निरू पालमाथि आक्रमण : घटनाको छानविन गर्न समिति गठन

निरू पालमाथि आक्रमण : घटनाको छानविन गर्न समिति गठन

शुक्रबार, १८ साउन २०७५

नेपाल कम्युनिस्ट पार्टीका सांसद एवं संसदीय सुनुवाइ विशेष समितिकी सदस्य निरू पालमाथि भएको आक्रमणको घटनाबारे छानविन गर्न समिति गठन भएको...

बाँदरमुढे घटनाको १३ वर्ष बित्यो : पीडितले न्याय पाएनन्

बाँदरमुढे घटनाको १३ वर्ष बित्यो : पीडितले न्याय पाएनन्

बुधबार, २३ जेठ २०७५

सशस्त्र द्वन्द्वका बेला तत्कालीन नेकपा माओवादीले चितवन जिल्लाको माडी क्षेत्रमा पर्ने कल्याणपुर गाविसको बाँदरमुढे खोलामा यात्रुवाहक बसमा विद्युतीय धराप विष्फोट...

आँधीखोला घटनाको छानबिन गर्न नेफेजको माग

आँधीखोला घटनाको छानबिन गर्न नेफेजको माग

मङ्गलबार, २५ बैशाख २०७५

स्याङ्जाको गल्याङस्थित आँधीखोला नदीमा माछासहित जलचर प्राणी सखाप पार्न भूमिका निर्वाह गर्नेमाथि छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न नेपाल वातावरण...

राप्रपाद्वारा घटनाको छानबिनको माग

राप्रपाद्वारा घटनाको छानबिनको माग

आइतबार, २५ चैत २०७४

राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन समूहले विराटनगरमा धर्मगुरु आचार्य श्रीनिवासमाथि हत्या गर्ने उद्देश्यले शनिबार गरिएको गोली प्रहारको निन्दा गर्दै घटनाको अविलम्ब...

टीकापुर घटनाको प्रतिवेदन सार्वजनिक गर्न माग

टीकापुर घटनाको प्रतिवेदन सार्वजनिक गर्न माग

शनिबार, २४ चैत २०७४

टीकापुर घटना राजबन्दी पीडित परिवार संघले राजनीतिक घटनामा संलग्न भएको आरोपमा थुनिएका दुई नाबालकसहित २६ जनालाई तत्काल रिहाइ गर्न माग गरेको छ।

सिरियामा भएको हिंसात्मक घटनाको निन्दा

सिरियामा भएको हिंसात्मक घटनाको निन्दा

बिहिबार, १७ फागुन २०७४

सिरियामा हालै भएको हिंसात्मक आक्रमणमा निर्दोष नागरिक र बालबालिकाको मृत्यु भएकामा विभिन्न संस्थाले दुःख व्यक्त गरेका छन् ।

कास्मिर घटनाको पाकिस्तानले मूल्य चुकाउनुपर्ने भारतको चेतावनी

कास्मिर घटनाको पाकिस्तानले मूल्य चुकाउनुपर्ने भारतको चेतावनी

बुधबार, ०२ फागुन २०७४

भारतको उत्तरी राज्य जम्मु र कास्मिरको सैनिक शिविरमा भएको लडाकु आक्रमणका लागि पाकिस्तानले ठूलो मूल्य चुकाउनुपर्ने भारतले चेतावनी दिएको छ ।भारतको सैनिक शिविरमा पछिल्लो पटक भएको आक्रमणपछि आणविक शक्ति सम्पन्न दुई छिमेकी विरोधी राष्ट्रबीचको तनाव थप सतहमा आएको छ ।

‘गुपचुप’ मा मिलापत्र भएको बलात्कार घटनाको छानबिन

‘गुपचुप’ मा मिलापत्र भएको बलात्कार घटनाको छानबिन

सोमबार, २२ माघ २०७४

बलात्कारको घटनामा पीडित पक्षलाई उजुरी नदिन अनेक प्रलोभन दिएर मिलापत्र गरिएको थियो । घटना त्यति बेला सामसुम भए पनि प्रहरीका उच्च अधिकारीसम्म सूचना पुगेपछि छानबिन समिति गठन भएको हो।

घटनाको उच्चस्तरीय अनुगमन

घटनाको उच्चस्तरीय अनुगमन

बुधबार, १२ पुष २०७४

वीरगञ्ज महानगरपालिका –१८ पटेलनगरस्थित सुपर ग्यास उद्योगमा गत पुस ५ मा भएको आगलगी घटनाको जाँचबुझ उच्चस्तरीय सरकारी टोलीले गरेको छ । ‘चार दिनभित्र हामीले यसको प्रतिवेदन सार्वजनिक गर्नेछौं । आगलगी भएको उद्योगबाट विभिन्न पक्षसँग कुराकानी गरी अवलोकनपछिको तथ्यहरु लिएका छौं,’ छानविन समितिका संयोजक रहेका आपूर्ति मन्त्रालयका कुमारप्रसाद दाहालले भने,‘ पहिलो चरणमा प्राविधिक त्रुटी भएको र नियन्त्रण गर्नमा मानवीय कमजोरी भएपछि घटना भएको हो ।’

म्यादी प्रहरी मृत्यु घटनाको छानबिन गर्न शाहीको माग

म्यादी प्रहरी मृत्यु घटनाको छानबिन गर्न शाहीको माग

शनिबार, ०८ पुष २०७४

विना विभागीयमन्त्री महेन्द्रबहादुर शाहीले यही पुस ७ गतेका दिन कालिकोटको सदरमुकाममा म्यादी प्रहरी विवेक ऐडीको दुःखद मृत्यु र आधा दर्जन जति घाइते भएको घटनाप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

