'प्रहरीलाई ढुंगा हान्ने अधिकारलाई हामीले कसरी लोकतान्त्रिक अधिकार भन्ने?'

मङ्गलबार, २८ जेठ २०७६

गृहमन्त्री रामबहादुर थापाले सवारी आगमनमा अवरोध गरेकाले गुठी विधेयकको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि सामान्य बल प्रयोग गरेको बताएका छन्। ...

‘मान्छेलाई लातका लात मर्नेगरी कुट्ने, गृहमन्त्रीले केही भएको छैन भनेर झुट बोल्ने?’

‘मान्छेलाई लातका लात मर्नेगरी कुट्ने, गृहमन्त्रीले केही भएको छैन भनेर झुट बोल्ने?’

मङ्गलबार, २८ जेठ २०७६

नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमल्सिनाले गृहमन्त्री रामबहादुर थापालाई सत्य बोल्न आग्रह गरेका छन्। गुठी संरक्षण अभियन्तामाथि माइतीघर मण्डलामा भएको दमनको घटनाबारे...

नागरिकता विषयमा गृहमन्त्रीलाई पूर्वसांसद मञ्चको सुझाव

नागरिकता विषयमा गृहमन्त्रीलाई पूर्वसांसद मञ्चको सुझाव

बिहिबार, १९ बैशाख २०७६

पूर्वसांसद मञ्च नेपालले नेपाली नागरिकले सनाखत गरेका आधारमा नागरिकता दिने व्यवस्था गर्न नहुनेलगायत सुझावपत्र आज गृहमन्त्री रामबहादुर थापालाई बुझाएको छ।

स्वयम्भू पुजारी आवासगृह पूनर्निर्माण सुरु

स्वयम्भू पुजारी आवासगृह पूनर्निर्माण सुरु

मङ्गलबार, ०१ माघ २०७५

भूकम्प गएको चार वर्ष पुग्नै लाग्दा स्वयम्भूको पुजारी आवास गृह तथा विहारहरुको पूनर्निर्माण सुरु भएको छ। ...

सबै क्षेत्रका एकाधिकार हटाउन लागीपरेका छौं : गृहमन्त्री थापा

सबै क्षेत्रका एकाधिकार हटाउन लागीपरेका छौं : गृहमन्त्री थापा

मङ्गलबार, २७ कार्तिक २०७५

गृहमन्त्री रामबहादुर थापाले सरकारले यातायात क्षेत्रसँगै अन्य क्षेत्रमा रहेका एकाधिकार हटाउन लागीपरेको बताएका छन्।

रामबहादुरको रहस्य

रामबहादुरको रहस्य

शुक्रबार, १२ असोज २०७५

गृहमन्त्री रामबहादुर थापाले हालैका दिनमा बढेका यौनजन्य हिंसाको दोष ‘पुँजीवाद’ माथि थोपरेका छन्। पुँजीवादले हिंसा बढाएको हो वा समाजमा नियम र नैतिकताप्रतिको चेतना हराएपछि यस्तो भएको हो?

छानविन समिति सदस्यको राजीनामाले गृहमन्त्री गम्भीर, अनुसन्धान सुरु

छानविन समिति सदस्यको राजीनामाले गृहमन्त्री गम्भीर, अनुसन्धान सुरु

मङ्गलबार, २६ भदौ २०७५

गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्त हत्या प्रकरणको अध्ययनका लागि गठित छानविन समितिका सदस्यले दिएको राजीनामा छानविन गरिने बताएका छन्। मंगलबार काभ्रेमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री थापाले समितिका सदस्यको  राजीनामाबारे छानविन सुरु हुने बताए। ‘गृह मन्त्रालयले आजैबाट छानविन सुरु गर्छ। किन राजीनामा दियो भन्ने विषयमा छानविन गर्दैछौं’, उनले भने।

'प्रशासकहरु शासक नबन्नुस्' : गृहमन्त्री थापा

'प्रशासकहरु शासक नबन्नुस्' : गृहमन्त्री थापा

सोमबार, २५ भदौ २०७५

गृहमन्त्री रामबहादुर थापाले प्रशासकहरुले आफुलाई शासकको रुपमा प्रस्तुत नगरी जनताको सेवकको रुपमा प्रस्तुत गर्नुपर्ने बताएका छन्।

जापानी लगानी नेपाल भित्र्याउन गृहमन्त्रीकाे अाग्रह

जापानी लगानी नेपाल भित्र्याउन गृहमन्त्रीकाे अाग्रह

बुधबार, ०६ भदौ २०७५

गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि जापानका राजदूत मासामिचि साइगोले बुधवार शिष्टाचार भेटवार्ता गरेका छन्। गृह मन्त्रालयमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा छलफल भएकाे थियो।