विशेष सुविधाका साथ संसद भवनमा चमेना गृह

विशेष सुविधाका साथ संसद भवनमा चमेना गृह

बुधबार, ०४ भदौ २०७६

नयाँ बानेश्वरस्थित संसद् भवनमा तोकिएको अवधिभन्दा अघि नै सुविधासम्पन्न चमेना गृहको निर्माण सम्पन्न भएको छ। करीब ६ महीना निर्माण अवधि...

गृहमन्त्रीले सोधे : कारबाहीमा परेका व्यक्तिको पदक किन नरोकेको ?

गृहमन्त्रीले सोधे : कारबाहीमा परेका व्यक्तिको पदक किन नरोकेको ?

बिहिबार, २१ भदौ २०७५

प्रहरी उपरीक्षक (एसपी) विद्यानन्द माझीले प्राप्त गरेको ‘प्रवल जनसेवा श्री’ पदकबारे गृहमन्त्रालयमा छलफल चलेको छ। गृहमन्त्री रामबहादुर थापाले आन्तरिक व्यवस्थापन...

हिंसा पीडित महिलाका लागि आवास गृह निर्माण

हिंसा पीडित महिलाका लागि आवास गृह निर्माण

मङ्गलबार, १२ असार २०७५

बर्दियाको गुलरिया नगरपालिकामा लैङ्गिक हिंसा र विभेदबाट प्रभावित महिला र बालबालिकाका लागि सुरक्षित आवास गृह निर्माण भएको छ। महिला तथा...

गृह र भौतिक मन्त्रीबीच विवाद

गृह र भौतिक मन्त्रीबीच विवाद

सोमबार, ०४ असार २०७५

गृहमन्त्री रामबहादुर थापाले काम नगर्ने ठेकेदारलाई कारबाही प्रक्रिया बढाएका बेला भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ त्यसको प्रतिवादमा उत्रिएका...

‘विद्युत प्रसारण लाइन र तेल भण्डारण गृह चिनियाँ सहयोगमा’

‘विद्युत प्रसारण लाइन र तेल भण्डारण गृह चिनियाँ सहयोगमा’

आइतबार, ०३ असार २०७५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण सफल र उपलब्धिमूलक हुने विश्वास दिलाएका छन्। रावलले पारवाहन तथा यातायातसम्बन्धी सम्झौताबारे प्राटोकलमा हस्ताक्षर हुनसक्ने जनाए।

चीनको सहयोगमा नुवाकोटमा इन्धन भण्डारण गृह निर्माण सुरु

चीनको सहयोगमा नुवाकोटमा इन्धन भण्डारण गृह निर्माण सुरु

शनिबार, १९ जेठ २०७५

नुवाकोटमा इन्धन भण्डारण गृह निर्माणको लागि प्रक्रिया सुरु भएको छ। चीन सरकारको सहयोगमा बन्न लागेको इन्धन भण्डारण गृहको लागि जग्गा छनोट समेत भइसकेको छ।

समयमै निर्माण नसक्ने ठेकेदारको नामावली गृह मन्त्रालय पठाइयो

समयमै निर्माण नसक्ने ठेकेदारको नामावली गृह मन्त्रालय पठाइयो

शनिबार, १९ जेठ २०७५

जिल्ला प्रशासन कार्यालय महोत्तरीले विभिन्न योजनाको निर्माण ठेक्का लिएर समयमा काम पूरा गर्न नसकेको र अटेर गर्ने ठेकेदार कम्पनीहरुको सूची तयार गरी गृहमन्त्रालयमा पठाएको छ ।

काम नगर्ने ठेकेदारविरुद्ध गृह : ७० जिल्लाबाट नाम संकलन

काम नगर्ने ठेकेदारविरुद्ध गृह : ७० जिल्लाबाट नाम संकलन

बिहिबार, १७ जेठ २०७५

ठेक्का सम्झौताअनुसार तोकिएको समयसीमाभित्र काम नगर्ने ठेकेदार र उनीहरू सम्बद्ध कम्पनीहरूको नाम गृह मन्त्रालयले संकलन गरेको छ । अहिलेसम्म ७० जिल्लाबाट त्यस्ता ठेकेदार र कम्पनीको नाम संकलन गरिएको छ।

