ओली र मोदीले पाइपलाइन उद्घाटन गरेसँगै पेट्रोलिम पदार्थको मूल्य घट्यो

ओली र मोदीले पाइपलाइन उद्घाटन गरेसँगै पेट्रोलिम पदार्थको मूल्य घट्यो

मङ्गलबार, २४ भदौ २०७६

नेपाल आयल निगमले डिजेल/मट्टितेल र पेट्रोलको मूल्य घटाएको छ। ...

रसायनिक मलको माग बढेसँगै आपूर्ति घट्यो

रसायनिक मलको माग बढेसँगै आपूर्ति घट्यो

बुधबार, ११ भदौ २०७६

सिरहामा वर्षेनी रसायनिक मलको माग बढ्दै गएको छ। माग अनुसारको आपूर्ति घट्दै गएपछि किसान समस्यामा परेको छ। ...

सुन तोलाको नौं सय रुपैयाँले घट्यो

सुन तोलाको नौं सय रुपैयाँले घट्यो

मङ्गलबार, १० भदौ २०७६

पछिल्लो डेढ महीनादेखि निकै उतार चढावका बीच कारोवार हुँदै आएको सुनको मूल्य स्थानीय बजारमा सामान्य गिरावट आएको छ। ...

सर्वसाधारणको विरोध पछि जिपको भाडा घट्यो

सर्वसाधारणको विरोध पछि जिपको भाडा घट्यो

शनिबार, ०७ भदौ २०७६

त्रिपुरासुन्दरी र ठुलीभेरी नगरपालिकाभित्र आन्तरिक सडकमा चल्ने जीपहरुको नयाँ भाडादर कायम गरिएको छ। सदरमुकाम दुनै– जुफाल, रुपगाड– सुँपानी, जुफाल –सुँपानी,...

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

शुक्रबार, ०३ जेठ २०७६

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य नेपाल आयल निगमले घटाएको छ।

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

शुक्रबार, ०३ जेठ २०७६

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य नेपाल आयल निगमले घटाएको छ।

आठ अंकले घट्यो नेप्से

आठ अंकले घट्यो नेप्से

बिहिबार, ०८ कार्तिक २०७५

साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ८.८२ अंकले कमि आएर १२सय ४१.११ कायम भएको नेप्सेले जनाएको छ।

सामान्य घट्यो नेप्से

सामान्य घट्यो नेप्से

मङ्गलबार, ०६ कार्तिक २०७५

नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक मंगलबार समान्य घटेको छ।  आज २.७अंकले घटेर परिसूचक १२सय४१.८४ कायम भएको नेप्सेले जनाएको छ।

१८ अंकले घट्यो नेप्से, ५३ करोडको कारोबार

१८ अंकले घट्यो नेप्से, ५३ करोडको कारोबार

सोमबार, १५ असोज २०७५

आइतबार १० अंकले घटेको नेपाल स्टक एक्सचेन्ज परिसूचक आज सोमबार १८.०४ अंकले घटेर १२सय ३८.६७ अंक कायम भएको छ। कारोबार भएका १०मध्ये ९ समूहका सूचकहरु नै नकारात्मक रहँदा समग्र परिसूचक नै दोहोरो अंकले घटेको हो।

साताभरमा नेप्से परिसूचक साढे तीन अंकले घट्यो, माछापुच्छ्रेको कारोबार अग्रस्थानमा

साताभरमा नेप्से परिसूचक साढे तीन अंकले घट्यो, माछापुच्छ्रेको कारोबार अग्रस्थानमा

शुक्रबार, १८ साउन २०७५

यो साता नेपालस्टक एक्सचेन्ज (नेप्से)मा सवैभन्दा धेरै शेयर कारोबार माछापुच्छ्रे बैंकको भएको छ। उक्त बैंकको ६ करोड ८७ लाख १० हजार रुपैयाँ बराबरका ३ लाख ३५ हजार कित्ता शेयर खरिदबिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

साढे २ अंकले घट्यो नेप्से

साढे २ अंकले घट्यो नेप्से

बिहिबार, १७ साउन २०७५

बिहीबार नेपाल स्टक एक्सचेन्ज परिसूचकमा २ दशमलव ५६ अंकले कमी आएर ११ सय ९१.३१ कायम भएको छ। साताको कारोबारको अन्तिम दिन आज कूल कारोबार रकममा पनि कमि आएको छ।

रसुवाको लाङटाङमा चिज उत्पादन घट्यो

रसुवाको लाङटाङमा चिज उत्पादन घट्यो

बिहिबार, १७ साउन २०७५

रसुवाको गोसाईकुण्ड गाउँपालिका–४ लाङटाङमा रहेको चिज उत्पादन केन्द्रमा चिज उत्पादन घटेको छ।  भूकम्प जानुपूर्व वार्षीक ५ हजार केजी चिज उत्पादन गर्दै आएको केन्द्रले त्यसपछिका दिनमा २ हजार ७ सय केजी चिज उत्पादन गरिरहेको छ।

भारु नोटको माग स्वाट्टै घट्यो

भारु नोटको माग स्वाट्टै घट्यो

बुधबार, १६ साउन २०७५

भारत जाँदा भारतीय रुपैयाँ (भारु) नोटका बिटा बोक्ने चलनमा कमी आएसँगै त्यस्ता नोट साट्न बैंक धाउनेको संख्या घटेको छ । पछिल्लो समय नगद लिएर जाँदा चोरिने, हराउने र लुटिने क्रम बढेसँगै सर्वसाधारण नेपालीले एटिएम कार्ड बोक्न थाल्दा बैंकमा भारु नोट साट्नेको भिड घटेको हो।

नेप्से समान्य घट्यो, कारोबार रकममा वृद्धि

नेप्से समान्य घट्यो, कारोबार रकममा वृद्धि

सोमबार, १४ साउन २०७५

सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य घटपनि कारोबार रकममा भने वृद्धि देखिएको छ। माछापुच्छ्रे बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसीबी) र जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल) को शेयरमा लगानीकर्ताको आकर्षण उच्च हुँदा कुल कारोबार रकम बढेको हो।

इन्टरनेटमा बढेको शुल्क घट्यो, उपभोक्ताले थप तिर्नु नपर्ने

इन्टरनेटमा बढेको शुल्क घट्यो, उपभोक्ताले थप तिर्नु नपर्ने

बिहिबार, १० साउन २०७५

सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रतिनिधिसभामा व्यक्त गर्नुभएको प्रतिबद्धताबमोजिम इन्टरनेटमा वृद्धि भएको शुल्क घटेको छ। मन्त्री बाँस्कोटाले संघीय संसद्मा अत्यावश्यक आवश्यकता बनिसकेको इन्टरनेटको अन्तर्राष्ट्रिय बजारमा नै मूल्य घटेको बताउँदै उपभोक्तालाई थप शुल्क नलाग्ने बताएका थिए।

तीन अंकले घट्यो नेप्से

तीन अंकले घट्यो नेप्से

बिहिबार, १० साउन २०७५

बिहीबार नेपाल स्टक एकस्चेन्ज परिसूचक ३ दशमलव १५ अंकले कमी आएर ११ सय ९१ दशमलब २० कायम भएको छ।  अधिकांश समूहका परिसूचक ओरालो लागेका छन्। उत्पादनमूलक समूहको परिसूचक स्थिर छ। होटल समूहको सूचक भने ४४ दशमलब ५४ अंकले बढेको छ। सबैभन्दा धेरै जीवन विमा समूह ४९ दशमलव ०८ अंकले घटेको छ भने निर्जीवन विमा समूह २७ दशमलब १७ अंकले घटेको छ।

पाँच अंकले घट्यो नेप्से

पाँच अंकले घट्यो नेप्से

बुधबार, ०९ साउन २०७५

दुई दिन बढ्दो क्रममा रहेको नेप्से परिसूचक बुधबार ४ दशमलव ९२ अंकले कमी आएर ११ सय ९४ दशमलव ३५ कायम भएको छ।

