मन्त्रीज्यू ! सवा दुई अर्ब भुक्तानी कहिले ?

मन्त्रीज्यू ! सवा दुई अर्ब भुक्तानी कहिले ?

बिहिबार, १९ मङि्सर २०७६

उखु क्रसिङ गर्ने सिजन सुरु हुँदा गत वर्ष उखु बिक्री गरेबापतको करिब सवा दुई अर्ब रुपैयाँ भुक्तानी नपाएपछि किसानले सरकारसँग...

‘उद्योगीका समस्यामा संवेदनशील छौं’

‘उद्योगीका समस्यामा संवेदनशील छौं’

मङ्गलबार, १० मङि्सर २०७६

सरकारी नीति–नियम र कर्मचारीको व्यवहार निजी क्षेत्रमैत्री नभएको गुनासोबीच नवनियुक्त मन्त्रीहरुले उद्योगीको समस्यामा आफू संवेदनशील भएको बताएका छन् । ...

चिनजान र भनसुनका आधारमा योजना वितरण नहोस्

चिनजान र भनसुनका आधारमा योजना वितरण नहोस्

सोमबार, १३ असोज २०७६

चालु आर्थिक वर्षमा ९ करोड ७८ लाख ६७ हजार बजेट रहेको सिँचाइ विकास डिभिजन कार्यालय रोल्पाले कार्यप्रगति पुरा गर्न समस्या...

शिक्षामा समानता नभएको गुनासो

शिक्षामा समानता नभएको गुनासो

बुधबार, ०४ भदौ २०७६

हुनेखानेका छोराछोरी निजी विद्यालयमा र हुँदा खानेका छोराछोरी सरकारी विद्यालयमा पढाउने परम्परा बढेसँगै शिक्षामा समानता नै नभएको गुनासो आउन थालेको...

गुनासो सम्बोधनका नाममा समायोजनमा चलखेल

गुनासो सम्बोधनका नाममा समायोजनमा चलखेल

मङ्गलबार, ०७ साउन २०७६

कर्मचारी समायोजन महाशाखा विघटन भए पनि समायोजन संशोधनको कामलाई सरकारले जारी राखेको छ। करिब २० दिनअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन महाशाखा विघटन गरी तत्कालीन महाशखा प्रमुख केदार पनेरुलाई योजना शाखाको जिम्मेवारी दिइएको थियो।

पूर्वाधार र खेल सामग्री पर्याप्त नभएको गुनासो

पूर्वाधार र खेल सामग्री पर्याप्त नभएको गुनासो

सोमबार, ०६ साउन २०७६

दक्षिण एसियाली खेलकुद सागका लागि आवश्यक पूर्वाधार र पर्याप्त खेलसामग्रीको अभाव रहेको विभिन्न खेल संघका पदाधिकारीले बताएका छन्।

ठूला–साना व्यापारीबीच भेदभाव नहोस्

ठूला–साना व्यापारीबीच भेदभाव नहोस्

शुक्रबार, ३१ जेठ २०७६

सिन्धुपाल्चोकको तातोपानी नाकासम्वद्ध कन्टेनर व्यवसायीसँग नेपाल ट्रक कन्टेनर ढुवानी सेवा लिमिटेडले छलफल गरेको छ । काठमाडौंमा बिहीबार दुई पक्षबीच नाकामा ढुवानीलाई कसरी सहज र सरल बनाउने विषयमा छलफल भएको हो ।

