माइभ्याली गोल्डकपमा विदेशी टिमको पहिलो सफलता, सिक्किम विजयी

माइभ्याली गोल्डकपमा विदेशी टिमको पहिलो सफलता, सिक्किम विजयी

शनिबार, ०८ बैशाख २०७५

माइभ्याली गोल्डकप चौथो संस्करणसम्म आइपुग्दा विदेशी टिमले पहिलो सफलता हात पारेको छ । भारत सिक्किमको युनाइटेड सिक्किम क्लब काठमाडौंको संकटा...

झापा गोल्डकपमा मनाङ मर्स्याङ्दी विजयी

झापा गोल्डकपमा मनाङ मर्स्याङ्दी विजयी

मङ्गलबार, २२ फागुन २०७४

झापाको बिर्तामोडमा जारी तेस्रो रमपम गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार सम्पन्न खेलमा लक्ष्मी हुण्डाई मनाङ मर्स्याङ्दी विजयी बन्दै सेमिफाइनलमा प्रवेश गरेको...

हेटौंडा गोल्डकपमा मनाङ मर्स्याङ्दीको बिजयी सुरुवात

हेटौंडा गोल्डकपमा मनाङ मर्स्याङ्दीको बिजयी सुरुवात

शनिबार, ०५ फागुन २०७४

हेटौंडा गोल्डकपको तेश्रो संस्करणमा मनाङ मर्स्याङ्दी क्लबले बिजयी सुरुवात गरेको छ। साविकको उपविजेता मनाङ मर्स्याङ्दीका सुजल श्रेष्ठले पेनाल्टी मार्फत् निर्णायक...

बुढासुब्बा गोल्डकपमा थ्री स्टार र सुदूरपश्चिमबीच खेल जारी

बुढासुब्बा गोल्डकपमा थ्री स्टार र सुदूरपश्चिमबीच खेल जारी

मङ्गलबार, २३ माघ २०७४

धरानमा जारी २० औं रेडबुल बुढासुब्बा गोल्डकपअन्तर्गत अहिले थ्री स्टार र सुदूरपश्चिमबीच क्वाटरफाइनल खेल चलिरहेको छ। धरान १६ स्थित प्रादेशिक...

बुढासुब्बा गोल्डकपमा नेपाल पुलिस र काँकडभित्ताबीच खेल जारी

बुढासुब्बा गोल्डकपमा नेपाल पुलिस र काँकडभित्ताबीच खेल जारी

सोमबार, २२ माघ २०७४

धरानमा जारी २० औ रेडबुल बुढासुब्बा गोल्डकपअन्तर्गत अहिले नेपाल पुलीस क्लब र काँकडभित्ता फुटबल ट्रेनिङ सेन्टरबीच खेल चलिरहेको छ। धरान १६ स्थित प्रादेशिक रंगशालामा चलिरहेको खेलमा जित्ने टोली सेमीफाइनलमा प्रवेश गर्नेछ।

आहा रारा गोल्डकपमा अनुभवी र युवा टोलीको भिडन्त

आहा रारा गोल्डकपमा अनुभवी र युवा टोलीको भिडन्त

शनिबार, २० माघ २०७४

पोखरामा जारी १६ औं सस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार (आज) थ्री स्टार क्लब र नेपाल पुलिस क्लब आमने सामने हुदैछ। खेल पोखरा रंगशालामा दिउसो २ः४५ मा सुरु हुनेछ।

अाहा रारा गोल्डकपमा  मनाङ र पुलिस भिड्दै

अाहा रारा गोल्डकपमा मनाङ र पुलिस भिड्दै

मङ्गलबार, १६ माघ २०७४

मनाङ मस्र्याङ्दी र नेपाल पुलिस क्लब पोखरामा जारी १६ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम क्वाटरफाइनलमा मंगलबार (आज) भिड्दैछन।

आहा रारा गोल्डकपमा नेपाल पुलिस क्लब र झापा ११ भिड्दै

आहा रारा गोल्डकपमा नेपाल पुलिस क्लब र झापा ११ भिड्दै

शुक्रबार, १२ माघ २०७४

पोखरामा जारी १६ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा शुक्रबार (आज) नेपाल पुलिस क्लब र झापा ११ बीच प्रतिस्पर्धा हुदैछ।

आहा रारा गोल्डकपमा सुदूरपश्चिमको विजय सुरुवात

आहा रारा गोल्डकपमा सुदूरपश्चिमको विजय सुरुवात

मङ्गलबार, ०९ माघ २०७४

आयोजक सहारा क्लबलाई ३–० गोलले हराउँदै सुदूरपश्चिम ११ ले आहा राराको गोल्डकपको १६ औँ संस्करणको विजयी शुरुवात गरेको छ। मंगलबार भएको प्रतियोगिताअन्तर्गत सुदूरपश्चिमका लागि धनबहादुर थापाले खेलको २५ औं मिनेटमा गोल गरे।

खप्तड गोल्डकपमा एपीएफ र सुदूरपश्चिम–११ भिड्दै

खप्तड गोल्डकपमा एपीएफ र सुदूरपश्चिम–११ भिड्दै

आइतबार, ३० पुष २०७४

कैलालीको धनगढीमा जारी नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलमा प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा आज सशस्त्र प्रहरी बलको एपीएफ क्लब र आयोजक सुदूरपश्चिम–११ बीच प्रतिस्पर्धा हुँदैछ ।

खप्तड गोल्डकपमा आर्मी र मनाङ भिड्दै

खप्तड गोल्डकपमा आर्मी र मनाङ भिड्दै

शनिबार, २९ पुष २०७४

कैलालीको धनगढीमा जारी नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलमा प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा आज ए डिभिजनका २ सफल टोली त्रिभुवन आर्मी र मनाङ मस्र्याङ्दी भिड्दै छन ।

खप्तड गोल्डकपमा थ्रिस्टार र झापा ११ भिड्दै

खप्तड गोल्डकपमा थ्रिस्टार र झापा ११ भिड्दै

सोमबार, २४ पुष २०७४

कैलालीको धनगढीमा जारी नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलमा आज थ्रिस्टार क्लब काठमाडौं र मोफसलको टोली झापा ११ बिच प्रतिस्पर्धा हुँदैछ ।

फाल्गुनन्द गोल्डकपमा एपीएफको लज्जास्पद पराजय

फाल्गुनन्द गोल्डकपमा एपीएफको लज्जास्पद पराजय

आइतबार, ०९ पुष २०७४

पाँचथर सदरमुकाम फिदिममा जारी नवौँ फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगितामा विभागीय टोलि एपीएफ पहिलो खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। तुलनात्मक रुपमा कमजोर आँकलन गरिएको सुनसरी ११ सँग ३–० को अन्तरले एपिएफ पराजित भएको हो।

दुहबी गोल्डकपमा  आर्मी र रुपन्देही  भिड्दै

दुहबी गोल्डकपमा आर्मी र रुपन्देही भिड्दै

बिहिबार, २८ मङि्सर २०७४

सुनसरीमा जारी दोस्रो मनमोहन दुहबी गोल्डकप फुटबलको अन्तिम सेमिफाइनलमा आज बिभागीय टोली त्रिभुवन आर्मी र अग्नी रुपन्देही ११ बिच प्रतिस्पर्धा हुदैछ । दुहबी रंगशालामा दिउँसो साढे २ बजेबाट सुरु हुने खेलमा यी दुई टोली भिड्न लागेका हुन । मोरङ ११ लाइ हराउदै आर्मी र हिमालयन शेर्पा क्लबलाई हराउदै रुपन्देही सेमिफाइनलमा प्रवेश गरेका थिए ।

हेटौंडा गोल्डकपमा ८ टोली

हेटौंडा गोल्डकपमा ८ टोली

बिहिबार, ३० कार्तिक २०७४

हेटौंडा टुबोर्ग अन्तर्राष्ट्रिय आमन्त्रण गोल्ड कपको तेस्रो संस्करणमा ८ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले गर्ने प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस क्लब, एपिएफ, त्रिभुवन आर्मी क्लब, ए डिभिजनका तीन क्लब र एक विदेशी क्लबको सहभागिता रहनेछ । प्रतियोगितामा गत वर्ष १० टोलीले भाग लिएका थिए ।

पाँच लाख राशिको बुढासुब्बा गोल्डकपमा १० टोली भिड्ने

पाँच लाख राशिको बुढासुब्बा गोल्डकपमा १० टोली भिड्ने

बिहिबार, ०५ फागुन २०७३

मोफसलको चर्चित फुटबल प्रतियोगिता बुढासुब्बा रेडबुल गोल्डकपको १९ औं संस्करण शुक्रबारदेखि शुरु हुदैछ। धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भइसकेको आयोजक धरान फुटबल क्लबले जानकारी दिएको छ।

हेटौंडा गोल्डकपमा सहाराले पुलिसलाई २-० ले हरायो

हेटौंडा गोल्डकपमा सहाराले पुलिसलाई २-० ले हरायो

आइतबार, १७ पुष २०७३

पोखराको सहारा क्लबले हेटौंडामा जारी दोस्रो टुबोर्ग हेटौंडा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबलमा शनिबार जित हात पारेको छ। हेटौंडा–१० स्थित वनविज्ञान अध्ययन संस्थानको मैदानमा सहाराले नेपाल पुलिस क्लबलाई २–० ले पराजित गर्‍यो। सातौं राष्ट्रिय खेलकुद खेलेको एक दिनपछि पुलिस हेटौंडामा जारी फुटबल खेल्न आइपुगेको थियो।

सिमरा गोल्डकपमा दश टिम

सिमरा गोल्डकपमा दश टिम

आइतबार, ०३ पुष २०७३

बारा जिल्लामा पछिल्लो सात वर्षदेखि लगातार हुँदै आएको  रुस्लान सिमरा गोल्डकपको आठौं संस्करणमा शहिद स्मारक 'ए' डिभिजनका पाँच र मोफसलका पाँच गरी १० टिम सहभागि हुने भएका छन्।

Ncell Footer Ad