गोलीसहित एक पक्राउ

गोलीसहित एक पक्राउ

आइतबार, १२ माघ २०७६

पोखरा विमानस्थलबाट राइफलमा प्रयोग हुने २९ राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरिएको छ। ...

पूर्वमाओवादी कार्यकर्ताको घरबाट १० हजार गोली बरामद

पूर्वमाओवादी कार्यकर्ताको घरबाट १० हजार गोली बरामद

आइतबार, ०६ पुष २०७६

सुनसरीको बराहक्षेत्र नगरपालिका ५ (साविक भरौल गाविस) स्थित एक पूर्वमाओावदी कार्यकर्ताको घरबाट खिया लागेको एसएमजी र ठुलो परिणाममा गोली बरामद...

‘कलेजबाट फर्किंदा सीधै गोली हान्यो’

‘कलेजबाट फर्किंदा सीधै गोली हान्यो’

मङ्गलबार, २४ मङि्सर २०७६

सहपाठी खुमबहादुर मगर, विवेक मगर र सुशील थापा पनि थिए। कलेजबाट एक किलोमिटर अगाडि बढेपछि अचानक गोली चलेको आवाज आयो।...

शिकार खेल्ने क्रममा गोली लागेर एकको मृत्यु

शिकार खेल्ने क्रममा गोली लागेर एकको मृत्यु

बुधबार, २७ कार्तिक २०७६

उदयपुरमा शिकार खेल्न गएका बेला आफ्नै साथीले हानेको गोली लागेर एकजनाको मृत्यु भएको छ। जिल्लाको कटारी नगरपालिका ११ गोठडाँडास्थित जंगलमा...

फिरौती लिनैलाग्दा अपहरणकारीमाथि प्रहरीले गोली चलायो, बालकको सकुशल उद्धार

फिरौती लिनैलाग्दा अपहरणकारीमाथि प्रहरीले गोली चलायो, बालकको सकुशल उद्धार

बुधबार, २० कार्तिक २०७६

बालकको अपहरण गरेर फिरौती लिन आएका अपहरणकारीलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ। अपहरित बालकलाई सकुशल उद्धार गरिएको छ।

कपिलवस्तुमा तनाव, गोली लागेर एक युवाको मृत्यु

कपिलवस्तुमा तनाव, गोली लागेर एक युवाको मृत्यु

बिहिबार, १४ कार्तिक २०७६

कपिलवस्तुमा गोली लागेर एक जनाको मृत्यु भएको छ। कृष्णनगरमा प्रहरीको गोली लागेर सुरजकुमार पाण्डेको मृत्यु भएको हो।

रौतहटको सदरमुकाम गौरमा गोली चल्यो, एक भारतीय नागरिक घाइते

रौतहटको सदरमुकाम गौरमा गोली चल्यो, एक भारतीय नागरिक घाइते

बुधबार, १३ कार्तिक २०७६

रौतहटको सदरमुकाम गौरमा गोली चलेको छ। गोली चल्दा एक भारतीय नागरिक घाइते भएका छन्।

पौडेलको प्रहरीद्वारा गोली हानी हत्या : आयोग

पौडेलको प्रहरीद्वारा गोली हानी हत्या : आयोग

मङ्गलबार, ०५ कार्तिक २०७६

राष्ट्रिय मानव अधिकार आयोगले नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सर्लाहीका जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरीले नौ गोली हानी हत्या गरेको जनाएको छ।

सिकागोमा गोली चल्यो

सिकागोमा गोली चल्यो

आइतबार, २६ असोज २०७६

संयुक्त राज्य अमेरिकाको सिकागोको उत्तरपश्चिम क्षेत्रमा एक अपार्टमेन्टमा गोली चल्दा चार जनाको मृत्यु भएको र एक जना घाइते भएको प्रहरीले जनाएको छ।

गोली हानेर चोर पक्राउ

गोली हानेर चोर पक्राउ

शुक्रबार, १० असोज २०७६

जनकपुरको बीच बजारमा सटर फुटाएर चोरीकार्यमा संलग्न चार जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ। शुक्रबार बिहान करिब साढे ३ बजे जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय अगाडि रहेको जनकपुर फर्निसिङको सटर फुटाएर भित्र पसेका उनीहरूलाई घटनास्थलबाटै प्रहरीले पक्रेको हो।

