ग्राहककाे सन्तुष्टि नै हाम्राे उद्देश्य

ग्राहककाे सन्तुष्टि नै हाम्राे उद्देश्य

आइतबार, ०८ मङि्सर २०७६

भारतको उडिसामा जन्मेका लक्ष्मीप्रसाद दास हाल लाइफ इन्स्योरेन्स कर्पाेरेसन नेपाल (एलआइसी नेपाल)का प्रमुख कार्यकारी अधिकृत छन्। ...

ब्राजिलका राष्ट्रपतिद्वारा ब्राजिलको मुख्य अखबारको ग्राहक नबन्ने घोषणा

ब्राजिलका राष्ट्रपतिद्वारा ब्राजिलको मुख्य अखबारको ग्राहक नबन्ने घोषणा

शुक्रबार, १५ कार्तिक २०७६

ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले ब्राजिलको एउटा मुख्य अखबारको ग्राहक नबन्ने घोषणा गरेका छन्। राष्ट्रपति बोल्सोनारोले देशका प्रमुख सञ्चार माध्यमले आफ्ना...

अरिङ्गालको परिकार ग्राहकको रोजाइमा

अरिङ्गालको परिकार ग्राहकको रोजाइमा

शुक्रबार, २० भदौ २०७६

जङ्गलका रुखको टुप्पामा गोला बनाउने अरिङ्गालको मीठो परिकार म्याग्दीमा आउने होटलका ग्राहकको रोजाईमा परेको छ । मानिसलाई चिल्यो भने ज्यानैसमेत...

नुन अभावको बहानामा ग्राहक ठग्दै व्यापारी

नुन अभावको बहानामा ग्राहक ठग्दै व्यापारी

बुधबार, ११ भदौ २०७६

सुदूरपश्चिमका विभिन्न पाँच जिल्लामा नुनको चरम अभाव भएको छ। कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी र डोटीका विभिन्न क्षेत्रमा नुनको चरम अभाव...

काभ्रेमा विद्युतीय इन्डक्सन चुलो वितरण

काभ्रेमा विद्युतीय इन्डक्सन चुलो वितरण

सोमबार, ०९ भदौ २०७६

नेपाल विद्युत प्राधिकरणले सर्वसाधारणमा विद्युत खपत बढाउनको लागि ग्राहकलाई इन्डक्सन चुलो वितरण कार्य सुरु गरेको छ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार तेमाल गाउँपालिकाको नारायणस्थानमा आयोजित एक कार्यक्रममा विद्युतीय चुलो इक्डक्सनको वितरण गरेका छन्।

लक्ष्मी लघुवित्तले ग्राहकको क्षमता बढाउने

लक्ष्मी लघुवित्तले ग्राहकको क्षमता बढाउने

बिहिबार, २१ चैत २०७५

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले इलाम र पाँचथर जिल्लाको चारवटा शाखा कार्यालयमार्फत अदुवा र अलैंची खेती गर्न नेपाल एग्रिकल्चर मार्केट डेभलपमेन्ट प्रोग्राम–सहजसँग सम्झौता गरेको छ।

नागरिक ग्राहक योजनाको विजेता घोषणा

नागरिक ग्राहक योजनाको विजेता घोषणा

सोमबार, ११ चैत २०७५

नेपाल रिपब्लिक मिडियाले संचालन गरेको Scarch and Win ग्राहक योजनाको पहिलो महिनाको बिजेता समग्र विकास केन्द्र चाबहिलले जितेको छ।

सन्राइज बैंकको सम्झौता

सन्राइज बैंकको सम्झौता

बुधबार, २९ फागुन २०७५

सन्राइज बैंकले ग्राहकमाझ उच्चस्तरीय सुविधा दिने क्रममा हालै भारतस्थित बिएलके सुपर स्पेससालिटी र नानाभाती सुपर स्पेससालिटी हस्पिटलबीच सम्झौता भएको छ।

