शतक गोलको नजिक

शतक गोलको नजिक

बुधबार, ०९ पुष २०७६

८ कक्षा पढ्दै गर्दा थ्री स्टार क्लबबाट ‘ए’ डिभिजन लिगमा देखा परेका सन्तोष स्कुल पोसाकमा नै रंगशाला प्रवेश गर्थे। थ्री...

फिर्मिनोको गोलमा लिभरपुललाई उपाधि

फिर्मिनोको गोलमा लिभरपुललाई उपाधि

सोमबार, ०७ पुष २०७६

२०१९ मा लिभरपुलले जितेको यो तेस्रो उपाधि हो। यसअघि लिभरपुलले च्याम्पियन्स लिग र युइएफए सुपर कपको समेत उपाधि जितेको थियो।

सावित्राले रचिन कीर्तिमान

सावित्राले रचिन कीर्तिमान

बिहिबार, १९ मङि्सर २०७६

१३औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत महिला फुटबलको खेलमा अहिले नेपाल र माल्दिभ्सबीच खेल चलिरहेको छ। पहिलो हाफको खेल चलिरहँदा...

युएईसँग नेपालको लज्जापूर्ण हार

युएईसँग नेपालको लज्जापूर्ण हार

बिहिबार, २१ कार्तिक २०७६

इरानको तेहरानस्थित पिएएस मैदानमा बुधबार सम्पन्न खेलमा युएईसँग ४–० को हारसँगै नेपालले छनोट प्रतियोगितामा खराब सुरुआत गरेको छ। सुरुआतबाट नै...

अन्जनको गोलमा नेपाल विजयी

अन्जनको गोलमा नेपाल विजयी

बुधबार, २५ भदौ २०७६

अन्जन विष्टको दुई गोलप्रेरित नेपालले मंगलबार दोस्रो अवे खेलमा घरेलु टोली चाइनिज ताइपेईविरुद्ध २–० को सुखद नतिजाका साथ कतार विश्वकप २०२२ अन्तर्गत एसियाली छनोटमा अंक खाता खोलेको छ।

चेल्सीबाट पुलिसिकको पहिलो गोल

चेल्सीबाट पुलिसिकको पहिलो गोल

शुक्रबार, १७ साउन २०७६

क्रिस्टियन पुलिसिकले क्लबका लागि पहिलो गोल पूरा गरेको दिन बुधबार चेल्सीले प्री सिजनअन्तर्गत मैत्रीपूर्ण खेलमा अस्ट्रियन टोली आरबी साल्जबर्गलाई ५–३ ले पराजित गरेको छ। खेलको २०औं मिनेटमा पुलिसिकको गोलमा लिएको चेल्सीको अग्रता त्यसको तीन मिनेटपछि नै रस बार्कलीले पेनाल्टीको सदुपयोग गर्दै दोहोरो बनाएका थिए। २८औं मिनेटमा पुलिसिकले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीको अग्रता ३–० मा पु¥याएका थिए। ५०औं मिनेटमा जेरोमी ओग्युनेले बललाई जाली चुमाउँदै साल्जबर्गलाई खेलमा फर्काउने प्रयास गरेका थिए। त्यसको ७ मिनेटपछि पेड्रोले चेल्सीको अग्रता बढाएका थिए।

अभिषेकको डेब्यु गोल

अभिषेकको डेब्यु गोल

शुक्रबार, २४ जेठ २०७६

फिफा वरीयताको १ सय ६१औं स्थानमा रहेको नेपालले १ सय २५औं स्थानको ताइपेईसँग बराबरी खेलेको हो। ३८औं मिनेटमा उ चाङ चिङको गोलमा ताइपेईले अग्रता लिएको थियो। ६९औं मिनेटमा अभिषेकले बललाई पोस्टको दिशा दिँदै नेपाललाई खेलमा फर्काएका थिए। अभिषेकले सन्तोष तामाङको फ्रिकिकमा गोल गरेका हुन्।