वासिङटन डि.सी.मा गोली चोल्यो, एकको मृत्यु, पाँच घाइते

वासिङटन डि.सी.मा गोली चोल्यो, एकको मृत्यु, पाँच घाइते

शुक्रबार, ०३ असोज २०७६

उत्तरी वासिङ्टन डिसीमा बिहीबार राती भएको गोलीबारीमा एक जना व्यक्तिको मृत्यु भएको छ। यस घटना अन्य पाँच घाइते भएका प्रहरीले जनाएको छ।

पैसा झिकेर घर फर्कदा गोली हानी हत्या

पैसा झिकेर घर फर्कदा गोली हानी हत्या

आइतबार, २९ भदौ २०७६

रुपन्देहीमा लुटेरा समुहले चलाएको गोली लागि एक जनाको मृत्यु भएको छ।

आफ्नै सहकर्मीको गोली लागी नौ अफगानी प्रहरीको मृत्यु

आफ्नै सहकर्मीको गोली लागी नौ अफगानी प्रहरीको मृत्यु

शनिबार, २८ भदौ २०७६

अफगानिस्तानको दक्षिणी क्षेत्र कान्दाहारमा आफ्नै सहकर्मीले चलाएको गोली लागी कम्तीमा नौ प्रहरीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएका छन्।

प्रहरीद्वारा गोली र पानीको फोहोरा प्रहार

प्रहरीद्वारा गोली र पानीको फोहोरा प्रहार

सोमबार, ०९ भदौ २०७६

हङकङमा आइतबार आयोजित सरकार विरोधी प्रदर्शनमा प्रहरीले प्रदर्शनकारीलक्षित गोली र पानीको फोहोरा प्रहार गरेको छ। गत जुन महिनादेखि निरन्तर रूपमा चलिरहेको हङकङ प्रदर्शनका क्रममा पहिलो पटक प्रहरीले प्रदर्शनकारीलाई लक्षित गरेर गोली प्रहार गरेको हो।

अपहरणकाे धम्की दिने लुटेरामाथि गोली प्रहार

अपहरणकाे धम्की दिने लुटेरामाथि गोली प्रहार

शुक्रबार, २४ साउन २०७६

छोरीलाई अपहरण गरेर मारिदिन्छु भन्दै धम्की दिने लुटेरामाथि प्रहरीले गोली चलाएको छ।

गोली लागेर एकको मृत्यु

गोली लागेर एकको मृत्यु

आइतबार, १९ साउन २०७६

जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिका–५ तल्लो डाँडावनमा गोली लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

अमेरिकामा अन्धाधुन्ध गोली चल्दा २० जनाको मृत्यु, एक जना पक्राउ

अमेरिकामा अन्धाधुन्ध गोली चल्दा २० जनाको मृत्यु, एक जना पक्राउ

आइतबार, १९ साउन २०७६

अमेरिका अन्धाधुन्ध गोली चल्दा २० जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्। बन्दुकधारीले टेक्सासको एल पासो शहरमा अन्धाधुन्ध गोली चलाएको हो। हाल उक्त क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको टेक्सासका गभर्नर ग्रेग एबोटले अमेरिकी सञ्चारमाध्यमलाई बताएका छन् ।

कलंकी घटनाले लियो नयाँ मोड, बरामद हतियारबाट गोली नचलेको रिपोर्ट

कलंकी घटनाले लियो नयाँ मोड, बरामद हतियारबाट गोली नचलेको रिपोर्ट

बिहिबार, १६ साउन २०७६

विष्णुप्रसाद शर्माको कलंकीस्थित घरमा गोली चलेको घटनामा बरामद भएका दुवै हतियारबाट गोली नचलेको रिपोर्ट बाहिर आएको छ ।

अमेरिकाको एक पसलमा गोली चल्याे, दुई जनाको मृत्यु

अमेरिकाको एक पसलमा गोली चल्याे, दुई जनाको मृत्यु

बुधबार, १५ साउन २०७६

अमेरिकाको मिसिसिपी राज्यको साउथाभेनको एक पसलमा बिहान गोली चलेको छ। अज्ञात व्यक्तिले गरेको सो गोली प्रहारबाट दुई जनाको ज्यान गएको छ भने एक प्रहरी अधिकृत घाइते भएका छन्।

मकवानपुरमा गोली चलाएर गाँजा तस्कर पक्राउ

मकवानपुरमा गोली चलाएर गाँजा तस्कर पक्राउ

आइतबार, ०५ साउन २०७६

मकवानपुरको मनहरी क्षेत्रमा गएराति गोली चलेको छ। गाँजा तस्करलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको हो। प्रहरीले गोली चलाएर ४३ वर्षीय कुमार स्याङतान पक्राउ गरेकाे हाे।

रुपन्देहीमा गोली चलाएर साढे ४ लाख लुटियो

रुपन्देहीमा गोली चलाएर साढे ४ लाख लुटियो

मङ्गलबार, १७ असार २०७६

गोली चलाएर रुपन्देहीमा चार लाख ६३ हजार रुपैयाँ लुटिएको छ।

सर्लाहीमा प्रहरीले गोली चलाउँदा एकको मृत्यु

सर्लाहीमा प्रहरीले गोली चलाउँदा एकको मृत्यु

आइतबार, १५ असार २०७६

सर्लाहीको बाँके जङ्गल खण्डमा प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गमा अवरोध गरिरहेका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको र अर्का एक घाईते भएको स्थानीयले दाबी गरेका छन्।

सर्लाहीमा गोली चल्यो, एक घाइते

सर्लाहीमा गोली चल्यो, एक घाइते

शनिबार, १४ असार २०७६

सर्लाहीको लालबन्दी नगरपालिकामा अज्ञात समूहको गोली प्रहारबाट एक मजदुर घाइते भएका छन्।

भारत : कांग्रेस प्रवक्ताको गोली हानी हत्या

भारत : कांग्रेस प्रवक्ताको गोली हानी हत्या

बिहिबार, १२ असार २०७६

भारतमा भारतीय कांग्रेस प्रदेश प्रवक्तालाई गोली हानेर हत्या गरिएको छ। हरियाणा प्रान्तको फरीदाबादमा प्रदेश प्रवक्ता विकास चौधरीको गोली हानेर हत्या गरिएको हो। कारबाट गइरहेको बेला चौधरीमाथि दुईजनाले गोली हानेको इण्डियन एक्सप्रेसको समाचारमा उल्लेख छ।

मलेसियाली विमान खसालेको आरोपमा चार जना दोषी

मलेसियाली विमान खसालेको आरोपमा चार जना दोषी

बिहिबार, ०५ असार २०७६

युक्रेनको आकाशमा उडिरहेको उक्त विमान पाँच वर्षअघि गोली हानी खसाल्दा विमानमा यात्रारत सबै २९८ जनाको मृत्यु भएको थियो।

सुपुर्दगी विधेयकविरुद्ध हङकङमा आन्दोलन, प्रदर्शनकारीमाथि रबरको गोली प्रहार

सुपुर्दगी विधेयकविरुद्ध हङकङमा आन्दोलन, प्रदर्शनकारीमाथि रबरको गोली प्रहार

बिहिबार, ३० जेठ २०७६

हङकङमा सुपुर्दगीसम्बन्धी एउटा विवादास्पद विधेयकलाई लिएर जारी आक्रोशले हिंसाको रूप लिँदा सडकमा विरोध प्रदर्शनमा उत्रिएकामाथि प्रहरीले रबरको गोली र अश्रुग्यास प्रहार गरेको छ । सुपुर्दगीसम्बन्धी विधेयकको विरुद्धमा सडकमा उत्रिएका प्रदर्शनकारीले सरकारी भवन वरपरका मुख्य सडकहरु अवरुद्ध पार्दै प्रहरीमाथि ढुङ्गामुढा गरेपछि रबरको गोली र अश्रुग्यास प्रहार गरिएको प्रहरीले बताएको छ।

पोखरामा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले गोली चलायो, असई घाइते (फाेटाे फिचर)

पोखरामा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले गोली चलायो, असई घाइते (फाेटाे फिचर)

बुधबार, २९ जेठ २०७६

पोखरामा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले गोली चलाएको छ। गोली चलाएर लागुऔषध कारोबारी समूहका नाइके गोविन्द थापा (जोन) लाई उत्तम चोक बाट प्रहरीले पक्राउ गरेको हो।

पोखरामा गोली चल्यो, एक जना पक्राउ

पोखरामा गोली चल्यो, एक जना पक्राउ

बुधबार, २९ जेठ २०७६

प्रहरीले गोली चलाएर एक जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ।

स्मृति इरानीका चुनावी प्रचारकको गोली हानेर हत्या

स्मृति इरानीका चुनावी प्रचारकको गोली हानेर हत्या

आइतबार, १२ जेठ २०७६

स्मृति इरानीका चुनावी प्रचारकको गोली हानेर हत्या गरिएको छ। भारतको अमेठी स्थित बरौलिया गाउँका चुनावी प्रचारक पूर्व प्रधान सुरेन्द्र सिंहको गोली हानेर हत्या गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भरतपुरमा गोली चल्यो, एक घाइते

भरतपुरमा गोली चल्यो, एक घाइते

शुक्रबार, १० जेठ २०७६

भरतपुरमा आज अपरान्ह गोली चल्दा एक जना घाइते भएका छन्।

लुटनुभन्दा पूर्व लुटेरा समूह पक्राउ

लुटनुभन्दा पूर्व लुटेरा समूह पक्राउ

बिहिबार, ०९ जेठ २०७६

हतियारसहित आठ जना डाँकालाई जनकपुरधाम उपमहानगरपालिका–८ विहारकुण्डस्थित जानकी विहारबाट पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाद्वारा पक्राउ गरिएका डाँकालाई आज यहाँ पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो।

अमेरिकी पेस्तोल छाडेर भागेका अभियुक्त समातिए

अमेरिकी पेस्तोल छाडेर भागेका अभियुक्त समातिए

मङ्गलबार, ०७ जेठ २०७६

दुई थान अमेरिकी पेस्तोल तथा त्यसमा लाग्ने गोली छाडेर भाग्न सफल अभियुक्तलाई पक्राउ गरिएको सर्लाही प्रहरीले दाबी गरेको छ।

टोखामा गोली चल्यो, एक पक्राउ

टोखामा गोली चल्यो, एक पक्राउ

सोमबार, ०६ जेठ २०७६

प्रहरीले काठमाडौँको टोखाबाट डकैतीको आरोपमा एक लुटेरा नाइकेलाई पक्राउ गरेको छ । प्रहरीको सर्वाधिक खोजीको सूचिमा रहेका डाँका काले भनिने विष्णु लामालाई प्रहरीले गोली हानी पक्राउ गरेको हो । कालेलाई गोली हानेर प्रहरीले नियन्त्रणमा लिएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताए ।

सीमानाकाबाट प्रहरीले बरामद गर्‍याे हतियार

सीमानाकाबाट प्रहरीले बरामद गर्‍याे हतियार

बिहिबार, १२ बैशाख २०७६

नेपाल प्रहरीले बुधवार मध्यरातमा सीमानाकाबाट हतियारसहित गोली बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी निरीक्षक पप्पु नायकको कमाण्डमा खटिएको एम्बुस टोलीले एक थान कटुवा पेस्तोल र एक थान गोली बरामद गरेको हो ।

गोलीसँगै लडिरहेथ्यो कलंकी

गोलीसँगै लडिरहेथ्यो कलंकी

शनिबार, ०७ बैशाख २०७६

वैशाख ७ । हरेक वर्ष क्यालेन्डरमा यो मिति देख्नासाथ म लोकतन्त्रका निम्ति नेपाली जनताले लडेको लडाइँ सम्झिन थाल्छु। साक्षी किनारामा उभिएर एक एक रेकर्ड राखेका ती दिन स्मृतिमा आउन थाल्छ। मनभरि कोलाहल, भागाभाग, गोली र टियर ग्याँस, जोस र जुलुस, नारा घन्किन थाल्छ।

बुटवलमा गोली चल्यो, भारतीय नागरिकको मृत्यु

बुटवलमा गोली चल्यो, भारतीय नागरिकको मृत्यु

बुधबार, १३ चैत २०७५

बुटवलको मैनाबगरमा अज्ञात समूहको गोली लागेर एक भारतीय नागरिकको मृत्यु भएको छ। मैनाबगर अटो भिलेजमा काम गर्ने भारतीय नागरिक फिरोज खानको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। गोली प्रहाराबाट घाइते खानलाई लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको हो।

होली खेल्ने क्रममा विवाद, रौतहटमा गोली चल्यो

होली खेल्ने क्रममा विवाद, रौतहटमा गोली चल्यो

बिहिबार, ०७ चैत २०७५

स्थानीय महिलाहरुले मटका फुटाउने कार्यक्रमको तयारी गरिरहेको वेला अर्को समूहले आएर जबरजस्ती मटका फुटाएको थियो। विवाद गाउँ तनावग्रस्त बनेको थियो।

काभ्रेमा गोली चल्यो, विप्लव समूहका दुई नेता पक्राउ

काभ्रेमा गोली चल्यो, विप्लव समूहका दुई नेता पक्राउ

बुधबार, ०६ चैत २०७५

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका केन्द्रीय तहका नेता रहेको सूचनाको आधारमा पक्राउ गर्न पुगेको प्रहरी टोली र विप्लव समूहबीच मंगलबार राति गोली हानाहान भएको छ।

सर्लाहीमा गोली हानी हत्या

सर्लाहीमा गोली हानी हत्या

सोमबार, २० फागुन २०७५

सर्लाहीको सदरमुकाम मलंगवामा गोली हानी एक युवकको हत्या गरिएको छ। प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईका अनुसार मलंगवा नगरपालिका–२ का ३१ वर्षीय मनोजकुमार यादवको हत्या भएको हो। शरीरका विभिन्न ठाउँमा पाँच गोली लागेको अवास्थामा आइतबार बिहान ७ बजे यादवको शव मलंगवा नगरपालिका–८ मा फेला परेको उनले बताए।

पश्चिम बंगालमा गोली हानी विधायकको हत्या

पश्चिम बंगालमा गोली हानी विधायकको हत्या

सोमबार, २८ माघ २०७५

भारतको पश्चिम बंगाल राज्यमा अज्ञात व्यक्तिले गोली प्रहार गरेर एक विधायकको हत्या गरेका छन्। पश्चिम बंगालको सत्तारुढ दल त्रिणमुल कंग्रेस (टिएमसी)का तर्फबाट निर्वाचित ३८ वर्षीय सत्यजित विश्वासको हत्या भएको प्रहरीले जनाएको छ। विधायक विश्वासको कसले हत्या गरेको हो भन्ने बारेमा अहिलेसम्म एकिन हुन सकेको छैन। पश्चिम बंगाल राज्यको राजधानी कोलकातादेखि एक सय २२ किलोमिटर टाढा पर्ने नाडिआ जिल्लाको ग्रामीण क्षेत्रमा शनिबार उनको हत्या भएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले उल्लेख गरेको छ।

तस्कर र प्रहरीबीच गोली हानाहान, तीन जना पक्राउ

तस्कर र प्रहरीबीच गोली हानाहान, तीन जना पक्राउ

शनिबार, १९ माघ २०७५

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१३ स्थित गोबरगाढा टापु क्षेत्रमा शुक्रवार राति गाँजा तस्कर र सशस्त्र प्रहरीबीच गोली हानाहान भएको छ। उक्त दोहोर गोली हानाहानमा कुनै मानविय क्षति भने भनएको प्रहरीले जनाएको छ।

गोंगबुमा हतियारसहित एक पक्राउ, प्रहरीद्वारा गोली प्रहार

गोंगबुमा हतियारसहित एक पक्राउ, प्रहरीद्वारा गोली प्रहार

मङ्गलबार, ०८ माघ २०७५

हतियार खोज्दै गएको प्रहरीले एक जनालाई पक्राउ गर्ने क्रममा गोली चलाएको छ। महानगरीय प्रहरी परिसर काठमाडौको टोलीले राजधानीको गोंगबुमा हतियार कारोबारीको आशंकामा पक्राउ गर्न खोज्दा गोली चलाएको हो।

सिरहामा प्रहरीले गाेली चलायाे, एकजना पेस्ताेल सहित पक्राउ

सिरहामा प्रहरीले गाेली चलायाे, एकजना पेस्ताेल सहित पक्राउ

शुक्रबार, ०४ माघ २०७५

सिरहा नगरपालिका–२१ सुखचैनामा प्रहरीले हतियारधारी युवामाथि गोली प्रहार गरेको छ। प्रहरीले चलाएको गोली लागि सिरहा–९ का २९ वर्षीय प्रमोद यादव घाइते भएका छन्। उनको दायाँ हातमा गोली लागेको छ।

कोहलपुर यूवक हत्या काण्ड, फरार आरोपी नियन्त्रणमा लिन  गोली प्रहार

कोहलपुर यूवक हत्या काण्ड, फरार आरोपी नियन्त्रणमा लिन गोली प्रहार

बुधबार, ०२ माघ २०७५

पुस २७ गते सुर्खेत सिम्ता गाउँपालिका—४ का दिपक सिंहलाई बाँकेको कोहलपुरको बसपार्क स्थित खुला चौरमा मा घाँटी रेटेर हत्या गरेर फरार भएका आरोपीलाई बाँके प्रहरीले बर्दियामा बुधबार दिउँस  गोली प्रहार गरेको छ।

क्यालिफोर्नियामा गोली चल्याे, तीन जनाको मृत्यु

क्यालिफोर्नियामा गोली चल्याे, तीन जनाको मृत्यु

शनिबार, २१ पुष २०७५

अमेरिकाको लस एन्जल्स नजिकै गोली चल्दा तीन जनाको मृत्यु हुनुका साथै चार जना घाइते भएका छन्।

प्रहरी र डाँकाबीच गोली हानाहान, एकको मृत्यु

प्रहरी र डाँकाबीच गोली हानाहान, एकको मृत्यु

सोमबार, २४ मङि्सर २०७५

सुनसरीको कोशी गाउँपालिका–७ स्थित मुसहरि टोल नजिक प्रहरी र भारतीय डाँका समूहबीच गोली हानाहान हुँदा एक भारतीय डाँकाको गए राति मृत्यु भएको छ।

फरार अभियुक्त पक्राउ गर्न प्रहरीले काठमाडाैंमा गाेली चलायाे

फरार अभियुक्त पक्राउ गर्न प्रहरीले काठमाडाैंमा गाेली चलायाे

शुक्रबार, २१ मङि्सर २०७५

डकैती मुद्दाका एक अभियुक्तलाई पक्राउ गर्न प्रहरीले काठमाडौंमा गोली चलाएको छ। काठमाडौं स्थित रातोपुल नजिक प्रहरीले डकैती मुद्दाका फरार अभियुक्त राजन लिम्बुलाई पक्राउ गर्न गोली चलाएको हो।

गोली हानी हत्या

गोली हानी हत्या

सोमबार, १९ कार्तिक २०७५

बढैयाताल गाउँपालिका–३ गोब्रेपुरुवाका ३५ वर्षीय मोहन खटिककोे घरमा सुतिरहेका बेला गएराति अज्ञात समूहले गोली हानी हत्या गरेका छन् ।

काँक्रो खान गएकी बालिका गोली खाएर फर्किन्

काँक्रो खान गएकी बालिका गोली खाएर फर्किन्

आइतबार, ११ कार्तिक २०७५

अदानचुली गाउँपालिका–४ बिगुठी हुम्लाकी १० वर्षीया बालिका रमिला बुमी गत असोज पहिलो साता आफ्नै कोदोबारीमा लगाएको काँक्रो खान गएकी थिइन्।

भरुवा बन्दुकको गोली लागेर एकको मृत्यु

भरुवा बन्दुकको गोली लागेर एकको मृत्यु

आइतबार, ०४ कार्तिक २०७५

बाँदर धपाउन पड्काएको भरुवा बन्दुकको गोली लागेर हुम्लाको सर्केगाड गाउँपालिका–२ रिप बस्ने २८ वर्षीय सुरेन्द्र कार्कीको शुक्रबार मृत्यु भएको छ।

Ncell Footer Ad