फोर्सवर्गको निर्णायक गोलमा स्विडेनद्वारा स्विट्जरल्याण्ड पराजित

फोर्सवर्गको निर्णायक गोलमा स्विडेनद्वारा स्विट्जरल्याण्ड पराजित

मङ्गलबार, १९ असार २०७५

इमिल फोर्सवर्गको निर्णायक गोलसँगै स्विडेन रुसमा जारी विश्वकप फुटबलको क्वार्टरफाइनल प्रवेस गरेको छ। ...

अतिरिक्त समयको गोलमा जापान स्तब्ध, बेल्जियमको उत्कृष्ट पुनरागमन

अतिरिक्त समयको गोलमा जापान स्तब्ध, बेल्जियमको उत्कृष्ट पुनरागमन

मङ्गलबार, १९ असार २०७५

दुइ गोलले पछाडी परेको अवस्था उल्ट्याउँदै बेल्जियमले जापानलाई ३-२ ले पराजित गरेको छ। जितसँगै बेल्जियमले क्वार्टरफाइनलमा पाँच पल्टको विश्व विजेता...

सोमरको आत्मघाती गोलमा स्विट्जरल्याण्ड बराबरीमा रोकियो

सोमरको आत्मघाती गोलमा स्विट्जरल्याण्ड बराबरीमा रोकियो

बिहिबार, १४ असार २०७५

स्विट्जरल्याण्ड समूह ई को उपविजेता बन्दै नकआउट चरण (शिर्ष १६) पुगेको छ। ...

विश्वकप फुटबल :  मेस्सीको गोलमा पहिलो हाफमा अर्जेन्टिनाको अग्रता

विश्वकप फुटबल : मेस्सीको गोलमा पहिलो हाफमा अर्जेन्टिनाको अग्रता

बुधबार, १३ असार २०७५

लियोनल मेस्सीले पहिलो हाफको १४ औं मिनेटमा उत्कृष्ट गोल गरेपछि अर्जेन्टिनाले नाइजेरियाविरुद्ध पहिलो हाफमा १–० को अग्रता लिएको छ। मेस्सीले...

करेज्माको गोलमा पहिलो हाफमा पोर्चुगलको अग्रता

करेज्माको गोलमा पहिलो हाफमा पोर्चुगलको अग्रता

मङ्गलबार, १२ असार २०७५

रूसमा जारी विश्वकप फुटबलमा अहिले समूह बी का पोर्चुगल र इरानको खेल जारी छ। मोर्डोभिया एरिना रंगशालामा जारी समूह चरणको तेस्रो तथा अन्तिम खेलमा पहिलो हाफ सकिदा पोर्चुगलले १–० को अग्रता लिएको छ।

क्रुसको निर्णायक गोलमा जर्मनीको आशा जीवितै

क्रुसको निर्णायक गोलमा जर्मनीको आशा जीवितै

आइतबार, १० असार २०७५

पहिलो हाफमा एक शुन्यले पछि परेको अवस्था उल्ट्याउँदै पूर्व विश्वविजेता जर्मनीले स्विडेन विरुद्धको खेलमा जित हात पारेको छ ।

पहिलो हाफ : भेलाको गोलमा मेक्सिको नकआउट चरण नजिक

पहिलो हाफ : भेलाको गोलमा मेक्सिको नकआउट चरण नजिक

शनिबार, ०९ असार २०७५

नकआउट चरणमा स्थान बनाउन जित्नै पर्ने दबाब सहित मैदान उत्रेको दक्षिण कोरिया मेक्सिकोसँगको पहिलो हाफमा एक गोलले पछि परेको छ।

अन्तिम समयको गोलमा स्विजरल्याण्डद्वारा सर्बिया पराजित

अन्तिम समयको गोलमा स्विजरल्याण्डद्वारा सर्बिया पराजित

शनिबार, ०९ असार २०७५

पहिलो हाफमा एकगोलले पछि परेको अवस्था उल्ट्याउँदै स्विजरल्याण्डले जारी विश्वकपमा पहिलो जित दर्ता गरेको छ।

स्वारेजको गोलमा उरुग्वे अन्तिम सोह्रमा

स्वारेजको गोलमा उरुग्वे अन्तिम सोह्रमा

बुधबार, ०६ असार २०७५

रसियामा जारी फिफा विश्वकप अन्तर्गत समुह ए बाट अर्को चरण प्रवेस गर्नेे दुवै टोलीको टुङ्गो लागेको छ।

स्वारेजको गोलमा साउदी विरुद्ध उरुग्वेको अग्रता

स्वारेजको गोलमा साउदी विरुद्ध उरुग्वेको अग्रता

बुधबार, ०६ असार २०७५

फिफा विश्वकप अन्तर्गत समुह ए को खेलमा अहिले उरुग्वे र साउदी अरेबीयाबीच प्रतिष्पर्धा भैरहेको छ।

विश्वकप फुटबल :  रोनाल्डोको गोलमा पोर्चुगलको अग्रता

विश्वकप फुटबल : रोनाल्डोको गोलमा पोर्चुगलको अग्रता

बुधबार, ०६ असार २०७५

रसियामा जारी २१ औं संस्करणको विश्वकप फुटबल अहिले पोर्चुगल र मोरक्कोको खेल जारी छ।

थियागाेको आत्मघाती गोलमा सेनेगलको अग्रता

थियागाेको आत्मघाती गोलमा सेनेगलको अग्रता

मङ्गलबार, ०५ असार २०७५

विश्वकप फुटबल समुह एच अन्तर्गतको सेनेगल र पोल्याण्डबीचको जारी खेलको पहिलो हाफको खेल सकिएको छ।

कोलारोभको उत्कृष्ट गोलमा सर्बियाद्वारा कोष्टारिका पराजित

कोलारोभको उत्कृष्ट गोलमा सर्बियाद्वारा कोष्टारिका पराजित

आइतबार, ०३ असार २०७५

कप्तान एलेक्जेन्डर कोलारोभले फ्रिकिक मार्फद उत्कृष्ट गोल गरेपछि विश्वकप फुटबलको समुह ‘ई’ को खेलमा सर्बियाले कोष्टारिकालाई १–० ले पराजित गरेको छ।

प्रिमियर लिगः उपहार गोलमा चेल्सीको संघर्षपूर्ण जित

प्रिमियर लिगः उपहार गोलमा चेल्सीको संघर्षपूर्ण जित

शुक्रबार, ०७ बैशाख २०७५

इङलिस प्रिमियर लिग फुटबलमा साविक विजेता चेल्सीले संघर्षपूर्ण जित निकालेकाे छ।

धिरेलको गोलमा संकटा विजयी

धिरेलको गोलमा संकटा विजयी

सोमबार, १९ चैत २०७४

अफ्रिकन खेलाडी धिरेल तारेले अतिरिक्त समयमा गरेको गोलमा संकटा क्लबले आइतबार विराट गोल्ड कपमा केलकाताको मोहमदन स्पोर्टिङ क्लबलाई १–० ले पराजित गरेको छ।

केनको गोलमा टोटेनह्याम विजयी

केनको गोलमा टोटेनह्याम विजयी

सोमबार, १४ फागुन २०७४

स्ट्राइकर ह्यारी केनको निर्णायक गोलमा आइतबार इङ्लिस प्रिमियर लिगमा टोटेनह्यामले क्रिस्टल प्यालेसलाई १–० को नतिजामा पराजित गरेको छ ।खेल सकिन १ मिनेट बाँकी हुँदा केनले क्रिस्टियन इरिक्सनको पासलाई पोस्टको दिशा दिँदै टोटेनह्यामको लागि तीन अंक पक्का गरेका थिए ।यस जितपछि २८ खेलमा ५५ अंक जोडेको टोटेनह्याम चौथो स्थानमा उक्लिएको छ । समान खेलमा २७ अंक जोडेको प्यालेस १७औं स्थानमा छ।

रिउसको गोलमा डर्टमन्ड विजयी

रिउसको गोलमा डर्टमन्ड विजयी

मङ्गलबार, ०८ फागुन २०७४

मार्को रिउसले मेयता जर्मन बुन्डेसलिगामा पहिलो गोल गरेपछि आइतबार राति बोरुसिया डर्टमन्डले अत्यन्तै खराब मैदानमा बोरुसिया मोन्चेनग्लाडबाचमाथि १–० को जित दर्ता गराएको छ। पछिल्लो समयको खराब मौसमले बोरुसिया पार्कको मैदान नराम्ररी बिगारेका कारण दुई टोली अनपेक्षित रूपमा कमजोर मैदानमा खेल्न बाध्य भए।

