वित्तीय तथ्याङ्कबारे गोष्ठी

वित्तीय तथ्याङ्कबारे गोष्ठी

बिहिबार, ०५ असार २०७६

नेपाल राष्ट्र बैंकले संकलन गर्ने आर्थिक तथा वित्तीय तथ्याङ्कको बारेमा जानकारी गराउने उद्देश्यले नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय सिद्धार्थनगरले गोष्ठी...

तामाङ अध्ययन गोष्ठी

तामाङ अध्ययन गोष्ठी

मङ्गलबार, २८ फागुन २०७५

तामाङ न्हाङखोर बौद्धले राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सोमबार तामाङ अध्ययन गोष्ठी सञ्चालन गरेको छ। दुई दिने गोष्ठीमा तामाङहरूको सामाजिक...

भूकम्पपछिको पुनर्निर्माणसम्बन्धी गोष्ठी सम्पन्न

भूकम्पपछिको पुनर्निर्माणसम्बन्धी गोष्ठी सम्पन्न

मङ्गलबार, ०८ माघ २०७५

भूकम्प अतिप्रभावित दुई जिल्लामा ‘सस्टेनेबल रिकभरीः एक्स्पिरियन्स सेयरिङ बिट्युइन नेपाल एन्ड जापान’ विषयक गोष्ठी सम्पन्न भएको छ। ...

शिवम् सिमेन्टको ‘मजबुत निर्माणमा गुणस्तरीय सिमेन्टको भुमिका’ गोष्ठी

शिवम् सिमेन्टको ‘मजबुत निर्माणमा गुणस्तरीय सिमेन्टको भुमिका’ गोष्ठी

मङ्गलबार, १० पुष २०७५

शिवम् सिमेन्ट लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत ‘मजबुत निर्माणमा गुणस्तरीय सिमेन्टको भुमिका’ विषयक कार्यशाला गोष्ठी सम्पन्न गरेको छ। ...

बुढानिलकण्ठमा तामाङ साहित्य गोष्ठी

बुढानिलकण्ठमा तामाङ साहित्य गोष्ठी

सोमबार, २८ जेठ २०७५

तामाङ भाषा र साहित्यमा क्रियाशील संस्था तामाङ डाजाङको तामाङ साहित्यिक गोष्ठी तथा ग्योइकाइ गेताङ बुढानिलकण्ठमा गरिएको छ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका – १ स्थित जय भद्रकाली आधारभूत विद्यालयमा शनिवार कार्यक्रम भएको हो।

साकोस शिखर गोष्ठी काठमाडौंमा हुँदै

साकोस शिखर गोष्ठी काठमाडौंमा हुँदै

मङ्गलबार, २२ जेठ २०७५

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को आयोजनामा काठमाडौंमा दुई दिने साकोस शिखर गोष्ठी हुने भएको छ।

आशा लघुवित्तको बार्षिक बजेट तर्जुमा गोष्ठी

आशा लघुवित्तको बार्षिक बजेट तर्जुमा गोष्ठी

बिहिबार, २७ बैशाख २०७५

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले त्रैमासिक समिक्षा तथा बार्षिक बजेट तर्जुमा गोष्ठि भएको छ । रुपन्देहीको मंगलापुरमा दुई दिन भएको गोष्ठिमा संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले कार्यक्रमको उद्धेश्य बारेमा जानकारी दिएको संस्थाले जनाएको छ।उक्त कार्यक्रममा ३६ वटा शाखा कार्यालयका प्रबन्धकहरुको सहभागीता रहेको संस्थाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

हाकिमको मोजमस्तीका लागि गोरखाको पुनः निर्माण गोष्ठी पोखरामा

हाकिमको मोजमस्तीका लागि गोरखाको पुनः निर्माण गोष्ठी पोखरामा

आइतबार, २८ माघ २०७४

भूकम्पको केन्द्रबिन्दु जिल्ला गोरखाको पुनः निर्माण सम्बन्धी गोष्ठी पोखरामा गरिएको छ । आजदेखि सुरु भएको दुई दिने गोष्ठी गर्न प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत सहितको पुनः निर्माणमा प्रत्यक्ष संलग्न कार्यालयका प्रमुख, गैरसरकारी संघ संस्थाका व्यक्तिहरू पोखरामा छन् । उक्त गोष्ठी पुनः निर्माण प्राधिकरण गोरखाको आयोजनामा चलिरहेको छ । त्यहाँ दाता भने गोरखामा भूकम्प पीडितका लागि काम गर्न आएका अन्तराष्ट्रिय गैरसरकारी संस्था छन् । प्राधिकरणले एनजिओ/आइएनजिओसँग पैसा उठाएर पोखरामा कार्यक्रम गरेको हो।

तीन नम्बर प्रदेशको सुरक्षा गोष्ठी शुरु

तीन नम्बर प्रदेशको सुरक्षा गोष्ठी शुरु

सोमबार, ०४ मङि्सर २०७४

आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षा व्यवस्थालाई प्रभावकारी तुल्याउन प्रदेश नं ३ अन्तर्गतका जिल्लाका सुरक्षा निकायका प्रमुख सहभागी सुरक्षा गोष्ठी आज गृह मन्त्रालयमा शुरु भएको छ।

नेपाल–भारतबीच आर्थिक विकास र सहयोगसम्बन्धी गोष्ठी

नेपाल–भारतबीच आर्थिक विकास र सहयोगसम्बन्धी गोष्ठी

शनिबार, २१ फागुन २०७३

नेपाल र भारतको आर्थिक विकास र सहयोगसम्बन्धी तीन दिने गोष्ठी सिमराको होटल इच्छामा शुक्रबार बेलुकादेखि शुरु भएको छ।

Ncell Footer Ad