संसदमा बोल्दै गृहमन्त्रीले भने:  रौतहट घटनाको छाबिन हुँदैछ

संसदमा बोल्दै गृहमन्त्रीले भने: रौतहट घटनाको छाबिन हुँदैछ

बुधबार, २५ साउन २०७४

गृहमन्त्री जनार्दन शर्माले रौतहट जिल्लाको गरुडा नगरपालिका–४ स्थित भित्री सडकको खाल्डोमा डुबेर चार बालिकाको ज्यान गएको घट्ना छानविनका लागि गृह मन्त्रालयले समिती गठन गरेको बताएका छन्।

संसदमा भरतपुर घटनाको बहस : ओलीको तर्क, दाहालको आक्रोश, देउवा माैन

संसदमा भरतपुर घटनाको बहस : ओलीको तर्क, दाहालको आक्रोश, देउवा माैन

मङ्गलबार, २३ जेठ २०७४

प्रधानमन्त्रीका एक मात्र उम्मेदवार देउवाले आफू किन प्रधानमन्त्री हुनुपर्ने भनेर नयाँ कुरा सुनाउलान् देलान् भन्ने थियो। संसदमा प्रधानमन्त्रीको निर्वाचन अघि संसदलाई सम्बोधन गर्न आएका उनले भोट मागेनन्। न त आफ्नो सरकारले के गर्नेछ भनेर योजनै सुनाए। बरु भने, ‘मेरो उम्मेदवारी किन भनेर बोलौंला भनेको थियो। ओलीजीले यति धेरै सवाल उठाउनु भयो कि पहिला त्यतै जाऊ।’

एमालेद्वारा दोलखा घटनाको निन्दा

एमालेद्वारा दोलखा घटनाको निन्दा

बुधबार, २७ बैशाख २०७४

नेकपा एमालेले स्थानीय तहको निर्वाचनका सिलसिलामा दोलखाको गौरीशङ्कर गाउँपालिका– २ मा नेकपा माओवादी केन्द्रका कार्यकर्ताको आक्रमणबाट आफ्ना कार्यकर्ता कुलबहादुर तामाङको निधन भएकामा निन्दा गरेको छ ।

कञ्चनपुर घटनाको नागरिक समाजद्वारा भर्त्सना

कञ्चनपुर घटनाको नागरिक समाजद्वारा भर्त्सना

शुक्रबार, २७ फागुन २०७३

भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोली लागेर सुदूरपश्चिमको कञ्चनपुरमा गोविन्द गौतमको मृत्यु भएपछि नागरिक समाज इटहरीले भत्र्सना गरेको छ।

संघीय गठवन्धनद्वारा सप्तरी घटनाको विरोधमा नेपाल बन्द घोषणा

संघीय गठवन्धनद्वारा सप्तरी घटनाको विरोधमा नेपाल बन्द घोषणा

मङ्गलबार, २४ फागुन २०७३

सप्तरी घटनाको विरोधमा संघीय गठवन्धनले आगामी फागुन २७ गते नेपाल बन्द गर्ने घोषणा गरेको छ। साथै फागुन २६ गते काठमाडौं सहित देश भरका सदरमुकाममा विरोध सभा गर्ने निर्णय गरेको छ।

सप्तरी घटनाको छानविन गर्न एमाले आग्रह

सप्तरी घटनाको छानविन गर्न एमाले आग्रह

मङ्गलबार, २४ फागुन २०७३

नेकपा एमालेले सप्तरी घटनाको छानविन गर्न माग गरेको छ। एमाले केन्द्रिय कार्यालय धुम्बाराहीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव इश्वर पोखरेलले सप्तरी घटनाको राष्ट्रिय मानव अधिकार आयोगलाई छानविन गर्न आग्रह गरे।

सप्तरी घटनाको आक्रोशमा सिरहामा दुई ट्रकमा आगजनी

सप्तरी घटनाको आक्रोशमा सिरहामा दुई ट्रकमा आगजनी

सोमबार, २३ फागुन २०७३

सप्तरीमा प्रहरीको गोलीबाट मधेसी मोर्चाका तीनजना प्रदर्शनकारीको निधन भएपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सहितका नेताहरुलार्ई सुरक्षा घेरामा सुरक्षाकर्मीले सशस्त्र प्रहरी गण बरमझिया पुर्याएको थियो। सशस्त्र प्रहरीको गणबाट साँझ सुरक्षा घेरामै नेताहरुलाई ईटहरी पुर्याइएको थियो।

नमीठो घटनाको सम्झना

नमीठो घटनाको सम्झना

शुक्रबार, ०७ असोज २०७३

छिमेकी भारतले गत वर्ष हठात् नेपालमाथि लगाएको नाकाबन्दीको अस्ति बुधबार ठीक वर्ष दिन पुग्दा धेरैले त्यो अमानवीय घटनाको स्मरण गरे। कतिपय घटना सम्झनुभन्दा बिर्सनु लाभदायी हुन्छ भन्ने तथ्य ज्ञात हुँदाहुँदै धेरै नेपाली यसलाई सम्झन बाध्य भए।

काबुल घटनाको छानविन कार्यदलले प्रतिवेदन बुझायो

काबुल घटनाको छानविन कार्यदलले प्रतिवेदन बुझायो

मङ्गलबार, ३२ साउन २०७३

१३ जनाको ज्यान जाने गरी केही समयअघि अफगानिस्तानको काबुलमा भएको घटनाको छानविन गर्न बनेको कार्यदलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको छ।

काबुल घटनाको एनआरएनएद्वारा निन्दा

काबुल घटनाको एनआरएनएद्वारा निन्दा

सोमबार, ०६ असार २०७३

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले १४ जनाको ज्यान जानेगरी सोमबार बिहान भएको काबुल बिष्फोटको निन्दा गरेको छ ।

Ncell Footer Ad