११ अंकले घट्यो नेप्से

११ अंकले घट्यो नेप्से

आइतबार, ०६ साउन २०७५

अधिकांश कम्पनीहरूको शेयर मूल्यमा आएको गिरावटले नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आइतबार ११ दशमलव ७३ अंकले कमी आएर ११ सय ८१ दशमलव ६६ मा ओर्लिएको छ। कारोबार सुरु भएदेखि बन्द हुँदासम्म नेप्से निरन्तर नकारात्मक रह्योे।

३१ प्रतिशतले घट्यो कारोवार,  परिसूचक पनि ६ अंकले ऋणात्मक

३१ प्रतिशतले घट्यो कारोवार,  परिसूचक पनि ६ अंकले ऋणात्मक

शुक्रबार, ०४ साउन २०७५

नयाँ आर्थिक वर्ष, कारोवारमा अनलाईन प्रणालीको अभ्यास तथा मौद्रिक नीतिको कार्यान्वयन जस्ता अवस्थाबीच नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक यो साता ऋणात्मक रह्यो।

ओरालो लाग्न रोकिएन नेप्से, ५ अंकले घट्यो परिसूचक

ओरालो लाग्न रोकिएन नेप्से, ५ अंकले घट्यो परिसूचक

बिहिबार, ०३ साउन २०७५

नयाँ आर्थिक वर्ष सुरु भएसंगै ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा बिहीवार पनि गिरावट आएको छ। परिसूचक ५ दशमलव ३८ अंकले घटेर ११ सय ९३ दशमलव ३९ कायम भएको छ।

५ अंकले घट्यो नेप्से

५ अंकले घट्यो नेप्से

बुधबार, ०२ साउन २०७५

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घट्ने क्रमले बुधवार पनि निरन्तरता पाएको छ। १२ सय ४ दशमलव ३१ विन्दुबाट कारोवार सुरुभएकोमा ५ दशमलव ५४ अंकले घटेर ११ सय ९८ दशमलव ७७ कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

नयाँ अावकाे पहिलो दिन ८ अंकले घट्यो नेप्से

नयाँ अावकाे पहिलो दिन ८ अंकले घट्यो नेप्से

मङ्गलबार, ०१ साउन २०७५

नयाँ अार्थिक वर्ष २०७५/७६ को आज पहिलो दिन नेप्से ८ अंकले घटेको छ।

चीनबाट आयात ४२ प्रतिशत घट्यो

चीनबाट आयात ४२ प्रतिशत घट्यो

मङ्गलबार, ०१ साउन २०७५

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट यो वर्ष आयात तथा निर्यात दुवै घटेको छ । आर्थिक वर्ष २०७४-७५ मा कृषि तथा वनजन्य सामग्रीको आयात तथा निर्यात घटेको प्लान्ट क्वारेन्टाइन पोस्ट टिमुरेले जनाएको छ।

मौद्रिक नीति अाएकै भाेलिपल्ट दोहोरो अंकले घट्यो शेयर बजार

मौद्रिक नीति अाएकै भाेलिपल्ट दोहोरो अंकले घट्यो शेयर बजार

बिहिबार, २८ असार २०७५

मौद्रिक नीति सार्वजनिक भएपछि बजार बढ्ने अपेक्षामा रहेका लगानीकर्तालाई शेयर बजारले निराश बनाएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर बजार मापक नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ।

वर्षातमा इन्धन खपत घट्यो

वर्षातमा इन्धन खपत घट्यो

बिहिबार, २८ असार २०७५

वर्षात् सुरु भएसँगै बजारमा इन्धनको खपत घटेको छ । वर्षातमा सवारी वालाले यात्रा कम गर्ने र विकास निर्माणका काम घटेपछि इन्धन खपत घटेको नेपाल आयल निगमले जनाएको छ।

सेयर बजार १८ बिन्दुले घट्यो

सेयर बजार १८ बिन्दुले घट्यो

मङ्गलबार, २६ असार २०७५

सेयर बजार मापक नेप्से सूचक सोमबार १७.९६ बिन्दुले घटेको छ । नेप्से सूचक १२०६.४३ बिन्दुमा आइपुगेको छ।

रुपन्देहीमा घरजग्गा कारोबार घट्यो

रुपन्देहीमा घरजग्गा कारोबार घट्यो

सोमबार, २५ असार २०७५

रुपन्देहीमा यो वर्ष घरजग्गाको कारोबार घटेको छ । प्रदेश ५ को अस्थायी मुकाम भएसँगै जग्गाको बिक्री बढ्ने अनुमान विपरित कारोबार घटेको हो ।

करिब १० अंकले घट्यो शेयर बजार

करिब १० अंकले घट्यो शेयर बजार

सोमबार, ११ असार २०७५

शेयर बजार करिब १० अंकले घटेको छ। नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक ९.७२ अंकले घटेर एक हजार २१० बिन्दुमा आइपुगेको छ।

सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

सोमबार, ११ असार २०७५

अघिल्लो हप्ता उच्च बिन्दुमा पुगेको सुनको भाउ केही दिनयता घट्न थालेको छ । एक हप्ताको बीचमा १३ सय रुपैयाँले घटेर आइतबार छापावाल सुन प्रतितोला ५७ हजार सात सयमा कारोबार भएको छ।

पूर्वमा आधा घट्यो हरियो चिया

पूर्वमा आधा घट्यो हरियो चिया

आइतबार, १० असार २०७५

चियाको राजधानी मानिने इलामसहित पूर्वी जिल्लाहरूमा हरियो चियापत्ती उत्पादन ठूलो परिमाणले घटेको छ।

कारोबार रकम घट्यो, नेप्से बढ्यो

कारोबार रकम घट्यो, नेप्से बढ्यो

शुक्रबार, ०८ असार २०७५

अघिल्लो दिनको तुलनामा बिहीबार सेयर कारोबार रकम घटेपनि नेप्से भने झिनो रुपमा बढेको छ ।

नेप्से ८ बिन्दुले घट्यो

नेप्से ८ बिन्दुले घट्यो

बिहिबार, ०७ असार २०७५

सेयर बजार मापक नेप्से सूचक बुधबार ८.३४ बिन्दुले घटेको छ । १८८१ बिन्दुमा पुगेको नेप्से घटेर १२१७.८४ मा आइपुगेको छ।

पेट्रोल र डिजेलको मूल्य घट्यो

पेट्रोल र डिजेलको मूल्य घट्यो

आइतबार, ०३ असार २०७५

नेपाल आयल निगमले पट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। आइतबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलमा ३ र डिजेल तथा मटितेलमा २–२ रुपैयाँ घटाएको निगमले जनाएको छ।

सेयर सूचक २५ बिन्दुले घट्यो

सेयर सूचक २५ बिन्दुले घट्यो

सोमबार, २८ जेठ २०७५

सेयर बजार मापक नेप्से सूचक आइतबार २५.४३ बिन्दुले घटेको छ । उक्त दिन नेप्से १२३१.६४ अंकमा आइपुगेको छ । आइतबार कुल एक सय ६२ कम्पनीको ४४ करोड ४३ लाख रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको छ । उक्त दिन ११ लाख ७६ हजार ३४ कित्ता सेयर खरिद–बिक्री भएका छन्।

दोहोरो अंकले घट्यो शेयर बजार

दोहोरो अंकले घट्यो शेयर बजार

बिहिबार, २४ जेठ २०७५

बुधबार बढेको शेयर बजार बिहीबार भने २५.६८ अंकले घटेको छ।

नुवाकोटको स्थानीय तहमा बजेट घट्यो

नुवाकोटको स्थानीय तहमा बजेट घट्यो

बुधबार, १६ जेठ २०७५

सरकारले आगामी आर्थिक वर्ष २०७५/७६ को लागि यहाँका दुई नगरपालिका र १० गाउँपालिकालाई रु दुई अर्ब ५४ करोड ४३ लाख बजेट विनियोजन गरेको छ।

