गुण्डा नाइके सत्यमान लामा पक्राउ

गुण्डा नाइके सत्यमान लामा पक्राउ

मङ्गलबार, १७ असार २०७६

काभ्रेका गुण्डा नाइके सत्यमान लामा ठगी आरोपमा पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले उनलाई काठमाडौंको जडिबुटीबाट पक्राउ गरेको हो।

फैसला थाहा नपाएको ‘बहाना’ मा मनाङे जेलमुक्त

फैसला थाहा नपाएको ‘बहाना’ मा मनाङे जेलमुक्त

शुक्रबार, ०६ पुष २०७५

गुण्डा नाइके दीपक मनाङ्गे थुनामुक्त भएका छन्। डिल्लीबजार कारागारमा रहेका मनाङ्गेलाइ सर्वाेच्च अदालतकाे आदेश बमाेजिम छाेडिएकाे हाे। ...

गुण्डा नाइके समिरमानकी श्रीमतीलार्इ धराैटीमा रिहा गर्न अदालतकाे अादेश

गुण्डा नाइके समिरमानकी श्रीमतीलार्इ धराैटीमा रिहा गर्न अदालतकाे अादेश

बिहिबार, २० मङि्सर २०७५

निर्माण व्यवसायी शरद गौचनको हत्यामा संलग्नताको आरोपमा पक्राउ परेका गुण्डा नाइके समिरमान सिंह बस्नेतकी श्रीमती मायाँ शेरचनलाई अदालतले धराैटीमा छाेड्न अादेश...

गुण्डा नाइके बस्नेतलाई सर्वोच्चमा उपस्थित गराउन आदेश

गुण्डा नाइके बस्नेतलाई सर्वोच्चमा उपस्थित गराउन आदेश

बुधबार, १७ असोज २०७५

सर्वोच्च अदालतले गुण्डाका नाइके समीरमान बस्नेतलाई तीनदिनभित्र अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ। न्यायाधीश दीपकराज जोशीको एकल इजलासले बुधवार बस्नेतलाई सूचना...

गुण्डा नाइके लामा पक्राउ

गुण्डा नाइके लामा पक्राउ

मङ्गलबार, १९ भदौ २०७५

नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाले गुण्डा नाइके सत्यमान लामालाई मंगलबार दिउँसो ठमेलबाट पक्राउ गरेको छ। काभ्रे तिमाल गाउँपालिका–६ का मानबहादुर तामाङ लगायतलाई फोनबाट अश्लील शब्दहरु प्रयोग गरी गालीगलौज गरेर हातखुट्टा भाँचिदिने धम्की दिएको उजुरीका आधारमा लामालाई पक्राउ गरिएको महाशाखाका प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिए।

गुण्डा नाइके दावा लामा पक्राउ

गुण्डा नाइके दावा लामा पक्राउ

शनिबार, १६ भदौ २०७५

गुण्डा नाइके दावा लामा पक्राउ परेका छन्।लामालाई प्रहरीले दुबईबाट दिल्ली हुँदै काठमाडौं आउने क्रममा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रकाउ गरेको हो।

Ncell Footer Ad