते

नागढुंगामा मोटरसाइकलमा बोकिरहेको बम बिस्फोट, दुई जना घाइते

आइतबार, १२ जेठ २०७६

काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगामा बम विस्फोट हुँदा दुई जना घाइते भएका छन्।

अनामनगर विस्फोटका घाइते विप्लवका कार्यकर्ता

अनामनगर विस्फोटका घाइते विप्लवका कार्यकर्ता

आइतबार, १२ जेठ २०७६

अनामनगर विस्फोटमा घाइते हुने रवीन्द्र केसी नेत्रविक्रम चन्द समूहको विद्यार्थी संगठनका कार्यकर्ता भएको खुलेको छ। उनी अनामनगरस्थित साथीको डेरामा पुगेको समयमा विस्फोट भएको थियो। मृतकको पहिचान हुन नसके पनि उनकै साथी भएको महानगरीय प्रहरी परिसरका एसएसपी श्याम ज्ञवालीले बताए। केसीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

भरतपुरमा गोली चल्यो, एक घाइते

भरतपुरमा गोली चल्यो, एक घाइते

शुक्रबार, १० जेठ २०७६

भरतपुरमा आज अपरान्ह गोली चल्दा एक जना घाइते भएका छन्।

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

बिहिबार, ०९ जेठ २०७६

रुकुम (पूर्व)मा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका ७ को देउखालाबाट सिस्ने गाउँपालिका ५ रुकुमकोटतर्फ आउँदै गरेको रा १ त २५९२ नम्बरको ट्याक्टर सानीभेरी नदीमा खसेको प्रहरीले जानकारी दिएको छ।

टिप्पर र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु, २ घाइते

टिप्पर र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु, २ घाइते

सोमबार, ३० बैशाख २०७६

रोकिराखेको टिप्परलाई तिव्र गतिमा आएको ट्रकले सोमबार दिउँसो ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।

चट्याङले आठ घाइते

चट्याङले आठ घाइते

सोमबार, ३० बैशाख २०७६

सिना पानीसँगै परेको चट्याङले खोटाङमा आठ घाईते भएका छन्। आईतबार साँझ एउटै टोलमा परेको चट्याङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका रेनुका बिष्ट, छोरी जानुका बिष्ट, अनुशा बिष्ट र छोरा अभिशेष बिष्ट, सोही ठाउँका लक्ष्मी कट्वाल, खेमकुमारी कट्वाल, पदमकुमारी कट्वाल र मिना कट्वाल घाईते भएका हुन्।

जिप दुर्घटना हुँदा ८ जना गम्भीर घाइते

जिप दुर्घटना हुँदा ८ जना गम्भीर घाइते

आइतबार, २९ बैशाख २०७६

रुकुम (पश्चिम)मा जिप दुर्घटना हुँदा ८ जना गम्भीर घाइते भएका छन्। जिल्लाकाे आठबिसकाेट नगरपालिका ८ दाजे भन्ने स्थान बाट नगरपालिका ९ रारी बजारतर्फ आउँदै गरेको लु १ ज ६०४० नम्बरकाे दुर्घटना भएको प्रहरी जानकारी दिएको छ। नगरपालिका ८ साउने खोला स्थित मोडमा एक्कासी जिप दुर्घटना भएको हो।

लडेर विद्यार्थी घाइते

लडेर विद्यार्थी घाइते

आइतबार, २९ बैशाख २०७६

जिल्लाको माप्यदूधकोसी गाउँपालिका– ६ मा एक विद्यार्थी लडेर गम्भीर घाइते भएका छन्।

दुर्घटनाका घाइतेलाई सहयोग

दुर्घटनाका घाइतेलाई सहयोग

आइतबार, २९ बैशाख २०७६

मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका शीतल राईलाई शुभेच्छुकले आर्थिक सहयोग गरेका छन्। गत पुस १८ गते भएको दुर्घटनाका कारण टाउकाको खोपडी नै निकालिएका राईलाई सो नगरपालिका–१४ बुइपा घर भई हाल ललितपुर नखिपोट बस्दै आएकी सामाजिक अभियन्ता इनुमा राईको पहलमा संकलन भएको दुई लाख ५६ हजार ६ सय १५ रुपैयाँ प्रदान गरिएको हो।