बजेट प्रस्तुत गरेकै दिन शेयर बजार  नौ अंकले घट्यो

बजेट प्रस्तुत गरेकै दिन शेयर बजार नौ अंकले घट्यो

बुधबार, १६ जेठ २०७५

सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेट प्रस्तुत गरेकै दिन शेयर बजार भने ९.१८ बिन्दुले ओरालो लागेको छ ।नेपाल स्टक एक्स्चेन्जकाअनुसार ‘क’ वर्गका शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचक समेत २.०२ बिन्दुले घटेको छ।

शेयर बजार दश अंकले घट्यो

शेयर बजार दश अंकले घट्यो

सोमबार, ३१ बैशाख २०७५

नियमित ओरालो लाग्दै आएको शेयर बजार सोमबार पनि १०.२८ अंकले घटेर एक हजार ३३८ बिन्दुमा झरेको छ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज पनि दोहोरो अंकले घटेको हो। वैशाख महिनाभर बजारमा १०० अंकको गिरावट भएको छ।

दोहोरो अंकले घट्यो शेयर बजार

दोहोरो अंकले घट्यो शेयर बजार

आइतबार, २३ बैशाख २०७५

साताको पहिलो दिन अाइतबार शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्चेञ्जका अनुसार नेप्से परिसूचक १२.५१ बिन्दुले ओरालो लागेर एक हजार ३५३.६४ बिन्दुमा आइपुगेको छ।

हिउँ पग्लिन नपाउँदा बिजुली उत्पादन घट्यो

हिउँ पग्लिन नपाउँदा बिजुली उत्पादन घट्यो

शुक्रबार, २१ बैशाख २०७५

चर्को गर्मी हुने वैशाखमा पनि वातावरण चिसै भएपछि हिउँ पग्लन नपाउँदा बिजुली उत्पादन घटेको छ। नदी प्रवाहमा आधारित जलविद्युत आयोजनाबाट उत्पादन हुने बिजुली गत वर्षको यही समयको तुलनामा २४ प्रतिशतसम्म कमी आएको हो।

क्याप र स्प्रेड दरको असर लघुवित्तको नाफा ह्वात्तै घट्यो

क्याप र स्प्रेड दरको असर लघुवित्तको नाफा ह्वात्तै घट्यो

बुधबार, १९ बैशाख २०७५

नेपाल राष्ट्र बैंकले लघुवित्तको ब्याजदरमा अंकुश लगाउँदै कसिलो नीति ल्याएपछि लघुवित्त कम्पनीहरुको नाफा स्वात्तै घटेको छ ।नियामक निकाय राष्ट्र बैंकले १८ प्रतिशतभन्दा बढी ब्याजदरमा लघुवित्तले लगानी गर्न नपाउने व्यवस्था गरेपछि उनीहरुको नाफा घटेको हो।

शेयर बजारः आठ अंकले घट्यो

शेयर बजारः आठ अंकले घट्यो

आइतबार, १६ बैशाख २०७५

गत सातादेखि नै निरन्तर ओरालो लाग्दै आएको शेयर बजार आज पनि आठ अंकले घटेको छ।

सर्लाहीमा गहुँ उत्पादन घट्यो

सर्लाहीमा गहुँ उत्पादन घट्यो

आइतबार, ०९ बैशाख २०७५

सर्लाहीमा यस वर्ष गहुँ उत्पादन घटेको छ। उखु खेती विस्तार भएकाले गहुँ खेतीको क्षेत्रफल घटेको र त्यसको असर उत्पादन परेको बताइएको छ। असिनाले पनि असर गरेको छ।