औषधिविहीन स्वयंसेविका

औषधिविहीन स्वयंसेविका

आइतबार, १२ जेठ २०७६

कालिका गाउँपालिका–५ ज्याङलाङकी अन्जिता तामाङको घरमा महिनामा करिब १५ जना बिरामी पुग्छन्। उनी महिला स्वास्थ्य स्वयंसेविका हुन्। उनले स्वयंसेविकाको रूपमा काम गर्न थालेको १३ वर्ष भयो। दुई वर्षअघिसम्म उनले घरमा आएका बिरामीलाई औषधि दिने गर्थिन्। सामान्य चोटपटक लाग्दा, ज्वरो आउँदा, झाडापखाला लाग्दा उनको घरमा पुग्ने बिरामी अझै घटेका छैनन्। तर २०७४ साउनदेखि स्वास्थ्य संस्थाले औषधि उपलब्ध गराउन छाडेपछि घरमा पुगेका बिरामीलाई फर्काउनुको विकल्प श्रीकालिका गाउँपालिका–५ ज्याङलाङकी अन्जिता तामाङको घरमा महिनामा करिब १५ जना बिरामी पुग्छन्। उनी महिला स्वास्थ्य स्वयंसेविका हुन्। उनले स्वयंसेविकाको रूपमा काम गर्न थालेको १३ वर्ष भयो। दुई वर्षअघिसम्म उनले घरमा आएका बिरामीलाई औषधि दिने गर्थिन्। सामान्य चोटपटक लाग्दा, ज्वरो आउँदा, झाडापखाला लाग्दा उनको घरमा पुग्ने बिरामी अझै घटेका छैनन्। तर २०७४ साउनदेखि स्वास्थ्य संस्थाले औषधि उपलब्ध गराउन छाडेपछि घरमा पुगेका बिरामीलाई फर्काउनुको विकल्प छैन।छैन।

आयोग सदस्यसँग कैदीबन्दीको गुनासो

आयोग सदस्यसँग कैदीबन्दीको गुनासो

शनिबार, ०४ जेठ २०७६

सिन्धुपाल्चोक जिल्ला कारागारका कैदी, बन्दीले आफूहरुको जेल बसाइ सकसपूर्ण भएकाे गुनासो गरेका छन्।

जुम्लाका स्वास्थ्यकर्मीको गुनासो – हाम्रो तलब कता रोकियो मन्त्रीज्यू ?

जुम्लाका स्वास्थ्यकर्मीको गुनासो – हाम्रो तलब कता रोकियो मन्त्रीज्यू ?

शुक्रबार, १५ चैत २०७५

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्नातक तह जनस्वास्थ्य कार्यक्रम उद्घाटन गर्न जुम्ला पुगेका उपप्रधान तथा स्वास्थ्य जनसंख्यामन्त्री  उपेन्द्र यादवलाई जुम्लाका स्वास्थ्यकर्मीले सविस्तार आफ्नो पीडा सुनाउन भ्याए। तलब निकासा नहुँदा क्रृण काढ्नुपरेको उनीहरुको गुनासो मन्त्री यादवले कान थापेरै सुने पनि ।

जनप्रतिनिधि नै बजेटबारे थाहा पाउँदैनन्

जनप्रतिनिधि नै बजेटबारे थाहा पाउँदैनन्

शुक्रबार, १५ चैत २०७५

जनताको गुनासो सम्बोधन गर्न र सेवा प्रवाहका विषयमा जानकारी दिन आयोजना गरिएको कार्यक्रममा सर्वसाधारणको भन्दा जनप्रतिनिधिहरुको गुनासो बढी सुनियो।