कुवेतको अस्पतालमा छट्पटाउँदै गंगाबहादुर

कुवेतको अस्पतालमा छट्पटाउँदै गंगाबहादुर

शुक्रबार, २७ बैशाख २०७६

सडक दुर्घटनामा गम्भीर घाइते भएका खोटाङ बराहपोखरी गाउँपालिका–२ सुन्तलेका गंगाबहादुर गुर्मछाने मगर सात महिनादेखि कुवेतको जहारा अस्पतालको शड्ढयामा छटपटाइरहेका छन्।

भाइको छुरा प्रहारबाट दाजु घाइते

भाइको छुरा प्रहारबाट दाजु घाइते

बिहिबार, २६ बैशाख २०७६

बुधबार राति भाइको छुरा प्रहारबाट दाई घाइते भएका छन्। जिल्लाको नेचासल्यान गाउँपालिका ४ मा राई परिवारका दुई दाजु भाईबीच विवाद हुँदा भाइ श्यामले दाजु मोविनलाई छुरा प्रहार गरेका हुन्।

चितुवाको आक्रमणबाट दुई जना घाइते

चितुवाको आक्रमणबाट दुई जना घाइते

बुधबार, २५ बैशाख २०७६

पोखरामा आज चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन्। पोखरा–३० को शिशुवामा र त्रित्याङमा चितुवाको  आक्रमणबाट धरानको सिसुवाका ४५ वर्षीय टीकाबहादुर लिम्बू र पोखरा–३० की ५७ वर्षीया राधिका आचार्य घाइते भएका हुन्।

भुवनेश्वरमा 'फानी'ले १६३ घाइते

भुवनेश्वरमा 'फानी'ले १६३ घाइते

बुधबार, २५ बैशाख २०७६

भुवनेश्वर र पुरीमा जारी सामूद्रिक आँधी ‘फानी’का कारण एकसय ६३ जना घाइते भएका छन्। पुरीमा एकसय ६० र  भुवनेश्वरमा तीन जना घाइते भएका छन्।

बोइङ ७३७ विमान फ्लोरिडा नदीमा खसेपछि २१ जना घाइते

बोइङ ७३७ विमान फ्लोरिडा नदीमा खसेपछि २१ जना घाइते

शनिबार, २१ बैशाख २०७६

१ सय ४३ मान्छे बोकेको बोइङ ७३७ विमान फ्लोरिडा नदीमा चिप्लिएर खसेपछि २१ जना घाइते भएका छन्।

जीपकाे झ्यालबाट टाउको बाहिर निकाल्दा च्यापिएर मृत्यु

जीपकाे झ्यालबाट टाउको बाहिर निकाल्दा च्यापिएर मृत्यु

मङ्गलबार, १७ बैशाख २०७६

अर्घाखाँचीको जुकेना ६ फुर्सामाटा देउरालीमा सोमबार साँझ जीप दुर्घटना भएको छ । ठाडाबाट प्युठानको कोल्बोट तर्फ आउदै गरेको ग १ ज ४८७६ नम्बरको जिप दुर्घटना हुँदा १८ बर्षीय एक युवतीाको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तु शिबराज ५ चन्द्रौटाका सिताउपाध्याय रहेकी छन्।

बसको ढोकाबाट खस्दा एकको मृत्यु, एक घाइते

बसको ढोकाबाट खस्दा एकको मृत्यु, एक घाइते

आइतबार, १५ बैशाख २०७६

आइतबार विहान दोलखाबाट काठमाडौं यात्रु लिएर हिडेको अरनिको यातायात सेवा समितिको बा. ३ ख ३२६१ नम्बरको बसको ढोकाबाट खस्दा एकको मृत्यु भएको छ भने एक घाइते भएका छन्।

मनकामना दर्शन गर्न जाँदै गरेको बस दुर्घटनामा परी ज्यान गुमाउने संख्या २ पुग्याे, १० गम्भीर घाइते

मनकामना दर्शन गर्न जाँदै गरेको बस दुर्घटनामा परी ज्यान गुमाउने संख्या २ पुग्याे, १० गम्भीर घाइते

आइतबार, ०८ बैशाख २०७६

पृथ्वी राजमार्ग अन्तरगत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ सलाङघाटमा यात्रुबहाक बस दुर्घटना हुदाँ मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

जिप दुर्घटनामा ८ जना घाइते

जिप दुर्घटनामा ८ जना घाइते

शनिबार, ०७ बैशाख २०७६

भिमादको जुकेपानीमा यात्रुबाहक जिप दुर्घटनामा परेको छ।  भिमाद बजारदेखि आधामारतर्फ जाँदै गरेको ग १ ज ६५२५ नम्बरको जिप जुकेपानीमा सडकमा पल्टिदा ८ जना यात्रु घाइते भएका छन्।

बँदेल आक्रमणबाट आठ जना घाइते

बँदेल आक्रमणबाट आठ जना घाइते

बुधबार, ०४ बैशाख २०७६

सर्लाहीको चक्रघट्टा गाउँपालिकामा बँदेलको आक्रमणबाट ८ जना घाइते भएका छन्।

खोटाङमा बस दुर्घटना, क्षतिको विवरण आउन बाँकी

खोटाङमा बस दुर्घटना, क्षतिको विवरण आउन बाँकी

सोमबार, ०२ बैशाख २०७६

खोटाङ - काठमाडौंबाट खोटाङका लागि छुटेको बस हलेसीमा दुर्घटनामा परेको छ। काठमाडौंबाट यात्रु बोकेर दिक्तेल आउँदै गरेको ना ४ ख ७४११ नम्बरको बस सोमबार राति ११ बजेतिर हलेसी नजिकै रिट्ठाबोटेमा दुर्घटना भएको हो।

बाढीले पक्की पुल बगाउँदा ५ जना घाइते

बाढीले पक्की पुल बगाउँदा ५ जना घाइते

सोमबार, ०२ बैशाख २०७६

बडिगाढ खोलाको पक्की पुल भत्किदा पाँच जना घाइते भएका छन् । गुल्मीको मुसिकोट नगरपालिका वडा नं ३ र वडा नं ७ जोड्ने झेर्दीको पुल आइतबार साँझ भत्किएको हो । पुल भत्किएपछि च्यापिएर निर्माण व्यावसायी क्रृषिराम इटानी गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका एसपी दिपक कुमार बस्नेतलले बताए ।

मामाले खुर्पा प्रहार गर्दा भाञ्जा गम्भीर घाइते

मामाले खुर्पा प्रहार गर्दा भाञ्जा गम्भीर घाइते

आइतबार, ०१ बैशाख २०७६

मामाले खुर्पा प्रहार गर्दा गोरखा नगरपालिका ७ मा भाञ्जा गम्भीर घाइते भएका छन्। लागू पदार्थको नशामा रहेका ५० वर्षीय मामा वुद्धवीर नेपालीले खुर्पा प्रहार गर्दा भाञ्जा सुनील रम्तेल गम्भीर घाइते भएका हुन्।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु, एक घाइते

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु, एक घाइते

शनिबार, ३० चैत २०७५

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वाड नं २ बिहानी पेट्रोल पम्प नजिकै बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

पाथीभरा मन्दिरबाट फर्कदै गरेको गाडी दुर्घटना, ५ को अवस्था गम्भीर

पाथीभरा मन्दिरबाट फर्कदै गरेको गाडी दुर्घटना, ५ को अवस्था गम्भीर

बुधबार, २७ चैत २०७५

ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन गरी फर्कदै गरेका यात्रु सवार गाडी मध्य राती सुकेटार क्षेत्रमा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् भने ५ जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते ५ जनालाई उपचारका लागि झापातर्फ पठाइएको ताप्लेजुङका प्रहरी प्रमुख,डिएसपी सञ्जयसिंह थापाले जानकारी दिए ।