च्याम्पियन्स लिग : रोनाल्डोको २ गोलमा रियल मड्रिड विजयी

च्याम्पियन्स लिग : रोनाल्डोको २ गोलमा रियल मड्रिड विजयी

बिहिबार, ०३ फागुन २०७४

च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब रियाल मड्रिड विजयी भएको छ । प्रतियोगिताअन्तर्गत बुधबार राति सम्पन्न प्रि–क्वार्टरफाइनलको पहिलो खेलमा बलियो मानिएको प्रतिस्पर्धी फ्रान्सेली टोली पेरीस सेन्ट जर्मेन (पिएसजी) लाइ ३–१ ले स्तब्ध पार्दै रियलले क्वाटरफाइनल प्रवेशको सम्भावना बलियो बनायो।

रोनाल्डोको गोलमा रियल हारबाट जोगियो

रोनाल्डोको गोलमा रियल हारबाट जोगियो

बुधबार, ०१ कार्तिक २०७४

साविक विजेता रियाल मड्रिड टोटेनह्यामसँग बराबरीमा रोकिएको दिन मंगलबार च्याम्पियन्स लिग समूह चरणको खेलमा म्यानचेस्टर सिटीले नेपोलीलाई पराजित गरेको छ । युरोपेली क्लब फुटबलको सबभन्दा ठूलो प्रतियोगिताअन्तर्गत घरेलु मैदान सान्टियागो बेर्नाबेउमा सम्पन्न समूह ‘एच’ को खेलमा रियाल टोटनह्यामसँग १–१ को बराबरीमा रोकिएको हो ।

मेसीको गोलमा बार्सिलोना विजयी

मेसीको गोलमा बार्सिलोना विजयी

सोमबार, १२ भदौ २०७४

बार्सिलोनाले घरेलु स्पेनिस ला लिगामा लगातार दोस्रो जित हासिल गर्ने क्रममा शनिबार आल्भेसलाई २–० को नतिजामा निराश पारेको छ। अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसीले पहिलो हाफमा प्राप्त पेनाल्टी खेर फाले पनि दोस्रो हाफमा दुई गोल गरेपछि बार्सिलोनाको जित सम्भव भएको थियो।

रोनाल्डोको सय गोलमा रेफ्री सहायक

रोनाल्डोको सय गोलमा रेफ्री सहायक

बिहिबार, ०७ बैशाख २०७४

विवादास्पद ह्याटि्रकका साथ क्रिस्टियानो रोनाल्डो च्याम्पियन्स लिगमा १ सय गोल पूरा गर्ने पहिलो खेलाडी बनेको खेलमा रियाल मड्रिडले बायर्न म्युनिखलाई निराश पार्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ।

कोस्टाको निर्णायक गोलमा चेल्सी शीर्ष स्थानमा उक्लियो

कोस्टाको निर्णायक गोलमा चेल्सी शीर्ष स्थानमा उक्लियो

सोमबार, ०६ मङि्सर २०७३

डिएगो कोस्टाको निर्णायक गोलको सहयोगमा चेल्सी मिडल्स्बर्गलाई पराजित गर्दै प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

क्रोसको गोलमा रियल मड्रिड विजयी, एथलेटेको मड्रिड फेरि बराबरीमा रोकियो

क्रोसको गोलमा रियल मड्रिड विजयी, एथलेटेको मड्रिड फेरि बराबरीमा रोकियो

आइतबार, १२ भदौ २०७३

स्पनेनिस ला लिगा अन्तर्गत गए राति सम्पन्न खेलमा रियल मड्रिडले सेल्टा भिगोलाई पराजित गर्दा एथलेटेको मड्रिड भने लिगानीससँग बराबरीमा रोकिएको छ ।

नेमारको गोलमा आयोजक ब्राजिल सेमिफाइनमा

नेमारको गोलमा आयोजक ब्राजिल सेमिफाइनमा

आइतबार, ३० साउन २०७३

कप्तान नेमारको गोलमा आयोजक ब्राजिल कोलम्बियालाई पराजित गर्दै ओलम्पिक पुरुष फुटबलको सेमिफाइनमा प्रवेश गरेको छ।

रिर्काडोको गोलमा पोर्चुगल क्वाटरफाइनलमा

रिर्काडोको गोलमा पोर्चुगल क्वाटरफाइनलमा

आइतबार, १२ असार २०७३

युरो कप २०१६ अन्तर्गत गए राती सम्पन्न प्रि–क्वाटरफाइनमा पोर्चुगलले क्रोएसियालनई १-० गोलले पराजित गर्दै पोल्याण्डसँगको भेट निश्चित गरेको हो। खेलमा अधिकांश समय बलमा नियन्त्रण लिँदै पोर्चुगलको पोस्टमा लगातार आर्क्रमण गरेको क्रोएसियाले गोल भने गर्न सकेन।

Ncell Footer Ad