यस सिजनमा पनि मेसीको ५० गोल

यस सिजनमा पनि मेसीको ५० गोल

मङ्गलबार, ०७ जेठ २०७६

लियोन मेसीले दुई गोलसहित छैटौंं सिजन ५०औं गोल पूरा गर्दै यस सिजनको स्पेनिस लिगको अन्त्य गरेका छन्। मेसीले यस सिजन सबै प्रतियोगितामा गरेर आइतबार ४९ र ५०औं गोल गर्दा लिगमा सुखद अन्त्य गरेका हुन्। उनकै गोलप्रेरित बार्सिलोना एइबरसँग २–२ गोलको बराबरीमा रोकिएको थियो। मेसी ला लिगामा भने ३६औं गोल पूरा गर्न सफल भए। उनी छैटौं पटक नै ला लिगाको सर्वाधिक गोलकर्ता बन्न सफल भएका छन्।

आर्सनलद्वारा कार्डिफ पराजित

आर्सनलद्वारा कार्डिफ पराजित

सोमबार, १८ भदौ २०७५

एलेक्जेन्डर लाकाजेट्ले अन्तिम समयमा गरेको गोलमा आर्सनलले आइतबार इङ्लिस प्रिमियर लिगमा कार्डिफ सिटीलाई ३–२ ले पराजित गरेको छ।

रोनाल्डो अझै गोलविहीन

रोनाल्डो अझै गोलविहीन

सोमबार, ११ भदौ २०७५

दुई खेल, शून्य गोल । युभेन्ट्सका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले इटालियन सिरी ‘ए’ मा गोलको खाता खोल्ने लक्ष्यले शनिबार पनि पूर्णता पाउन सकेन।

डिसी युनाइटेडबाट रुनीको पहिलो गोल

डिसी युनाइटेडबाट रुनीको पहिलो गोल

मङ्गलबार, १५ साउन २०७५

इङ्ल्यान्डका पूर्वकप्तान वायन रुनीले अमेरिकी मेजर लिग सकरमा डिसी युनाइटेडका लागि पहिलो गोल गर्दा उनको टोलीले कोलोराडो -यापिड्समाथि २–१ को जित हासिल गरेको छ।

गोल गर्ने खेलाडीमाथि फिफाको छानबिन

गोल गर्ने खेलाडीमाथि फिफाको छानबिन

सोमबार, ११ असार २०७५

सर्बियाविरुद्ध गोल गर्ने स्विट्जरल्यान्ड ग्रानिट जाका र जर्दान साकिरीलाई फिफा अनुशासन समितिले छानबिन गर्ने भएको छ।

पानामाको पोस्टमा इङ्ल्याण्डको आधा दर्जन गोल, केनले गरे ह्याट्रिक

पानामाको पोस्टमा इङ्ल्याण्डको आधा दर्जन गोल, केनले गरे ह्याट्रिक

आइतबार, १० असार २०७५

स्ट्राइकर ह्यारी केनको ह्याट्रिक प्रेरित खेलमा पानामालाई ६–१ को फराकिलो गोलअन्तरले पराजित गर्दै इङ्ल्याण्ड रसिया विश्वकपको अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ।

पहिलो हाफमा इङ्ल्याण्डले गर्यो गोलको बर्षा,केन र स्टोनीसको दुई–दुई गोल

पहिलो हाफमा इङ्ल्याण्डले गर्यो गोलको बर्षा,केन र स्टोनीसको दुई–दुई गोल

आइतबार, १० असार २०७५

रसियामा जारी विश्वकप फुटबलमा समूह जी का इङ्ल्याण्ड र पानामाबीचको खेल जारी छ। निज्नी नोभगोरोड रंगशालामा पहिलो हाफको खेल सकिदा इङ्ल्याण्डले ५–० को फराकिलो अग्रता बनाएको छ।

गोल्डेन बुटमा लुकाकुको पनि दाबेदारी, रोनाल्डोसँग गरे बराबरी गोल

गोल्डेन बुटमा लुकाकुको पनि दाबेदारी, रोनाल्डोसँग गरे बराबरी गोल

आइतबार, १० असार २०७५

रसियामा जारी २१ औं संस्करणको विश्वक फुटबलमा अहिले समूह चरण दोस्रो राउन्डका खेलहरू जारी छन्। प्रतियोगिताअन्तर्गत शनिबार पनि ३ खेलहरू भएका छन्।

फराकिलो जितका साथ बेल्जियम अन्तिम १६ मा, रोनाल्डोसँग लुकाकुको बराबरी गोल

फराकिलो जितका साथ बेल्जियम अन्तिम १६ मा, रोनाल्डोसँग लुकाकुको बराबरी गोल

शनिबार, ०९ असार २०७५

रसियामा जारी विश्वकप फुटबलमा बेल्जियमले ट्युनिसियालाई पराकिलो गोलअन्तरले पराजित गरेको छ।

विश्वकप फुटबल : पहिलो हाफमा बेल्जियमको अग्रता, लुकाकुले गरे दुई गोल

विश्वकप फुटबल : पहिलो हाफमा बेल्जियमको अग्रता, लुकाकुले गरे दुई गोल

शनिबार, ०९ असार २०७५

रसियामा जारी विश्वकप फुटबलमा बेल्जियम र ट्युनिसियाको पहिलो हाफको खेल सकिएको छ। स्पार्टक रंगशाला मस्कोमा जारी खेलको पहिलो हाफको खेल सकिँदा बेल्जियमले ट्युनिसियाविरुद्ध ३–१ को अग्रता लिएको छ।

नाइजेरियाले आइसल्याण्डलाई हरायो, मुसाले गरे २ गोल

नाइजेरियाले आइसल्याण्डलाई हरायो, मुसाले गरे २ गोल

शुक्रबार, ०८ असार २०७५

अहमेद मुसाको २ गोलको मद्दतमा आइसल्याण्डलाई २–० ले पराजित गर्दै नाइजेरियाले विश्वकप फुटबलमा पहिलो जित दर्ता गरेको छ।

इन्जुरी समयमा ब्राजिलको दुई गोल, कोस्टारिका समूह चरणबाटै बाहिरियो

इन्जुरी समयमा ब्राजिलको दुई गोल, कोस्टारिका समूह चरणबाटै बाहिरियो

शुक्रबार, ०८ असार २०७५

इन्जुरी समयमा फिलिपे कौटिन्हो र नेयमारले गोल गरेपछि ब्राजिलले विश्वकप फुटबलको अन्तिम १६ मा पुग्ने सम्भावना बलियो बनाएको छ। रसियाको सेन्ट पिटर्सबर्ग रंगशालामा शुक्रबार सम्पन्न पहिलो खेलमा कोस्टारिकालाई ब्राजिलले २–० ले स्तब्ध बनायो।

पोर्चुगलको अन्तिम १६ मा पुग्ने सम्भावना बलियो, रोनाल्डोको निर्णायक गोल

पोर्चुगलको अन्तिम १६ मा पुग्ने सम्भावना बलियो, रोनाल्डोको निर्णायक गोल

बुधबार, ०६ असार २०७५

क्रिस्टियानो रोनाल्डोको निर्णायक गोलमा पोर्चुगलले विश्वकप फुटबलमा अन्तिम १६ मा पुग्ने सम्भावना बलियो बनाएको छ।

बलियो बेल्जियमले नवप्रवेशी पानामालाई हरायो, लुकाकुको २ गोल

बलियो बेल्जियमले नवप्रवेशी पानामालाई हरायो, लुकाकुको २ गोल

सोमबार, ०४ असार २०७५

रोमेलु लुकाकुले २ तथा द्रिइस मार्टिन्सले १ गोल गरेपछि विश्वकप फुटबलमा नवप्रवेशी पानामालाई बेल्जियमले ३–० ले पराजित गरेको छ।