भक्तपुर नगरपालिका वडा नं ९ दत्तात्रयमा यस्ता छन् समस्या

भक्तपुर नगरपालिका वडा नं ९ दत्तात्रयमा यस्ता छन् समस्या

शुक्रबार, १५ चैत २०७५

जनताको गुनासो, जनप्रतिनिधिको जवाफ

काठमाडौं महानगरपालिका वडा २७ महाबौद्धमा यस्ता छन् समस्या

काठमाडौं महानगरपालिका वडा २७ महाबौद्धमा यस्ता छन् समस्या

सोमबार, ०४ चैत २०७५

जनताको गुनासो, जनप्रतिनिधिको जवाफ

सूर्यविनायक नगरपालिका वडा ८ मा यस्ता छन समस्या

सूर्यविनायक नगरपालिका वडा ८ मा यस्ता छन समस्या

शुक्रबार, ०१ चैत २०७५

सूर्यविनायक नगरपालिका वडा ८ मा यस्ता छन समस्या

भक्तपुर नगरपालिका वडा–१० मा यस्ता छन् समस्या

भक्तपुर नगरपालिका वडा–१० मा यस्ता छन् समस्या

शुक्रबार, १७ फागुन २०७५

भक्तपुरको कमलविनायक क्षेत्र भक्तपुरकै दोस्रो प्रख्यात ठाउँ हो। सूर्यविनायकपछि कमलविनायकको नाम आउने गर्छ। यस्तो प्रख्यात ठाउँमा भने बाटोमा हिँड्ने बटुवाहरूको लागि फुटपाथ नभएको समस्या छ।

नार्गाजुन नगरपालिका–६ मा यस्ता छन् समस्या

नार्गाजुन नगरपालिका–६ मा यस्ता छन् समस्या

शुक्रबार, १० फागुन २०७५

खोई यहाँ उदाहरणीय केही काम भए जस्तो लाग्दैन। म २०४६ सालदेखि स्वंयसेवकको रूपमा काम गरेर वडालाई सघाइरहेकी छु। प्रत्येक महिना ३–४ दिन अनिवार्य रूपमा खट्नुपर्ने हुन्छ। महिनाको २९ गते नियमित रूपमा भेला हुन्छ। त्यस दिनको ४ सय ५० रूपैयाँ भत्ताबाहेक केही पाइँदैन।

सहुलियत कर्जाको विवरण बुझाउनू

सहुलियत कर्जाको विवरण बुझाउनू

शुक्रबार, १८ माघ २०७५

सहुलियत कर्जा नपाएको भन्दै सर्वसाधारणले गुनासो गरिरहेको बेला नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले सबै वाणिज्य बैंकहरुसँग त्यस्तो कर्जाको विवरण मागेको छ।केन्द्रीय बैंकले पाँच प्रतिशत कम ब्याजदरको सहुलियत कर्जा बैंकहरुले प्रवाह नगरेपछि बैंकहरुसँग त्यस्तो ऋणको विवरण मागेको हो।

काठ तस्करी बढेपछि कडा निगरानी

काठ तस्करी बढेपछि कडा निगरानी

बिहिबार, १७ माघ २०७५

राष्ट्रिय वनबाट काठ तस्करी बढेको जनगुनासो बढेपछि रौतहट जिल्ला वन कार्यालयले कडा निगरानी गर्न थालेको छ। यस क्रममा एक हप्ताभित्र दुई सय क्युबिक फिट काठ बरामद गर्नुका साथै तस्करीमा संलग्न व्यक्ति तथा उनीहरूले प्रयोग गरेका सवारीसाधनसमेत समात्न वन कर्यालय सफल भएको छ।

सहिद परिवारलाई वेवास्ता गरेको गुनासो

सहिद परिवारलाई वेवास्ता गरेको गुनासो

बिहिबार, १७ माघ २०७५

पटकपटक भएका जनआन्दोलनसहित विभिन्न आन्दोलनमा घाइते भएका तथा सहिद परिवारजनले राज्यले बेवास्ता गरेको गुनासो पोखेका छन्। सहिद दिवसका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा २०६२÷०६३ को जनआन्दोलनसहित अन्य आन्दोलनका घाइते तथा सहिद परिवारजनले सो गुनासो गरेका हुन्।

काठमाडौं महानगरपालिका– २९ का समस्या

काठमाडौं महानगरपालिका– २९ का समस्या

सोमबार, १४ माघ २०७५

यहाँ टोलैपिच्छे समस्या छ। वडाले हामी पहल गर्दै छौं भने पनि केही पनि काम हुन सकेको छैन। जनअपेक्षा बोलीभन्दा काम हुनु पर्छ भन्ने हो थोरै पानी पर्दा पनि पानी जमेर पुतली सडक क्षेत्र समस्याग्रस्त हुने गरेको छ।