अर्घाखाँचीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ११ गम्भीर घाइते

अर्घाखाँचीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ११ गम्भीर घाइते

सोमबार, २५ चैत २०७५

अर्घाखाँचीमा भएको जिप दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क  चुत्रावेशीबाट प्यूठानको बरौला गाउँतर्फ जाँदै गरेको यात्रुबाहक जिप अर्घाखाचीको लात्तेबाझमा दुर्घटना हुँदा घटनास्थलमा दुई उपचारका लैजाँदै गर्दा एकको मृत्यु भएको प्रहरीले जनाएको छ।

सिङ्गुसको टोकाईबाट ११ जना घाइते

सिङ्गुसको टोकाईबाट ११ जना घाइते

आइतबार, २४ चैत २०७५

पालुङटार नगरपालिका ४ छापथोकमा आज सिङ्गुस (सानो बारुला) को टोकाईबाट स्थानीय ११ जना घाइते भएका छन्। घाइते एक जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ।

घारेले चिल्दा वन अधिकृत र वडाध्यक्षसहित ४ घाइते, हेलिकप्टरबाट काठमाडौं लगियो

घारेले चिल्दा वन अधिकृत र वडाध्यक्षसहित ४ घाइते, हेलिकप्टरबाट काठमाडौं लगियो

आइतबार, २४ चैत २०७५

सयौं घारेले चिलेका कारण सहायक वन अधिकृतसहित ४ जना घाइते भएका छन्। गम्भीर घाइते सहायक वन अधिकृत जियालाल यादवलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको छ।

चट्याङ लागेर दुई घाइते

चट्याङ लागेर दुई घाइते

आइतबार, २४ चैत २०७५

चट्याङ लागेर दशरथचन्द नगरपालिका–२ देहीमाडौंमा दुई जना घाइते भएका छन्। १९ वर्षीया तुलसी रावत र २० वर्षीया ममता रावत घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए।

अछाममा चट्याङले लागेर १५ जना घाइते, ७ को अवस्था गम्भीर

अछाममा चट्याङले लागेर १५ जना घाइते, ७ को अवस्था गम्भीर

मङ्गलबार, १९ चैत २०७५

सोमबार राति हावाहुरीसंगै आएको चट्याङले लागेर अछाममा १५ जना घाइते भएका छन्। अछामको पञ्चदेवल विनायक नगरपालिका ९ कालेकाडाको तामकोटका ११ जना र रामारोशन गाउँपालिका ५ सल्लीसैनका ४ जना गरी १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ।

वीरगञ्ज पुगेर देउवाले भेटे घाइते

वीरगञ्ज पुगेर देउवाले भेटे घाइते

मङ्गलबार, १९ चैत २०७५

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हावाहुरीका कारण घाइते भएकालाई भेटेका छन्। वीरगञ्जस्थित नारायणी अञ्चल अस्पताल पुगेर सभापति देउवाले घाइतेहरुको अवस्थाबारे जानकारी लिएका हुन्।

यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू

सोमबार, १८ चैत २०७५

सरकारले बारा र पर्सामा आइतबार साँझ आएको असिना पानीसहितको हावाहुरी तथा चक्रपातमा परी घाइते हुने सबैको उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा साेमवार साँझ बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले घाइतेको उद्धार र उपचारमा कुनै कमी कमजोरी हुन नदिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए।

घाइतेको उपचारमा कुनै कमी नहोस् : सभामुख महरा

घाइतेको उपचारमा कुनै कमी नहोस् : सभामुख महरा

सोमबार, १८ चैत २०७५

प्रतिनिधिसभा सभामुख कृष्णबहादुर महराले हावाहुरीका कारण घाइते भएकाको उपचारमा कुनै कमी नगर्न सरकारसँग आग्रह गरेका छन्।

शिक्षण अस्पताल पुगेर शिक्षामन्त्रीले भने–'उपचार खर्चको चिन्ता लिनु पर्दैन'

