भारत र नेपाल मिलेर लड्नुपर्ने लडाइँ धेरै छन् : केसी

भारत र नेपाल मिलेर लड्नुपर्ने लडाइँ धेरै छन् : केसी

बुधबार, २७ कार्तिक २०७६

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै सत्याग्रह गर्दै आइरहेका डाक्टर गोविन्द केसीले अनशन स्थगित गरेसँगै भारतका प्रधानमन्त्री नरेन्द्र...

भारतीय प्रधानमन्त्री मोदीलाई डा. गोविन्द केसीको खुलापत्र

भारतीय प्रधानमन्त्री मोदीलाई डा. गोविन्द केसीको खुलापत्र

मङ्गलबार, २६ कार्तिक २०७६

चिकित्सा शिक्षाको सुधारको माग गर्दै सत्याग्रह गर्दै आइरहेका डा. गोविन्द केसीले अनशन स्थगित सँगै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई खुला पत्र...

केसीलाई लैजान डडेल्धुरामा हेलिकप्टरः आन्दोलन चर्कियो

केसीलाई लैजान डडेल्धुरामा हेलिकप्टरः आन्दोलन चर्कियो

सोमबार, २५ कार्तिक २०७६

आठ दिनदेखि अनशनरत डा. गोविन्द केसीसँग सरकारले कुनै कुराकानी नै नगरी डडेल्धुराबाट लैजाने प्रयास गरेको छ। उनलाई यहाँबाट लैजान हेलिकप्टर...

केसीको समर्थनमा झुरो बाली राँके जुलुस

केसीको समर्थनमा झुरो बाली राँके जुलुस

आइतबार, २४ कार्तिक २०७६

गत सोमबारदेखि सरकारसँग ७ बुँदे माग राख्दै डडेल्धुरामा १७ औँ पटक सत्याग्रह थालेका प्रा.डा गोविन्द केसीले वर्तमान सरकार दम्भमा रहेको...

आमरण अनशनरत डा. केसीलाई अस्पताल सारियो

आमरण अनशनरत डा. केसीलाई अस्पताल सारियो

शनिबार, २३ कार्तिक २०७६

६ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीलाई डडेल्धुरा अस्पतालमा सारिएको छ। केसीको स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार बेलुकी उनलाई सत्याग्रह थालेको कोठाबाट अस्पतालमा सारिएको हो।

डाक्टर केसीको समर्थनमा दिनहुँ प्रदर्शन

डाक्टर केसीको समर्थनमा दिनहुँ प्रदर्शन

शनिबार, २३ कार्तिक २०७६

डाक्टर केसीले सत्याग्रह थालेको दिनदेखि डडेल्धुराका प्रमुख जिल्ला अधिकारीले जिल्लामा दैनिक रूपमा भइरहेका सबै गतिविधिबारे ‘माथि’ जानकारी गराएकाे बताए। तर पनि यस विषयमा सरकारका तर्फबाट कुनै आधिकारिक धारणा आएको छैन।

डाक्टर केसीको पक्षमा समर्थन बढ्दै

डाक्टर केसीको पक्षमा समर्थन बढ्दै

शुक्रबार, २२ कार्तिक २०७६

डाक्टर केसीले सत्याग्रह थालेको चार दिन बित्दा पनि सरकारले चार दिनसम्म कुनै प्रतिक्रिया जनाएको छैन। त्यसबाट क्षुब्ध डडेल्धुरालगायत सुदूरपश्चिमबासीको समर्थन डाक्टर केसीका पक्षमा दिनदिनै बढ्दै गएको छ।

यसपटक जनता जाग्ने अपेक्षा

यसपटक जनता जाग्ने अपेक्षा

बुधबार, २० कार्तिक २०७६

पहिलो पटक डडेल्धुरा पुग्दा स्वास्थ्य शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसीले डडेल्धुरा अस्पताल जनप्रतिनिधिहरूको बेवास्ताको शिकार भएको प्रतिक्रिया दिएका थिए। सुदूरपश्चिम भ्रमणका क्रममा गत भदौ १२ गते पहिलो पटक डडेल्धुरा पुगेका उनले सुदूरपश्चिमको केन्द्रमा रहेको डडेल्धुरा अस्पताल र सुदूरपश्चिमेली पहाडी जनताको स्वास्थ्य उपचारको स्थिति देख्दा आफूलाई निकै चिन्ता लागेको बताएका थिए।

१७ औं अनशन बस्ने डा. केसीको चेतावनी

१७ औं अनशन बस्ने डा. केसीको चेतावनी

मङ्गलबार, २८ असोज २०७६

चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राडा गोविन्द केसीले १७ औं अनशन बस्ने चेतावनी दिएका छन्। उनले विगतमा आफूसँगको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन नगरिए भाइटिकाको भोलिपल्ट अर्थात् कार्तिक १३ गतेदेखि सत्याग्रहसहितको आन्दोलन सुरु गर्ने चेतावनी दिएका हुन्।

बाढी प्रभावित बस्तीमा स्वास्थ्य परीक्षण गर्दै डा. केसी  (फाेटाे फिचर)

बाढी प्रभावित बस्तीमा स्वास्थ्य परीक्षण गर्दै डा. केसी (फाेटाे फिचर)

शुक्रबार, ०३ साउन २०७६

वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. गोविन्द केसीले बाढी प्रभावित बस्ति मै पुगेर निशुल्क स्वास्थ्य परीक्षण गरेका छन्। भारतीय बाँधका कारण वर्षा र बाढीको पानीको निकास नभएर सवै भन्दा बढी क्षति र विस्थापित भएका रौतहटको इशनाथ नगरपालिका १ बन्जरहामा डा.केसीले बाढीबाट प्रभावित पीडितहरुको स्वास्थ्य परीक्षण गरेका हुन्।

आजको सत्याग्रह

आजको सत्याग्रह

शनिबार, २८ बैशाख २०७६

कवि रविन्द्रनाथ टैगोरले गान्धीलाई यसै भनेका होइन रहेछन्, ’एक्ला चलो रे।’ दृढ निश्चयी मानिसहरू अक्सर एक्लै हिँड्छन्। डाक्टर गोविन्द केसी जो यहाँ हामीसँगै हुनुहुन्छ कहिले रुकुम पुग्नुहुन्छ, कहिले रोल्पा पुग्नुहुन्छ, हैटी र बर्मा पुगेको भर्खरै मात्रै उहाँ आफैँ सुनाउँदै हुनुहुन्थ्यो। बर्मामा नर्गिस आँधीको चपेटामा परेकाहरूको सेवा गरेको घटना भर्खरै सुन्न पाइयो। को थियो त डाक्टर केसीको साथमा ? कोही थिएन।

केसीले राष्ट्रसंघ गुहारे

केसीले राष्ट्रसंघ गुहारे

बुधबार, ०६ चैत २०७५

चिकित्सक गोविन्द केसीसहित चारजनाले दस वर्षे माओवादी द्वन्द्वको अवधिमा युद्ध अपराधका घटनाका दोषीलाई कारबाहीको माग गर्न संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्।

नयाँ बानेश्वरबाट ३२ अधिकारकर्मी पक्राउ

नयाँ बानेश्वरबाट ३२ अधिकारकर्मी पक्राउ

बुधबार, १६ माघ २०७५

प्रहरीले नयाँ बानेश्वरबाट ९ महिलासहित ३२ जना अधिकारकर्मीलाई पक्राउ गरेको छ। वाइड बडी जहाज खरिद भ्रष्टाचारमा संलग्न दोषीहरुलाई कारबाहि गर्नुपर्ने डा. गोविन्द केसीसँग गरिएका सहमतिहरु कार्यान्वय गर्नुपर्ने लगायतका मागहरु लिएर संसद भवन अघि धर्ना प्रदर्शनमा बसेका अधिकारकर्मीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो।

सांसदलाई डा. केसीको भावुक पत्र : समय र सत्ता फेरिँदा मुद्दा फेर्नेको बहकाउमा जनप्रतिनिधिमुलक संस्था लाग्ने छैन

सांसदलाई डा. केसीको भावुक पत्र : समय र सत्ता फेरिँदा मुद्दा फेर्नेको बहकाउमा जनप्रतिनिधिमुलक संस्था लाग्ने छैन

बिहिबार, १० माघ २०७५

डा. गोविन्द केसीले जनप्रतिनिधिमुलक संस्थाले समय र सत्ता फेरिंदा मुद्दा पनि फेर्नेहरुको बहकाउमा लागेर निर्णय नगर्ने विश्वास व्यक्त गरेका छन्।

‘गोविन्द केसीका माग बदलिएका छैनन्, तर योगेश भट्टराईको स्वार्थ बदलियो’

‘गोविन्द केसीका माग बदलिएका छैनन्, तर योगेश भट्टराईको स्वार्थ बदलियो’

बुधबार, ०९ माघ २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता मिन विश्वकर्माले अनशनरत डाक्टर गोविन्द केसीको माग नबदलिएको तर योगेश भट्टराईको स्वार्थ बदलिएको आरोप लगाएका छन्। रिपोर्टर्स क्लबको साक्षात्कारमा उनले भने, ‘गोविन्द केसीका माग ठीक छन भनेर सबैभन्दा पहिले हस्ताक्षर गर्ने पनि योगेश भट्टराई नै हुन। रवीन्द्र अधिकारी र उहाँ हो नि पहिलो हस्ताक्षरकर्ता। त्यसपछि गगन थापाजी त तेस्रो, चौथौमा पुग्नुभएको हो। नेपाली कांग्रेसका युवा नेताहरु केही पछि पुग्नुभएको हो। तर, केसीका माग ठीक छन् भनेर एक नम्बर हस्ताक्षरकर्ता योगेश भट्टराई हुन।’

डा केसीलाई योगेशको चेतावनीः ‘प्रचण्डलाई जेल हाल्ने सपना नदेख्नुस’

डा केसीलाई योगेशको चेतावनीः ‘प्रचण्डलाई जेल हाल्ने सपना नदेख्नुस’

बुधबार, ०९ माघ २०७५

नेपाल कम्युनिस्ट पार्टीका नेता योगेश भट्टराईले द्वन्द्वकालका मुद्दा उठाएर डा गोविन्द केसीले गल्ती गरेको आरोप लगाएका छन्। बुधवार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै नेता भट्टराईले आजको दिनमा अनशनरत डाक्टर केसी गलत रहेको अब पछि हट्नुको विकल्प नरहेको बताए।

डा. केसीमाथि औंला ठड्याए सडक आन्दोलन : कांग्रेस प्रवक्ता शर्मा

डा. केसीमाथि औंला ठड्याए सडक आन्दोलन : कांग्रेस प्रवक्ता शर्मा

मङ्गलबार, ०८ माघ २०७५

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अनशनरत डा. गोविन्द केसीमाथि सरकारले औँला ठड्याए त्यसको परिणाम भयानक हुने चेतावनी दिएका छन्। उनले डा.केसीलाई साधारण र सिंगो ब्यक्ति सम्झेर औँला ठड्याउन खोजे कांग्रेसको भुमिका सदनदेखि सडक सम्मै खरो बन्ने दाबी गरे।

डा.केसीको समर्थनमा र्‍याली

डा.केसीको समर्थनमा र्‍याली

बिहिबार, २६ पुष २०७५

सत्याग्रहमा रहेका डा.गोविन्द केसीलाई समर्थन गर्दै जिल्लाका महिलाले र्‍याली प्रदर्शन गरेका छन्। केसीको सत्याग्रहस्थल फूलगाछीबाट सुरु भएकाे र्‍यालीले इलाम चोकबजारबाट मालापथ हुँदै पुनः चोकबजार परिक्रममा गरेको थियो।

डा. केसीले थाले १६ औं सत्याग्रह

डा. केसीले थाले १६ औं सत्याग्रह

बुधबार, २५ पुष २०७५

चिकित्सा क्षेत्र सुधारको माग गर्दै डा.गोविन्द केसीले इलाममा १६औं सत्याग्रह थालेका छन्। गत साउन १० मा सरकारसँग भएको सहमतिविपरीत राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बुधबार संसदीय समितिले पारित गरेपछि डा.केसीले ६ बुँदे मागसहित अर्काे चरणको सत्याग्रह इलामबाट थालेका हुन्।

अनशन बस्न डा. केसी इलाममा

अनशन बस्न डा. केसी इलाममा

मङ्गलबार, १७ पुष २०७५

वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसी १६औंं अनशन बस्ने तयारी गर्दै इलाम आएका छन्। तर, उनी कहाँ र कहिलेदेखि अनशन बस्ने भन्ने केही टुंगो लागेको छैन। सरकारसँग भएको सहमति यही पुस १७ (मंगलबार) सम्ममा पूरा गर्ने अल्टिमेटम थियो। मंगलबार रातिसम्म पनि माग पूरा नभए उनी इलाममै अनशन बस्ने तयारीमा रहेको डा. केसी निकट स्रोतले बतायो।

‘डा. केसीसँगको सम्झौताबमोजिम’

‘डा. केसीसँगको सम्झौताबमोजिम’

सोमबार, ०९ पुष २०७५

डा. गोविन्द केसीसँग भएको सम्झौता बमोजिम नै राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसद्मा लगिने भएको छ। प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले प्रतिनिधिसभाको पहिलो बैठकमै विधेयक प्रतिवेदन पेस गर्ने तयारी गरेको छ।

गोविन्द केसीको आन्दोलन २ हप्ता सर्‍याे

गोविन्द केसीको आन्दोलन २ हप्ता सर्‍याे

सोमबार, ०२ पुष २०७५

चिकित्सा शिक्षा सुधारका लागि सत्याग्रही आन्दोलन गर्दै आएका डा. गोविन्द केसीको सत्याग्रही आन्दोलन २ हप्ता पछि सरेको छ। चिकित्सा शिक्षा ऐन पारित लगायतका सम्झौता कार्यान्वयनको माग गर्दै डा केसीले सरकारलाई पुस २ गतेसम्मको अल्टिमेटम दिएका थिए। माग पुरा नभए सत्याग्रहसहितको आन्दोलन शुरु गर्ने उनले पत्रकार सम्मेलनमार्फत घोषणा गरेका थिए।

सम्झौता कार्यान्वयन भएको छैनः डा केसी

सम्झौता कार्यान्वयन भएको छैनः डा केसी

आइतबार, १६ मङि्सर २०७५

प्रा. डा. गोविन्द केसीले सरकारसँग विगतमा भएको सम्झौता कार्यान्वयन नभएको गुनासो गरेका छन्।

निर्मलाको बलात्कार र हत्यामा संलग्नलाई तत्काल पक्राउ गर्न डा. केसीको अल्टिमेटम

निर्मलाको बलात्कार र हत्यामा संलग्नलाई तत्काल पक्राउ गर्न डा. केसीको अल्टिमेटम

सोमबार, १० मङि्सर २०७५

चिकित्सा शिक्षामा सुधारको माग गर्दै संघर्ष गर्दै आएका डा. गोविन्द केसीले पुस २ गतेसम्म सरकारसँग भएको सहमति कार्यान्वयन नभए पुन: अनसन बस्ने चेतावनी दिएका छन्।

डा केसी अस्पताल भर्ना

डा केसी अस्पताल भर्ना

सोमबार, ०३ मङि्सर २०७५

चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसी अस्पताल भर्ना भएका छन्। छातीमा अत्याधिक दुखाई भएपछि डा. केसी सोमवार विहान ४ बजे त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो थोर्यासिक विभागमा भर्ना भएका हुन।

स्वास्थ्य, सत्ता र गोविन्द

स्वास्थ्य, सत्ता र गोविन्द

शुक्रबार, ३० कार्तिक २०७५

समाचारमा फेरि पढिंँदैछ– ‘गोविन्द केसी सोह्रौँ अनशनको तयारीमा ।’ फेरि पनि सहमति भइसकेका आफ्ना माग पूरा गर्नेतर्फ यो सरकार लाग्दै नलागेको र पहिलेका सरकारले जस्तै यसले पनि आलटाल गर्ने र झुक्याउने काम गरेको भनेर असन्तुष्ट भएका गोविन्द केसी पनि आफू लडाइँमा होमिनुपर्ने कुरा गर्दैछन् रे ।

‘अपार्टमेन्ट’मा अस्पताल सञ्चालन स्वीकृति खारेज गर्न माग

‘अपार्टमेन्ट’मा अस्पताल सञ्चालन स्वीकृति खारेज गर्न माग

आइतबार, २१ असोज २०७५

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का प्रा.डा. गोविन्द केसीले काठमाडौंस्थित विवादित र कुनै पूर्वाधार नभएका आवासीय भवनमा रहेको कथित मेडिकल कलेजलाई गैरकानुनी रूपमा अस्पताल सञ्चालन स्वीकृति दिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. पुष्पा चौधरीको निर्णय तत्काल खारेज गर्न माग गरेका छन्।

Ncell Footer Ad