ग्लोबल आइएमई र जनता बैंक मर्ज हुने सहमतिपत्रमा हस्ताक्षर

ग्लोबल आइएमई र जनता बैंक मर्ज हुने सहमतिपत्रमा हस्ताक्षर

शुक्रबार, २० असार २०७६

ग्लोबल आइएमई बैंक लिमिटेड र जनता बैंक नेपाल लिमिटेड मर्ज हुने भएका छन्। शुक्रबार मर्जरको लागि सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।

ग्लोबल आइएमई र सुमेरु अस्पतालबीच सम्झौता

ग्लोबल आइएमई र सुमेरु अस्पतालबीच सम्झौता

बुधबार, ०४ असार २०७६

अस्पतालले बैंकका ग्राहक तथा कर्मचारीहरूलाई प्रदान गर्ने विभिन्न सेवासुविधामा दिइने छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो। ...

गल्छीमा ग्लोबल आइएमई बैंक

गल्छीमा ग्लोबल आइएमई बैंक

मङ्गलबार, ०३ बैशाख २०७६

ग्लोबल आइएमई बैंकले धादिङ जिल्लाको गल्छी गाँउपालिका वडा नं ६, गल्छीस्थित करदाता सेवा कार्यालय भवनमा एक्सटेन्सन काउन्टर सुरु गरेको छ।

ग्लोबल आइएमईको ‘सबै नेपालीको बचत खाता’

ग्लोबल आइएमईको ‘सबै नेपालीको बचत खाता’

आइतबार, ०१ बैशाख २०७६

ग्लोबल आइएमई बैंकले नेपाल सरकारले नयाँ वर्ष २०७६ वैशाख १ गतेदेखि घोषणा गरेको ‘समृद्धसँग जोडौं नातास् सबै नेपालीको बैंक खाता’...

ग्लोबल बैंकमा आगलागी

ग्लोबल बैंकमा आगलागी

बिहिबार, १६ फागुन २०७५

नारायणगढको शहीदचोकस्थित ग्लोबल आइएमई बैंकमा बिहीबार अपराह्न ३ बजे आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आगलागी विद्युत् चुहावट भएर भएको हो।

ग्लोबल आइएमई बैंककाे साधारण सभा सम्पन्न

ग्लोबल आइएमई बैंककाे साधारण सभा सम्पन्न

शुक्रबार, २७ पुष २०७५

ग्लोबल आइएमई बैंकले आफ्नो १२ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। उक्त साधारण सभाले आर्थिक वर्ष २०७४/०७५ को वितरण योग्य मुनाफा तथा संचित मुनाफा समेतबाट आफ्ना शेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ।

रोल्पाकोे घर्तीगाउँमा ग्लोबल आइएमई बैंक

रोल्पाकोे घर्तीगाउँमा ग्लोबल आइएमई बैंक

सोमबार, २९ असोज २०७५

ग्लोबल आइएमई बैंकले रोल्पाको माडी गाँउपालिका वडा नं २, घर्तीगाउँमा एक्सटेन्सन काउन्टर सुरु गरेको छ।

ग्लोबल आइएमई बैंकको मिस्ड कल बैंकिङ सेवा

ग्लोबल आइएमई बैंकको मिस्ड कल बैंकिङ सेवा

आइतबार, २८ असोज २०७५

ग्लोबल आइएमई बैंकले ग्राहकलाई अत्याधुनिक बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले मिस्ड कल बैंकिङ सेवा सुरु गरेको छ।

ग्लोबल आइएमई बैंक र लेखनाथ सिटी हस्पिटलबीच सम्झौता

ग्लोबल आइएमई बैंक र लेखनाथ सिटी हस्पिटलबीच सम्झौता

बिहिबार, २५ असोज २०७५

ग्लोबल आइएमई बैंक र पोखरा महानगरपालिकास्थित लेखनाथसिटी हस्पिटलबीच २५ प्रतिशत छुट दिने सम्झौता भएको छ।

ग्लोबल आइएमईका ग्राहकलाई चन्द्रागिरिमा छुट

ग्लोबल आइएमईका ग्राहकलाई चन्द्रागिरिमा छुट

बुधबार, १७ असोज २०७५

ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले चन्द्रागिरि हिल्स लिमिटेडको केबलकार टिकटमा छुट पाउने भएका छन्।

ग्लोबल आइएमई बैंक र पाटन प्याथ ल्याबबीच सम्झौता

ग्लोबल आइएमई बैंक र पाटन प्याथ ल्याबबीच सम्झौता

मङ्गलबार, १६ असोज २०७५

ग्लोबल आइएमई बैंक र पाटन प्याथ ल्याबबीच विभिन्न सेवा तथा छुटसम्बन्धी सम्झौता भएको छ। बैंकले ल्याबसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय परीक्षणमा सहुलियत दिने उद्देश्यले दुईपक्षीय सम्झौता गरेको हो।

Ncell Footer Ad