शिक्षण अस्पताल पुगेर शिक्षामन्त्रीले भने–'उपचार खर्चको चिन्ता लिनु पर्दैन'

सोमबार, १८ चैत २०७५

बारा र पर्सामा आइतबार आएको हावाहुरीबाट घाइते भएका मध्ये ७ जनालाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा संघीय सरकारका शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले भेट गरेका छन।

हावाहुरीमा घाइते ६ जनालाई काठमाडौं ल्याइयो

हावाहुरीमा घाइते ६ जनालाई काठमाडौं ल्याइयो

सोमबार, १८ चैत २०७५

बारा र पर्सामा आइतबार आएको हावाहुरीमा घाइते भएका ६ जनालाई काठमाडौं ल्याइएको छ। नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार हुन नसकेपछि उनीहरुलाई नेपाली सेनाको स्काई ट्रक मार्फत काठमाडौं ल्याइएको नेपाली सेनाका प्रवक्ता एम ढकालले बताए।

हावाहुरीमा घाइते ६ जनालाई हेलिकप्टरबाट काठमाडौं ल्याइदै

हावाहुरीमा घाइते ६ जनालाई हेलिकप्टरबाट काठमाडौं ल्याइदै

सोमबार, १८ चैत २०७५

बारा र पर्सामा आइतबार आएको हावाहुरीमा घाइते भएका ६ जनालाई काठमाडौं ल्याइएको छ। नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार हुन नसकेपछि उनीहरुलाई नेपाली सेनाको हेलिप्टर मार्फत काठमाडौं ल्याइएको नेपाली सेनाका प्रवक्ता एम ढकालले बताए।

मकवानपुरमा चट्याङ, एक जना घाइते

मकवानपुरमा चट्याङ, एक जना घाइते

सोमबार, १८ चैत २०७५

आइतबार राति हावाहुरीसँगै परेको चट्याङका कारण मकवानपुरमा एक जना घाइते भएका छन्। राति करिब नौ बजे परेको चट्याङबाट मकवानपुर गढी गाउँपालिका ५ सामरीका १८ बर्षीय निराजन हुमागाईं घाइते भएको प्रहरीले जनाएको छ।

वीरगन्जका अस्पतालमा घाइतेको चाप

वीरगन्जका अस्पतालमा घाइतेको चाप

सोमबार, १८ चैत २०७५

बारा र पर्सामा आइतबार साँझ आएको भीषण हावाहुरीका कारण कलैया र वीरगन्जका अस्पतालमा घाइतेको चाप बढेको छ। पर्साका विभिन्न अस्पतालमा ३ सय ५० जना भन्दा बढी घाइतेले उपचार गराइरहेको प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले बताए।

नगरपालिका कार्यालयमा ढुङ्गामुढा हुँदा तीन घाइते, अवस्था तनावग्रस्त

नगरपालिका कार्यालयमा ढुङ्गामुढा हुँदा तीन घाइते, अवस्था तनावग्रस्त

आइतबार, १७ चैत २०७५

रुकुम (पश्चिम)को आठबीसकोट नगरपालिकामा ढुङ्गामुढा हुँदा दुई जना नगर प्रहरीसहित तीन जना घाइते भएका छन्। नगरपालिकाको कार्यालयमा आइतबार टेन्डरको दरखास्तको विषयमा विवाद चर्किएको थियो। नगरपालिकाले ५० लाखको गिजागाड खोलामा तटबन्डन निर्माण गर्ने र ३५ लाखको राडी देखी घारीखोलासम्म सडक स्तर उन्नतीको लागि बोलपत्र आह्वान गरेको थियो।

दुर्घटनामा १ जनाकाे मृत्यु, दुई घाइते

दुर्घटनामा १ जनाकाे मृत्यु, दुई घाइते

मङ्गलबार, १२ चैत २०७५

खैरहनी नगरपालिका वडा नम्बर १ को गणेश चोकमा मंगलबार दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। दुर्घटनामा परेर दुई जना घाइते भएका छन्।