रणनीतिबाज बादलको अस्तव्यस्त गृह

रणनीतिबाज बादलको अस्तव्यस्त गृह

बिहिबार, २० बैशाख २०७५

बेलायतका बहुचर्चित प्रधानमन्त्री विन्स्टन चर्चिलले भनेका थिए– खाना, नाना र छाना नभए पनि मानिस केही समय बाँच्न सक्छ तर सुरक्षा नभएको ठाउमा एक घन्टा पनि रहन सक्दैन।

गृह जिल्लाबाट माया बुझाउँदै गायक हेमन्त

गृह जिल्लाबाट माया बुझाउँदै गायक हेमन्त

सोमबार, ०७ फागुन २०७४

तानसेनको टुँडिखेलमा जारी पाल्पा महोत्सवमा गायक हेमन्त शर्मासँग पाल्पालीहरु रमाएका छन्। ‘न तेजाबी सुन हो माया न हो छापावाल...’ भन्दै  गृहजिल्ला बताउँदै हेमन्त शर्मा स्टेजमा चढें। महोत्सव अवलोकन गर्न टुँडिखेलमा जम्मा भएका दर्शक श्रोता शर्माले गाएका आधा दर्जन बढी गीतमा निकै झुमेका थिए।

देवघाटमा विद्युतीय शवदाह गृह बनाइने

देवघाटमा विद्युतीय शवदाह गृह बनाइने

मङ्गलबार, २३ माघ २०७४

पवित्र तीर्थस्थल देवघाटधाममा विद्युतीय शवदाह गृह निर्माण गरिने भएको छ।  देवघाट क्षेत्र विकास समितिको अगुवाइमा सो गृह निर्माण गर्न लागिएको हो । चितवन, नवलपरासी, तनहुँसँगै देशका विभिन्न जिल्लाबाट दैनिक २४ वटासम्म शव दाहसंस्कारका लागि देवघाट ल्याइने गरिन्छ।

गृह मन्त्रालयको जिम्मेवारी पाए ५० प्रतिशत अपराध न्यूनिकरण गर्छु  :  पण्डित

गृह मन्त्रालयको जिम्मेवारी पाए ५० प्रतिशत अपराध न्यूनिकरण गर्छु : पण्डित

शुक्रबार, १४ पुष २०७४

एमालेका नेता एवं पुर्वमन्त्री लालबाबु पण्डितले आफूले गृह मन्त्रालयको जिम्मेवारी पाए अहिले भईरहेको मध्ये ५० प्रतिशत अपराध न्यूनिकरण गर्ने दाबी गरेका छन् ।

ढुक्क भएर मतदान गर्न गृह मन्त्रालयको आग्रह

ढुक्क भएर मतदान गर्न गृह मन्त्रालयको आग्रह

बुधबार, २० मङि्सर २०७४

प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका लागि सबै सुरक्षा व्यवस्था पूरा भएको गृह मन्त्रालयले जनाएको छ । सुरक्षा व्यवस्थापन कडा भएकाले निर्धक्क भएर भोट हाल्न गृह मन्त्रालयले आग्रह गरेको छ । गृह सचिव मोहन सापकोटाले बुधवार पत्रकार सम्मेलन गरि निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सबै तयारी पूरा भएको जानकारी दिए ।

सुरक्षा घेरा कस्दै गृह

सुरक्षा घेरा कस्दै गृह

बुधबार, २० मङि्सर २०७४

दोस्रो चरणको मतदानका दिन सुरक्षा घेरा कसिलो बनाउन गृह मन्त्रालयले सुरक्षा रणनीति बदलेको छ। यसअघि सेना, प्रहरी, सशस्त्र, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरीसहितको तीन घेराको सुरक्षा रणनीति अपनाएको गृहले सशस्त्र र सेनाको उपस्थिति मतदान केन्द्र निकट बनाएको हो । ‘भयरहित र सुरक्षित रुपमा मतदान गर्न आवश्यक सबै गृहकार्य र तयारी सकिएको छ,’ गृह प्रवक्ता नारायणप्रसाद शर्माले भने, ‘सुरक्षा अवस्था बलियो छ ।’

माधव नेपालको गृह वडामा राजपाको जीत

माधव नेपालको गृह वडामा राजपाको जीत

बुधबार, ०४ असोज २०७४

नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको वडामा राजपाको जितेको छ। नेपालको गृह नगर गौरको वार्ड नम्बर २ मा राजपा नेपालको तर्फबाट उम्मेदवार बनेका राकेशकुमार झाले जित हासिल गरेका हुन्।

गृह र आपुर्ति मन्त्रीसहित बाढी प्रभावित क्षेत्रमा प्रचण्ड

गृह र आपुर्ति मन्त्रीसहित बाढी प्रभावित क्षेत्रमा प्रचण्ड

बुधबार, ३२ साउन २०७४

पार्टीका तर्फबाट सरकारमा सहभागी आफ्ना दुई जना मन्त्रीसहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले बुधवार सप्तरीको बाढी प्रभावित क्षेत्रहरूको अवलोकन गरेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डसँगै गृह मन्त्री जनार्दन शर्मा र आपुर्ति मन्त्री शिवकुमार मण्डल समेत रहेका थिए ।

चुनाव विथोल्न चाहानेहरुको दिवा सपना पूरा हुँदैन: गृह सचिव

चुनाव विथोल्न चाहानेहरुको दिवा सपना पूरा हुँदैन: गृह सचिव

शनिबार, ३० बैशाख २०७४

गृहसचिव लोकदर्शन रेग्मीले भोलि हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको र मतदाताहरुको सम्पूर्ण सुरक्षाको प्रत्याभुति गरेको बताएका छन्।

गृह मन्त्रालय कहिल्यै सुत्दैन : गृहमन्त्री

गृह मन्त्रालय कहिल्यै सुत्दैन : गृहमन्त्री

बिहिबार, ०७ बैशाख २०७४

नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले, लोकतान्त्रिक फोरम नेपाल र राप्रपासहित ५ वटा पार्टीबीच बैशाख ३१ गते निर्वाचन गराउने विषयमा कुरा भयो। त्यस्तै असन्तुष्ट मधेसी मोर्चालगायतलाई कसरी निर्वाचनमा सहभागी गराउने भन्नेबारे छलफल भयो। छलफल सकारात्मक नै छ।

मध्यरातको ट्विटबारे निधिको जवाफ :  गृह मन्त्रालय राति पनि सुत्दैन

मध्यरातको ट्विटबारे निधिको जवाफ : गृह मन्त्रालय राति पनि सुत्दैन

बुधबार, ०६ बैशाख २०७४

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले आफ्नो मध्यरातको विवादास्पद ट्विटबारे प्रस्टिकरण दिएका छन्। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित पाँच दलका शीर्ष नेताको बैठकबाट बाहिरिएका उनलाई सञ्चारकर्मीले घेराहालेर प्रश्न गरेका थिए।

दर्ता हतियार खोज्दै गृह

दर्ता हतियार खोज्दै गृह

बिहिबार, १० चैत २०७३

गृह मन्त्रालयले अनुमति लिएर राखिएका निजी हतियार खोज्न थालेको छ। स्थानीय तह निर्वाचन सुरक्षामा चुनौती बन्न सक्ने भन्दै निर्वाचन आयोगले ध्यानाकर्षण गराएपछि गृहले जिल्ला प्रशासन कार्यालयमा दर्ता निजी हतियार खोजी सुरु गरेको हो।

