नक्सापास नगरी मापदण्ड पूरा गरेका घरको अनुगमन गरी प्रमाणपत्र दिइने

नक्सापास नगरी मापदण्ड पूरा गरेका घरको अनुगमन गरी प्रमाणपत्र दिइने

शुक्रबार, ११ साउन २०७५

बुटवल उप–महानगरपालिकामा नक्सा पास नगरेका तर निर्माणका क्रममा मापदण्ड पूरा गरेका घरको अनुगमन गरी प्रमाणपत्र दिइने भएको छ। ...

चार लाख ८१ हजार घरको पुनःनिर्माण शुरु

चार लाख ८१ हजार घरको पुनःनिर्माण शुरु

शुक्रबार, २५ जेठ २०७५

तीन वर्षअघिको भूकम्पले भत्किएका चार लाख ८१ हजार चार घरको पुनःनिर्माण शुरु भएको छ। ...

घरको छतबाट खसेर व्यवसायीको मृत्यु

घरको छतबाट खसेर व्यवसायीको मृत्यु

सोमबार, १० बैशाख २०७५

घरको छतबाट खसेर तुलसीपुरका एक व्यवसायीको मृत्यु भएको छ। मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–५ स्थित कपडा व्यवसायी वीरबहादुर वलीको रहेको इलाका प्रहरी...

घरको खाजामा रुचि

घरको खाजामा रुचि

सोमबार, १९ चैत २०७४

हिजोआजका बालबालिका घरको खाजा भनेपछि दिक्क मान्छन्, खान मान्दैनन् र भरसक बाहिरकै अस्वस्थकर खान्कीतर्फ नजर लगाउँछन् । घरको नखाइदिँदा र...

पृतनाभित्रै सैनिक मृत्यु प्रकरण : ‘घरको मुल खम्बा ढल्यो’

पृतनाभित्रै सैनिक मृत्यु प्रकरण : ‘घरको मुल खम्बा ढल्यो’

बुधबार, १४ चैत २०७४

फागुन २१ गते कान्छो भाईको विहे सकेर २९ गते इटहरीस्थित पूर्वी पृतना हेडक्वार्टर फर्किएका थिए, बर्दियाका भरत बिक। चैत ११ गते(चैते दशैं)को दिन लेस नायकबाट बढुवा भई नायकको फुली लगाएका थिए। त्यसै दिन परिवारसँग कुराकानी पनि भएको थियो।

घरको उर्जा खपत कम गर्ने उपायहरु | टिप्स

घरको उर्जा खपत कम गर्ने उपायहरु | टिप्स

शुक्रबार, १८ फागुन २०७४

उर्जा बचत आजको एक महत्वपूर्ण बिषय हो। घरमा कसरी उर्जा खपत न्यूनीकरण गर्न सकिन्छ भन्नेबारेमा पढ्नुहोस् ।

प्रिफ्याब घरको ट्रेन्ड |  ट्रेन्ड

प्रिफ्याब घरको ट्रेन्ड | ट्रेन्ड

शुक्रबार, १८ फागुन २०७४

प्रिफ्याब घर के हो ? फाइदा कस्ता छन्? नेपालमा प्रिफ्याबको अवस्था के छ?

सुन्दर घरको रहस्य

सुन्दर घरको रहस्य

सोमबार, ०६ कार्तिक २०७४

सबैलाई सुन्दर घरको चाह हुन्छ । कारण घरभित्र पस्नासाथै बाहिरका तनाव व्यवस्थापन होस् भन्ने घरधनीको चाह हुन्छ । पहिले घरको अर्थ घामपानीबाट ओत लाग्ने ठाउँ मात्रै हुन्थ्यो तर हिजोआज तनाव बिसर्जन गर्ने थलोका रुपमा पनि लिन थालिएको छ । झट्ट हेर्दा सफा र सजिएकोे घरमा सबैको मन बस्छ, मन लोभिन्छ पनि । त्यसमाथि अहिले चाडपर्वको माहोल छ । चाडपर्वमा त्यसै पनि मानिसहरू सुन्दर घरलाई अझ सुन्दर कसरी बनाउन सकिन्छ भन्नेबारे सोचिरहेका हुन्छन् । त्यस्तै सोचाइमा छन्, कलंकी मालपोतनजिकै नयाँ घर बनाएका अशोकमान कसजू । उनी उपत्यकाकै बासिन्दा हुन् तर दाजुभाइ छुट्टिएपछि उनले कलंकीतिरको पुख्र्यौली जग्गामा घर बनाए ।