जिम्मेवारी र जवाफदेहिता झन् घट्यो

जिम्मेवारी र जवाफदेहिता झन् घट्यो

आइतबार, ०२ बैशाख २०७५

महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको ५५औं लेखापरीक्षण प्रतिवेदनले सरकारी निकायबाट भएको खर्चमा पाँच खर्ब रुपैयाँभन्दा माथि बेरुजु देखाएको छ। बर्सेनि बेरुजुको अंक बढ्दै जानुले सरकारी निकायमा आर्थिक अनुशासनहीनता मौलाएको संकेत गर्छ। यो समस्याले अर्थतन्त्रमा पारेको प्रभाव, सुधारका लागि चाल्नुपर्ने कदमलगायत विषयमा नागरिकका लागि विष्णु तामाङले महालेखापरीक्षक टंकमणि शर्मा दंगालसँग गरेको कुराकानीको सम्पादित अंश :

दोहोरो अंकले घट्यो शेयर बजार

दोहोरो अंकले घट्यो शेयर बजार

आइतबार, १८ चैत २०७४

धितोपत्र बजारमा आइतबार शेयरको मूल्य दोहोरो अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्चेञ्जका अनुसार नेप्से परिसूचक २४.०५ अंकले ओरालो लागेर एक हजार १९६.२४ बिन्दुमा पुगेको छ।

चिनी उत्पादन चार वर्षमा ७३ हजार टनले घट्यो

चिनी उत्पादन चार वर्षमा ७३ हजार टनले घट्यो

शुक्रबार, १६ चैत २०७४

मुलुकमा चिनीको माग हरेक वर्ष बढ्दै गइरहेको भए पनि स्वदेशी उत्पादन भने घट्दै गएको छ । सरोकारवालका अनुसार चार वर्षको अवधिमा चिनी उत्पादन झन्डै ७३ हजार टनले घटेको छ।

शेयर बजारमा भारी गिरावट : सोमबार दोहोरो अंकले घट्यो

शेयर बजारमा भारी गिरावट : सोमबार दोहोरो अंकले घट्यो

सोमबार, २१ फागुन २०७४

लगातार ओरालो लाग्दै आएको शेयर बजार आज पनि दोहोरो अंकले घटेको छ। आइतबार ४१ अंकले घटेको बजार सोमबार १६.६९ अंकले घटेको छ। नेपाल स्टक एक्स्चेन्जका अनुसार दोहोरो अंकले बजार घट्दा नेप्से परिसूचक एक हजार २८७।७४ बिन्दुमा पुगेको छ।

पेट्रोलको मूल्य घट्यो

पेट्रोलको मूल्य घट्यो

आइतबार, २० फागुन २०७४

नेपाल आयल निगमले पेट्रोलको मूल्यमा एक रुपैयाँले घटाएको छ। स्वचालित मूल्य निर्धारण प्रणालीअनुसार अब पेट्रोलको मूल्य रु १०४ बाट घटेर रु १०३ कायम भएको छ। यो काठमाडौँ उपत्यकामा आधारित मूल्य हो।

सिमेन्ट आयात घट्यो, क्लिंकरको बढ्यो

सिमेन्ट आयात घट्यो, क्लिंकरको बढ्यो

शुक्रबार, १८ फागुन २०७४

मुलुक सिमेन्ट उत्पादनमा आत्मनिर्भर हुन लागेको चर्चा चलिरहँदा यसको आयात घट्दै गएको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सिमेन्ट आयात झन्डै २४ प्रतिशतले घटेको हो।

गोलभेडा बिक्री आधा घट्यो

गोलभेडा बिक्री आधा घट्यो

सोमबार, १४ फागुन २०७४

आकाशे पानीमा निर्भर रहेको सर्लाहीको लालबन्दी र नवलपुरमा यो वर्ष पानी नपर्दा गोलभेडा उत्पादन घटेको छ । उत्पादन घटेसँगै मुलुकमै चर्चित लालबन्दी र नवलपुर बजारको गोलभेडा कारोबारमा पनि कमी आएको छ।

Ncell Footer Ad