विद्युत मर्मतको बहानामा रकम माग्दै कर्मचारी

विद्युत मर्मतको बहानामा रकम माग्दै कर्मचारी

बिहिबार, ०३ माघ २०७५

खाेटाङमा विद्युत मर्मतको बहानामा कर्मचारीहरु रकम माग्ने गरेको गुनासो आएको छ।  नेपाल विद्युत प्राधिकरणको दिक्तेल वितरण केन्द्रका प्राविधिकले विद्युत मर्मतको नाममा उपभोक्ताबाट ५ हजार रकम लिएको गुनासो आएको हो।

साढे तीन वर्षमा बल्ल पक्की घर

साढे तीन वर्षमा बल्ल पक्की घर

मङ्गलबार, ०१ माघ २०७५

भूकम्प गएको साढे तीन वर्ष बितिसकेको छ। धादिङमा भूकम्पपछिको पुनर्निर्माण कार्य चित्तबुझ्दो छैन। पूर्ण क्षति भएका घरको लाभग्राही सूचि ननिस्किँदा गुनासो पोख्दैमा चार बर्खा र चार हिउँद कटिसकेको छ। क्षति नभएकाहरु घर बनाएर बसिसकेका छन् भने पूर्ण क्षति हुनेहरु आफ्नो नाम लाभग्राही सूचिमा कहिले आउला भनेर पर्खिरहेका छन्।

कागेश्वरी मनोहरा नगरपालिका वडा– ६ मुलपानीका समस्या

कागेश्वरी मनोहरा नगरपालिका वडा– ६ मुलपानीका समस्या

सोमबार, ३० पुष २०७५

जनताको गुनासो, जनप्रतिनिधिको जवाफ

सुकुमबासीबारे दोहोरो व्यावहार भएको गुनासो

सुकुमबासीबारे दोहोरो व्यावहार भएको गुनासो

सोमबार, ३० पुष २०७५

सुकुमबासी समस्या समाधान आयोगबाट वितरण गरिएको जग्गाधनी प्रमाणपुर्जा खारेज गराउन जितपुरसिमरा उपमहानगरपालिका प्रमुख र वडा नम्बर १९ का वडाध्यक्ष दुवैले दोहोरो रबैया देखाएको मेथुरापुरका स्थानीयले आरोप लगाएका छन्। उनीहरूले आइतबार पत्रकार सम्मेलन गरी सुकुमबासी समस्या समाधान आयोगबाट पुस्तौंदेखि खन्नजोत गरिँदै आएको सार्वजनिक जग्गाको जग्गा खारेजी गराउने काममा लागेर प्रमुख डा. कृष्ण पौडेल र वडाध्यक्षले सुधन दासले दोहोरो चरित्र देखाएको उनीहरूले गुनासो गरे।

सूर्यविनायक नगरपालिका वडा ५ कटुन्जेमा यस्ता छन् समस्या

सूर्यविनायक नगरपालिका वडा ५ कटुन्जेमा यस्ता छन् समस्या

सोमबार, २३ पुष २०७५

सूर्यविनायक नगरपालिका वडा ५ कटुन्जेमा यस्ता छन् समस्या

पोखराको बजेटप्रति जहिल्यै गुनासो : पोखरालाई जम्मा पाँच प्रतिशत

पोखराको बजेटप्रति जहिल्यै गुनासो : पोखरालाई जम्मा पाँच प्रतिशत

मङ्गलबार, १७ पुष २०७५

पर्यटन बोर्डको चालु आर्थिक वर्षको बजेट एक अर्ब ७५ करोड ३७ लाख रुपैयाँ हो। त्यसमध्ये एक अर्ब ५० करोड ७७ लाख रुपैयाँ कार्यक्रमका लागि छुट्ट्याएको छ। कार्यक्रमका लागि छुट्ट्याएको मध्येको बजेटबाट जम्मा सात करोड ६६ लाख रुपैयाँ बोर्डको पोखरा कार्यालयका लागि छुट्ट्याइको छ। पोखरा कार्यालयले पाएको यो रकम केन्द्रीय बजेटको झन्डै पाँच प्रतिशत मात्र हो।

काठमाडौँ खुसी छ...

काठमाडौँ खुसी छ...

शुक्रबार, १३ पुष २०७५

हामी एकथरी काठमाडौँवासी भन्छौँ– यो काठमाडौँ एउटा होइन, हजार कारणले खुसी छ। काठमाडौँबाहिर, अझै देशैबाहिर रहेका मित्रहरू डाह गर्लान् ! यहीँ काठमाडौँमा हामी एक थरीका ज्याद्रो मान्छेहरू भेट्छौँ जो जहिले गुनासो गर्छन्, एक होइन हजार कुराको, तिनको कमी छैन यहाँ। तिनलाई यो काठमाडौँको हरेक चौबाटो, दोबाटो, कुइनेटो र गल्ली जहाँसुकै जहिले पनि भेट्न सकिन्छ। धुलो उड्यो– गुनासो, बाटो बनेन– गुनासो, ड्राइभरले ढिलो चलायो– गुनासो, छिटो चलायो– गुनासो, जाम भयो– गुनासो, भिडको हिस्सा आफैँ छ– भिडलाई नै गुनासो, मौसमको हिस्सा आफैँ छ– मौसमलाई नै गुनासो। तर यही काठमाडौँ जहाँ कसैलाई कसैको मतलब छैन। त्यहाँ हामी एक थरीका होइन हजार थरीका मानिस एक अर्कालाई सहयोग गरेर रमाइरहेका देख्न सकिन्छ। अचम्मै लाग्दो किसिमले।

अझै छन भूकम्प पीडितसँग गुनासाका चाङ

अझै छन भूकम्प पीडितसँग गुनासाका चाङ

शनिबार, ०१ मङि्सर २०७५

बारपाक भूकम्प गएको ४२ महिना गुज्रिसकेको भए पनि पीडितसँग गुनासोको चाङ छ। पुनः निर्माण सकिनुपर्ने समयमा हरेक गाउँमा फरक–फरक खाले गुनासो पोख्नेहरु भेटिन्छन्।

उर्जामन्त्रीलाई प्रश्न : महिना दिनमै किन पड्कन्छ ट्रान्सफर्मर ?

उर्जामन्त्रीलाई प्रश्न : महिना दिनमै किन पड्कन्छ ट्रान्सफर्मर ?

आइतबार, १० भदौ २०७५

'मन्त्रीज्यू पटक–पटक ट्रान्सफर्मर पड्कियो, जिल्लामा रहेको नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्रलाई आग्रह गर्‍यो कुनै सुनुवाइ भएन, हामीले नियमित विद्युत् बाल्न नपाउने हो र ?'

विपी राजमार्गमा साना सवारीले मनपरी भाडा असुलेको गुनासो

विपी राजमार्गमा साना सवारीले मनपरी भाडा असुलेको गुनासो

मङ्गलबार, ०५ असार २०७५

विपी राजमार्गमा ठूला सवारी रोकिएसँगै साना सवारीले मनपरी भाडा असुलेको गुनासो आउन थालेको छ। सर्बोच्च अदालतले ठूला बस सेवा सञ्चालनमा रोक लगाउन अन्तरिम आदेश जारी गरेसँगै साना गाडीमात्र सञ्चालन भएको विपी राजमार्गमा स्थानीय यात्रुसँग मनपरी भाडा लिएको गुनासो आएको हो।

जनप्रतिनिधि साझा हुन नसकेको गुनासो

जनप्रतिनिधि साझा हुन नसकेको गुनासो

बुधबार, ०९ जेठ २०७५

एक वर्षअघि स्थानीय चुनावको चहलपहल हुँदा तिलोत्तमा ८ की जमुना गौतम जती उत्साहित थिइन् अहिले त्यती नै निरास । १९ वर्षपछि चुनेका जनप्रतिनिधिसँग उनका ठूला अपेक्षा भने थिएनन् । हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे हुने सडक मर्मतको माग चुनावकै बेला उनी र उनका छिमेकीले गरेका हुन । तर जनप्रतिनिधि आएको एक वर्ष बित्नै लाग्दासमेत सडक मर्मत भएन।

नौ महिनादेखि तलब नपाएको गुनासो

नौ महिनादेखि तलब नपाएको गुनासो

सोमबार, ०७ जेठ २०७५

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा कार्यरत कर्मचारीले नौ महिनादेखि तलब नपाएको गुनासो गरेका छन्।प्रमुख प्रशासकीय अधिकृतले स्वीकृत नगर्दा उनीहरुले तलब नपाएको गाउँपालिकाले जनाएको छ।

गण्डक समस्याबारे छलफल नभएकामा गुनासो

गण्डक समस्याबारे छलफल नभएकामा गुनासो

आइतबार, ३० बैशाख २०७५

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा गण्डक नदीको समस्याबारे छलफल नभएको जनाउँदै पश्चिम नवलपरासीका गण्डक पीडितले गुनासो गरेका छन्।

मिस नेपाललाई सरकारले प्राथमिकता नदिएको श्रृङ्खलाको गुनासो

मिस नेपाललाई सरकारले प्राथमिकता नदिएको श्रृङ्खलाको गुनासो

मङ्गलबार, ११ बैशाख २०७५

मिस नेपाल वल्र्ड २०१८ शृङ्खला खतिवडाले मिस नेपाललाई सरकारले प्राथमिकता दिनुपर्ने बताएकी छिन्।

टोलटोलमा गुनासो सुन्दै जनप्रतिनिधि

टोलटोलमा गुनासो सुन्दै जनप्रतिनिधि

बुधबार, १६ फागुन २०७४

चुनावका बेला ठूलाठूला आश्वासन दिने तर जितेपछि ‘फर्केर हेर्दै नहेरेको’ आरोप जनप्रतिनिधिमाथि लाग्दै आएको छ । धेरै मतदातालाई आधार मान्ने हो भने यो आरोप असत्य पनि होइन । तर, सूर्याेदय नगरपालिकाका जनप्रतिनिधि भने यतिबेला टोलटौलमै पुगेर मतदाताको चाहना, आवश्यकता र गुनासो सुन्दैछन्।

गुनासो सुन्दै जनप्रतिनिधि गाउँतिर

गुनासो सुन्दै जनप्रतिनिधि गाउँतिर

आइतबार, १३ फागुन २०७४

चुनावका बेला आश्वासनमा ठेली बोकेर मतदातासम्म पुग्ने जनप्रतिनिधिलाई चुनाव जितेपछि ‘फर्केर हेर्दै नहेरेको’ आरोप लाग्छ। अधिकतर मतदाताको भावनालाई आधार मान्ने हो भने उनीहरूको गुनासो पनि असत्य होइन। तर, सूर्याेदय नगरपालिकाका जनप्रतिनिधि भने मतदाताका टोल–टोलमै पुगेर सर्वसाधारणको चाहना, आवश्यकता र गुनासो सुन्दैछन्।

संघीय प्रशासनबाट सहयोग नपएको गुनासो

संघीय प्रशासनबाट सहयोग नपएको गुनासो

आइतबार, १३ फागुन २०७४

प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले संघीय प्रशासनबाट सहयोग नपाएको गुनासो प्रधानमन्त्रीसँग गरेका छन् । राउतले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिठी पठाएर प्रशासनिक सहयोग मागेको मुख्यमन्त्री कार्यालयका प्रेस संयोजक अतिश मिश्रले बताए।

फाइलै अघि बढेन भन्ने गुनासो आउन दिन्नौं : ओली

फाइलै अघि बढेन भन्ने गुनासो आउन दिन्नौं : ओली

सोमबार, २९ माघ २०७४

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उद्योग स्थापना भई सञ्चालन हुने समयसम्म फाइल नै घुमाइरहने स्थिति अन्त्य गर्न आवश्यक रहेको बताएका छन् ।

सेवाग्राहीको गुनासो : जनप्रतिनिधी कि शासक ?

सेवाग्राहीको गुनासो : जनप्रतिनिधी कि शासक ?

शुक्रबार, २६ माघ २०७४

स्थानीय तहमा विकास बिकेन्द्रीकरण हुन नसकेको भन्दै जनप्रतिनिधीहिन अवस्थामा कर्मचारीतन्त्र निकै आलोचित बन्न पुग्यो। झण्डै दुईदशक लामो कर्मचारीतन्त्रको समाप्ती संगै स्थानीय तहमा जनप्रतिनिधी बहाली भए।

सुदूरपश्चिमवासीको गुनासोः अझै कति वर्ष कुर्नुपर्छ पश्चिम सेती

सुदूरपश्चिमवासीको गुनासोः अझै कति वर्ष कुर्नुपर्छ पश्चिम सेती

शनिबार, १३ माघ २०७४

पश्चिम सेती जलविद्युत् आयोजनाको बारेमा सुदूरपश्चिमवासीले सुन्न थालेको २४ वर्ष भयो। आयोजनाको प्रतीक्षामा बस्दाबस्दै धेरैको सपना ओइलायो, धेरैका सपना खण्डित पनि भए।

राष्ट्रपतिसमक्ष संरक्षणकर्मीको गुनासो

राष्ट्रपतिसमक्ष संरक्षणकर्मीको गुनासो

बिहिबार, २२ भदौ २०७४

प्रकृति संरक्षणमा सक्रिय सरकारी निकाय, नेपाली सेना, नेपाल प्रहरी र गैरसकारी संघसंस्थाका प्रतिनिधिले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आफ्ना समस्या राखेका छन् । उनीहरूले संघीय संरचना र अधिकारको बा“डफा“टले संरक्षण क्षेत्र अन्यौलमा परेको गुनासो गरे । साथै नेपाली सेना र प्रहरीका अधिकारीले आपूmहरूको संगठनको भूमिकाबारे कानून स्पष्ट नभएकाले काम गर्न अप्ठेरो भइरहेको बताए ।

पीडित परिवारद्वारा क्षतिपूर्ति नपाएको गुनासो

पीडित परिवारद्वारा क्षतिपूर्ति नपाएको गुनासो

मङ्गलबार, २० भदौ २०७४

गत साउन २१ गते एउटै खाल्टोमा चार बालिका डुबेर मृत्यु भएको घरपरिवारका आश्रितले अहिलेसम्म राहत पाउन नसकेको गुनासो गरेका छन्। एक महिना बित्दा पनि सरकारले कुनै राहत उपलब्ध नगराउँदा पीडितहरु सरकारसित रुष्ट बनेका छन्।

पत्रकारिताबारे गुनासै गुनासो

पत्रकारिताबारे गुनासै गुनासो

सोमबार, १६ साउन २०७४

पत्रकारितामा स्नातकोत्तर गरेका बाँकेका प्रहरी प्रमुखले पत्रकार जिम्मेवार बन्दै गएको भनेर समग्रमा पत्रकारिताको प्रशंसा नै गरे। तर आमनागरिक वा समाजको अरू क्षेत्र उनले भने जस्तै खुसी भने देखिएन।

न्याय नपाएको गंगामायाको गुनासो

न्याय नपाएको गंगामायाको गुनासो

बिहिबार, २५ जेठ २०७४

छोरा मारिएपछि न्याय माग्दै तीन वर्षदेखि वीर अस्पतालमा अनशनरत गंगामाया अधिकारीले न्याय नपाएको गुनासो गरेकी छन्। बुधबार आयोजित एक कार्यक्रममा गंगामायाले छोरा मारिएको १३ वर्ष भइसक्दा पनि आफूले न्याय नपाएको बताइन्। उनले जुनसुकै सरकार आए पनि आफूले न्याय नपाएको गुनासो गरिन्।

सिडियो र डिएसपीलाई गुनासो सुनाउन नपाउँदा स्थानीय आक्रोशित

सिडियो र डिएसपीलाई गुनासो सुनाउन नपाउँदा स्थानीय आक्रोशित

बिहिबार, ०४ जेठ २०७४

तीन महिनाअघि रहस्यमयढंगले मृत अवस्थामा भेटिएकी खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे (साविक लिच्कीराम्चे–८) की १७ वर्षीया किशोरी रिता तामाङको आफन्त प्रशासन र सुरक्षा प्रमुखले आफ्नो गुनासो सुन्न नचाहेको भन्दै आक्रोशित भएका छन् ।

क्याम्पसका शिक्षकले नै ठगेको गुनासो

क्याम्पसका शिक्षकले नै ठगेको गुनासो

आइतबार, १३ चैत २०७३

दैनिक सयौं विद्यार्थीलाई नैतिकता र ज्ञानगुनका कुरा सिकाउने शिक्षिका नै ठगी धन्दामा लागेकी होलिन् भनेर सायदैले सोच्छन्। झापा, उर्लाबारी आसपासका दुई दर्जनभन्दा बढीले समाज र विद्यालयमा सधैं आदर्शको कुरा गर्ने व्यक्तिको भुलभुलैयामा पर्दा घर न घाटका भएको गुनासो गरेका छन्।

गुनासो सम्बोधनमा ढिलाइ हुँदा पीडितलाई थप पीडा

गुनासो सम्बोधनमा ढिलाइ हुँदा पीडितलाई थप पीडा

सोमबार, ३० फागुन २०७३

भूकम्पले घर ढलेपछि आरुचनौटे–२, गोरखाका मदनगोपाल श्रेष्ठको परिवार अस्थायी टहरामा बस्दै आएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको लाभग्राही सूचीमा नाम छुटेपछि उनले गुनासो फाराम भरेर पठाए। तर हालसम्म उनको गुनासो सम्बोधन गरिएको छैन।

गुनासो लिएर गाउँगाउँका  भूकम्पपीडित सदरमुकाममा

गुनासो लिएर गाउँगाउँका भूकम्पपीडित सदरमुकाममा

बुधबार, २७ पुष २०७३

भूकम्पको २० महिनासम्म सरकारले घर बनाउने अनुदानको ५० हजार रुपैयाँ नदिएपछि सिम्जुङ– ९ की पूर्णमाया घले बिहीबार आन्दोलनमा सहभागी हुन सदरमुकाम आइन् ।

यातायातमा कमजोरी भएको गुनासो

यातायातमा कमजोरी भएको गुनासो

शनिबार, ०९ पुष २०७३

पूर्वाञ्चलमा शुक्रबार सुरु सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडीले यातायात व्यवस्थापनमा कमजोरी भएको गुनासो गरेका छन्। मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति नेपालगन्जको व्यवस्थापनमा बिहीबार खेलाडी पूर्वाञ्चल प्रस्थान गरेका हुन्।

खाद्य संस्थानले कुहिएको चामल बिक्री गरेको उपभोक्ताको गुनासो

खाद्य संस्थानले कुहिएको चामल बिक्री गरेको उपभोक्ताको गुनासो

शुक्रबार, १२ कार्तिक २०७३

नेपाल खाद्य संस्थान खोटाङले कुहिएको चामल बिक्री गरिरहेको उपभोक्ताले गुनासो गरेका छन्। संस्थानको दिक्तेलस्थित कार्यालयले बिक्री गरेको सोना मन्सुली चामल भिजेर डल्लो परेको, चिल्सा परेको, कुहिएर र सडेर कालो भएको पाइएको उपभोक्ताको गुनासो छ। दशैं र तिहारकाबेलामा खाद्य संस्थानबाट ल्याइएका अधिकांश चामल गुणस्तरहिन पाइएको खाल्लेका स्थानीय नेत्र कट्वालले बताए।

Ncell Footer Ad