सीको भ्रमणलाई तत्काल हुने लाभहानीको रुपमा विश्लेषण नगर्नुस्ः सञ्चारमन्त्री

सीको भ्रमणलाई तत्काल हुने लाभहानीको रुपमा विश्लेषण नगर्नुस्ः सञ्चारमन्त्री

मङ्गलबार, २८ असोज २०७६

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणलाई तत्काल हुने लाभहानीको रुपमा विश्लेषण नगर्न आग्रह गरेका...

संविधान संशोधन हुन्छ : सञ्चारमन्त्री

संविधान संशोधन हुन्छ : सञ्चारमन्त्री

शुक्रबार, ०३ असोज २०७६

बिहिबार नियमित पत्रकार सम्मेलनमा बोल्दै सञ्चारमन्त्री बाँस्कोटाले औचित्य र आवश्यकताका आधारमा मात्रै संविधान संशोधान हुने बताए। उनले अहिले संविधान कार्यान्वयनलाई...

कांग्रेसलाई सञ्चारमन्त्रीको जवाफ- आरोपको भरमा कसैमाथि कारवाही गर्न मिल्दैन्

कांग्रेसलाई सञ्चारमन्त्रीको जवाफ- आरोपको भरमा कसैमाथि कारवाही गर्न मिल्दैन्

बिहिबार, ०२ असोज २०७६

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बाँके घटनाको छानबिन नगरी कारवाही प्रक्रिया अघि बढाउन नसकिने बताएका छन्।

‘सरकारले स्थानीय तहमा विद्युतीय प्रविधिको प्रयोगबाट अभिलेख राख्ने’

‘सरकारले स्थानीय तहमा विद्युतीय प्रविधिको प्रयोगबाट अभिलेख राख्ने’

बुधबार, २५ भदौ २०७६

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारले सूचना तथा प्रविधिको विकासमा विशेष जोड दिएको बताएका छन्। ...

न्यूनतम पारिश्रमिक लागू गराउन ठूला मिडियाले टेर्दै टेरेनन्ः बाँस्कोटा

न्यूनतम पारिश्रमिक लागू गराउन ठूला मिडियाले टेर्दै टेरेनन्ः बाँस्कोटा

बुधबार, १८ भदौ २०७६

न्यूनतम पारिश्रमिक लागू गराउन एक वर्षयता पहल गरिरहे पनि त्यसमा सफलता प्राप्त गर्न नसकेकोमा आफू दुखित रहेको पनि बताए। मन्त्री बाँस्कोटाले ठूला मिडिया हाउसले न्यूनतम पारिश्रमिक लागू गराउन अटेर गरेकोमा पनि आपत्ति जनाए।

मन्त्रिपरिषद्को १९ निर्णयः नागरिकता खारेजदेखि गाउँपालिकाकाे केन्द्र परिवर्तनसम्म

मन्त्रिपरिषद्को १९ निर्णयः नागरिकता खारेजदेखि गाउँपालिकाकाे केन्द्र परिवर्तनसम्म

आइतबार, १९ साउन २०७६

मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ। साउन १६ गते बिहीबारको मन्त्रिपरिषद् बैठकले गरेका प्रमुख निर्णयहरू आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सार्वजनिक गरेका हुन्।

‘वार्ताका लागि सरकार सदैव तयार छ, तर दाउपेच, शक्ति सञ्चयका लागि वार्ता हुँदैन’

‘वार्ताका लागि सरकार सदैव तयार छ, तर दाउपेच, शक्ति सञ्चयका लागि वार्ता हुँदैन’

बिहिबार, ०२ साउन २०७६

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले शान्तिपूर्ण राजनीतिमा आउने सुनिश्चित भएमात्रै नेत्रविक्रम चन्द नेतृत्वको समूहसँग वार्तामा बस्न सकिने बताएका छन्।

सरकारको घोषित लक्ष्य पूरा हुने गरी काम गर्न निर्देशन

सरकारको घोषित लक्ष्य पूरा हुने गरी काम गर्न निर्देशन

बुधबार, ०१ साउन २०७६

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सरकारको घोषित लक्ष्य पूरा हुने गरी काम गर्न मातहतका सबै निकायलाई कडा निर्देशन दिएका छन्।

सञ्चार माध्यममा विदेशी लगानी स्वीकार्य हुँदैनः मन्त्री बाँस्काेटा

सोमबार, ३० असार २०७६

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सञ्चार माध्यममा विदेशी लगानी स्वीकार्य नहुने बताएका छन्।

‘कसैले झुक्याउँछ भने त्यसमा प्रधानमन्त्रीको के दोष? झुक्याउनेलाई झुण्ड्याउन पनि मिलेन’

‘कसैले झुक्याउँछ भने त्यसमा प्रधानमन्त्रीको के दोष? झुक्याउनेलाई झुण्ड्याउन पनि मिलेन’

बिहिबार, २६ असार २०७६

सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सञ्चार अवरोधका कारण प्रधानमन्त्री झुक्किएको बताएका छन्।

नेकपा फुट्ने प्रश्नमा झोंक्किए सञ्चारमन्त्री, प्रचण्डलाई घुमाउरो चेतावनी !

नेकपा फुट्ने प्रश्नमा झोंक्किए सञ्चारमन्त्री, प्रचण्डलाई घुमाउरो चेतावनी !

बिहिबार, २६ असार २०७६

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको एकताको जग कमजोर नभएको बताएका छन्।

कांग्रेसलाई सरकारको प्रश्नः दिनभरि विपी, रातभर विप्लव हो?

कांग्रेसलाई सरकारको प्रश्नः दिनभरि विपी, रातभर विप्लव हो?

बिहिबार, २६ असार २०७६

सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले विप्लव समूहको हिंसाको पक्षमा वकालत गरेर सरकारलाई खेद्ने काम नगर्न चेतावनी दिएका छन्। बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बाँस्कोटाले हिंसा भइरहेको कुरालाई नदेखेर सरकारलाई खेद्ने काम अनुचित भएको टिप्पणी गरे। ‘सत्ता गुमेको पीडामा कांग्रेसले यतिसम्म गर्न हुदैन्थ्यो। सरकालाई अप्ठेरो गर्ने काम नगरौं। भद्रगोल सिर्जना नगरौं’, मन्त्री बाँस्कोटाले भने।

आइफा रोक्ने निर्देशनप्रति आक्रोश

शुक्रबार, २० असार २०७६

सञ्चार तथा सूचाना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले संसदको परराष्ट्र सम्बन्ध समितिले आइफा अवार्ड रोक्न दिएको निर्देशनप्रति पनि आक्रोश व्यक्त गरेका छन्।

‘जंगली राज चल्दैन्, निष्तेज गर्ने सरकारको काम हो’ (भिडियाे)

बिहिबार, १९ असार २०७६

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको समुह संगठित आतंकवादी समुह भएको बताएका छन्। सञ्चार मन्त्रालयमा बिहिबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले विप्लव समुह आतंकवादी समुह नै भएको ठोकुवा गरेका हुन्।

आइफाबारे सञ्चारमन्त्रीकाे प्रश्नः होहल्लाको भरमा संसदीय समितिले जे पायाे त्यही निर्देशन दिने?

बिहिबार, १९ असार २०७६

सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले होहल्लाको भरमा आइफा अवार्ड रोक्न संसदीय समितिले निर्देशन दिएको दाबी गर्दै चर्को असन्तुष्टि जनाएका छन्।

राष्ट्रिय साइबर सुरक्षा अनुगमन केन्द्र आजबाट संचालनमा

राष्ट्रिय साइबर सुरक्षा अनुगमन केन्द्र आजबाट संचालनमा

बुधबार, १८ असार २०७६

राष्ट्रिय साइबर सुरक्षा अनुगमन केन्द्र आजबाट संचालनमा आएको छ।

विप्लव समूह फासिवादी : सञ्चारमन्त्री

विप्लव समूह फासिवादी : सञ्चारमन्त्री

शुक्रबार, १३ असार २०७६

सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको समूह मानवताविरोधि गतिविधिमा संलग्न भएको बताएका छन्। विप्लव समूहको गतिविधि समाजवादी र राजनीतिक चरित्रको नभएर फासिवादी अपराधिक भएकाले मानवताविरोधि भएको बतएका हुन्।

नेपाली मिडियाका निम्ति साम्यवाद आयो : सञ्चारमन्त्री बाँस्कोटा

नेपाली मिडियाका निम्ति साम्यवाद आयो : सञ्चारमन्त्री बाँस्कोटा

बिहिबार, १२ असार २०७६

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले क्लीन फिड नीति लागु गरेरै छाड्ने स्पष्ट पारेका छन्। उनले क्लीन फिड नीतिले नेपाली मिडिया उद्योगमा समृद्धि आउने दाबी गरे।

सूचना प्रविधि विधेयक पारित गर्न मन्त्री बाँस्कोटाको दबाब

सूचना प्रविधि विधेयक पारित गर्न मन्त्री बाँस्कोटाको दबाब

शुक्रबार, ०६ असार २०७६

मन्त्री बास्कोटाले भने यो विधेयकको पत्रकारहरुसँग कुनै सरोकार नै नभएकाले त्यसलाई पत्रकारहरुसँग जोडेर नहेर्न पनि समितिका सदस्यहरुलाई पटक–पटक आग्रह गरे।

सन्चार मन्त्रीकाे प्रश्नः लाेकसेवा विज्ञापन राेक्दा सालासाली, भदाभदैं नियुक्ति गरियो भन्लान?

सन्चार मन्त्रीकाे प्रश्नः लाेकसेवा विज्ञापन राेक्दा सालासाली, भदाभदैं नियुक्ति गरियो भन्लान?

बिहिबार, ३० जेठ २०७६

संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले स्थानीय तहमा कर्मचारी भर्नाका लागि लोक सेवा आयोगले खुलाएको विज्ञापन संविधान र प्रचलित कानुन बमोजिमनै रहेको दाबी गरेका छन्।

गगन थापाले गुठी विधेयकले सरकार ढल्छ भनेपछि सञ्चार मन्त्रीकाे घुमाउराे जवाफ

गगन थापाले गुठी विधेयकले सरकार ढल्छ भनेपछि सञ्चार मन्त्रीकाे घुमाउराे जवाफ

बिहिबार, ३० जेठ २०७६

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले गुठी विधेयक जनताकाे पक्षमा भएकाे बताएका छन्।

धुमधाम बिहेमा शोक धुनको केहि अर्थ छैनः मन्त्री बास्कोटा

धुमधाम बिहेमा शोक धुनको केहि अर्थ छैनः मन्त्री बास्कोटा

आइतबार, १९ जेठ २०७६

सुचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले नेकपाका दुबै अध्यक्ष प्रधानमन्त्री बन्न योग्य भएको बताएका छन्।

हिंसा त्याग्ने संकल्प गरे विप्लवसँग वार्ता गर्न सरकार तयारः मन्त्री बास्काेटा

हिंसा त्याग्ने संकल्प गरे विप्लवसँग वार्ता गर्न सरकार तयारः मन्त्री बास्काेटा

सोमबार, १३ जेठ २०७६

संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले हिंसा त्याग्ने संकल्प गरे नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग वार्ता गर्न सरकार तयार हुने बताएका छन्।

मिडिया काउन्सिल विधेयकबारे राष्ट्रियसभा अध्यक्षको पहल

मिडिया काउन्सिल विधेयकबारे राष्ट्रियसभा अध्यक्षको पहल

सोमबार, १३ जेठ २०७६

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मिडिया काउन्सिल विधेयकबारे सञ्चारमन्त्री गोकुल बाँस्कोटासँग छलफल गरेका छन्। राष्ट्रियसभा सचिवालयमा आइतबार भएको छलफलमा विधेयक कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल भएको थियो। विधेयक राष्ट्रियसभामा दर्ता भएकाले यसलाई राष्ट्रियसभा बैठकमा टेबुल गराउने वा नगराउने विषयमा सरकार दोधारमा छ।

