जिल्ला प्रशासनमा हतियार बुझाइयो

जिल्ला प्रशासनमा हतियार बुझाइयो

शुक्रबार, ०६ बैशाख २०७६

मोरङ जिल्ला प्रशासन कार्यालय विराटनगरमा बिहीबारसम्ममा विभिन्न १७ थान हात हतियार बुझाइएको छ। ...

विप्लव समूहले धम्काए प्रहरीलाई खवर गर्नुस् : गृहमन्त्रालय

विप्लव समूहले धम्काए प्रहरीलाई खवर गर्नुस् : गृहमन्त्रालय

आइतबार, १० चैत २०७५

गृहमन्त्रालयले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई चन्दा नदिन आग्रह गरेको छ। गृहमन्त्रालयले विज्ञप्ति जारी गर्दै विप्लव समूहलाई कुनै किसिमको आर्थिक,...

विप्लव माओवादीप्रति गृह प्रशासन किन लचिलो ?

विप्लव माओवादीप्रति गृह प्रशासन किन लचिलो ?

मङ्गलबार, १४ फागुन २०७५

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको हिंसात्मक गतिविधी बढ्दै गर्दा सरकारको भूमिकामाथि प्रश्न पनि शुरु भएको छ। पछिल्लोपटक सर्वसाधारणको...

सिमाक्षेत्रमा ड्राेन प्रतिबन्ध

सिमाक्षेत्रमा ड्राेन प्रतिबन्ध

शनिबार, २१ पुष २०७५

गृह मन्त्रालयले नेपाली आकाशमा मानवरहित स्वचालित विमान (ड्रोन) को प्रवेश नियमन गर्न नयाँ कार्यविधि ल्याउने तयारी गरेको छ। ड्रोन उडानको...

टीकापुर जाँचबुझ आयोगको प्रतिवेदन गृहले लुकायो

टीकापुर जाँचबुझ आयोगको प्रतिवेदन गृहले लुकायो

शुक्रबार, २० पुष २०७५

कैलालीको टीकापुरमा ७ जना सुरक्षाकर्मीसहित एक दूधे बालकको ज्यान जानेगरी भएको हत्याकाण्डको जाँचबुझ आयोगको प्रतिवेदन अहिलेसम्म सार्वजनिक भएको छैन। गृहमन्त्रालयमा थन्केको सो आयोगको प्रतिवेदन सरकारले अहिलेसम्म सार्वजनिक गरेको छैन। एक बालक तथा ७ प्रहरीको मृत्यु भएको सो घटनाको अनुसन्धान गर्न सरकारले उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको थियो तर, प्रतिवेदन भने सार्वजनिक गरेको छैन।

गृहमन्त्रालयले देशभरका प्रजिअको मूल्यांकन गर्दै

गृहमन्त्रालयले देशभरका प्रजिअको मूल्यांकन गर्दै

सोमबार, १६ पुष २०७५

गृहमन्त्रालयले काठमाडौँ उपत्यकालगायत देशभरका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को कार्यसम्पादन मूल्यांकन गर्ने भएको छ। देशभरका सिडिओ कार्यालयहरुमा जनगुनासो नबढेस सेवा प्रभावकारी बनोस् भन्ने उद्देश्यले मन्त्रालयबाट कार्यसम्पादन मूल्यांकन गर्ने भएको हो।

उपत्यकाका तीन प्रजिअसँग कार्यसम्पादन सम्झौता

उपत्यकाका तीन प्रजिअसँग कार्यसम्पादन सम्झौता

आइतबार, १५ पुष २०७५

गृहमन्त्रालयले काठमाडौँ उपत्यका अन्तर्गतका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) सँग आइतबार कार्यसम्पादन सम्झौता गरेको छ।

सुरक्षा क्षेत्रमा राज्यले लगानी गर्न कञ्जुस्याई गर्नुहुन्न : गृहमन्त्री थापा

सुरक्षा क्षेत्रमा राज्यले लगानी गर्न कञ्जुस्याई गर्नुहुन्न : गृहमन्त्री थापा

आइतबार, ०८ पुष २०७५

गृहमन्त्री रामबहादुर थापाले सुरक्षा क्षेत्रमा राज्यले लगानी गर्न कञ्जुस्याई गर्न नहुने बताएका छन्।

निर्मला हत्याकाण्ड : एसपी विष्ट निलम्बित, डिएसपी र इन्सपेक्टर मुख्यालय तानिए

निर्मला हत्याकाण्ड : एसपी विष्ट निलम्बित, डिएसपी र इन्सपेक्टर मुख्यालय तानिए

शनिबार, ०९ भदौ २०७५

कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टलाई गृहमन्त्रालयले निलम्बन गरेको छ। डिएसपी ज्ञानबहादुर सेटी र मुद्दा शाखाका इन्सपेक्टर एकेन्द्र खड्कालाई छानविनको लागि प्रहरी प्रधान कार्यालय तानिएको छ।

मतदान केन्द्र र बस्ती कभर हुने गरी सुरक्षा योजना: गृहमन्त्रालय

मतदान केन्द्र र बस्ती कभर हुने गरी सुरक्षा योजना: गृहमन्त्रालय

शनिबार, ०९ मङि्सर २०७४

पहिलो चरणको निर्वाचनको लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको गृहमन्त्रालयले जनाएको छ। पहिलो चरणमा ३२ जिल्लामा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि सबै तयारी पुरा भएको गृह सचिव मोहनकृष्ण सापकोटाले बताए।

बुधबार सार्वजनिक बिदा दिने निर्णय भएको छैन– गृहमन्त्रालय

बुधबार सार्वजनिक बिदा दिने निर्णय भएको छैन– गृहमन्त्रालय

मङ्गलबार, २१ असार २०७३

काठमाडौं– इस्लाम धर्मावलम्बीको पर्व ईद (ईदुल्ल फित्र)का अवसरमा बुधबार सार्वजनिक बिदा भनी आएको समाचारमा गृहमन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

Ncell Footer Ad