क्रोएसियाद्वारा नाइजेरीया पराजित, इटेबोको आत्मघाती गोल

क्रोएसियाद्वारा नाइजेरीया पराजित, इटेबोको आत्मघाती गोल

आइतबार, ०३ असार २०७५

रसियामा जारी फिफा विश्वकप फुटबलमा क्रोएसियाले नाइजेरीयालाई दुई शुन्य गोल अन्तरले पराजित गर्दै समुह डि को शिर्ष स्थानमा उक्लीएको छ।

पहिलो हाफमा क्रोएसियाको अग्रता , नाइजेरियाको आत्मघाती गोल उपहार

पहिलो हाफमा क्रोएसियाको अग्रता , नाइजेरियाको आत्मघाती गोल उपहार

आइतबार, ०३ असार २०७५

रसिया स्थित कालिनीन्नग्राड रङ्शालामा जारी नाइजेरीया र क्रोएसियाबीचको पहिलो हाफको खेल सकिएको छ।

फ्रान्सले अष्ट्रेलियालाई हरायो, पोग्वाको गोल निर्णायक

फ्रान्सले अष्ट्रेलियालाई हरायो, पोग्वाको गोल निर्णायक

शनिबार, ०२ असार २०७५

अष्ट्रेलियालाई २–१ ले पराजित गर्दै बलियो टोली फ्रान्सले रूसमा जारी २१ औं संस्करणको विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ।

रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा, बेन्जेमाको २ गोल

रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा, बेन्जेमाको २ गोल

बुधबार, १९ बैशाख २०७५

साविक विजेता रियल मड्रिड लगातार तेस्रो पटक च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ। स्पेनीस क्लब रियल समग्रमा जर्मन क्लब बार्यन म्युनिखलाई ४–३ ले पराजित गर्दै उपाधि नजिक पुगेको हो।

रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा, रोनाल्डोले गरे निर्णायक गोल

रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा, रोनाल्डोले गरे निर्णायक गोल

बिहिबार, २९ चैत २०७४

स्ट्राइकर क्रिष्ट्रियानो रोनाल्डोको निर्णायक गोलको मद्दतमा डिफेन्डिङ च्याम्पियन रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

च्याम्पियन्स  लिगः रियल मड्रिड विजयी, रोनाल्डोको २ गोल

च्याम्पियन्स लिगः रियल मड्रिड विजयी, रोनाल्डोको २ गोल

बुधबार, २१ चैत २०७४

च्याम्पियन्स लिग फुटबल अन्र्तगत क्वाटरफाइनलको पहिलो लेगमा स्पेनीस क्लब रियल मड्रिडले इटालियन क्लब युभेन्टसलाइ ३–० ले पराजित गरेको छ।

लुकाकु र सान्चेजको गोल

लुकाकु र सान्चेजको गोल

आइतबार, १८ चैत २०७४

स्ट्राइकर रोमेलु लुकाकु र एलेक्सिस सान्चेजको गोलमा म्यानचेस्टर युनाइटेडले शनिबार स्वान्सी सिटीलाई २–० ले पराजित गरेको छ।

ला लिगामा क्रिष्टियानो रोनाल्डोको ३ सय गोल पुरा

ला लिगामा क्रिष्टियानो रोनाल्डोको ३ सय गोल पुरा

आइतबार, २० फागुन २०७४

स्ट्राइकर क्रिष्टियानो रोनाल्डोको २ तथा ग्यारेथ बेलको १ गोलको मद्दतमा स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले गेटाफेलाई ३–१ गोल अन्तरले पराजित गरेको छ।

एथ्लेटिको मड्रिडको सानदार जित, ग्रिजम्यानले गरे ४ गोल

एथ्लेटिको मड्रिडको सानदार जित, ग्रिजम्यानले गरे ४ गोल

बिहिबार, १७ फागुन २०७४

स्ट्राइकर एन्टोनीयो ग्रिजम्यान एक्लैले ह्याट्रिक सहित ४ गोल गरेपछि स्पेनिस ला लिगा फुटबलमा दोस्रो स्थानको एथ्लेटिको मड्रिडले १४ औं स्थानको लेगानेसलाई ४–० ले पराजित गरेको छ।

औबामेयाङको डेब्यु गोल

औबामेयाङको डेब्यु गोल

सोमबार, २२ माघ २०७४

स्ट्राइकर पिरे इमेरिक औबामेयाङले आरोन रामसेको ह्याट्रिक छायामा पर्ने गरी इङ्लिस प्रिमियर लिगको ‘डब्यु’ खेलमा गोल गर्दा आर्सनलले एभर्टनमाथि ५–१ को सहज जित हासिल गरेको छ । शीर्ष टोली म्यानचेस्टर सिटी बराबरीमा रोकिएको फाइदा उठाउने क्रममा म्यानचेस्टर युनाइटेडले हडर्सफिल्डमाथि २–० को जित निकाल्दा आर्सनलका पूर्वखेलाडीले नयाँ क्लबका लागि पहिलो गोल गरेका छन् ।

‘बल ओलीको कोर्टमा, कस्तो गोल हान्नुहुन्छ हेर्न बाँकी छ’

‘बल ओलीको कोर्टमा, कस्तो गोल हान्नुहुन्छ हेर्न बाँकी छ’

आइतबार, १४ माघ २०७४

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनका लागि वाम गठबन्धन तयार भए आफूहरु सरकारमा सहभागी हुने बताएका छन्।

पुरानो क्लब फर्किएका कोस्टाद्वारा पहिलो खेलमै गोल

पुरानो क्लब फर्किएका कोस्टाद्वारा पहिलो खेलमै गोल

बिहिबार, २० पुष २०७४

भर्खरैमात्र चेल्सीबाट आफ्नो पुरानो क्लव एथ्लेटिको मड्रिड फर्किएका डिएगो कोस्टाले पहिलो खेलमै गोल गरेका छन्। कोपा डेल रे फुटबलको अन्तिम १६ को पहिलो लेगमा एथ्लेटिको मड्रिडले लिइदा इस्पोर्टिओलाई ४-० ले पराजित गर्दा कोस्टाले पनि एक गोल गरेका हुन् ।

एपिएफको जितमा सावित्राको ८ गोल

एपिएफको जितमा सावित्राको ८ गोल

बिहिबार, २० पुष २०७४

नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको नेपाल एपिएफ टिमले बुधबारका खेल जित्दै एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी राखेप च्याम्पियनसिप १६औं राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको सुपर लिगमा स्थान पक्का गरेका छन् ।

महिला फुटबलमा एपिएफको २६ गोल

महिला फुटबलमा एपिएफको २६ गोल

मङ्गलबार, १८ पुष २०७४

राखेप च्याम्पियनसिपअन्तर्गत १६औं महिला राष्ट्रिय फुटबल प्रतियोगितामा गोलको वर्षा भएको दोस्रो दिन सोमबार नेपाल आर्मी र एपिएफले रबाफिलो जित दर्ता गराएका छन् ।

नेपाल पुलिसकी निर्मलाको चार गोल

नेपाल पुलिसकी निर्मलाको चार गोल

सोमबार, १७ पुष २०७४

निर्मला विकको ४ गोलप्रेरित नेपाल पुलिसले आइतबार मध्यमाञ्चमाथि ६–२ को फराकिलो जित हात पार्दै राखेप च्याम्पियनसिपअन्तर्गत १६औं महिला राष्ट्रिय फुटबल प्रतियोगितामा सुखद सुरुआत गरेको छ ।

रियालको जितमा रोनाल्डोको २ गोल

रियालको जितमा रोनाल्डोको २ गोल

बिहिबार, ०७ मङि्सर २०७४

स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको दुई गोलप्रेरित साबिक विजेता रियाल मड्रिडले मंगलबार एपोइलमाथि ६–० को सहज जित हात पार्दै च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान पक्का गरेको छ।