पूर्ण स्वतन्त्र प्रेस

पूर्ण स्वतन्त्र प्रेस

मङ्गलबार, ०७ जेठ २०७६

संविधानले ‘पूर्ण प्रेस स्वतन्त्रता’ भनेको भए पनि त्यसलाई संविधान आएको चार वर्षमै कसरी सीमित गर्न खोजिन्छ भन्ने दृष्टान्त सरकारले हालै ल्याएको मिडिया काउन्सिललगायत विधेयकले दिएकै छ।

गोकुल बाँस्कोटाको हुलिया अनुसार बोल्या मिल्छ ?

आइतबार, ०५ जेठ २०७६

संचार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाका अभिव्यक्ति र रवैयाप्रति अधिकारकर्मीहरुले खरो प्रतिक्रिया दिएका छन्।

शम्भु थापाकाे प्रश्नः गोकुल बाँस्कोटाको हुलिया अनुसार बोल्या मिल्छ ?

आइतबार, ०५ जेठ २०७६

मानव अधिकार संगठनले राजधानीमा आइतबार गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै बक्ताहरुले मिडिया काउन्सिल बिधेयक तत्काल सच्याउन सरकारसँग माग गरेका छन्।

विरोधीलाई सञ्चारमन्त्रीको जवाफ : ‘मिडियासम्बन्धी विधेयक आफैं फिर्ता लिए हुन्छ’

विरोधीलाई सञ्चारमन्त्रीको जवाफ : ‘मिडियासम्बन्धी विधेयक आफैं फिर्ता लिए हुन्छ’

मङ्गलबार, ३१ बैशाख २०७६

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले संविधानमै पूर्ण प्रेस स्वतन्त्रता रहेकाले प्रेस स्वतन्त्रता कसैले खोस्न नसक्ने बताएका छन्। मंगलबार हेटौंडामा राष्ट्रिय सूचना प्रविधी केन्द्रको डिजास्टर रिकभरी सेन्टर उद्घाटन गरेपछि उनले आफूहरु प्रेस स्वतन्त्रताकै लागि लडेकाले व्यवस्थित गर्न मात्र खोजेको जिकिर गरे।

शब्द कसैको पेवा हुँदैन : सञ्चारमन्त्री बाँस्कोटा

शब्द कसैको पेवा हुँदैन : सञ्चारमन्त्री बाँस्कोटा

शुक्रबार, २७ बैशाख २०७६

सञ्चार सूचना तथा प्रविधिमन्त्री तथा सरकार प्रवक्ता गोकुल बाँस्कोटाले कुनै पनि शब्द कसैको पेवा नहुने सबैको साझा हुने बताएका छन्। संसद्मा प्रतिपक्षले एउटा शब्दको सामान्य विषयलाई ठूलो बनाउन खोजेको बताए। बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै ‘मेरो सरकार’ भन्ने शब्दको विषयमा प्रतिपक्षले आपत्ति जनाएको तर त्यो शब्द कुन सन्दर्भमा आयो भन्ने जानकारीसमेत नराखेको बताए।

सञ्चारमन्त्रीको प्रश्नः ‘विष्णु पौडेल जोडिँदा अपराधी हुने, देउवा जोडिँदा पूर्वाग्रह?’

सञ्चारमन्त्रीको प्रश्नः ‘विष्णु पौडेल जोडिँदा अपराधी हुने, देउवा जोडिँदा पूर्वाग्रह?’

बिहिबार, १९ बैशाख २०७६

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा संलग्न कसैलाई पनि नछोडिने स्पष्ट पारेका छन्। बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका बाँस्कोटाले नेकपाका महासचिव विष्णु पौडेलसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि पनि छानविन हुने र दोषी पाइए कारवाही समेत हुने बताए।

‘द्वन्द्वकालीन मुद्दा हामी आफैं समाधान गर्छौं’

‘द्वन्द्वकालीन मुद्दा हामी आफैं समाधान गर्छौं’

शुक्रबार, ०६ बैशाख २०७६

सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले द्वन्द्वकालीन मुद्दालाई नेपाल सरकारले नै समाधान गर्ने बताएका छन्।

महासचिव ठगिनुभयो : सञ्चारमन्त्री

महासचिव ठगिनुभयो : सञ्चारमन्त्री

शुक्रबार, २९ चैत २०७५

सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेल नै भूमाफियाबाट ठगिएको बताएका छन्। सरकारको नियमित पत्रकार सम्मेलनमा बिहीबार सञ्चार मन्त्री बास्कोटाले बालुवाटारस्थित ललितानिवास हडप्नेलाई सरकारले कुनै पनि हालतमा उन्मुक्ति नदिने बताउँदै पार्टीका महासचिव नै ठगिएको दाबी गरे।

नियन्त्रण होइन व्यवस्थित गर्न सञ्चार ऐन

नियन्त्रण होइन व्यवस्थित गर्न सञ्चार ऐन

सोमबार, १८ चैत २०७५

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले सामाजिक सञ्जाललाई नियन्त्रण गर्ने नभई व्यवस्थित गर्ने उद्देश्यले सूचना प्रविधिसम्बन्धी ऐन ल्याउने तयारी गरिएको बताएका छन्।

पोर्नोग्राफी कन्ट्रोल गर्नु पर्दैन ?

बिहिबार, ०९ फागुन २०७५

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रयोगकर्ता दर्ता हुन नपरे पनि समाजिक सञ्जाल फेसवुक, ट्विटर नेपालमा दर्ता हुन पर्ने बताए।

अध्याँरो कोठामा बसेर हतियार नचलाउनुस् : मन्त्री बाँस्कोटा

अध्याँरो कोठामा बसेर हतियार नचलाउनुस् : मन्त्री बाँस्कोटा

मङ्गलबार, २९ माघ २०७५

सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले प्रेससम्बन्धी कानुनका विषयमा अध्याँरो कोठामा बसेर हतियार नचलाउन आग्रह गरेका छन्। उनले सरकारले ल्याएका प्रेससम्बन्धी ऐनका विषयमा अध्याँरो कोठामा बसेर अनावश्यक हल्ला मच्चाइएको बताए। नेपाल पत्रकार महासंघ रूपन्देहीको वार्षिक साधरणसभा तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले संसद्मा विज्ञापनसम्बन्धी विधेयक संसद्मा दर्ता गरेको र यसले मिडियालाई फाइदा गर्ने बताए।

न्यूनतम पारिश्रमिक सरकारले कार्यान्वयन गरेरै छाेड्छ : मन्त्री बाँस्काेटा

न्यूनतम पारिश्रमिक सरकारले कार्यान्वयन गरेरै छाेड्छ : मन्त्री बाँस्काेटा

सोमबार, २८ माघ २०७५

सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले न्यूनतम पारिश्रमिक कार्यान्वयन गरेरै छाेड्ने बताएका छन्। उनले नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारहरुको तलब ५० प्रतिशत बृद्धिको माग गरेकोमा २५ प्रतिशत मात्रै पूरा गर्दा पनि विरोध हुनु अस्वभाविक भएको बताए।

‘अनशन तोडाउने जिम्मा उनलाई बोक्नेहरूकै’

‘अनशन तोडाउने जिम्मा उनलाई बोक्नेहरूकै’

शुक्रबार, १८ माघ २०७५

सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले डा. गोविन्द केसीको अनशन तोडाउने जिम्मा उनलाई बोक्नेहरूकै भएको बताएका छन्। उनले बिहीबार नियमित पत्रकार सम्मेलनमा भने, ‘अनशन तोडाउने जिम्मा डा. केसीलाई ‘बोक्ने’ हरूकै हो। जहाज उडाउनेहरूले नै अवतरण गराउनुपर्छ।’

नेपाल एक चीन नीतिमा दृढ छ,भेनेजुयलाको विषयमा क्यारमको गोटी बन्दैन : मन्त्री बाँस्कोटा

बिहिबार, १७ माघ २०७५

सरकारका प्रवक्ता तथा संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेपाल एक चीन नीतिमा दृढ रहेको जनाउँदै भेनेजुयलाको विषयमा सरकार क्यारमको गाेटी नबन्ने बताएका छन्।

अनशनकाे औचित्य समाप्त भएकाे छ : मन्त्री बाँस्काेटा

अनशनकाे औचित्य समाप्त भएकाे छ : मन्त्री बाँस्काेटा

बिहिबार, १७ माघ २०७५

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले डा. गोविन्द केसीको अनशनको औचित्य समाप्त भएको बताएका छन्।

क्यान इन्फोटेक सुरु

क्यान इन्फोटेक सुरु

बुधबार, १६ माघ २०७५

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले आयोजना गर्ने ‘क्यान इन्फोटेक २०१९’ मेला भृकुटीमण्डपमा मंगलबार सुरु भएको छ। उक्त मेला सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले उद्घाटन गरेका थिए।

‘नेपाललाई कसैले सम्झाउनु पर्दैन’

‘नेपाललाई कसैले सम्झाउनु पर्दैन’

शुक्रबार, ११ माघ २०७५

नेपालको संक्रमणकालीन न्याय टुंग्याउने विषयमा नौ कूटनीतिक नियोगले संयुक्त रूपमा देखाएको चासोप्रति सरकारले प्रतिवाद गरेको छ। नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालयसहित युरोपियन युनियन, अमेरिका, बेलायत, अस्ट्रेलिया, जर्मनी, फ्रान्स, नर्वे, स्विट्जरल्यान्ड र फिनल्यान्ड दूतावासले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै संक्रमणकालीन न्याय टुंगोमा पु-याउन सरकारलाई सुझाव दिएका थिए।

मन्त्री बास्कोटाको चाहना : पुरुषोत्तमलाई एनटिएको जिम्मेवारी

मन्त्री बास्कोटाको चाहना : पुरुषोत्तमलाई एनटिएको जिम्मेवारी

मङ्गलबार, १७ पुष २०७५

वरिष्ठताको आधार लत्याउँदै सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक पुरुषोत्तम खनाललाई कार्यबाहक अध्यक्ष नियुक्त गर्न प्रक्रिया अघि बढाएको छ।  वरिष्ठतामा पुरुषोत्तमभन्दा माथि रहेका आनन्दराज खनाललाई ‘विज्ञ’का रुपमा मन्त्रालय तान्दै पुरुषोत्तमलाई कार्याबाहक अध्यक्ष बनाउन प्रक्रिया अगाडि बढाइएको हो।

इपिजी प्रतिवेदन भारतले बुझ्नेमा शंका नगर्न आग्रह

इपिजी प्रतिवेदन भारतले बुझ्नेमा शंका नगर्न आग्रह

शनिबार, २९ मङि्सर २०७५

नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) को प्रतिवेदन दुवै मुलुकका सरकार प्रमुखसमक्ष छिटै पेस हुने सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बताएका छन्। उनले प्रतिवेदन कार्यान्वयन पनि भएरै छाड्ने दाबी गरे।

अर्को वर्ष वृद्धभत्ता बढाउँछौ‌ं : मन्त्री बाँस्कोटा

अर्को वर्ष वृद्धभत्ता बढाउँछौ‌ं : मन्त्री बाँस्कोटा

बिहिबार, २२ कार्तिक २०७५

ञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले अर्को वर्ष वृद्धभत्ता बढाउने बताएका छन्। राज्यको ढुकुटीमा १ सय ५० अर्ब हुनुपर्नेमा अघिल्लो सरकारले रित्तो पारेकाले वृद्धभत्ता बढाउन नसकिएको उनले बताए।

Ncell Footer Ad