गृह मन्त्रालयद्वारा सप्तरीका सिडिओसहित सुरक्षा प्रमुखलाई फिर्ता बोलाइयो

गृह मन्त्रालयद्वारा सप्तरीका सिडिओसहित सुरक्षा प्रमुखलाई फिर्ता बोलाइयो

मङ्गलबार, २४ फागुन २०७३

गृह मन्त्रालयले सप्तरीका जिल्ला प्रमुखहरुलाई फिर्ता बोलाएको छ। सोमबार तीन जनको ज्यान जानेगरी घटना भएपछि गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारी उद्धबप्रसाद तिम्सिना, नेपाल प्रहरीका एसपी दिवेश लोहनी र सशस्त्र प्रहरीका एसपी जयबहादुर खड्कालाई फिर्ता बोलाउने निर्णय गरेको हो।

तेरियालाई गृह जिल्लामा भव्य स्वागत

तेरियालाई गृह जिल्लामा भव्य स्वागत

बुधबार, २६ माघ २०७३

भारतीय टिभी च्यानलमा ‘झलक दिखला जा’को उपाधि प्राप्त गर्न सफल रुपन्देही रुद्रपुरकी टेरिया फौजामगरलाई मङ्गलबार गृह जिल्लामा भव्य स्वागत गरिएको छ।

सुन तस्करीमा गृह र अर्थमन्त्रालयको संलग्नता छ: महासेठ

सुन तस्करीमा गृह र अर्थमन्त्रालयको संलग्नता छ: महासेठ

शनिबार, ०८ माघ २०७३

नेकपा एमालेका नेता रघुवीर महासेठले सुन तस्करीमा गृह र अर्थमन्त्रालयको संलग्नता रहेको आरोप लगाएका छन्। शनिबार रिपोर्टस् क्लबले आयोजना गरेको साक्षात्कारमा उनले सुन तस्तरीका गृह र अर्थ मन्त्रालयको संलग्नता रहेको आरोप लगाएका हुन्। ‘

गृह श्रमिकलाई पहिचान दिन माग

गृह श्रमिकलाई पहिचान दिन माग

मङ्गलबार, ०५ पुष २०७३

गृह श्रमिकले पहिचानसहितको जिविकोपार्जनको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। घर भित्र बसेर गरिएको आफूहरुको श्रमको मूल्यांकन सरकार र सम्बन्धित निकायबाट नहुने गरेको भन्दै उनीहरुले अन्य श्रमलाई दिए सरह गृह श्रमिकको पनि पहिचान कायम गर्न माग गरेका हुन्।

देशभर शान्ति सुरक्षाको अवस्था सामान्य: गृह

देशभर शान्ति सुरक्षाको अवस्था सामान्य: गृह

सोमबार, २४ असोज २०७३

गृह मन्त्रालयले देशभर शान्ति सुरक्षाको अवस्था सामान्य रहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीका अनुसार सुरक्षाकर्मी पूर्णरुपमा परिचालित रहेका छन् । केन्द्रबाट सबै जिल्लामा निरन्तर सम्पर्क र समन्वय भइरहेको छ ।

सुडान फिर्ता घटनाबारे अनुसन्धान गर्दै गृह

सुडान फिर्ता घटनाबारे अनुसन्धान गर्दै गृह

शनिबार, ०१ असोज २०७३

काठमाडौं- पासपोर्ट छुटेका कारण नेपाली सेनाको टोली दक्षिण अफ्रिकाबाट फिर्ता आएको घटनाका सम्बन्धमा गृहमन्त्रालयले अनुसन्धान भै रहेको जनाएको छ।

अजित घटना छानबिन समिति गठन, गृह प्रवक्तासमक्ष हत्याको दाबी

अजित घटना छानबिन समिति गठन, गृह प्रवक्तासमक्ष हत्याको दाबी

बिहिबार, ०६ साउन २०७३

असार ३० मा मृत फेला परेका काभे्र होक्से–६ का १८ वर्षीय अजित ढकाल मिजारको मृत्यु प्रकरणबारे छानबिन समिति गठन गरिएको छ। असार ३० गते मिजारको शव धादिङ, गजुरीमा फेला परेको थियो। असार २९ गते काभे्र, पाँचखालस्थित घरबाटै उनी बेपत्ता भएका थिए।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad