राजधानी पुग्न अाठ घन्टा

राजधानी पुग्न अाठ घन्टा

सोमबार, १४ साउन २०७५

कुनै बेला रामेछापका बासिन्दा राजधानी आउन दोलखाको बाटो प्रयोग गर्थे । सदरमुकाम मन्थलीबाट पुष्पलाल मार्ग हुँदै लामोसाँघु–जिरी सडक छिचोलेर अरनिको...

किड्नी फेरेर पनि २० घन्टा काम गर्दैछुः प्रधानमन्त्री ओली

किड्नी फेरेर पनि २० घन्टा काम गर्दैछुः प्रधानमन्त्री ओली

सोमबार, २१ जेठ २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउछु भनेर नै अस्वस्थताका बावजुद दैनिक अठार बीस घन्टा काम गरिरहेको बताएका छन्। ...

त्रिभुवन विमानस्थल २१ घन्टा सञ्चालन

त्रिभुवन विमानस्थल २१ घन्टा सञ्चालन

मङ्गलबार, ०८ जेठ २०७५

मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल पहिलो पटक सोमबारबाट दैनिक २१ घन्टा सञ्चालनमा आएको छ। ...

जनकपुरमा मोदीकाे दुई घन्टा, यस्ता छन् कार्यक्रम

जनकपुरमा मोदीकाे दुई घन्टा, यस्ता छन् कार्यक्रम

शुक्रबार, २८ बैशाख २०७५

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमणका क्रममा शुक्रबार जनकपुर अवतरण गर्ने तयारी हुँदैगर्दा स्थानीयमा हर्षोल्लासको वातावरण छाएको छ...

त्रिभुवन विमानस्थल जेठ ७ बाट २१ घन्टा चल्ने

त्रिभुवन विमानस्थल जेठ ७ बाट २१ घन्टा चल्ने

शुक्रबार, १४ बैशाख २०७५

मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल पहिलो पटक दैनिक २१ घन्टा सञ्चालनमा आउने भएको छ । विमानस्थल व्यवस्थापनले पहिलो पटक यस्तो घोषणा गरेको हो।

‘एन्टिरेबिज’ २४ सै घन्टा निःशुल्क

‘एन्टिरेबिज’ २४ सै घन्टा निःशुल्क

शुक्रबार, २३ चैत २०७४

कुकुर वा अन्य जनावरको टोकाइपछि लगाइने रेबिजविरुद्धको खोप (एन्टिरेबिज भ्याक्सिन) २४ सै घन्टा उपलब्ध हुने भएको छ। सरकारी कार्यालय खुल्ने दिन ओपिडी समयभित्र मात्रै निःशुल्क पाइने खोप अन्य समयमा खोप आवश्यक पर्दा किन्नुपर्ने बाध्यता थियो।

सडक विस्तार गर्न दैनिक आठ घन्टा बन्द

सडक विस्तार गर्न दैनिक आठ घन्टा बन्द

आइतबार, ०२ पुष २०७४

पुस १ गतेदेखि ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी’ सडक योजनाको काम तीव्रता दिन दैनिक आठ घन्टा सवारी साधन आवतजावत बन्द गर्न थालिएको छ । प्रत्येक बिहान ६ बजेदेखि ९ बजेसम्म र बिहानको ११ बजेदेखि अपरान्ह ४ बजेसम्म यातायातका साधन बन्द गरिने भएको हो ।

गगन आक्रमणको ३ घन्टा भित्र ३० जना नियन्त्रणमा

गगन आक्रमणको ३ घन्टा भित्र ३० जना नियन्त्रणमा

सोमबार, १८ मङि्सर २०७४

काठमाडौ–४ का कांग्रेस उम्मेदवार गगन थापामाथि बम आक्रमण गरेको आशंकामा प्रहरीले उपत्यका विभिन्न स्थानबाट तीन घन्टामै ३० जनालाई  गिरफ्तार गरेको छ ।

