गोरखा दरबारमा जमरा राखियो

गोरखा दरबारमा जमरा राखियो

आइतबार, १२ असोज २०७६

गोरखाको प्रशिद्ध धार्मिकस्थल मनकामना र गोरखा दरबारमा घटस्थापनाको दिन (आज) आईतबार धार्मिकविधि पूर्वक बिहान १० बजेर ३५ मिनेटमा जमरा राखिएको...

आज घटस्थापना, के-के गरिन्छ नवरात्रीभर?

आइतबार, १२ असोज २०७६

यसरी शास्त्रीय विधिले चण्डिकाको पूजाआराधना गरे शत्रुमाथि विजय गर्नुका साथै राज्य प्राप्ति हुन्छ भनेर देवीभागवतमा बताइएको छ। ...

आजदेखि चैत्र नवरात्र सुरु, घरघरमा घटस्थापना गरिँदै, शक्तिपीठमा भक्तजनको भीड

आजदेखि चैत्र नवरात्र सुरु, घरघरमा घटस्थापना गरिँदै, शक्तिपीठमा भक्तजनको भीड

शनिबार, २३ चैत २०७५

चैत्र शुक्ल प्रतिपदा अर्थात् चैत २३ गते शनिबारदेखि चैत्र नवरात्र शुरु भएको छ। चैतेदशैँसमेत भनिने यस पर्वमा दुर्गा भवानीको विशेष...

घटस्थापनाको छुट्टी !

घटस्थापनाको छुट्टी !

बुधबार, २४ असोज २०७५

हाम्रा धेरै पर्वमा सरकारले जातीय, क्षेत्रीय, धार्मिक, समुदाय, साम्प्रदायिकता, भौगोलिकता र सांस्कृतिक मान्यता हेरी सार्वजनिक छुट्टी दिने गरेको छ ।...

भक्तपुरमा नवरात्री मेला

भक्तपुरमा नवरात्री मेला

बुधबार, २४ असोज २०७५

घटस्थापनाको दिन बुधबारदेखि भक्तपुरमा नवरात्री मेला सुरु हुँदैछ । दसैंका नौ रात यहाँका नौ शक्तिपीठमा मेला लाग्ने गर्दछ । राती मेला लाग्ने भएकाले यस मेलालाई नौ राते मेला भनिन्छ।

बडादशैं सुरू, अाज घटस्थापना

बडादशैं सुरू, अाज घटस्थापना

बुधबार, २४ असोज २०७५

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादशैं आजदेखि शुरु भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ। बडा दशैँको पहिलो दिन आज घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ।

घटस्थापना कहिले गर्ने ? यस्तो छ शुभ साइत

घटस्थापना कहिले गर्ने ? यस्तो छ शुभ साइत

मङ्गलबार, २३ असोज २०७५

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार यस वर्षको दसैँको शुभ साइत बिहान ९:५१ बजे रहेको छ। समितिका सचिव सूर्य ढुंगेलका अनुसार टिकाकै दिन बिहान ९ :३९ मा देवी विसर्जनको साइत रहेको छ। यस पटक दसैं कार्तिक २ गते परेको छ।

दसैँको साइत सार्वजनिक, जमरा कुन समयमा राख्ने ?

दसैँको साइत सार्वजनिक, जमरा कुन समयमा राख्ने ?

शनिबार, ०६ असोज २०७५

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ। यसवर्ष असोज २४ गते नवरात्र आरम्भ हुने र त्यस दिन बिहान ७ बजेर १५ मिनेटमा घटस्थापनासहित जमरा राख्ने साइत छ।

आज घटस्थापना, घर घरमा जमरा राखिँदै [फोटो फिचर]

आज घटस्थापना, घर घरमा जमरा राखिँदै [फोटो फिचर]

बिहिबार, ०५ असोज २०७४

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने नेपालीको महान् पर्व वडा दशैँ आजदेखि सुरु भएको छ । यस वर्षको दुर्गा पक्ष तिथि घटबढ नभई १५ दिनकै भएकाले शक्तिको साधनाका लागि राम्रो योग परेको छ। विगत वर्षमा कुनै तिथि घटबढ हुँदा दुर्गा पक्ष १४ दिन वा त्योभन्दा पनि कम हुने गर्थ्यो। यस वर्ष १५ दिनको दशैँ भएकाले देवीको आराधना गर्नका लागि राम्रो अवसर जुटेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

भित्रियो दशैं, आज घटस्थापना, घरघरमा  जमरा (फोटो फिचर)

भित्रियो दशैं, आज घटस्थापना, घरघरमा जमरा (फोटो फिचर)

शनिबार, १५ असोज २०७३

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ शनिबारदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाइन्छ । बडादसैँको पहिलो दिन शनिबार घर घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । शनिबारदेखि दसैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad