तीन छोरा गुमाएका रोका दम्पत्ति भन्छन्, ‘अब छोरालाई विदेश जान दिन्नौ’,

तीन छोरा गुमाएका रोका दम्पत्ति भन्छन्, ‘अब छोरालाई विदेश जान दिन्नौ’,

सोमबार, ०४ असार २०७५

एकदशक आसपासमा तीन छोरालाई रातो बाकसमा अन्तिम अनुहार हेरेकी मालिका गाउँपालिका–२ रुमको बेलीका लीलमती रोकाले साहिला छोरा थम बहादुरलाई विदेश...

आमा गुमाएका बाँस्कोटाले दिए ३० लाखभन्दा बढी सहयोग

आमा गुमाएका बाँस्कोटाले दिए ३० लाखभन्दा बढी सहयोग

बिहिबार, ०६ बैशाख २०७५

आर्थिक अभावमा समयमा उपचार गराउन नसक्दा बाल्यकालमै आमा गुमाएका फेदाप गाउँपालिका ओयाक्जुङका देव बाँस्कोटाले गरीब दुःखीको उपचारमा रु ३० लाखभन्दा...

‘पञ्चायतविरुद्धको आन्दोलनमा ज्यान गुमाएका सबैलाई सहिद घोषणा गर्नुपर्छ’

‘पञ्चायतविरुद्धको आन्दोलनमा ज्यान गुमाएका सबैलाई सहिद घोषणा गर्नुपर्छ’

शनिबार, २९ पुष २०७४

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पञ्चायतविरुद्धको आन्दोलनमा ज्यान गुमाएका सबैलाई सहिद घोषणा गर्न सरकारसँग माग गरेका छन्। खोकु छिन्ताङमा मारिएकालाई...

स्टिभ बेननले होस् गुमाएका छन् : ट्रम्प

स्टिभ बेननले होस् गुमाएका छन् : ट्रम्प

बिहिबार, २० पुष २०७४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना पुर्व सल्लाहकार स्टिभ बेननले पदबाट बर्खास्त भएसँगै चेतना गुमाएको आरोप लगाएका छन् । ...

तीन छोरी गुमाएका कमिलाल भन्छन्- ‘बाढीले कोखै रित्याइदियो'

तीन छोरी गुमाएका कमिलाल भन्छन्- ‘बाढीले कोखै रित्याइदियो'

आइतबार, ०४ भदौ २०७४

बाढीमा तीन छोरी गुमाएका कमिलाल थारू भन्छन्– बाढीले हाम्रो कोख नै रित्याइदियो, यस्तो अरु कसैलाई पनि नहोस्।

विदेशमा ज्यान गुमाएका परिवारलाई ३ करोड

विदेशमा ज्यान गुमाएका परिवारलाई ३ करोड

बिहिबार, १९ साउन २०७४

वैदेशिक रोजगारीका सिलसिलामा ज्यान गुमाएका खोटाङका ३९ मृतक परिवारले ३ करोडभन्दा बढी राहत तथा क्षतिपुर्ती प्राप्त गरेका छन् । सन् २०११ देखि हालसम्म रोजगारीका सिलसिलामा विदेश पुगेका बेलामा विभिन्न कारणले ज्यान गुमाएका मृतकका परिवारले वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड तथा बीमा कम्पनीबाट राहत तथा क्षतीपुर्तीस्वरुप ३ करोड १९ लाख ६९ हजार रुपैयाँ पाएका हुन् ।

कुवेतमा ज्यान गुमाएका मृतकको परिवारलाई रु ८७ लाख

कुवेतमा ज्यान गुमाएका मृतकको परिवारलाई रु ८७ लाख

बुधबार, १० जेठ २०७४

वैदेशिक रोजगारीको सिलसिलामा छ वर्षअघि कुवेतमा ज्यान गुमाएका खोटाङका एक मृतकका परिवारलाई क्षतिपूर्ति रकम उपलब्ध गराइएको छ।

मानसिक सन्तुलन गुमाएका कार्की १५ दिनदेखि बेपत्ता

मानसिक सन्तुलन गुमाएका कार्की १५ दिनदेखि बेपत्ता

आइतबार, १० बैशाख २०७४

सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका–१० बस्ने सहदेवकुमार कार्की १५ दिनदेखि बेपत्ता भएका छन्।

जङ्गली हात्तीको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई १० लाख

जङ्गली हात्तीको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई १० लाख

सोमबार, २१ चैत २०७३

बर्दिया राष्ट्रिय निकुञ्जबाट गाउँमा पसेको जङ्गली हात्तीको आक्रमणमा परी ज्यान गुमाएका परिवारलाई निकुञ्जले राहतस्वरुप रु १० लाख प्रदान गरेको छ ।

द्वन्दकाक्रममा आफन्त गुमाएका पीडितको अवस्थाबारे आयोगको चासो

द्वन्दकाक्रममा आफन्त गुमाएका पीडितको अवस्थाबारे आयोगको चासो

आइतबार, २३ माघ २०७३

द्वन्दकाक्रममा आफन्त गुमाएका खोटाङका द्वन्द पीडितको अवस्थाका बिषयमा राष्ट्रिय मानव अधिकार आयोगले चासो देखाएको छ।

मानसिक सुन्तलन गुमाएका खत्रीको कतारबाट उद्दार

मानसिक सुन्तलन गुमाएका खत्रीको कतारबाट उद्दार

बिहिबार, १८ कार्तिक २०७३

कतारमा मानसिक सन्तुलन बिग्रेर बेवारिसे अवस्थामा पुगेका यहाँका एक नेपालीलाई उदयपुरेहरुले उद्दार गरी नेपाल फर्काएका छन्। रोजगारीको सिलसिलामा दुईवर्षदेखि कतारमा कार्यरत रहँदा मानसिक सन्तुलन गुमाएर बेवारिसे अवस्थामा पुगेका जिल्लाको पूर्वी बसाहा–बेलटार नगरपालिका ३ सातधारेका खम्बसिंह खत्रीलाई उदयपुरको संस्था ‘उदयपुर प्रवासी समाज, कतार’ को पहलमा नेपाल फर्काइएको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad