बलात्कारका घटना बढ्दै

बलात्कारका घटना बढ्दै

बिहिबार, ३० असोज २०७६

चालू आर्थिक वर्षको तीन महिनामा सुर्खेतमा बलात्कारका २३ वटा घटना दर्ता भएका छन् । ति मध्ये तीन वटा सामुहिक बलात्कार...

आलम सात दिन हिरासतमा : घटना लुकाउने प्रयास असफल

आलम सात दिन हिरासतमा : घटना लुकाउने प्रयास असफल

बुधबार, २९ असोज २०७६

जिल्ला अदालत रौतहटले २२ जनाको हत्या गरेको आरोपमा आइतबार पक्राउ परेका महम्मद आफताब आलमलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न...

छुट्टाछुट्टै घटनामा तीन पक्राउ

छुट्टाछुट्टै घटनामा तीन पक्राउ

मङ्गलबार, २८ असोज २०७६

प्रहरीले लागुऔषधसहित एक जनालाई सोमबार पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका–३ मा डेरा गरी बस्ने भारतको लखिमपुरका १९ वर्षीय आशिष बालमिकीलाई...

आपराधिक घटना रोक्न प्रहरी सक्रिय

आपराधिक घटना रोक्न प्रहरी सक्रिय

मङ्गलबार, १४ असोज २०७६

गाउँ, बस्ती, शहर, बजार सबैतिर दशैंको रौनक शुरु भइसकेको छ। कोही शहरबाट गाउँ फर्किरहेका छन् त कोही गाउँबाट शहरतिर झर्दैछन्।...

‘सरकारले द्धन्द्धकालको सत्यतथ्य बाहिर ल्याउन चाहेन’

‘सरकारले द्धन्द्धकालको सत्यतथ्य बाहिर ल्याउन चाहेन’

बुधबार, २५ भदौ २०७६

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सशष्त्र द्धन्द्धकालीन घटनाको सत्यतथ्य बाहिर ल्याउन सरकार आफैंले नचाहेको दावी गरेका छन्।

गाई मरेको घटनाको स्थलगत अध्ययन गरिने

गाई मरेको घटनाको स्थलगत अध्ययन गरिने

मङ्गलबार, १७ भदौ २०७६

विश्व हिन्दू महासङ्घ राष्ट्रिय समितिले बाँकेबाट सुर्खेतमा लैजाने क्रममा गाई मरेको घटनाको स्थलगत अध्ययन गर्न नौ सदस्यीय समिति गठन गरेको छ।

बम विष्फोट घटनाको विभिन्न पार्टीद्वारा भर्त्सना

बम विष्फोट घटनाको विभिन्न पार्टीद्वारा भर्त्सना

शुक्रबार, ३१ साउन २०७६

प्रदेश ५ प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक भूमिश्वर ढकालको निजी निवासमा गय राति भएको बम विष्फोट घटनाको विभिन्न पार्टीले विरोध एवं भर्त्सना गरेका छन्।

लागुऔषध मुख्य चुनौती

लागुऔषध मुख्य चुनौती

मङ्गलबार, २८ साउन २०७६

पछिल्लो समय बढिरेका अपराधका घटना न्यूनीकरण गर्न लागुऔषध मुख्य चुनौती रहेको प्रहरीले बताएको छ। यो कुरा पछिल्लो समय लागुऔषध प्रयोग तथा ओसारपसारको अखडा बन्दै जानुले पनि पुष्टि गरेको प्रहरीको दाबी छ। खुला सिमाना र सहज उपलब्धताका कारण दिन प्रतिदिन प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएको प्रहरीले जनाएको छ।

कैलालीमा शृङ्खाबद्ध चोरीका घटना बढ्याे

कैलालीमा शृङ्खाबद्ध चोरीका घटना बढ्याे

मङ्गलबार, २८ साउन २०७६

केही वर्षयता कैलालीमा शृङ्खलाबद्धरूपमा केही वर्षयता कैलालीमा शृङ्खलाबद्धरूपमा चोरीका घटना बढेका छन्। सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी रहेको कैलालीमा उच्च सुरक्षाका बीच पनि चोरीका घटना बढ्दै गएपछि कैलाली प्रहरीलाई चुनौती थपिएको छ।

छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

शनिबार, १८ साउन २०७६

सुनसरी सदरमुकाम इनरुवा ७ बर्छवामा पौडी खेल्ने क्रममा शुक्रबार साँझ एक बालकको डुबेर मृत्यु भएको छ।

छोरीमाथिको बलात्कारमा आमाकै सहयोग (घटनाकाे नालीबेलीसहित)

छोरीमाथिको बलात्कारमा आमाकै सहयोग (घटनाकाे नालीबेलीसहित)

सोमबार, ०६ साउन २०७६

धनुषाकी एउटी महिलाले आफ्नै छोरीमाथि बलात्कार गर्न स्थानीय एक पुरुषलाई साथ दिएको घटना सार्वजनिक भएको छ। भंगहा नागरपालिकी एक आमाले आफैंले जन्म दिएकी १२ वर्षीया बालिका छोरीमा बलात्कार गर्न स्थानीय ४० वर्षीय सीताराम महतोलाई साथ दिएको घटना बाहिरिएसँगै सबैको होस उडेको छ। रोजगारीको प्रलोभन देखाई आफ्नै आमाले जनकपुर लाने भनी भारतको दिल्ली पु¥याएर आफूले समेत अनैतिक सम्बन्ध राख्दै आएका सीतारामसँग यौन सम्पर्क गर्न लगाएको पीडित बालिकाले बताएकी छन्।

पचास लाखको लोभमा अपहरणपछि बाबुद्वारा छोरीको हत्या

पचास लाखको लोभमा अपहरणपछि बाबुद्वारा छोरीको हत्या

शुक्रबार, २० असार २०७६

पचास लाख रुपैयाको लोभमा रौतहटमा एक पिताले आफ्नै छोरीको अपहरण गरी हत्या गरेको घटना सार्वजनिक भएको छ । छिटै धनी हुने लोभमा रौतहटको मौलापुर नगरपालिका ६ पथराबुधराम गाउँका ३९ वर्षीय राम किशोर राय यादवले आफ्नै अबोध छोरीको आफ्नै घरबाट अपहरण गरेर निर्दयता पूर्वक कुटीकुटी मारेर पोखरीमा फालेको प्रहरीसमक्ष स्वीकार गरेका छन् ।

बलात्कार घटना दबाउन पञ्चायती

बलात्कार घटना दबाउन पञ्चायती

आइतबार, १५ असार २०७६

स्थानीय ११ वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेको अभियोगमा पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका–२७, उदयपुर–घुर्मीका २० वर्षीय राकेश यादवलाई खोजी गरिरहेको छ।

आत्महत्या गर्नेहरु बर्षेनी बढ्दै

आत्महत्या गर्नेहरु बर्षेनी बढ्दै

शुक्रबार, १३ असार २०७६

जिल्लाको धुनीबेसी नगरपालिकाका नगर सदस्य ३४ वर्षीय काली मिजारले गत असार ८ गते विष सेवन गरिन्। तरकारीमा हाल्ने ल्यखबलब जातको औषधी खादाँ उनको मृत्यु भयो। उनले किन विष सेवन गरिन् भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

संसदमा सिरिञ्ज आक्रमणका घटना रोक्न माग

संसदमा सिरिञ्ज आक्रमणका घटना रोक्न माग

मङ्गलबार, १० असार २०७६

प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सिरिञ्ज आक्रमण घटना रोक्न माग गरेका छन्। सांसद सांसद मीना सुब्बाले केही सातायता काठमाडौँमा सिरिञ्ज आक्रमणका घटना बढेकाले यसलाई नियन्त्रण गर्न र सर्वसाधारणलाई यसको त्रासबाट बचाउन सरकारको ध्यानाकर्षण गराए।

बलात्कारका घटनामा प्रहरीदेखि आफन्तसम्म संलग्न

बलात्कारका घटनामा प्रहरीदेखि आफन्तसम्म संलग्न

आइतबार, ०८ असार २०७६

बलात्कारका घटनामा प्रहरी, शिक्षक, परिवारका सदस्य (हजुरबुबा, भिजानु र ससुरा) संलग्न भएको पाइन्छ।

बलात्कारका घटना दोब्बर बढ्यो

बलात्कारका घटना दोब्बर बढ्यो

आइतबार, ०८ असार २०७६

पछिल्लो नौ महिनाको अवधिमा कर्णालीमा ११६ बलात्कारका घटना भएका छन् । यो गत आवको घटनाभन्दा करीब दोब्बर हो । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार गत आर्थिक वर्ष ५९ यस्ता घटना भएका थिए । प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक महेशविक्रम शाहकाअनुसार महिला हिंसाका घटनामध्ये अधिकांश घटना जबर्जस्ती करणीका छन् ।

किशोरीको बीभत्स हत्या, महिलामाथि सामूहिक बलात्कार

किशोरीको बीभत्स हत्या, महिलामाथि सामूहिक बलात्कार

मङ्गलबार, ३१ बैशाख २०७६

जिल्लामा पछिल्ला दिनमा भएका दुई दर्दनाक घटनाले सबैलाई चिन्तित तुल्याएको छ। शान्तिसुरक्षाप्रति केन्द्रीय तथा प्रदेश सरकारले प्रतिबद्धता जनाइरहे पनि जघन्य प्रकृतिका अपराध बढ्ने क्रम रोकिएको छैन। जिल्लामा एक १५ किशोरीको घाँटी रेटेर हत्या गरिएको छ भने ५८ वर्षीय एक महिला सामूहिक बलात्कारको सिकार भएकी छन्। हिलिहाङ गाउँपालिका–४ पञ्चमीको कात्तिकेमा किशोरीलाई घरनजिकै घाँटी रेटी हत्या गरिएको हो। फिदिम नगरपालिकामा ५८ वर्षीय महिलामाथि बिहे भइरहेको ठाउँबाटै जबर्जस्ती उठाएर लगी सामूहिक बलात्कार गरिएको घटनाको उजुरी जिल्ला प्रहरी कार्यालयमा परेको छ।

सिके राउत र रेशम चौधरी

सिके राउत र रेशम चौधरी

मङ्गलबार, २८ फागुन २०७५

केही दिनयता विशेष गरेर दुइटा घटनाले मुलुकको राष्ट्रिय राजनीतिलाई निकै तताएको छ। ती हुन्– कैलाली जिल्ला अदालतको रेशम चौधरीलगायत ११ जनालाई जन्मकैदको फैसलापछि राजपाले सरकारलाई दिएको समर्थन फिर्ता र सिके राउतले सरकारसँग गरेको सहमतिबाट उत्पन्न राजनीतिक हलचल।

बलात्कारका धेरै घटना चिनेजानेकैबाट

बलात्कारका धेरै घटना चिनेजानेकैबाट

शुक्रबार, १७ फागुन २०७५

फागुन ७ गते सिरहाको गोलबजार नगरपालिका–१० घुर्मीघाटकी १२ वर्षीया एक बालिका गाउँकै २१ वर्षीय दीपक राईबाट बलात्कृत भइन्। गाउँलेले राईलाई पक्राउ गरी प्रहरीको जिम्मा लगाए। प्रहरीले जबर्जस्तीकरणी मुद्दामा अदालतबाट १० दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको छ।

एक दिन जब थाइल्यान्ड हल्लियो

एक दिन जब थाइल्यान्ड हल्लियो

शनिबार, ०४ फागुन २०७५

“पूरै दशकमा एउटै पनि उल्लेख्य घटना नभएका दशकहरू पनि हुन्छन्। तर, दशकौँसम्म हुन नसकेका घटना एकै हप्तामा भएका पनि हुन्छन्। ” भ्लादिमिर इलिच लेनिनको यो भनाइ ज्यादै लोकप्रिय भनाइ हो।  कहिलेकाहीँ दशकहरू खाँदिएर एकै दिनमा अटाउँछन् र त्यस्ता एकै दिनले कुनै पनि देशको राजनीतिक आयाममा नाटकीय परिवर्तन ल्याउने गर्छ।  थाइल्यान्डको निम्ति गएको फेब्रुअरी ८ त्यस्तै दिन रह्यो।  त्यो औसत शुक्रबारको दिन थियो।

भेनेजुयला प्रकरण : राजदूत कार्की भन्छन्, ‘अहिलेसम्म स्पष्टिकरणको कुनै पत्र आएको छैन’

भेनेजुयला प्रकरण : राजदूत कार्की भन्छन्, ‘अहिलेसम्म स्पष्टिकरणको कुनै पत्र आएको छैन’

शनिबार, १९ माघ २०७५

भेनेजुयलाको राजनीतिक घटनाक्रमलाई लिएर नेकपाका अध्यक्ष पुष्पकमल दाहालद्धारा जारी विज्ञप्तिको विषयमा अमेरिकी सरकारले चासो प्रकट गरेको छ।

अलमलमै बिते चार वर्ष

अलमलमै बिते चार वर्ष

शनिबार, १९ माघ २०७५

माओवादी ‘सशस्त्र द्वन्द्व’ का बेला भएका मानवअधिकार उल्लंघनसम्बन्धी घटनाको सत्यतथ्य पत्ता लगाउने कार्यादेशसहित गठित दुई आयोगले अलमलमै चार वर्ष गुजारेका छन्। दुई वर्षभित्र काम सक्नुपर्ने कार्यादेशसहित गठित दुई आयोगले दुईपटकसम्म समय थप गर्दा पनि काम सम्पन्न गर्न नसकी सकारलाई अधुरो प्रतिवेदन बुझाउने तयारी गरेका छन्।

जुरेपीडितले अझै  पाएनन राहत

जुरेपीडितले अझै पाएनन राहत

शुक्रबार, १८ माघ २०७५

साढे चार वर्षअघि एक सय ४५ सयको ज्यान जानेगरी भएको जुरे पहिरो घटनाका पीडितका नाममा संकलित राहत अहिलेसम्म वितरण गरिएको छैन छ। उनीहरूलाई तत्काल राहत उपलब्ध गराउन सरोकारवालाले माग गरेका छन्। संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने सांसद, पूर्वमन्त्री र राजनीतिक दलका प्रतिनिधिसमेतको उपस्थितिमा बिहीबार बसेको जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठकले पाँच गाउँ सुनकोसीमा विलय गराउने जुरे पहिरोबाट पीडित बनेकालाई राहत दिने विषयमा सरकारले लिएको निर्णय मान्य नहुने अडानसमेत लिएको छ।

उपत्यकामा बढ्दै आगलागी, वार्षिक सरदर १२ जनाको मृत्यु

उपत्यकामा बढ्दै आगलागी, वार्षिक सरदर १२ जनाको मृत्यु

बिहिबार, १९ पुष २०७५

गत पुस ७ गते कलंकीमा एलपी ग्याँसजडित हिटर लिक भएर आगलागी हुँदा इन्जिनियर पुष्करराज श्रेष्ठसहित परिवारका तीन सदस्य गम्भीर घाइते। उपचारका क्रममा श्रेष्ठ र उनकी पत्नी अप्सरा श्रेष्ठको मृत्यु भयो। सोही घटनामा श्रेष्ठ दम्पतीका १६ महिने बालकको उपचार भइरहेको छ।

सन् २०१८ का विश्व चर्चित घटना

सन् २०१८ का विश्व चर्चित घटना

मङ्गलबार, १७ पुष २०७५

वर्ष सन् २०१८ मा पनि अमेरिकाको चर्चा र भूमिका धेरै देखियो भने अन्य देशका विभिन्न घटनाहरु पनि विश्वव्यापी भए। वर्षभरीका चर्चित मुख्य घटनाक्रमको सूचीमा राजनीतिक घटनाहरु नै धेरै भएका छन्। त्यस बाहेक हिंसात्मक, आपराधिक तथा अन्य विभिन्न घटनाहरु पनि चर्चाको शिखरमा पुग्न सफल भएका छन्। यस बर्षका मुख्य केही घटनाहरुको यहाँ संक्षेपमा स्मरण गरिएको छ।

महिला हिंसाका घटनामा वृद्धि

महिला हिंसाका घटनामा वृद्धि

शुक्रबार, १२ असोज २०७५

पछिल्लो एक तथ्याङ्कअनुसार गत भदौ महिनामा मुलुकभर १ सय ७० महिला हिंसाका घटना भएका छन्।

जुम्ला घटना ‘दुर्भाग्यपूर्ण’

जुम्ला घटना ‘दुर्भाग्यपूर्ण’

मङ्गलबार, १५ साउन २०७५

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले साउन ३ गते जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको घटनालाई दुर्भाग्यपूर्ण बताएका छन्।

सप्तरीमा कहालीलाग्दाे घटना : अंश जोगाउन ५ बर्षीया भतिजीसहित दाजुभाउजुको हत्या ?

सप्तरीमा कहालीलाग्दाे घटना : अंश जोगाउन ५ बर्षीया भतिजीसहित दाजुभाउजुको हत्या ?

सोमबार, १४ साउन २०७५

सप्तरीको राजविराज नगरपालिका १५ मुसहरनियाँमा आफन्तकै संलग्नतामा ५ वर्षीय बालिकासहित सिंगो परिवारकै हत्या गरिएको रहस्य खुलेको छ। स्थानीय ३५ बर्षीय सुरज साह, सुरजकी पत्नी १७ बर्षीया बेचनीदेवी साह र ५ बर्षीया छोरी प्रतिभा साहको आफन्तकै संलग्नतामा हत्या भएको प्रहरीले जनाएको छ।

वनजंगल र जलसम्पदा दोहनले बिपतका घटना बढ्दै

वनजंगल र जलसम्पदा दोहनले बिपतका घटना बढ्दै

आइतबार, १३ साउन २०७५

उदयपुरका सरोकारवालाहरूले प्राकृतिक सम्पदाको दोहन गरेका कारण बिपतका घट्ना बढ्दै गएको बताएका छन्।

बहुविवाह तथा सम्बन्ध विच्छेदको घटना बढ्दो

बहुविवाह तथा सम्बन्ध विच्छेदको घटना बढ्दो

आइतबार, १३ साउन २०७५

जनचेतनाको अभाव ,वैदेशिक रोजगार र श्रीमान श्रीमतीबीच अविश्वास जस्ता कारणले गर्दा प्रदेश नम्बर २ मा बहुविवाह तथा सम्बन्ध विच्छेदका घटना बढ्दै गएको छ।

प्रदेश नं १ः शुक्रबार अपराधका घटना धेरै

प्रदेश नं १ः शुक्रबार अपराधका घटना धेरै

शनिबार, १२ साउन २०७५

प्रदेश नं १ मा शुक्रबारका दिन अपराध र दुर्घटना धेरै हुने गरेको छ। प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उक्त दिन मध्याह्न १२ देखि साँझ ६ बजेसम्म प्रदेशका १४ जिल्लामा अपराधका घटना र दुर्घटना बढी हुने गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

सम्बन्ध बिच्छेदका घटना बढ्दै

सम्बन्ध बिच्छेदका घटना बढ्दै

शुक्रबार, ११ साउन २०७५

सुर्खेतमा सम्बन्ध बिच्छेदका घटना बढ्दै गएको पाइएको छ। जिल्ला अदालतको तथ्याङ्क अनुसार हरेक वर्ष सम्बन्ध बिच्छेदका घटना बढ्दो क्रममा छन्।

चालू आर्थिक वर्षमा ३० घटना दर्ता

चालू आर्थिक वर्षमा ३० घटना दर्ता

सोमबार, ३२ असार २०७५

पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाकी १५ वर्षीया एक किशोरी असार १८ गते छाउगोठमै सामुहिक बलात्कारको सिकार भइन्।

सल्यानमा सम्बन्ध बिच्छेदका घटना बढ्दै

सल्यानमा सम्बन्ध बिच्छेदका घटना बढ्दै

शुक्रबार, २९ असार २०७५

पछिल्लो केही समय यता सल्यानमा सम्बन्धबिच्छेदका घटना बढेका छन्।

छाउगोठमा बलात्कार प्रकरण : सँगै सुतेकी साथीकै मिलेमताेमा घटना

छाउगोठमा बलात्कार प्रकरण : सँगै सुतेकी साथीकै मिलेमताेमा घटना

बिहिबार, २१ असार २०७५

महिनावारी हुँदा बस्ने छाउगोठमा भएको सामुहिक बलात्कार प्रकरणमा पीडितसँगै सुतेकी युवती पक्राउ परेकी छन्। प्रहरीका अनुसार स्थानीय १६ वर्षीया निर्मला शर्माकै योजना र मिलेमतोमा ति युवतीमाथि सामूहिक बलात्कार भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक प्रेमबहादुर रेग्मीले निर्मलालाई मंगलबार पक्राउ गरिएको जानकारी दिए।

व्यक्तिगत घटना अनलाइनमा

व्यक्तिगत घटना अनलाइनमा

सोमबार, १८ असार २०७५

केन्द्रीय पञ्जीकरण विभागले २०३४ सालदेखिका जन्म, मृत्यु, बसाइँ–सराइ, विवाह र सम्बन्धविच्छेदका घटना अनलाइनमा राख्न थालेको छ।

उदयपुरमा बलात्कारका घटना बढ्दो

उदयपुरमा बलात्कारका घटना बढ्दो

बिहिबार, १४ असार २०७५

उदयपुरमा पछिल्लो समय बलात्कार तथा जबरजस्ती करणीका घट्ना बढ्दै गएको तथ्यांकले देखाएको छ।

बलात्कारका घटना बढे

बलात्कारका घटना बढे

शनिबार, ०९ असार २०७५

दाङ जिल्लामा पछिल्ल्लो ६ महिनामा ८४ वटा मानवअधिकार उल्लंघनका घटना भएका छन्। यो ६ महिनामा सबैभन्दा धेरै बलात्कार तथा बलात्कार प्रयासका घटना धेरै भएको इन्सेक दाङको अध्ययनले देखाएको छ।

जंगलमा बालकको शव, घटना रहस्यमय

जंगलमा बालकको शव, घटना रहस्यमय

सोमबार, २८ जेठ २०७५

बाँकेको राप्तीसोनारी–८, खल्लगाउँस्थित जंगलमा एक बालकको शव फेला परेको छ । सोही गाउँका १० वर्षीय आयुष केसीको शव घन्टेश्वरी सामुदायिक वनमा भेटिएको हो।

श्रीमतीबाट श्रीमान् पीडित भएका घटना बढे

श्रीमतीबाट श्रीमान् पीडित भएका घटना बढे

मङ्गलबार, २२ जेठ २०७५

श्रीमान्–श्रीमतीको झगडामा पहिले श्रीमान् पीडक र श्रीमती पीडित हुन्थे । अहिले श्रीमतीबाट श्रीमान् पीडित भएका केही घटना प्रहरीसम्म आइरहेका छन् ।

दाइजोको सकस : हत्या, आत्महत्यादेखि सम्बन्ध विच्छेदसम्मका घटना बढ्दै

दाइजोको सकस : हत्या, आत्महत्यादेखि सम्बन्ध विच्छेदसम्मका घटना बढ्दै

आइतबार, ०६ जेठ २०७५

पर्साको पोखरिया नगरपालिका–९ का रघुनाथ साहकी २२ वर्षीया छोरी मधुमाला कुमारीको बिहे २०७१ मा पर्सौनीबिर्ताका मनोज साह तेलीसँग धुमधामसाथ भएको थियो । तीन वर्ष नबित्दै रघुनाथ छोरी मधुमालाको ज्वाइँ र परिवारजनले हत्या गरेको भन्दै न्यायको खोजीमा जिल्ला अदालतदेखि प्रहरीसम्म धाइरहेका छन् । उनी दाइजोका कारण छोरी मारिएको बताउँछन्।

पार्टी एकता असाधारण घटना : अध्यक्ष दाहाल

पार्टी एकता असाधारण घटना : अध्यक्ष दाहाल

शनिबार, ०५ जेठ २०७५

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले दुई ठूला कम्युनिस्ट पार्टीबीचको एकता सामान्य परिघटना नभइ असाधारण रहेको बताएका छन्।

लोकतन्त्रपछि प्रेस स्वतन्त्रता हननका घटना

लोकतन्त्रपछि प्रेस स्वतन्त्रता हननका घटना

बिहिबार, २७ बैशाख २०७५

राजनैतिक पद्धतिको अभ्यासलाई मापन गर्ने मुख्य कसी हो प्रेस स्वतन्त्रता । प्रेस स्वतन्त्रताको स्तरले राजनैतिक पद्धतिको अभ्यासको स्थितिलाई प्रष्ट पार्छ । अधिनायकवादी र निरङ्‌कुश व्यवस्था तथा एकदलीय व्यवस्थामा प्रेस स्वतन्त्रता हुँदैन, लोकतन्त्रमा प्रेस स्वतन्त्रता हुन्छ भन्ने मान्यता छ ।

भारतमा एकपछि अर्को बलात्कारको घटना सार्वजनिक

भारतमा एकपछि अर्को बलात्कारको घटना सार्वजनिक

सोमबार, ०३ बैशाख २०७५

एक किशोरीमाथि भएको बलात्कारको घटनामा संलग्न रहेको भन्दै भारतको सत्तारुढ दलका सांसद पक्राउ परेको केही दिनमै देशको पश्चिमी राज्य गुजरातमा आइतबार अर्की एक बालिकाको निर्ममतापूर्वक बलात्कारपछि हत्या भएको घटना सार्वजनिक भएको छ।

बाँदरमुढे घटना जनयुद्धमा भएको सबैभन्दा ठूलो दुर्घटना  : अध्यक्ष दाहाल

बाँदरमुढे घटना जनयुद्धमा भएको सबैभन्दा ठूलो दुर्घटना : अध्यक्ष दाहाल

शुक्रबार, ३० चैत २०७४

नेकपा माओवादी केन्द्र्रका अध्यक्ष पुष्पकमल दाहालले चितवनको बाँदरमुढे घटना जनयुद्धमा भएको सबैभन्दा ठूलो दुर्घटना र गल्ती भएको दोहोर्‍याएका छन्।

सूचना प्रविधिको गलत प्रयोगले अपराधका घटना बढ्दै

सूचना प्रविधिको गलत प्रयोगले अपराधका घटना बढ्दै

बिहिबार, २२ चैत २०७४

ताप्लेजुङ प्रहरीले अपराधका घटना बढ्दै जानुमा सूचना र प्रविधिको गलत प्रयोग,अधिक मात्रामा हुने मादक पर्दाथको सेवन र लागू औषध तथा दुर्व्यसनीलाई मुुख्य दोष देखाएको छ।

बलात्कारका घटना बढे

बलात्कारका घटना बढे

बिहिबार, २२ चैत २०७४

बलात्कार र हत्यासम्बन्धी घटनाका खबर सार्वजनिक हुने क्रम बढिरहेको छ । कानुन र समाजले बलात्कार गर्नेलाई दण्डको भागीदार बनाए पनि मुलुकका विभिन्न भागमा यस्ता घटना बढिरहेका छन्।

जबरजस्ती करणीका अधिकांश घटना चिनजानबाटै

जबरजस्ती करणीका अधिकांश घटना चिनजानबाटै

मङ्गलबार, २० चैत २०७४

पछिल्लो समय जबरजस्ती करणीको अधिकांश घटनामा नजिककै चिनजानकै व्यक्तिहरुबाट बढी हुने गरेको निश्कर्ष महोत्तरीको सुरक्षा निकायको रहेको छ।

जबरजस्ती करणीका घटना दिउँसोको समयमा बढी

जबरजस्ती करणीका घटना दिउँसोको समयमा बढी

मङ्गलबार, २० चैत २०७४

ताप्लेजुङमा जबरजस्ती करणीका अधिकांश घटना दिउँसोको समयमा भएको पाइएको छ। यस्ता घटनामा सबैभन्दा बढी आफन्त,नातेदार, साथीभाई र चिनजानका मान्छे नै दोषी देखिएको समेत जिल्ला प्रहरी कार्यालयले बताएको छ।

Ncell Footer Ad