बौद्ध दर्शनमा पूर्वजन्म र पुनर्जन्म

बौद्ध दर्शनमा पूर्वजन्म र पुनर्जन्म

शनिबार, ३२ साउन २०७६

वर्तमान जीवनभन्दा पृथक, पूर्वजन्म र पुनर्जन्मको कुरा गर्दा अन्धविश्वास तथा अवैज्ञानिक भनेर पन्छाउनेहरू पनि छन्। यी विषयवस्तु अस्वीकार गर्नेलाई वैज्ञानिक...

बुद्धले जवाफ नदिएका प्रश्न

बुद्धले जवाफ नदिएका प्रश्न

शनिबार, २५ साउन २०७६

गौतम बुद्ध ई.पू. ४८३ मा वर्तमान भारतको कुशीनगरमा महापरिनिर्वाण हुँदा ठ्याक्कै ८० वर्षको उमेर पुगेको थियो। ३५ वर्षको उमेरमा बुद्धत्व...

बुद्धको मध्यम मार्ग

बुद्धको मध्यम मार्ग

शनिबार, १८ साउन २०७६

गौतम बुद्ध (इ.पूू. ५६३–४८३)ले कसरी छोटो समयमै आफ्नो मतवादलाई चारै दिशामा फैलाए होलान्? यो कौतुहलता आज पनि पाइन्छ। भारतको सारनाथमा...

बुद्धको मूर्ति तोडफोड घटनाको कांग्रेसद्वारा छानविन माग

बुद्धको मूर्ति तोडफोड घटनाको कांग्रेसद्वारा छानविन माग

बिहिबार, ०२ साउन २०७६

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भगवान गौतम बुद्धको मूर्ति तोडफोड घटनाको छानविन गर्न माग गरेको छ। ...

जलशुद्धिक अभ्यास

जलशुद्धिक अभ्यास

शनिबार, २१ असार २०७६

गौतम बुद्ध (इपू ५६३–४८३) को समय अलि फरक खालको थियो। त्यतिबेला धर्म दर्शनका क्षेत्रमा व्यापक रूपमा वैचारिक क्रान्ति भइरहेको भन्दा अतिशयोक्ति नहोला। गौतम बुद्धभन्दा अलि जेठो उमेरका थिए, वर्धमान महावीर, जसले प्रवत्र्तन गरेको धर्मदर्शन आजभोलि जैन नामबाट प्रचलित छ।

उथान्तको सम्झना र सम्मान

उथान्तको सम्झना र सम्मान

आइतबार, ०५ जेठ २०७६

पाँच दशक पहिले संयुक्त राष्ट्रसंघ (युएन) का तत्कालीन महासचिव उथान्त लुम्बिनी आएर े अवधारणा अघि बढाएपछि युएनले गौतम बुद्धको जन्मस्थल लुम्बिनीको विकासमा चासो देखाएको थियो। सन् १९७० मा जापानीज वास्तुविद केन्जो तेङ्गेसहित लुम्बिनी विकासको गुरुयोजना बनाउन उथान्तले मुख्य भूमिका निर्वाह गरेका थिए।

बुद्धसँग यौनका कुराहरू

बुद्धसँग यौनका कुराहरू

शनिबार, १४ बैशाख २०७६

गौतम बुद्धको जन्म ईसापूर्व ५६३ मा कपिलवस्तु नामको एउटा सानो शाक्य गणराज्यको पूर्वस्थित लुम्बिनी बगैंचामा भएको थियो। त्यति बेलाको समाज वा सामाजिक मूल्यमान्यताहरू धर्मराउँदो अवस्थामा थियो। बुद्धभन्दा निकै अघि वेदमा आधारित वैदिक परम्पराले जड गाडेको थाहा पाइन्छ तर अचेलका पण्डितले भन्ने गरेजस्तो भूगोलको सबै क्षेत्रमा यसको प्रभाव समान थिएन।

सूर्य नभएको भए के हुन्थ्यो ?

सूर्य नभएको भए के हुन्थ्यो ?

शनिबार, ०७ बैशाख २०७६

मान्छे सूर्यजस्तो कहिल्यै बन्न सक्दैन । बरु पछि गएर गौतम बुद्ध जस्तो सबै कुरा जान्नेसुन्ने भगवान् जस्तो भएर निस्कन सक्छौँ । गौतम बुद्ध पनि हाम्रो देशमा जन्मेका हुन् । तिनका महान् कामले गर्दा पछि आएर तिनलाई सबैले भगवान् भनेर पूजा गर्न थालेका हुन् । भाग्यशाली अधिकारी

बुद्धकालीन ब्राह्मणहरु

बुद्धकालीन ब्राह्मणहरु

शनिबार, २३ चैत २०७५

बौद्ध धर्म दर्शनको सन्दर्भमा ब्राह्मण समुदायको चर्चा प्रायः गैर बौद्ध सन्दर्भमा गरिएको पाइन्छ। गौतम बुद्धद्वारा देसित उपदेशसँग सम्बन्धित सबै विषयवस्तु बौद्ध हुन्। यस हिसावले बुद्ध र ब्राह्मण दुई विपरीतार्थ शब्द नै हुन् कि भन्ने आभास हुन्छ।

बुद्ध कसका हुन् ?

बुद्ध कसका हुन् ?

शनिबार, ०२ चैत २०७५

बुद्ध कसका हुन् ? झट्ट हेर्दा यसको जवाफ सहज र सरल जस्तो देखिन्छ। सजिलै जवाफ दिन सकिने प्रश्न यो होइन। यसका लागि ऐतिहासिक र दार्शनिक पृष्ठभूमिबाट गुज्रनु आवश्यक छ। पूर्वाग्रह वा पूर्वमान्यतालाई एक ठाउँमा राखी स्वतन्त्र चिन्तन पद्दति अपनाउनुपर्छ।

लुम्बिनी दर्शन

लुम्बिनी दर्शन

बुधबार, ०२ माघ २०७५

शान्तिका दूत गौतम बुद्ध लुम्बिनीमा जन्मेको तथ्य घामझैं छर्लंग छ। संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले सन् १९९७ मै लुम्बिनीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिसकेको छ। त्यसैले ‘बुद्ध नेपालमा जन्मेका थिए’ भनेर अब तर्क–विर्तक गरिराख्नुको कुनै तुक छैन।

बुद्धलाई ब्रह्माण्डको ज्योति घोषणा गर्न माग

बुद्धलाई ब्रह्माण्डको ज्योति घोषणा गर्न माग

शनिबार, ०६ असोज २०७५

शान्तिका अग्रदूत गौतम बुद्धलाई ब्रह्माण्डको ज्योति घोषणा गर्नुपर्नेमा जोड दिइएको छ। विश्व शान्ति दिवसका अवसरमा नेपाल विश्व शान्ति विकास समाजले शनिबार आयोजना गरेको कार्यक्रमका वक्ताले परिवर्तित सन्दर्भमा नेपालको विदेश नीति र विश्व शान्ति एवं विकासमा संयुक्त राष्ट्रसङ्घको भूमिकाका बारेमा चर्चा गरे।

Ncell Footer Ad