माइनस ९ डिग्रीमा ४ घन्टा हिँडेर मतदान

माइनस ९ डिग्रीमा ४ घन्टा हिँडेर मतदान

सोमबार, ११ मङि्सर २०७४

हिमालपारिको जिल्ला मनाङको सबैभन्दा दुर्गम नार–फू गाउँपालिका–३ कि फूर्वा लामा आइतबार बिहान करिब ४ घन्टा उकालो हिँडेर मतदान गर्न पुगिन् । बिहान ६ बजे नै मुटु काँप्ने चिसोमा उकालो लागेकी उनी १० बजे मतदानस्थल पुगिन् । लामा घरबाट हिँड्दा त्यहाँको न्यूनतम तापक्रम माइनस ९ डिग्रीजति थियो ।

फिदिममा भेटिएको बम एक घन्टा लगाएर सेनाले निस्क्रिय पार्‍यो

फिदिममा भेटिएको बम एक घन्टा लगाएर सेनाले निस्क्रिय पार्‍यो

बुधबार, २२ कार्तिक २०७४

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन नजिकिँदै गर्दा पाँचथर सदरमुकाम फिदिममा बम फेला परेको छ। शनिवारे छेउवाट फिदिम–२ पल्लोटार जाने बाटोमा भेटिएको बम नेपाली सेनाको भैरवी दल गणको वम विष्पोजर टोलिले पड्काएर निष्क्रिय पारेको छ।

एक घन्टाको बाटो पार गर्न आठ घन्टा

एक घन्टाको बाटो पार गर्न आठ घन्टा

शुक्रबार, २७ असोज २०७४

बिहान ७ बजे धादिङबेसीबाट गाडी चढेका दिनेश सापकोटा बेलुका ५ बजे काठमाडांै भित्रिए । दिउँसै काम सकेर साँझ धादिङबेसी नै पुग्ने योजनासहित हिँडेका सापकोटा साँझ मात्रै काठमाडांै आइपुगे ।

मतदान केन्द्रमा पुग्न पाँच घन्टा हिँड्नुपर्ने बाध्यता

मतदान केन्द्रमा पुग्न पाँच घन्टा हिँड्नुपर्ने बाध्यता

सोमबार, २९ जेठ २०७४

आगामी असार १४ गते दोस्रो चरणको स्थानीय तहको निर्वाचमा यहाँको एक मतदान केन्द्रमा पुग्न मतदातालाई पाँच घन्टा पैदल हिँड्नुपर्ने भएको छ। ५ नं प्रदेशमा पर्ने रुकुमको भुमे गाउँपालिका–८ मा रहेको मतदान केन्द्रमा पुग्न त्यहाँका अधिकांश ठाउँका मतदातालाई पाँच घन्टाभन्दा बढी समय हिँड्नुपर्ने बाध्यता भएको हो।

एमालेको विरोधपछि बजेट एक घन्टा ढिला

एमालेको विरोधपछि बजेट एक घन्टा ढिला

सोमबार, १५ जेठ २०७४

प्रमुख प्रतिपक्षी नेकपा एमालेले पूर्व सहमतिअनुसार प्रधान न्यायाधीशमाथिको महाअभियोग प्रस्ताव फिर्ता नभएको भन्दै संसद चल्न नदिने चेतावनी दिएपछि बजेट भाषण प्रस्तुत गर्न ढिलाई भएको छ। पूर्व निर्धारित समयअनुसार दिउँसो ४ बजे बजेट प्रस्तुत हुनुपर्ने थियो।

मुग्लिन सडक आजदेखि फेरि ६ घन्टा बन्द

मुग्लिन सडक आजदेखि फेरि ६ घन्टा बन्द

बिहिबार, ०४ जेठ २०७४

चितवनको मुग्लिन–नारायणगढ सडक आयोजनाले आजदेखि पुनः ६ घन्टा बन्द गरेर काम गर्ने भएको छ। वैशाख ३१ गतेको निर्वाचनलाई मध्यनजर गर्दै वैशाख २५ देखि जेठ ३ गतेसम्म १० दिन बन्द नगरेको आयोजनाले आजदेखि नियमितरुपमा सडक बन्द गरेर काम गर्न लागेको हो।

​काठमाडौं मेयरका प्रतिबद्धता : 'जिते चौबीसै घन्टा खुल्ने सहर बनाउँछु'

​काठमाडौं मेयरका प्रतिबद्धता : 'जिते चौबीसै घन्टा खुल्ने सहर बनाउँछु'

बिहिबार, २१ बैशाख २०७४

'बाहिर (अरू देश) महानगर कहाँ सुत्छ र, १८–२० घन्टा खुल्छ। हाम्रो महानगर राति ८ बजे नै सुनसान हुन्छ। यसलाई आवश्यक व्यवस्थापन गरी चौबिसै घन्टा खुल्ने बनाउँछु। यो सहरलाई खुला र जीवन्त बनाउनुपर्छ।'

दाहाल-ओली आधा घन्टा छलफल

सोमबार, १८ बैशाख २०७४

प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीबीच आधा घन्टा छलफल भएको छ। सिंहदरबारस्थित सभुमखको कार्यकक्षमा भएको छलफल पछिल्लो राजनीतिक घटनाक्रमबारे केन्द्रित रहेको बताइएको छ।

प्रहरी नियन्त्रणमा डिआइजी सिलवालका १० घन्टा

प्रहरी नियन्त्रणमा डिआइजी सिलवालका १० घन्टा

मङ्गलबार, १२ बैशाख २०७४

नेपाल प्रहरीका डिआइजी नवराज सिलवाल आफ्नै संगठनको नियन्त्रणमा परेका छन्। ललितपुरको बालकुमारी बस्दै आएका उनलाई बिहानै प्रहरी टोली घरमै पुगेर नियन्त्रणमा लिएको थियो।

२४ सै घन्टा स्वास्थ्का लागि खतरा

२४ सै घन्टा स्वास्थ्का लागि खतरा

सोमबार, ०४ बैशाख २०७४

असोजयता उपत्यकाको प्रदूषण मात्रा पटकपटक राष्ट्रिय मापदण्डभन्दा धेरै माथि पुगेको छ। नेपाल सरकारले उपत्यकाको हावामा पिएम २.५ को मात्रा ४० माइक्रोग्राम प्रतिघनमिटर हुनुपर्छ भनेर तोकेको छ।

आजदेखि नारायणगढ-मुग्लिन सडक छ घन्टा बन्द

आजदेखि नारायणगढ-मुग्लिन सडक छ घन्टा बन्द

मङ्गलबार, १५ चैत २०७३

राजधानी तथा पर्यटकीय सहर पोखरालाई पूर्वी र पश्चिम नेपालसँग जोड्ने मुख्य मार्ग नारायणगढ-मुग्लिन सडक आजबाट दैनिक छ घण्टा बन्द हुने भएको छ। बिहान १० बजेदेखि दिउँसो चार बजेसम्म गाडी पूर्णरुपमा बन्द हुने नारायणगढ-मुग्लिन सडक आयोजना कार्यालयले जनाएको छ।

काठमाडौंमा दैनिक चार घन्टा खानेपानी !

काठमाडौंमा दैनिक चार घन्टा खानेपानी !

बुधबार, ११ फागुन २०७३

आजकाल दैनिक तपाईंको घरमा खानेपानी कति घन्टा आउँछ ? अधिकांश काठमाडौंबासीको एउटै उत्तर हुन्छ– दैनिक त के सातामा एक दिन धाराबाट पानी झ¥यो भने खुसी मान्नु पर्ने हुन्छ।

२४ सै घन्टा पानी आपूति गर्न मेलम्ची दोस्रो

२४ सै घन्टा पानी आपूति गर्न मेलम्ची दोस्रो

मङ्गलबार, १० फागुन २०७३

एसियाली विकास बैंक (एडिबी) ले मेलम्ची खानेपानी आयोजना असोजमा सकिएपछि दोस्रो चरणको आयोजना निर्माणमा सहयोग गर्ने भएको छ। मेलम्चीको दोस्रो आयोजनामा सहयोग गर्न तयार रहेको एडिबीका उपाध्यक्ष वाइचाङ झ्याङले बताए।

राजधानी छेउकै ललितपुरका विद्यार्थी ६ घन्टा हिँडेर स्कुल पुग्छन्

राजधानी छेउकै ललितपुरका विद्यार्थी ६ घन्टा हिँडेर स्कुल पुग्छन्

बिहिबार, ०५ फागुन २०७३

मकवानपुर मन्थलीकी कक्षा ६ मा अध्ययनरत सविना सायर स्कुल पढ्न बिहान ७ बजे घरबाट निस्कन्छिन्। स्कुल पुग्न मात्रै उनलाई तीन घन्टाभन्दा बढी समय लाग्छ। बिहान उनी घरैबाट खाजा लिएर जान्छिन्। हाफ छुट्टीसम्म पढेपछि घर फर्कन्छिन्, फर्कनै तीन घन्टाभन्दा बढी लाग्छ।

युपीसँग जाेडिएका नेपाल–भारत सीमा नाका ४८ घन्टा बन्द हुने

युपीसँग जाेडिएका नेपाल–भारत सीमा नाका ४८ घन्टा बन्द हुने

शनिबार, ०८ माघ २०७३

भारतको उत्तर प्रदेशसँग जोडिएको नेपाल–भारत सीमा नाका माघ १२ गते बिहान ७ बजेदेखि ४८ घन्टाका लागि बन्द हुने भएको छ।

वीरमा चौबीसै घन्टा डायलासिस सेवा

वीरमा चौबीसै घन्टा डायलासिस सेवा

बुधबार, २० पुष २०७३

मिर्गौला रोगीका लागि वीर अस्पतालमा २४ सै घन्टा डायलासिस सेवा सुरु भएको छ। बिरामीलाई सुविधा दिने उद्देश्यले दिउँसो मात्र दिइँदै आएको डायलासिस सेवालाई गत आइतवारदेखि २४ सै घन्टा बनाइएको अस्पतालका निर्देशक डा भूपेन्द्र बस्नेतले जानकारी दिए।

२४ घन्टा टिक्न सकेन गृहको अडान

२४ घन्टा टिक्न सकेन गृहको अडान

बिहिबार, ०४ कार्तिक २०७३

गृहमन्त्री विमलेन्द्र निधिको ठाडो निर्देशनमा रातारात काठमाडौं तानिएका दुई जिल्लाका प्रहरी प्रमुख २४ घन्टा नबित्दै कार्यक्षेत्र फर्किएका छन् । वीरगन्जलाई केन्द्र बनाएर सक्रिय रहेका अन्तर्राष्ट्रिय हुन्डी कारोबारी सन्तोष जैन पक्राउ परेपछि अन्य कारोबारीको दबाबमा एसपी राजुबाबु श्रेष्ठ र सत्ताधारी नेकपा माओवादी केन्द्रका नेता विश्वनाथ साहलाई पक्राउ गर्ने तयारी थालेपछि सिरहाका एसपी श्याम ज्ञवालीलाई काठमाडौं डाकिएको थियो ।

नयाँ बसपार्क क्षेत्रमा चौबिसै घन्टा सुरक्षा

नयाँ बसपार्क क्षेत्रमा चौबिसै घन्टा सुरक्षा

आइतबार, ०९ असोज २०७३

चाडबाड नजिकिएसँगै नयाँ बसपार्क क्षेत्रमा चौबिसै घन्टा सुरक्षा व्यवस्था मिलाइएको छ । चाडबाडका समयमा लुटपाट, ठगी, दुव्र्यवहार लगायत घटना बढ्ने भएपछि बसपार्क क्षेत्रको सुरक्षालाई कडाइ गरिएको हो ।

लोडसेडिङ दैनिक ७ घन्टा : प्राधिकरण

लोडसेडिङ दैनिक ७ घन्टा : प्राधिकरण

शुक्रबार, ०३ भदौ २०७३

चालु आर्थिक वर्षभित्र नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा १ सय ८५ मेगावाट बिजुली थपिने भएको छ। निजी प्रवर्द्धकले निर्माण गरिरहेका आयोजना अन्तिम चरणमा रहेकाले उक्त परिमाणको बिजुली थपिने देखिएको हो।

१८ घन्टा अपरेसनपछि बालिकाको उद्धार

१८ घन्टा अपरेसनपछि बालिकाको उद्धार

मङ्गलबार, २५ साउन २०७३

सोमबार बिहान ४ बजे। मोरङको पथरी मस्त निद्रामा थियो। राजमार्गको त्यो बस्तीको एउटा घरमा भने हलचल थियो। सादा पोसाकमा रहेका सुरक्षाकर्मीले घर घेरा हालेका थिए। केही भित्र पसेका थिए। ५ वर्षकी बालिका ओछ्यानमा मस्त निद्रामा थिइन्। निदाइरहेकै अवस्थामा प्रहरीले बालिकालाई अँगालोमा राखे। र, बिस्तारै घरबाहिर निस्किए।

२८ घन्टा राप्तीले घेरिँदा

२८ घन्टा राप्तीले घेरिँदा

शुक्रबार, १४ साउन २०७३

देशरानी यादव डेढमहिने छोरालाई दूध चुसाउँदै थिइन्। एक्कासि घरभित्र भल पस्यो। छोरालाई छातीमा टाँसेर हतारहतार बाहिर निस्किइन्। उर्लंदो राप्तीले पूरै गाउँ छोपिसकेको थियो। पाँच वर्षमुनिका अरू तीन लालाबाला आत्तिएर आमासँग टाँस्सिए। घरैमा बसिराख्दा बाढीले पूरै निल्लाजस्तो भयले छोप्यो। उनी लालाबाला डोहोर्‍याउँदै अघि बढिन्। आधा जिउ डुबाउने गरी पानी जमिसकेको थियोे।

अब सेयर किनबेच ४ घन्टा

अब सेयर किनबेच ४ घन्टा

आइतबार, ०२ साउन २०७३

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले साउन २ गतेदेखि ११ बजे सेयर कारोबार सुरु गर्ने भएको छ। नेप्सेका अनुसार साउन २ गतेदेखि दैनिक चार घन्टा सेयर बजार खुल्नेछ। गत साता नेप्सेले सरोकारवाला निकायसँग सेयर कारेाबार अवधि बढाउन सुझाव मागेको थियो।

दैनिक १३ घन्टा थुनिन्छ रक्सोल नाका

दैनिक १३ घन्टा थुनिन्छ रक्सोल नाका

बिहिबार, २३ असार २०७३

नेपालको लागि चाहिने पेट्रोलियम इन्धनको ६५ देखि ७० प्रतिशत, अरु मालसानको ६० प्रतिशत र दैनिक सयौं यात्रुवाहक सवारीसाधन भित्रिने वीरगन्जसँग जोडिएको रक्सोल नाका अघोषित रुपमा दैनिक १३ घन्टासम्म थुनिने गरेको छ।

दैनिक १३ घन्टा थुनिन्छ रक्सोल नाका

दैनिक १३ घन्टा थुनिन्छ रक्सोल नाका

बुधबार, २२ असार २०७३

वीरगन्ज— नेपालको लागि चाहिने पेट्रोलियम इन्धनको ६५ देखि ७० प्रतिशत, अरु मालसानको ६० प्रतिशत र दैनिक सयौं यात्रुवाहक सवारीसाधन भित्रिने वीरगन्जसँग जोडिएको रक्सोल नाका अघोषित रुपमा दैनिक १३ घन्टासम्म थुनिने गरेको छ।

Ncell Footer Ad