घरको पर्खाल भत्किँदा एकको मृत्यु

घरको पर्खाल भत्किँदा एकको मृत्यु

आइतबार, २२ असोज २०७४

आफ्नै घरको पर्खालमा च्यापिएर बारामा आज एक जनाको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका वडा नं ९ रामपुर निवासी ६५ वर्षीय अहमद अन्सारीको बिहान ७ः१० बजेतिर पर्खालमा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले जानकारी दिए ।

पहिरोले १३ घरको उठिबास

पहिरोले १३ घरको उठिबास

बुधबार, २५ साउन २०७४

खहरे खोलामा आएको भीषण बाढिले कास्कीको माछापुच्छे गाउँपालिका–५ रिभानस्थित ताप्रेबस्तीमा ब्यापक क्षति पुर्याएको छ । खहरेले गाउँका १३ वटा घरलाई पुर्ण रुपमा क्षति पुर्याएको छ भने अन्य ६ घर जोखिममा परेका छन् । स्थानीय देवीलाल लामिछानेका अनुसार मंगलबार राती गाउँका घरमा खहरेको बाढी पसेको थियो । ‘लामो समयदेखि पानी परिरहेको थियो । राती गाउँका सबैजना सुत्ने तरखर गरिरहँदा एक्कासी माथिबाट गडगडाउँदै बाढी आयो,’ उनले भने, ‘संयोगले जोगिन सकियो । मानवीय क्षति हुनबाट जोगिएपनि घरगोठ बगाउको छ ।’ मंगलबार राती करिब १० बजेतिर खहरेमा एक्कासी बाढी आएर घर पुरेको उनले बताए ।

घरको खम्बामा ठोक्किँदा बालकको मृत्यु

घरको खम्बामा ठोक्किँदा बालकको मृत्यु

मङ्गलबार, २३ जेठ २०७४

आफ्नै घरको खम्बामा टाउको ठोक्किएर झापाको गौरादहमा एक बालकको ज्यान गएको छ। इलाका प्रहरी कार्यालय गौरादहका अनुसार यसरी ज्यान जानेमा गौरादह नगरपालिका–१ बस्ने डिल्ली दाहालका ६ वर्षीय छोरा आयुष रहेका छन्।

घरको छतबाट खसेर बालकको मृत्यु

घरको छतबाट खसेर बालकको मृत्यु

शनिबार, २० जेठ २०७४

घरको छतबाट खसेर बालकको मृत्यु भएको छ । छतमा खेलिरहेको अवस्थामा खस्दा राप्ती उपक्षेत्रीय अस्पतालमा कार्यरत डा जीतनारायण यादवका आठ वर्षीय छोरा आदित्य यादवको मृत्यु भएको हो ।

गर्मीमा घरको सजावट

गर्मीमा घरको सजावट

शनिबार, ३० बैशाख २०७४

गर्मी याम सुरु भयो । मौसमसँगै फेसनमा परिवर्तन हुन्छ । खानपिनमा परिवर्तन हुन्छ । त्यस्तै, मौसमअनुसार घरको सजावटमा पनि परिवर्तन गर्न सकिन्छ ।

एक्लो प्रयासमा ५५ घरको एकीकृत बस्ती

एक्लो प्रयासमा ५५ घरको एकीकृत बस्ती

बुधबार, ०६ बैशाख २०७४

‘गरे के सम्भव छैन र’ धादिङ लापाका एक युवाले एक्लो प्रयासमा ५५ घर नमूना बस्ती ठड्याएका छन् । नमूना बस्ती निर्माणमा देशभर धुर्मुस–सुन्तलीको चर्चा चलिरहको बेला दिनेश तामाङले धादिङको ढोलामा नमुना बस्ती निर्माण गर्न सफल भएका हुन् ।

महिला घरको बन्दी होइन

महिला घरको बन्दी होइन

सोमबार, २८ चैत २०७३

नेपाली समाजमा घरपरिवार चलाउने जिम्मेवारी प्रायः महिलाकै काँधमा हुन्छ । श्रीमतीले राम्रोसँग घरव्यवहार धानिदिएपछि नै श्रीमान्ले आफ्नो पेशा तथा व्यवसायमा उन्नति गर्न सकेका हुन्छन् ।

घरको छतबाट खसेर एकको मृत्यु

घरको छतबाट खसेर एकको मृत्यु

शुक्रबार, २५ चैत २०७३

नागार्जुन नगरपालिका–९ स्यूचाटार दुर्गानगर कोलोनी नजिक विहीबार घरमा रङ्ग लगाउने क्रममा छतबाट खसेर एकजनाको मृत्यु भएको छ ।

महानगरका घरको जानकारी लिन १ हजार युवा खटाइने

महानगरका घरको जानकारी लिन १ हजार युवा खटाइने

बिहिबार, २४ चैत २०७३

महानगरभित्र रहेका सम्पूर्ण घरको जानकारी लिनका लागि काठमाडौँ महानगरपालिकाले एक हजार युवा परिचालन गर्ने तयारी गरेको छ ।

लाप्राकमा ५७३ घरको एनअारएन एकीकृत बस्ती निर्माणाधीन (भिडियो)

बिहिबार, २७ माघ २०७३

महाभूकम्पको झन्डै २१ महिनापछि यतिबेला उत्तरी गोरखाको लाप्राकमा जग्गा सम्याउन डोजर चलिरहेका छन्। इँटा उत्पादनको तयारी भइरहेको छ।

घरको छतबाट हाम्फालेर मृत्यु

घरको छतबाट हाम्फालेर मृत्यु

सोमबार, १८ पुष २०७३

गणेशमान चारनाथ नगरपालिका–३ बस्ने उमेश लाल यादवको घरको छतबाट हाम फालेर मृत्यु भएको छ।

बुढानिलकण्ठमा घरको गेट ढलेर किच्दा बालिकाको मृत्यु

बुढानिलकण्ठमा घरको गेट ढलेर किच्दा बालिकाको मृत्यु

शुक्रबार, ०८ पुष २०७३

बुढानिलकण्ठ नगरपालिका–१० निखिलेश्वरमा घरको गेट(द्वार) ढलेर लाग्दा एक बालिकाको मृत्यु भएको छ।

कमाइसँगै जल्यो घरको सपना

कमाइसँगै जल्यो घरको सपना

बुधबार, ०१ मङि्सर २०७३

‘माथिबाट कटेरो जलेको देखेँ, दौडेर पुगेँ। गाउँलेले आगो निभाउने कोसिस गर्दै थिए। आगोले घर छोपिसकेको थियो। मेरा हातगोडा गले। आगोमै पसौंझैं भएको थियो, कटेरो जलेको हेर्दाहेर्दै बेहोश भएँ,’ भीमबहादुरले सुनाए।

घरबिनाको घरको कथा !

घरबिनाको घरको कथा !

आइतबार, २१ कार्तिक २०७३

साहित्यकार राम विनयद्वारा लिखित ‘घरबिनाको घर’ कथासंग्रहको लोकार्पण गरिएको छ । ललितपुर पुल्चोकस्थित साझा प्रकाशनमा आइतबार नेकपा एमालेका नेता माधवकुमार नेपालले पुस्तकको विमोचन गरे । विमोचनमा बोल्दै नेता नेपालले देशको ऐतिहासिक कलासंस्कृति बचाउन लेखकहरुको ठूलो भूमिका रहने हुँदा वर्तमान लेखकहरुले त्यसतर्फ पनि ध्यान दिनुपर्ने सुझाब दिए ।

हाम्रो घरको पल्लो पट्टी बस्छन् एउटा मैना जोडी... (भिडियो)

हाम्रो घरको पल्लो पट्टी बस्छन् एउटा मैना जोडी... (भिडियो)

मङ्गलबार, २५ साउन २०७३

काठमाडौं– हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) लाई मैना जोडीको रुपमा चित्रित गर्दै कतारमा रहेका साई उज्जवल कोइरालाले गीत गाएका छन्। सिन्धुपाल्चोकमा गिरान्चौर एकिकृत बस्ती निर्माण गरिरहेका उनीहरु कतार पुगेका बेला मैना बालक कोइरालासँग म्युजिक भिडियोमा अभिनय गरेका हुन्।

अधुरै रह्यो ढुङ्गाना परिवारको पक्की घरको सपना

अधुरै रह्यो ढुङ्गाना परिवारको पक्की घरको सपना

बिहिबार, ०९ असार २०७३

रत्ननगर (चितवन)– घरका आँगनभरी इँटा, ढुङ्गा, बालुवाको चाङ छ। पिलरका लागि फलामका रड ठडिएका छन् । नयाँ घर बनेपछि रमाइलोसँग सपरिवार बसौँला भनेर सबैले सपना बुन्दै आएका थिए।

Ncell Footer Ad