एभरेस्ट बैंकका १० लाखभन्दा बढी ग्राहक

एभरेस्ट बैंकका १० लाखभन्दा बढी ग्राहक

आइतबार, २६ फागुन २०७५

एभरेस्ट बैंक लिमिटेडको ग्राहक संख्या १० लाख नाघेको छ । बैंकले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी उक्त जानकारी गराएको हो । योसँगै सम्भवतः मुलुककै सबैभन्दा बढी ग्राहक भएको बैंक बनेको एभरेस्टको दाबी छ । सो अवसरमा बैंकले साझेदार भारतको पञ्जाब नेसनल बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत सुनिल मेहताको औपचारिक भ्रमणको स्वागत गरेको छ ।

एनआइसी एसियाको स्मार्ट टेलर

एनआइसी एसियाको स्मार्ट टेलर

बिहिबार, १६ फागुन २०७५

एनआइसी एसिया बैंकले ग्राहकको सुविधालाई मध्यनजर गर्दै डिजिटल बैंकिङ प्रविधिमा आएको विकासलाई नयाँ उचाइ दिन सबै शाखा कार्यालयमा रहेका टेलरलाई आधुनिकीकरण गरी स्मार्ट टेलर सञ्चालनमा ल्याएको छ।

भ्वाइस सेवाका ग्राहक चार करोड

भ्वाइस सेवाका ग्राहक चार करोड

सोमबार, १३ फागुन २०७५

मोबाइल र टेलिफोन सेवाका ग्राहकको संख्या झण्डै चार करोड पुगेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार भ्वाइस सेवा लिने ग्राहक पछिल्लो समय उल्लेख्य रुपमा बढेका छन्।

महिन्द्रा टु ह्विलर्सको भ्यालेन्टाइन अफर

महिन्द्रा टु ह्विलर्सको भ्यालेन्टाइन अफर

बुधबार, २३ माघ २०७५

महिन्द्रा टू ह्विलर्स अन्तर्गत अग्नि मोटो इन्कले भ्यालेन्टाइन–डेको अवसर पारेर विशेष छुटको अफर ल्याएको छ।

१५ वर्षमा २ करोड ग्राहक

१५ वर्षमा २ करोड ग्राहक

बुधबार, २३ माघ २०७५

नेपाल टेलिकमका ग्राहक १५ वर्षमा दुई करोडभन्दा धेरै भइसकेका छन्। १५ वर्षअघि कम्पनीका ग्राहक चार लाख २२ हजार रहेकोमा हाल यो संख्या दुई करोड १० लाख पुगेको छ। मंगलबार टेलिकम स्थापनाको १५औं वार्षिकोत्सवका अवसरमा बोल्दै टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले ग्राहक संख्यामा उल्लेख्य वृद्धि हुँदै आम्दानी बढिरहेको बताए।

मेगा बैंकका ग्राहकलाई विशेष सुविधा

मेगा बैंकका ग्राहकलाई विशेष सुविधा

मङ्गलबार, १७ पुष २०७५

मेगा बैंक नेपाल लिमिटेडले राजधानीका आठ वटा शाखामा ग्राहकहरुका लागि मंगलबारबाट विशेष सुविधा सुरु गरेको छ। बैंकमा सेवा लिन आउने ग्राहकहरुको सहजताका लागि मेगा बैंकले ‘कस्टमर केयर अफिसर’ नियुक्त गरी विशेष सुविधा थपेको हो। उनीहरुलाई ग्राहकहरुको बैंकिङ्ग आवश्यकतालाई हेरविचार गर्ने विशेष जिम्मेवारी दिइएको छ।

‘प्लास्टिकका भाँडाकुँडा नै ग्राहकले रुचाउँछन्’

‘प्लास्टिकका भाँडाकुँडा नै ग्राहकले रुचाउँछन्’

शुक्रबार, २८ मङि्सर २०७५

भारतबाट आएका मोहम्मद समसुद्धिनले प्लास्टिकका भाँडाकुँडा बेच्न थालेको डेढ दशक भयो। बालाजु क्षेत्रमा डेरा गरी बस्ने उनी हरेक दिन काठक्षेत्रका गाउँ–गाउँमा भाँडा बेच्छन्।

मुक्तिनाथ विकास बैंकद्वारा कर्जा मिनाहा

मुक्तिनाथ विकास बैंकद्वारा कर्जा मिनाहा

बुधबार, १४ कार्तिक २०७५

मुक्तिनाथ विकास बैंकले लघु बैंकिङ ग्राहक सदस्यको मृत्यु भएकाको कर्जा मिनाहा तथा नगद फिर्ता गरेको छ।

ग्लोबल आइएमईका ग्राहकलाई चन्द्रागिरिमा छुट

ग्लोबल आइएमईका ग्राहकलाई चन्द्रागिरिमा छुट

बुधबार, १७ असोज २०७५

ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले चन्द्रागिरि हिल्स लिमिटेडको केबलकार टिकटमा छुट पाउने भएका छन्।

ग्राहक योजनाका विजेतालाई स्कुटर

ग्राहक योजनाका विजेतालाई स्कुटर

बिहिबार, १० जेठ २०७५

नेपाल रिपब्लिक मिडियाको प्रकाशन नागरिक दैनिकले संचालन गरेको विश्वसनीय समाचार हातहातमा उपहार शीर्षकको ग्राहक योजनामा श्री आर्यान वाईन सप, मुलपानी विजेता बनेको छ । यो योजना अन्तर्गत अन्तिम महिनाको मासिक विजेता बनेको आर्यान वाईन सपले अप्रिला स्कुटर प्राप्त गरेको छ।

टेलिकमका ग्राहक करोडभन्दा बढी

टेलिकमका ग्राहक करोडभन्दा बढी

बुधबार, ०९ जेठ २०७५

नेपाल टेलिकमको डाटा सेवाका प्रयोगकर्ता संख्या एक करोड नाघेको छ । कम्पनीले हालै सार्वजनिक गरेको २०७४ चैतको एमआइएस रिपोर्ट अनुसार डाटा सेवाका प्रयोगकर्ता एक करोड एक लाख ५४ हजार पुगेका छन्।

टेलिकमका ग्राहक दुई करोड !

टेलिकमका ग्राहक दुई करोड !

आइतबार, २३ बैशाख २०७५

नेपाल टेलिकमको ग्राहक आधार करीब दुई करोड तथा डाटा सेवाका प्रयोगकर्ता एक करोडको हाराहारीमा पुगेको कम्पनीले जनाएको छ।

पोर्चुगलमा टंकको रेष्टुराँमा सुनको चुल्हो : प्रधानमन्त्रीदेखि राजकुमारीसम्म ग्राहक

पोर्चुगलमा टंकको रेष्टुराँमा सुनको चुल्हो : प्रधानमन्त्रीदेखि राजकुमारीसम्म ग्राहक

मङ्गलबार, १५ फागुन २०७४

उनको रेष्टुराँमा युरोपका शीर्ष नेता, प्रधानमन्त्री, विभिन्न देशका राजदूत, गायक, कलाकार र खेलाडी नियमित जस्तै खाना खान आउँछन्। पोर्चुगलका प्रधानमन्त्री त उनका नियमित ग्राहक नै हुन्। साउदी अरबकी राजकुमारीले समेत आफ्नो रेष्टुराँमा आएर खाना खाएको सापकोटा सुनाउँछन्।

नागरिक ग्राहक योजना : फुयाँलले जिते एलईडी टिभी

नागरिक ग्राहक योजना : फुयाँलले जिते एलईडी टिभी

सोमबार, २९ माघ २०७४

नेपाल रिपब्लिक मिडियाले ‘विश्वसनीय समाचार हातहातमा उपहार’ शीर्षकमा नागरिक दैनिकको ग्राहक योजना संचालन गरेको छ।

नागरिकको ग्राहक योजनाको स्कुटर खनाललाई

नागरिकको ग्राहक योजनाको स्कुटर खनाललाई

शुक्रबार, ०७ पुष २०७४

नेपाल रिपव्लिक मिडिया प्रालिले पूर्वाञ्चलमा लागु गरेको वार्षिक ग्राहक योजना अन्तर्गतको बम्पर उपहार महिन्द्राको गुस्टो स्कूटर झापा, विर्तामोडकी सेलिना खनालले लक्की ड्रमार्फत जितेका छन्।

रिपब्लिका ग्राहक योजनाको स्कूटर अविनाशालाई

रिपब्लिका ग्राहक योजनाको स्कूटर अविनाशालाई

बिहिबार, २३ कार्तिक २०७४

नेपाल रिपब्लिक मिडियाले सञ्चालन गरेको ‘गेट स्मार्ट गेट रिपब्लिका’ ग्राहाक योजना अन्तर्गत असोज महिनाको ग्राहाकहरु मध्येबाट लक्की ड्र गरी बिजेता घोषणा गरिएको छ। सो अनुसार  महादेवटार निबासी श्री अवानिशा शिवाकोटीले अप्रिला १५० एसआर स्कूटर जितेकी छिन्।

टेलिकमको लापरबाहीले ग्राहक मर्कामा

टेलिकमको लापरबाहीले ग्राहक मर्कामा

शुक्रबार, १६ भदौ २०७४

नेपाल टेलीकमको लापरबाहीका कारण खोटाङका नमस्ते तथा स्काई फोनका ग्राहक मारमा परेका छन् । फोनमा नेटवर्क नहुने, नेटवर्क आए पनि आवाज स्पष्ट नसुनिने, दुई मिनेटभन्दा बढी कुरा गरे आफैँ फोन काटिने, राती १० बजदेखि विहान ५ बजेसम्म नेटवर्क नहुने लगायतका समस्या देखिएपछि उपभोक्ता मारमा परेका हुन् ।

झण्डै ५० प्रतिशत एनसेल ग्राहक स्मार्टफोन प्रयोगकर्ता

झण्डै ५० प्रतिशत एनसेल ग्राहक स्मार्टफोन प्रयोगकर्ता

बिहिबार, ०५ साउन २०७४

इन्टरनेट सेवाको माग र प्रयोग बढेसँगै स्मार्टफोन प्रयोगकर्ताको संख्यामा पनि उलेख्य वृद्धि भइरहेको अवस्थामा एनसेलका झण्डै ५० प्रतिशत ग्राहकले स्मार्टफोन प्रयोग गर्ने गरेको तत्थ्य सार्वजनिक भएको छ ।

नेपाल टेलिकमका ‘७० लाख ग्राहक !’

नेपाल टेलिकमका ‘७० लाख ग्राहक !’

बुधबार, ०५ माघ २०७३

संसद्को सार्वजनिक लेखा समितिको बैठकमा नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष दीगम्भर झा बोल्दै थिए। उनले भने, ‘म हजुरहरूसमक्ष एक वास्तविकता देखाउन चाहन्छु।’

प्रहरी नै लागुऔषध ग्राहक बनेपछि...

प्रहरी नै लागुऔषध ग्राहक बनेपछि...

बुधबार, २९ मङि्सर २०७३

संगठित रुपमा लागुऔषध ओसारपसार धन्दा चलाउँदै आएको एउटा गिरोहलाई नियन्त्रणमा लिन काँकडभिट्टा प्रहरी बुधबार सफल भएको छ।

बिजुली चोर पक्राउ, २५२ ग्राहक कारबाहीमा

बिजुली चोर पक्राउ, २५२ ग्राहक कारबाहीमा

मङ्गलबार, १४ मङि्सर २०७३

समयमा विद्युत् महसुल नबुझाउने २५२ ग्राहकलाई कारबाही गरी नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्रले रु ६३ लाख ६५ हजार राजस्व सङ्कलन गरेको छ ।

Ncell Footer Ad