पाँच वर्षमा दुई अङ्कको आर्थिक वृद्धिदर कायम हुन्छः मन्त्री बाँस्कोटा

पाँच वर्षमा दुई अङ्कको आर्थिक वृद्धिदर कायम हुन्छः मन्त्री बाँस्कोटा

शनिबार, ०४ असोज २०७६

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पाँच वर्षमा दुई अङ्कको आर्थिक वृद्धिदर कायम गरिने दाबी गरेका छन्। ...

सञ्चारमन्त्री बाँस्कोटा भन्छन्- साना दुःखले आर्जेको संविधान होइन

सञ्चारमन्त्री बाँस्कोटा भन्छन्- साना दुःखले आर्जेको संविधान होइन

शुक्रबार, ०३ असोज २०७६

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सानो दुःखले आर्जेको संविधान नभएकाले कसैले भनेको भरमा नबदलिने बताएका छन्। ...

प्रधानमन्त्रीको ‘भिडियो कन्फरेन्स’

प्रधानमन्त्रीको ‘भिडियो कन्फरेन्स’

आइतबार, २२ भदौ २०७६

सुरुमा यसलाई बैठक भनिएकामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्रीको त्यो बैठकलाई पहिलोपटक त बैठकै...

नेपाल टेलिकमको शेयर  ३ सय ६३ मा बिक्री गर्ने तयारी

नेपाल टेलिकमको शेयर ३ सय ६३ मा बिक्री गर्ने तयारी

सोमबार, १६ भदौ २०७६

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल टेलिकमको थप शेयर आम नागरिकलाई दिने विषयमा छलफल भइरहेको बताएको छ। उनले भने...

‘भिडियो कन्फरेन्स प्रविधिमार्फत मन्त्रिपरिषद् बैठक बसेको छैन’

‘भिडियो कन्फरेन्स प्रविधिमार्फत मन्त्रिपरिषद् बैठक बसेको छैन’

शुक्रबार, १३ भदौ २०७६

प्रधानमन्त्री ओलीले सोमबार समाजिक सञ्जाल ट्विटरमा प्रविधि र प्राविधिकलाई धन्यवाद दिँदै लेखेका थिए, ‘आज (सोमबार) पहिलोचोटी सिंगापुरबाट टेलिप्रिजेन्समार्फत मन्त्रिपरिषद्को बैठक बस्न सकियो। मन्त्रिपरिषद्का सबै सहभागी साथीलाई धन्यवाद। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयका सबै सहयोगीलाई धन्यवाद। ’

झण्डै ११ अर्ब रुपैयाँ अनुदान स्वीकार गर्ने सरकारको निर्णय (मन्त्रिपरिषद निर्णयसहित)

झण्डै ११ अर्ब रुपैयाँ अनुदान स्वीकार गर्ने सरकारको निर्णय (मन्त्रिपरिषद निर्णयसहित)

बिहिबार, ०५ भदौ २०७६

बिहीबार सार्वजनिक गरिएको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार विकास साझेदारहरुबाट प्रस्तावित झण्डै ११ अर्ब रुपैयाँ अनुदान सहायता स्वीकार गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए।

क्लिन फिड लागू गराउने प्रावधान हटाउन सकिदैन्ः मन्त्री बास्कोटा

सोमबार, ०६ साउन २०७६

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा उल्लेख गरिएको क्लिन फिड लागू गराउने प्रावधान हटाउन नसकिने बताएका छन्।

'मन्त्री हेरफेर प्रधानमन्त्रीको नितान्त विशेषाधिकार हो'

'मन्त्री हेरफेर प्रधानमन्त्रीको नितान्त विशेषाधिकार हो'

मङ्गलबार, २४ असार २०७६

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्री हेरफेर प्रधानमन्त्रीको नितान्त विषय भएको बताएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार बिहान सम्पन्न मन्त्रिपरिषद्को बैठकपछि पत्रकारहरुको जिज्ञासामा उनले यस्तो बताएका हुन्।

आयात निर्यात विषादीमुक्त हुनैपर्छ: सञ्चारमन्त्री

शुक्रबार, २० असार २०७६

वाणिज्य क्षेत्रका विज्ञहरूले भने नेपालबाट भारत निर्यात हुने अदुवा, फलफूल, चियालगायतका सामग्री रोकेर भारतले नेपाली उत्पादकलाई हैरानी दिने तर उताबाट आएको विषादीयुक्त तरकारी र फलफूल जाँच गर्न नपाइने भनेर सकारलाई दबाब दिनु हास्यास्पद भएको बताएका छन्।

पोल्टीकल नियुक्तिहुँदा साला-साली, भदा-भदी सबै आउने होलान नि त ?

बिहिबार, ३० जेठ २०७६

पोल्टीकल नियुक्ति हुँदा साला-साली, भदा-भदी सबै आउने होलान नि त ?

‘तत्काल सरकार परिवर्तन हुँदैन’

‘तत्काल सरकार परिवर्तन हुँदैन’

आइतबार, १९ जेठ २०७६

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले तत्काल सरकार परिवर्तन नहुने बताएका छन्। प्रेस सङ्गठन नेपाल सिन्धुलीले सिन्धुलीमाढीमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले बेलाबेलामा चल्ने यस्तो हल्ला जसरी आउँछ उसरी नै जाने हुनाले हल्लाको पछाडि नलाग्न आग्रह गरे।

हिंसा त हामी नियन्त्रण गर्छौं गर्छौं

सोमबार, १३ जेठ २०७६

संचार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले हिंसा त्याग्ने संकल्प गरे नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग वार्ता गर्न सरकार तयार हुने बताएका छन्।

सञ्चारमन्त्रीले भने–‘म तिम्रो होमवर्क चेक गर्न बेलाबेलामा आउँछु’

सञ्चारमन्त्रीले भने–‘म तिम्रो होमवर्क चेक गर्न बेलाबेलामा आउँछु’

आइतबार, १२ जेठ २०७६

सूचना तथा सञ्चार, प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा एकाएक सुजनलाई आँगनदेखि नै डो¥याउँदै उनको कोठामा लगेर कापी–किताब मागे। सुजनले आफ्नो ब्यागमा भएको सबै किताब–कापी क्रमैसँग मन्त्री बाँस्कोटाको हातमा राखिदिए ।

मन्त्रीपरिषद्का विभिन्न निर्णय

मन्त्रीपरिषद्का विभिन्न निर्णय

शुक्रबार, १० जेठ २०७६

सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भन्सार ऐनको नयाँ विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृत दिएको बताएका छन्। मन्त्रिपरिषद् बैठकका निर्णय बिहीबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री बास्कोटाले पत्रकार सम्मेलन गरेर सो कुरा बताएका हुन्। जापान सरकारअन्तर्गत प्राप्त हुने करिब रु. २५ करोड ६० लाख (जापानी येन २५ करोड) अनुदान सहायता स्वीकार गर्ने निर्णय गरिएको छ। विदेशी लगानीका लागि न्यूनतम सीमाप्रति विदेशी लगानीकर्ता नेपाली रूपैयाँ पाँच करोड तोक्ने निर्णय गरिएको छ। खानी तथा खनिज पदार्थसम्बन्धी विधेयक, २०७६ तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरिएको छ।

मेरो अनुहार कसैलाई मन पर्नु पर्छ भन्ने छैन: मन्त्री बाँस्कोटा

बिहिबार, ०९ जेठ २०७६

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफ्नो बारेमा धेरै ठाउँमा टिप्पणी हुने गरेको बताएका छन्।

सञ्चार ऐनबारे गलत प्रचार : मन्त्री बाँस्कोटा

सञ्चार ऐनबारे गलत प्रचार : मन्त्री बाँस्कोटा

आइतबार, २९ बैशाख २०७६

नेपालको पत्रकारिता क्षेत्रको विकास र सुधारको लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पाँचवटा कानुन अगाडि बढाएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताएका छन्। संसद्मा पेस भएको तथा विचाराधीन अवस्थामा रहेका ऐन कानुनले सञ्चारमाध्यमलाई आर्थिकरूपमा सक्षम बनाउने, न्यूनतम पारिश्रमिक अनिवार्य गराउने, ठगीमाथि नियन्त्रण गर्ने, मिडियालाई पारदर्शी बनाउने उनले बताए।

प्रवक्ताका पात्रता

प्रवक्ताका पात्रता

सोमबार, १६ बैशाख २०७६

सूचना तथा सञ्चार मन्त्री गोकुलप्रसाद बास्कोटाको कामसजिलो छैन। एक त मिडियासँग सामना, सहकार्य गर्नुपर्ने उनकोमन्त्रालयकोकामको प्रकृति अरु मन्त्रालयका भन्दा,अलि नाजुक नै छ। अर्को, मिडियालगायतका जुनसुकै माध्यमबाट गर्नुपर्ने सम्वाद र सूचना प्रवाहको मूल जिम्मेवारी पनि सरकारले उनलाई नै दिइएको छ, प्रवक्ता तोकेर। भुलचुकग-यो कि आजको अनलाइन युगमा त मिनेट नबित्दै त्यो जनसमक्ष आइसक्छ। कतिपय पटक बोलेको कुराबाट अनावश्यक सनसनी मच्चिने र ठूलो विवाद हुने खतरा हुन्छ। आफ्नो यो गुरुतर जिम्मेवारीमा कति ‘योग्य’छन् त उनी?हेरौँ।

एयरपोर्ट धुलिखेलमा बन्छः मन्त्री बाँस्कोटा

एयरपोर्ट धुलिखेलमा बन्छः मन्त्री बाँस्कोटा

आइतबार, १५ बैशाख २०७६

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आन्तरिक विमानस्थलका लागि काभ्रेपलाञ्चोकमा सम्भावित अनुगमन गरिएका स्थानमध्ये बनेपामा उपयुक्त नदेखिए धुलिखेलमा बनाइने बताएका छन्।

'मन्त्रीको ढिलाइले जहाज छुटको हो'

'मन्त्रीको ढिलाइले जहाज छुटको हो'

बुधबार, ०४ बैशाख २०७६

सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले ढिलाइ गरेका कारण भैरहवा–काठमाडौं उडानको क्रममा रहेको जहाज छुटाएको बुद्ध एअरले प्रस्ट पारेको छ।

सरकारको ध्यान विकास र समृद्धिमा केन्द्रीत छः मन्त्री बाँस्कोटा

सरकारको ध्यान विकास र समृद्धिमा केन्द्रीत छः मन्त्री बाँस्कोटा

शनिबार, ३० चैत २०७५

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मुलुकलाई समृद्ध बनाउन सरकारले बलियो जग हाल्ने काम गरिरहेको बताएका छन्।

विष्णु पौडेलको संलग्नता ढाकछोप गर्ने सरकारको प्रयास: महासचिव पौडेल ठगिनु भयो (भिडियो)

बिहिबार, २८ चैत २०७५

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले बालुवाटारस्थित सरकारी सम्पत्ति हिनामिनामा नेकपाका महासचिव विष्णु पौडेलको संलग्नतालाई ढाकछोप गर्ने प्रयास गरेका छन्। बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले ललिता निवास किनबेच प्रकरणमा विष्णु पौडेल ठगिएको दाबि समेत गरे। प्रधानमन्त्री निवास किनबेच नभएको भन्दै बाँस्कोटाले ललिता निवासको जग्गा समस्यामा सत्यतथ्य जाँचबुझ हुने बताए ।

स्वतन्त्रता अपहरित हुँदैन,ज्ञानेन्द्र सँग तुलना नगर्नुस : बाँस्कोटा

आइतबार, १७ चैत २०७५

स्वतन्त्रता अपहरित हुँदैन,ज्ञानेन्द्र सँग तुलना नगर्नुस : बाँस्कोटा

फेसबुकमा पैसा झोस्या झोस्यै गर्ने ?

आइतबार, ०३ चैत २०७५

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सामाजिक सञ्जाल दर्ता नभए बन्द हुने बताएका छन्।

जीएसएमएकाे कार्यक्रममा सहभागी हुन मन्त्री बाँस्काेटा स्पेन प्रस्थान

जीएसएमएकाे कार्यक्रममा सहभागी हुन मन्त्री बाँस्काेटा स्पेन प्रस्थान

शनिबार, ११ फागुन २०७५

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटा स्पेनको बार्सिलोना प्रस्थान गरेका छन्। आउँदो फ्रेव्रुअरी २५ देखि २७ तारिक सम्म 'ग्लोबल सिस्टम फर मोबाइल कम्यूनिकेशन' (जीएसएमए) को आयोजनामा सञ्चालन हुने 'जीएसएमए मिनिस्टेरीयल प्रोग्राम २०१९' मा सहभागिता जनाउन मन्त्री बाँस्कोटा त्यसतर्फ प्रस्थान गरेका हुन्।

अभिव्यक्तिमा अंकुश लगाउँदै विज्ञापन विधेयक

अभिव्यक्तिमा अंकुश लगाउँदै विज्ञापन विधेयक

मङ्गलबार, २२ माघ २०७५

अभिव्यक्ति स्वतन्त्रताप्रति कुनै न कुनै लगाउने उद्देश्यबाट प्रेरित भएकै कारण सरकारले विज्ञापन गरेबापत ५ वर्षसम्म कैद र ५ लाख रुपैयाँसम्म जरिवाना गर्ने प्रावधानसहितको विधेयक ल्याएको छ। राष्ट्रियसभाको आइतबारको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाद्वारा प्रस्तुत ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ नेपाली सञ्चार जगत्का निम्ति अर्को तरबार भएर झुन्डिने भएको छ।

डिजिटल नेपालको ढाँचा महिना दिनमैैः मन्त्री बाँस्कोटा

डिजिटल नेपालको ढाँचा महिना दिनमैैः मन्त्री बाँस्कोटा

शनिबार, १४ पुष २०७५

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले सङ्कल्प गरेको डिजिटल नेपालको ‘फ्रेमवर्क’ (ढाँचा) एक महीनाभित्र ल्याउने बताएका छन्।

मन्त्रीको मर्यादा

मन्त्रीको मर्यादा

सोमबार, २२ असोज २०७५

उदार लोकतान्त्रिक शासन व्यवस्थाका केही मान्य परम्परा छन्। लोकतन्त्र स्थापनाको उद्देश्य राज्यका सबै अंगले आफ्ना सीमा बुझेर काम गर्न सकून् भन्ने हो। राज्यको एउटा अंगले अर्कोसँग व्यवहार गर्दा निश्चित मर्यादा पालना गर्नुपर्ने हुन्छ ।

मन्त्री बास्कोटाको अभिव्यक्ति आपत्तिजनक : महासंघ

मन्त्री बास्कोटाको अभिव्यक्ति आपत्तिजनक : महासंघ

शनिबार, २० असोज २०७५

नेपाल पत्रकार महासंघले सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले बिहीबार संसद्को विकास तथा प्रविधि समितिमा दिएको अभिव्यक्तिको विरोध गरेको छ।

‘आइटी पार्कमा सेक्युरिटी प्रेस राख्छौं’

‘आइटी पार्कमा सेक्युरिटी प्रेस राख्छौं’

बुधबार, १७ असोज २०७५

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले मुलुककै एक मात्र आइटी पार्कमा राष्ट्रिय सुरक्षण छपाइ प्लान्ट (सेक्युरिटी प्रेस) स्थापना गरिने बताएका छन्।

दसौं कृति अवार्ड सम्पन्न

दसौं कृति अवार्ड सम्पन्न

बुधबार, १३ भदौ २०७५

नेपाल आइस दसौं कृति अवार्डस २०७५ भएको छ । नेपाल विज्ञापन संघद्वारा आयोजित उक्त कार्यक्रममा २८ विधामा विज्ञापन कम्पनीलाई अवार्ड वितरण गरिएको थियो।

Ncell Footer Ad