सिरी ‘ए’ मा हिग्विनको  सयौं गोल

सिरी ‘ए’ मा हिग्विनको सयौं गोल

सोमबार, १३ कार्तिक २०७४

स्ट्राइकर गोन्जालो हिग्विनले इटालियन सिरी ‘ए’ मा एक सयौं गोल पूरा गरेको दिन शनिबार साबिक विजेता युभेन्ट्स एसी मिलानलाई पराजित गर्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । युभेन्ट्सले मिलानको चुनौती २–० ले पाखा लगाएको हो।

जब मेसीले मेसीको चार गोल प्रहार गरे

जब मेसीले मेसीको चार गोल प्रहार गरे

बुधबार, ०४ असोज २०७४

लियोनल मेसीले ४ गोल थपेको दिन बार्सिलोनाले ला लिगामा शतप्रतिशत नतिजालाई निरन्तरता दिँदै मंगलबार इबरलाई ६–१ ले हराएको छ। पाउलिन्हो र डेनिस स्वारेजले पनि लगातार दोस्रो खेलमा गोल गरेपछि बार्सिलोना लिगको शीर्ष स्थानमा कायम रहेको छ। क्याटलान क्लबले चिर प्रतिद्वन्द्वी रियाल मड्रिडलाई ७ अंकले पछाडि छाडेको छ।

बेलको आलोचकलाई चुप लगाउने गोल

बेलको आलोचकलाई चुप लगाउने गोल

मङ्गलबार, ०३ असोज २०७४

आलोचकलाई चुप लगाउने गरी गारेथ बेलले एकल प्रयासमा उत्कृष्ट गोल गरेको दिन रियाल मड्रिडले आइतबार रियाल सोसिडाडलाई ३–१ ले हराएको छ।बोर्जा मायोरलले क्लबका लागि गरेको पहिलो गोलमा रियालले अग्रता लिएको थियो । सोसिडाडका केभिन रोडरिग्वेजले रियालका साथै आफ्नै पोस्टमा पनि गोल गरेपछि पहिलो हाफमा जिनेदिन जिदानको टोलीले २–१ को अग्रता लियो।

यमनलाई गोल रहित बराबरीमा रोक्दै नेपालले अंक जोड्यो

यमनलाई गोल रहित बराबरीमा रोक्दै नेपालले अंक जोड्यो

मङ्गलबार, ३० जेठ २०७४

एएफसी एसिया कप २०१९ को छनोट अन्तर्गतको खेलमा नेपालले यमनलाई गोल रहित बराबरीमा रोकेको छ।

वाल्कटको सयौं गोल

वाल्कटको सयौं गोल

बुधबार, ११ फागुन २०७३

थियो वाल्कटले आर्सनलका लागि व्यक्तिगत गोलसंख्या १ सय पु¥याएको दिन सोमबार उनको क्लब लिगविहीन टोली सटन युनाइटेडमाथि जित हासिल गर्दै एफए कपको क्वार्टरफाइनल पुगेको छ।

सुशीलको निर्णायक गोल

सुशीलको निर्णायक गोल

शुक्रबार, ०६ फागुन २०७३

सुशील केसीले निर्णायक गोल गरेपछि सिएमजी क्लब संकटाले १९ औं बुढासुब्बा रेडबुल गोल्डकप फुटबलमा विजयी सुरुआत गरेको छ। खेल २–२ ले बराबरी भएको बेला ७२औं मिनेटमा सुशीलले राज पौडेलको सहयोगमा गोल गर्दै संकटालाई जित दिलाए।

विश्वको निर्णायक गोल

विश्वको निर्णायक गोल

बिहिबार, २७ माघ २०७३

विश्व अधिकारीले अन्तिम समयमा गरेको गोलमा सिएमजी संकटा क्लबले बुधबार साबिक विजेता प्राइम पोलीक्लिनिक विजय युथ क्लबमाथि २–१ को विजयी नतिजा निकाल्दै रुस्लान सिमरा गोल्डकपको फाइनलमा स्थान पक्का गरेको छ।

निशानको निर्णायक गोल

निशानको निर्णायक गोल

मङ्गलबार, २५ माघ २०७३

निशान लिम्बुको निर्णायक गोलमा सोमबार रुपन्देही ११ लाई १–० को नतिजामा पराजित गर्दै हिमालयन शेर्पा क्लब सिमरामा जारी रुस्लान सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। निशानले एकल प्रयासमा ५२औं मिनेटमा गरेको एउटै गोल हिमालयन शेर्पाको जितमा पर्याप्त बन्यो।

टोरेसको दुई गोल

टोरेसको दुई गोल

सोमबार, २४ माघ २०७३

लियोनल मेसीले फ्रि–किकमा क्लबका लागि सबैभन्दा धेरै गोल गरेको दिन बार्सिलोनाले शनिबार एथलेटिक बिल्बाओलाई ३–० ले पराजित गरेको छ। जितसँगै सबिक विजेता बार्सिलोनाले स्पेनिस ला लिगाको शीर्ष क्लब रियाल मड्रिडसँगको दुरी घटाएको छ।

स्वारेजको सयौं गोल

स्वारेजको सयौं गोल

शुक्रबार, २९ पुष २०७३

लियोनेल मेसीले नयाँ वर्ष लागेपछि लगातार तेस्रो खेलमा फ्रिकिकमार्फत् गोल गर्दा बार्सिलोनाले बुधबार  एथलेटिको बिलबाओलाई ३–१ ले पराजित गर्दै कोपा डेल रे को क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ।

हफिजको निर्णायक गोल

हफिजको निर्णायक गोल

शुक्रबार, २२ पुष २०७३

ओलावाले हफिजको गोलमा साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले बिहीबार सहारा क्लबमाथि १–० को विजयी नतिजा निकाल्दै टुबोर्ग हेटौंडा गोल्डकप फुटबलको फाइनलमा स्थान सुरक्षित गरेको छ। शनिबार हुने फाइनलमा मनाङले प्राइम पोलिक्लिनिक विजय युथ क्लब हेटौंडा र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। दोस्रो सेमिफाइनल शुक्रबार हुनेछ।

माल्दिभ्सविरुद्ध नेपालको ९ गोल, सावित्राकोमात्रै ५ गोल

माल्दिभ्सविरुद्ध नेपालको ९ गोल, सावित्राकोमात्रै ५ गोल

बुधबार, १३ पुष २०७३

भारतको सिलगुढीमा भइरहेको चौथो साफ महिला च्याम्पियनसिपअन्तर्गत नेपालले माल्दिभ्सविरुद्ध ९-० गोलले पराजित गरेको छ। नेपालका लागि सावित्रा भण्डारीले पहिलो हाफमै ३-० गोलको अग्रता दिलाएको थियो। उनले दोस्रो हाफमा ५० र ६३ मिनेटमा दुई गोल थपे।

माल्दिभ्सविरुद्ध नेपालको ९ गोल, सावित्राकोमात्रै ५ गोल

माल्दिभ्सविरुद्ध नेपालको ९ गोल, सावित्राकोमात्रै ५ गोल

बुधबार, १३ पुष २०७३

भारतको सिलगुढीमा भइरहेको चौथो साफ महिला च्याम्पियनसिपअन्तर्गत नेपालले माल्दिभ्सविरुद्ध ९-० गोलले पराजित गरेको छ। नेपालका लागि सावित्रा भण्डारीले पहिलो हाफमै ३-० गोलको अग्रता दिलाएको थियो। उनले दोस्रो हाफमा ५० र ६३ मिनेटमा दुई गोल थपे।

Ncell Footer Ad