गैरआवासीय नेपालीसंग सम्वन्धित ऐन संशोधन गर्न माग

गैरआवासीय नेपालीसंग सम्वन्धित ऐन संशोधन गर्न माग

सोमबार, २१ पुष २०७६

वेलायतस्थित नेपाली समुदायतले गैरआवासीय नेपालीहरुसंग सम्बन्धी ऐन तथा कानुनहरु तत्तकाल संशोधन गर्न सुझाव दिएका छन्। ...

कांग्रेस को, कता र कस्तो ?

कांग्रेस को, कता र कस्तो ?

मङ्गलबार, १९ कार्तिक २०७६

दुई साताअगाडि गैरआवासीय नेपालीको सम्मेलनमा सहभागी हुन आएका केही सदस्यसँग राजनीतिक कुराकानी गर्ने सन्दर्भमा मेरो भेटघाट भयो। कोही जिज्ञासु थिए–...

मातृभूमिप्रति दायित्व बोध गर्न गैरआवासीय नेपालीलाई डा. महतको आग्रह

मातृभूमिप्रति दायित्व बोध गर्न गैरआवासीय नेपालीलाई डा. महतको आग्रह

सोमबार, २७ असोज २०७६

नेपाली काङ्ग्रेसका सहमहामन्त्री एवं पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले विश्वमा आर्जन गरेको ज्ञान र सीपलाई नेपालको विकासमा लगाउन गैरआवासीय नेपालीहरुलाई आग्रह...

भिजन मात्र होइन स्किल सहित काम गर्न महासचिवमा उम्मेदवारी : शर्मा

भिजन मात्र होइन स्किल सहित काम गर्न महासचिवमा उम्मेदवारी : शर्मा

बुधबार, १८ भदौ २०७६

गैरआवासीय नेपाली संघ (एनआरएनए) को महासचिवमा डा. हेमराज शर्माले उम्मेदवारी दिने भएका छन्। बेलायतको प्रतिष्ठित लिभरपुल विश्वविद्यालयमा भौतिकशास्त्रका प्राध्यापक शर्माले...

गैरआवासीय राजदूतमा लम्साल नियुक्त

गैरआवासीय राजदूतमा लम्साल नियुक्त

बिहिबार, १३ पुष २०७४

राष्ट्रपति विद्यादेवी भण्डारीले डेनमार्कका लागि नेपालका आवासीय राजदूत युवनाथ लम्साललाई फिनल्याण्ड, लिथुआनिया र स्विडेनका लागि पनि गैरआवासीय नेपाली राजदूतमा नियुक्त गरेकी छिन्।

गैरआवासीय नेपाली संघमा भट्ट विजयी

गैरआवासीय नेपाली संघमा भट्ट विजयी

मङ्गलबार, ३१ असोज २०७४

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा जापान आधारित नेपाली व्यवसायी भवन भट्ट विजयी भएका छन्। सोमबार भएको निर्वाचनको मंगलबार बिहान २ बजे आएको परिणामअनुसार भट्टले १ हजार १९७ मत ल्याउँदै विजयी भएका हुन्। अष्ट्रेलिया आधारित अध्यक्ष प्रत्यासी जमुना गुरुङ ५८४ मत ल्याएर पराजित भइन्। विद्युतीय मतदान मेसिन प्रयोग गरेका कारण राति नै मतपरिणाम आएको हो।

गैरआवासीय नेपाली सम्मेलन

गैरआवासीय नेपाली सम्मेलन

मङ्गलबार, २४ असोज २०७४

‘नेपालका लगि नेपाली’ भन्ने मूल नारासाथ सन् २००३ मा स्थापना भएको गैरआवासीय नेपाली संघ १४ वर्ष पूरा गरिसक्दा आठौँ अन्तर्राष्ट्रिय सम्मेलनको संघारमा आइपुगेको छ । हरेक २÷२ वर्षमा हुने अन्तर्राष्ट्रिय सम्मेलनले संघको नयाँ नेतृत्व चयन गर्दैछ ।

गैरआवासीय नेपालीका सन्तानलाई चार वर्षे राहदानी दिने निर्णय

गैरआवासीय नेपालीका सन्तानलाई चार वर्षे राहदानी दिने निर्णय

सोमबार, २६ भदौ २०७४

सरकारले विदेशी भूमिमा जन्मेका गैरआवासीय नेपाली नागरिकका सन्तानलाई ४ वर्षे अवधिको राहदानी दिने निर्णय गरेको छ। मन्त्रीहरुको संख्या ५४ पुगेपछि सोमबार मन्त्रिपरिषद बैठक बसेको थियो। सो बैठकले बढीमा चार वर्षका लागि यस्तो राहदानी जारी गर्ने निर्णय गरेको हो।

गैरआवासीय नेपाली नागरिकता माग गर्दै एनआरएन युरोप क्षेत्रीय बैठक सम्पन्न

गैरआवासीय नेपाली नागरिकता माग गर्दै एनआरएन युरोप क्षेत्रीय बैठक सम्पन्न

आइतबार, १५ साउन २०७४

गैरआवासीय नेपालीलाई नागरिकता प्राप्तिका लागि कानुन निर्माण गर्न माग गर्दै गैरआवासीय नेपाली संघ १० औं युरोप क्षेत्रीय बैठक तथा महिला सम्मेलन आइतबार फ्र्यांकफर्टमा सम्पन्न भएको छ। अगस्ट २९ र ३० दुई दिनसम्म चलेको बैठकले यथाशीघ्र ऐन बनाइ गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्ने मार्गप्रशस्त गर्न माग गरिएको छ।

गैरआवासीय नेपाली नेपालको पुँजी : परराष्ट्रमन्त्री महत

गैरआवासीय नेपाली नेपालको पुँजी : परराष्ट्रमन्त्री महत

आइतबार, ०६ चैत २०७३

परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले गैरआवासीय नेपाली नेपालको विकास र समृद्धिका लागि ठूलो पुँजी हुन् भनेका छन् ।

राजदूत राईलाई गैरआवासीय राजदूतको पनि जिम्मेवारी

राजदूत राईलाई गैरआवासीय राजदूतको पनि जिम्मेवारी

आइतबार, १२ मङि्सर २०७३

राष्ट्रपति विद्यादेवी भण्डारीले दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत अमृतबहादुर राईलाई लेसोथो अधिराज्य, तान्जानिया र मौरिससका लागिसमेत गैरआवासीय राजदूतमा आज नियुक्ति गरेकी छन्।

Ncell Footer Ad