गुरु बन्ने कि गोरु ?

गुरु बन्ने कि गोरु ?

बुधबार, १३ चैत २०७५

एउटा भोज कार्यक्रममा एक महानुभावले नेपाल राष्ट्रलाई इंगित गर्दै सोधे। म एकछिन सोच्न बाध्य भएँ। अनि सुस्तरी भनें, ‘अवश्य टिक्छ,...

दसैंमा गुरु भेट

दसैंमा गुरु भेट

शुक्रबार, ०२ कार्तिक २०७५

राणा परिवारमा दसैंको रमझम त्यसै पनि बेग्लै खालको हुन्छ । विगतझैं यसवर्ष पनि नेपालगञ्जका राणा परिवार दसैंलाई हर्षोल्लासका साथ मनाउने सोचमा...

गुरूप्रति श्रद्धाभाव प्रकट गरी गुरु पूर्णिमा मनाइँदै

गुरूप्रति श्रद्धाभाव प्रकट गरी गुरु पूर्णिमा मनाइँदै

शुक्रबार, ११ साउन २०७५

आज गुरु पूर्णिमा, आषाढ शुक्ल पूर्णिमाका दिन आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गर्दै गुरु पूर्णिमा मनाइँदै छ। ...

आदित्य स्रोत र गुरु बिनाका ज्ञान : प्रधानमन्त्री ओली (भिडियाे)

शनिबार, ०५ साउन २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले बालज्ञानी गुरु आदित्यलाई असाधारण र अदभुत क्षमताका खानी भएको बताएका छन्। आदित्यका विचार र वाणीलाई कृतिवद्ध...

चर्याका एक्ला गुरु

चर्याका एक्ला गुरु

शुक्रबार, २५ जेठ २०७५

चन्द्रमान मुनिकार चर्या नृत्यमा परिचित नाम हो । चार दशकदेखि उनी नृत्य क्षेत्रको सबैभन्दा बढी जटिल र लामो मानिने चर्या नृत्य सिकाउँदै आएका छन् । मुलुकभित्र चर्या सिकाउने उनी एक्ला गुरु हुन् ।‘चर्या नाच सिक्ने र सिकाउनेहरु कम भएका बेला म यो नृत्यमा लागेको हुँ’, मुनिकार भन्छन्, ‘यो नृत्यले धार्मिक आस्था जगाउने काम गर्छ, नेपाल मण्डलमा जति पनि देवी देवता छन् उनीहरुको व्याख्या विश्लेषण र चरित्र अनुसार नृत्य देखाइन्छ, भावना र मुद्राको पनि बढी प्रयोग गरिन्छ।’

अस्ताए ‘मुनब्बर गुरु’

अस्ताए ‘मुनब्बर गुरु’

शुक्रबार, १९ माघ २०७४

मुनब्बर अलि हल्वाई। यसक्षेत्रमा प्रायः सबैको जिब्रोमा झुण्डिएको नाम हो ‘मुनब्बर’। जसले दुई दशकभन्दा बढी समयदेखी नेपालगन्जमा ड्राईभिङ प्रशिक्षण केन्द्र सञ्चालन गरी मध्य र सुदुरपश्चिम क्षेत्रका हजारौंलाई युवालाई कुशल चालक बनाए र रोजगारीको वातावरण सिर्जना गरे।

तेरियाका गुरु

तेरियाका गुरु

शनिबार, १३ जेठ २०७४

तीन वर्ष अघि रुपन्देही रुद्रपुरकी १२ वर्षीया तेरिया फौजामगर भारतको मुम्बईमा धेरै प्रतिस्पर्धीलाई उछिन्दै डिआइडी लिटिल मास्टरको उपाधि जित्न सफल भइन्, १६ लाख भारतीय रुपैयाँसहित धेरै उपहार हात पारिन् । नेपाल र भारतभरि उनको चर्चा चुलियो । तेरियाको प्रतिभालाई बाहिर ल्याउन मिहिनेत गरेका थिए, सुरेश सेन्चुरीले । त्यसपछि न सुरेश र वागेश्वरीको चर्चा चल्न थालेको हो ।

कठै गुरु !

कठै गुरु !

शनिबार, ०६ जेठ २०७४

‘जुनसुकै भाषा आफ्नै नियमले चल्छ, यो कुनै व्यक्तिले आफूखुसी चाहेर खलबल्याउन सक्दैन, भाषा सधैँ समयानुकूल परिवर्तित हुन्छ,’ संस्कृत व्याकरणका विश्वप्रसिद्ध लेखक ह्विट्नीका चेला र आधुनिक भाषा विज्ञानका जन्मदाता ससुरको भनाइ हो यो । तर, हाम्रोमा भने यो भनाइ कताकता नमिलेजस्तो लाग्छ । पछिल्लो समय नेपालमा भाषासम्बन्धी बहस र विवाद सतहमै छताछुल्ल हुन पुग्यो । भाषालाई माध्यम बनाएर निजी स्वार्थसिद्ध गर्ने प्रयाससमेत भएको आरोप–प्रत्यारोप चल्यो । सतहमै देखिएको विरोधाभाषपूर्ण उक्त बहसले अझै निकास पाइसकेको छैन । भाषा सम्बन्धी बहस, यसको अवैज्ञानिकता एकातिर छ भने विज्ञान, प्रविधि, भूमण्डलीकरणसँगै देशमा नेपाली भाषा अध्ययन गर्नेहरू पनि निरन्तर घटिरहेका देखिन्छन् ।

अस्ताए संगीत गुरु प्रभाकर मधुबाबु

अस्ताए संगीत गुरु प्रभाकर मधुबाबु

शुक्रबार, ०८ पुष २०७३

‘श्यामले मुरली बजाए बृन्दावनैमा, मोहनले मोहनी लगाए बृन्दा वनैमा।’ चन्द्रकला शाहले यो गीतको ‘मेलोडि’ सुनाउँउने वित्तिकै उनका लामो समयदेखिका संगीत सहयात्री मधुबाबु थापाले भनेका थिए– ‘दिदी यो भजन मैले गाउन पाउनै पर्छ।

अमेरिकामा मुस्लिम धर्म गुरु र उनको एक सहयोगीको गोली हानी हत्या

अमेरिकामा मुस्लिम धर्म गुरु र उनको एक सहयोगीको गोली हानी हत्या

आइतबार, ३० साउन २०७३

अमेरिकामा एक मुस्लिम गरु र उनको एक सहयोगीको गोली हानी हत्या गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । न्युयोर्क शहरको क्विन्स् सडकमा हिडिरहेका उनीहरुमाथि पछाडिबाट एक अज्ञात व्यक्तिले गोली प्रहार गरेको अमेकिरी प्रहरीका प्रवक्ताले बताए । उनीहरु दुवै जनाको टाउकोमा गोली लागेको थियो ।

दक्षिणाबिनाका गुरु

दक्षिणाबिनाका गुरु

शनिबार, ०८ साउन २०७३

गीता, त्रिपिटक, कुरान र बाइबल दीक्षित गुरुहरूको गठजोडमा 'संविधान' लेखियो। विभक्त आस्था र आदर्शको सम्मिश्रणबीच त्यसको 'न्वारन' त भयो, तर अवस्था र अस्तित्वमाथि प्रश्नचिह्न जारी छ। स्वामित्वमाथि बेवारिसे दृष्टिकोण छताछुल्ल छ।

गुरु पूर्णिमा मनाइँदै

गुरु पूर्णिमा मनाइँदै

मङ्गलबार, ०४ साउन २०७३

काठमाडौं– आषाढ शुक्ल पूर्णिमाका दिन आज शिक्षा, दीक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ। ‘गु’ काे अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश भन्ने बुझिन्छ। ज्ञानरुपी प्रकाशले अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने धर्मशास्त्रीय मान्यता रहँदै अाएकाे छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad