गोरु काटेको आरोपमा पक्राउ

गोरु काटेको आरोपमा पक्राउ

बिहिबार, ०२ माघ २०७६

गोरु काटेको आरोपमा यहाँस्थित सूर्योदय नगरपालिका–९ को रम्फोकबाट दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रम्फोककै ३८ वर्षीय निमा...

दुई ट्रक गोरु प्रहरी नियन्त्रणमा

दुई ट्रक गोरु प्रहरी नियन्त्रणमा

मङ्गलबार, १९ कार्तिक २०७६

झापा प्रहरीले आज बिहान सुरुङ्गाबाट भारततर्फ तस्करी हुन लागेको दुई ट्रक पशुचौपाय नियन्त्रणमा लिएको छ। दुई ट्रक गोरु पक्राउ गरी...

गोरुले हानेर मृत्यु

गोरुले हानेर मृत्यु

बुधबार, ०१ जेठ २०७६

आफ्नै घरमा पालेको गोरुले हानेर मेचीनगर–१४ प्रणामीनगरका ५० वर्षीय विष्णुप्रसाद श्रेष्ठको मृत्यु भएको छ। ...

गुरु बन्ने कि गोरु ?

गुरु बन्ने कि गोरु ?

बुधबार, १३ चैत २०७५

एउटा भोज कार्यक्रममा एक महानुभावले नेपाल राष्ट्रलाई इंगित गर्दै सोधे। म एकछिन सोच्न बाध्य भएँ। अनि सुस्तरी भनें, ‘अवश्य टिक्छ,...

‘गोरु आफु जुधेर अरुलाई रमाइलो दिन जन्मेको हैन’

‘गोरु आफु जुधेर अरुलाई रमाइलो दिन जन्मेको हैन’

बुधबार, ०२ माघ २०७५

गत पुसको मध्यतिर चितवनमा भएको ‘हात्ती महोत्सव’मा हात्ती दौड भयो। हात्तीका छावालाई फूटबल खेलाइए। हात्तीको सौन्दर्य प्रतियोगिता नै भयो। नुवाकोटको तारुका, धादिङलगायतका स्थानमा माघे संक्रान्तीका दिन मंगलबार गोरु जुधाइयो।

तारुकामा २३ हल गोरु जुधाइने

तारुकामा २३ हल गोरु जुधाइने

आइतबार, २९ पुष २०७५

आगामी माघे संक्रान्तिका दिन नुवाकोटको तारुकामा २३ हल गोरु जुधाइने भएको छ। शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले मेलाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दियो।नुवाकोट, रसुवा र धादिङमा पनि व्यवस्थित रुपमा गोरु जुधाउने तयारी भएको सम्बन्धित मेला व्यवस्थापन समितिले जनाएका छन्।

पहिरोले एक हल गोरु र दुई वटा गाई बगायो

पहिरोले एक हल गोरु र दुई वटा गाई बगायो

आइतबार, ३१ असार २०७५

पहिरोले खोटाङमा एक हल गोरु र दुई वटा गाई बगाएर बेपत्ता बनाएको छ। वर्षापछि आएको पहिरोले गोठ बगाउँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित सावलुङका भीमबहादुर राईको एक हल गोरु र दुई वटा गाई बगाएको हो।

पहिरोले एक हल गोरु र दुई वटा गाई बगायो

पहिरोले एक हल गोरु र दुई वटा गाई बगायो

आइतबार, ३१ असार २०७५

पहिरोले खोटाङमा एक हल गोरु र दुई वटा गाई बगाएर बेपत्ता बनाएको छ। वर्षापछि आएको पहिरोले गोठ बगाउँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित सावलुङका भीमबहादुर राईको एक हल गोरु र दुई वटा गाई बगाएको हो।

बाह्र हल गोरु एकै ठाउँमा नार्दा (फोटो फिचर)

बाह्र हल गोरु एकै ठाउँमा नार्दा (फोटो फिचर)

शनिबार, ३० असार २०७५

पञ्चे बाजा अथवा नौमती बाजा बजाउँदै गरिने रोपाइँलाई बेठी भनिन्छ। बेठी लगाएर रोपाइँ गर्ने चलन निकै पुरानो हो।

ट्रक पल्टिँदा २० गोरु मरे

ट्रक पल्टिँदा २० गोरु मरे

बिहिबार, १८ माघ २०७४

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको हनुमाननगर–कंकालनी नगरपालिका–१ भारदहमा बुधबार साँझ ट्रक पल्टिँदा त्यसमा लगिँदै गरिएका २० वटा गोरुको ज्यान गएको छ।

गोरु जुधाएर मनाइयो माघे सङ्क्रान्ति (फोटो फिचर)

गोरु जुधाएर मनाइयो माघे सङ्क्रान्ति (फोटो फिचर)

सोमबार, ०१ माघ २०७४

नुवाकोटमा गोरू जुधाएर माघे सङ्क्रान्ति पर्व मनाइएको छ। जिल्लाको तारुका, बेत्रावती र पञ्चकन्या गरी तीन ठाउँमा समिति नै बनाएर व्यवस्थित रुपमा गोरु जुधाउने गरिएको छ। यस वर्ष तीन ठाउँमा गरी ४० हल गोरुबीच प्रतिष्पर्धा गराइएको थियो।

माघे संक्रान्तिमा नुवाकोटमा ४० हल गोरु जुध्ने

माघे संक्रान्तिमा नुवाकोटमा ४० हल गोरु जुध्ने

आइतबार, ३० पुष २०७४

माघे सङ्क्रान्ति पर्वको अवसरमा नुवाकोटको तीन ठाउँमा गोरु जुधाई मेला हुँदैछ। जिल्लाको विशेष गरी तारुका, बेत्रावती र पञ्चकन्यामा गोरु जुधाई मेला हुने गरेको छ। यस वर्ष तीनै ठाउँमा गरी ४० हल गोरु प्रतिस्पर्धाको मैदानमा उत्रने भएका छन्।

नुवाकोटमा ३६ हल गोरु प्रतिस्पर्धाको मैदानमा

नुवाकोटमा ३६ हल गोरु प्रतिस्पर्धाको मैदानमा

शुक्रबार, २८ पुष २०७४

माघे सङ्क्रान्ति पर्वको अवसरमा नुवाकोटको तीन ठाउँमा गोरु जुधाइँ मेला हुँदैछ। जिल्लाको विशेष गरी तारुका, बेत्रावती र पञ्चकन्यामा गोरु जुधाइँ मेला हुने गरेको छ। यस वर्ष तीनै ठाउँमा गरी ३६ हल गोरु प्रतिस्पर्धाको मैदानमा उत्रने भएका छन्।

नुवाकोटमा २८ हल गोरु जुधाइँदै

नुवाकोटमा २८ हल गोरु जुधाइँदै

शुक्रबार, २८ पुष २०७४

नुवाकोटमा यो वर्षको माघे सङ्क्रान्तिमा २८ हल गोरु जुधाइने भएको छ । जिल्लाको तारुका र बेत्रावतीमा हरेक वर्ष माघे सङ्क्रान्तिमा गोरु जुधाउने गरिन्छ ।

तारुकामा यसपालि १८ हल गोरु जुध्ने

तारुकामा यसपालि १८ हल गोरु जुध्ने

बिहिबार, २७ पुष २०७४

माघे संक्रान्तिका दिन नुवाकोटको तारुकामा आयोजना हुने गोरु जुधाइमा सहभागी हुन १८ हल गोरु दर्ता भएका छन् । तारुकाको चन्दनी पाटोमा ‘बुलफाइट’को व्यवस्थापन मिलाउन उपसमितिहरू गठन गरी तयारी तीव्र बनाएको ‘माघे संक्रान्ती गोरु जुधाइ संरक्षण संस्था’का अध्यक्ष शिवबहादुर अधिकारीले जानकारी दिए ।

वृत्तचित्रमा तारुकाको गोरु जुधाई

वृत्तचित्रमा तारुकाको गोरु जुधाई

बिहिबार, २७ पुष २०७४

नुवाकोटको तारुकामा सय वर्षअघिदेखि माघे संक्रान्तिका दिन वर्षेनी आयोजना हुँदै आएको गोरू जुधाउने जात्राबारेको वृत्तचित्र ‘गोरु जुधाई मेला’ निर्माण गरिएको छ ।

यमपञ्चकको चौथो दिन गाई, गोरु र गोवर्द्धनको पूजा गरी मनाइँदै

यमपञ्चकको चौथो दिन गाई, गोरु र गोवर्द्धनको पूजा गरी मनाइँदै

शुक्रबार, ०३ कार्तिक २०७४

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक र गोवर्द्धनको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ।

गोरु जुधाएर मनाइयो माघेसंक्रान्ती (फोटो फिचर)

गोरु जुधाएर मनाइयो माघेसंक्रान्ती (फोटो फिचर)

शनिबार, ०१ माघ २०७३

नेपालमा माघे संक्रान्तिको दिन नुवाकोटमा गोरु जुधाइन्छ। साँढे जुधाउने खेल त स्पेनको राष्ट्रिय खेल नै हो। तर रसुवा, नुवोकाट र धादिङमा माघेसंक्रान्तीको दिन गोरु जुधाउने परम्परा छ ।

माघे संक्रान्तिमा २८ हल गोरु जुध्ने

माघे संक्रान्तिमा २८ हल गोरु जुध्ने

बिहिबार, २८ पुष २०७३

यसपालि माघे संक्रान्तिमा नुवाकोटको तारुका र रसुवाको बेत्रावतीमा गरी २८ हल गोरु जुधाइने भएको छ। नुवाकोट र रसुवामा बर्सेनि माघे संक्रान्तिका दिन हुने 'बुलफाइट'बारे जानकारी दिन काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले तारुकामा १८ र बेत्रावतीमा १० हल गोरु जुधाउने तयारी लगभग पूरा भएको जानकारी दिए।

गोरु जुधाई मेलाको तयारी पूरा

गोरु जुधाई मेलाको तयारी पूरा

मङ्गलबार, २६ पुष २०७३

रसुवा नुवाकोट पर्यटन समाजले माघे संक्रान्तिको अवसरमा हुने गोरु जुधाईको मेलाको तयारी पूरा भएको जनाएको छ। नुवाकोटको तारुका–५ चन्दनीको कटहरबोट पाटो तथा रसुवा र नुवाकोटको सीमास्थल बेत्रावतीमा माघ १ गते हुने गोरु जुधाई मेलाबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा सबै तयारी पूरा भएको जनाइएको हो।

भारतबाट गोरुको तस्करी, ८ ट्रक गोरु नियन्त्रणमा

भारतबाट गोरुको तस्करी, ८ ट्रक गोरु नियन्त्रणमा

बुधबार, २० पुष २०७३

पूर्व–पश्चिम राजमार्गको खरेन्द्रपुरमा सोमबार राति प्रहरीले १ सय ७१ वटा गोरु नियन्त्रणमा लिएको छ। इलाका प्रशासन कार्यालयको अगुवाइमा रहेको प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले राति १० बजेततिर आठवटा ट्रकमा लोड गरिएका गोरु नियन्त्रणमा लिएको हो।

गोरु जुधाउन समिति गठन

गोरु जुधाउन समिति गठन

शनिबार, ०९ पुष २०७३

तारुकामा माघे सङ्क्रान्तिमा गोरु जुधाउनका लागि गोरु जुधाई मेला व्यवस्थापन समिति गठन गरिएको छ । जिल्लाको पहिचानका रुपमा रहेको तारुकाको गोरु जुधाइ मेला व्यवस्थित रुपमा सम्पन्न गराउनका लागि स्थानीय राजनीतिक दल र गोरुपालक किसानको सहमतिमा दीपेश शाक्यको अध्यक्षतामा नौ सदस्यीय गोरु जुधाइ मेला व्यवस्थापन समिति गठन भएको हो ।

भन्सारबाट ४२ गोरु पक्राउ

भन्सारबाट ४२ गोरु पक्राउ

सोमबार, १३ मङि्सर २०७३

भारतबाट अवैध ढङ्गले नेपाल भित्र्याइएको ४२ वटा गोरु सशस्त्र प्रहरीले गएराति कृष्णनगरको सीमा नाका नजिकैको विद्यानगर गाविस–३ औरहवाबाट नियन्त्रणमा लिएको छ।

गोरु काटेको अभियोगमा शेर्पाद्वय पक्राउ

गोरु काटेको अभियोगमा शेर्पाद्वय पक्राउ

मङ्गलबार, ०७ मङि्सर २०७३

गोरु काटेको अभियोगमा प्रहरीले सोमबार राति दुई जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा जिरी नगरपालिका-५ नाबुक टोलका ३८ वर्षीय फुर्वा शेर्पा र ६० वर्षीय पल्दे शेर्पा छन् ।

आज गाई, गोरु र गोवर्द्धन पूजा

आज गाई, गोरु र गोवर्द्धन पूजा

सोमबार, १५ कार्तिक २०७३

गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।

गोरु काटेको अभियोगमा ४ जना पक्राउ

गोरु काटेको अभियोगमा ४ जना पक्राउ

बिहिबार, ३० भदौ २०७३

गोरु काटेको अभियोगमा प्रहरीले ४ जनालाई बिहीबार पक्राउ गरेको छ। लक्ष्मणपुर–३ र ४ मा पर्ने रोसनपुर्बा गाउँस्थित पूर्व दशगजा नजिकै गोरु काटिरहेको भन्ने सूचनाका आधारमा प्रहरी चौकी लक्ष्मणपुरबाट गएको प्रहरी टोलीले लक्ष्मणपुर–३ बस्ने ३० वर्षीय मुलादी भन्ने हगन्न खाँलगायत ४ जनालाई पक्राउ गरेको प्रहरीको केन्द्रीय समाचार कक्ष नक्सालले जनाएको छ।

Ncell Footer Ad