मोस्ट वान्टेडको सूचीमा रहेका राधे पक्राउ

मोस्ट वान्टेडको सूचीमा रहेका राधे पक्राउ

बिहिबार, २३ जेठ २०७६

गुण्डा नाइके राधाकृष्ण भण्डारी ‘राधे’ पक्राउ परेका छन्। भण्डारी हतियारसहित पक्राउ परेका हुन्। प्रहरीको खोजी सुचीमा रहेका भण्डारी धादिङको गजुरी...

गुण्डा नाइके राजु गोर्खाली पक्राउ

गुण्डा नाइके राजु गोर्खाली पक्राउ

आइतबार, २० माघ २०७५

गुण्डा नाईके राजु गोर्खाली पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाले उनलाई वानेश्वरबाट पक्राउ गरेको जनाएको छ। काठमाडौं मलको पसल...

युवकको हत्या गर्ने समूह पक्राउ, उजुरी दिनै डराउँछन पीडित

युवकको हत्या गर्ने समूह पक्राउ, उजुरी दिनै डराउँछन पीडित

सोमबार, ०७ माघ २०७५

कैलालीको अत्तरियामा शनिवार एक युवकको हत्या र ३ जना घाइते हुने गरी खुकुरी प्रहार गर्ने मुख्य अभियुक्त सहित ४ जनालाई...

गुण्डा नाइके लामा जबरजस्ती करणी मुद्दामा पक्राउ

गुण्डा नाइके लामा जबरजस्ती करणी मुद्दामा पक्राउ

बुधबार, ३० जेठ २०७५

गुण्डा नाइके सञ्जिव लामा ‘स्याल’लाई प्रहरीले पक्राउ गरेको छ। लामालाई उडल्याण्ड कम्प्लेक्सस्थित उनकै नोला लाउञ्ज एण्ड बारबाट प्रहरीले पक्राउ गरेको...

यूएन पार्कमा गुण्डा अशोक लामामाथि गोली प्रहार

यूएन पार्कमा गुण्डा अशोक लामामाथि गोली प्रहार

सोमबार, २८ जेठ २०७५

प्रहरीले गुण्डा अशोक लामामाथि गोली चलाएको छ। उनको दाहीने खुद्टामा गोली लागेको छ। घाइते लामाको वीर अस्पतालमा उपचार भइरहेको छ।

यसरी जाेगियाे गुण्डा नाइके मनाङेको सम्पत्ति

यसरी जाेगियाे गुण्डा नाइके मनाङेको सम्पत्ति

शुक्रबार, १४ बैशाख २०७५

प्रहरीको खोजीमा सूचीमा परेपछि तीन महिनादेखि कहिले भारत कहिले नेपाल गर्दै आएका दीपक मनाङे अन्ततः काठमाडौंको स्वयम्भु आसपासमा फेला परेका छन् । प्रदेश सभामा विजयी भए पनि सपथ लिनुअगाडि नै ‘कैदी हुनुपर्ने’ पोल खुलेपछि माघ ३ बाट एकाएक सम्पर्कविहीन भएका उनलाई प्रहरीले अन्तमा वैशाख ७ मा काठमाडौंमै फेला पर्याे ।

गुण्डा नाइके पुनका सहयोगी युवा संघका केन्द्रीय सदस्य पक्राउ

गुण्डा नाइके पुनका सहयोगी युवा संघका केन्द्रीय सदस्य पक्राउ

शुक्रबार, ०७ बैशाख २०७५

प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके मनोज पुनको संगठित अपराधमा एमाले माओवादीका युवा नेताहरुको संलग्नता खुल्ने क्रम जारी छ । पुनलाई अपराधिक गतिविधिमा सघाएको आरोपमा प्रहरीले शुक्रबार एमालेको भातृ संगठन युवा संघका केन्दी्रय सदस्य सुजु मल्ललाई पक्राउ गरी सार्वजनिक गरेको हो । युवा संघ रुपन्देहीका इन्र्चाज समेत रहेका मल्ललाई बुधबार साँझ काठमाडौँबाट पक्राउ गरी रुपन्देही ल्याइएको हो।

‘गुण्डा आतंकले काम गर्न असहज’

‘गुण्डा आतंकले काम गर्न असहज’

आइतबार, २८ माघ २०७४

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष विष्णुभाइ श्रेष्ठले ‘गुण्डाराज’ अन्त्य नभएसम्म मुलुकको निर्माण क्षेत्र समृद्ध हुन नसक्ने बताएका छन्।

गुण्डा नाइके दीपक मनाङे पक्राउ

गुण्डा नाइके दीपक मनाङे पक्राउ

आइतबार, २४ बैशाख २०७४

गुण्डा नाइके दीपक मनाङे पक्राउ परेका छन्। निर्वाचको सुरक्षामा खलल पुर्‍याउन सक्ने सम्भावना भएकोले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

टाेले गुण्डा योगेन्द्र लामा 'वाला' पक्राउ, प्रहरीले बनायाे १२२ जनाकाे सूचि

टाेले गुण्डा योगेन्द्र लामा 'वाला' पक्राउ, प्रहरीले बनायाे १२२ जनाकाे सूचि

शुक्रबार, २५ चैत २०७३

महानगरीय प्रहरी अपराध महाशाखाले योगेन्द्र लामा 'वाला'लाई पक्राउ गरेको छ। व्यवसायीसँग जवर्जस्ती रकम असुलीको आरोपमा शुक्रबार महाशाखाले उनलाई लाजिम्पाटमा पक्राउ गरेको हो।

सलबलाउन थाले गुण्डा

सलबलाउन थाले गुण्डा

शनिबार, २९ माघ २०७३

प्रहरी नेतृत्व फेरिएसँगै काठमाडौंका गुण्डा सलबलाउन थालेका छन्। प्रहरी मुठभेडमा दुई गुण्डा नाईके मारिएपछि गुमनाम रहेका गुण्डा नाईके सलबलाउन थालेका हुन। प्रहरी मुठभेडमा गुण्डा नाईके दिनेश अधिकारी ‘चरी’ र कुमार श्रेष्ठ ‘घैटे’ मारिएपछि डरले भागेका गुण्डा नाईके हाल आएर एकआपसमै भिड्न थालेका छन्।

बैंकका सिइअाेदेखि गुण्डा नाइकेसम्म ठगिए

बैंकका सिइअाेदेखि गुण्डा नाइकेसम्म ठगिए

बिहिबार, १६ मङि्सर २०७३

किस्ट बैंकका तत्कालिन कार्यकारी प्रमुख कमल ज्ञवालीलाई एक पहुँचवाला राजनीतिक दलका नेताको बोली बनाएर फोन आयो। फोन गर्ने व्यक्तिले व्यक्तिगत आवश्यकताका लागि भन्दै केही रकम माग गरे। कारोबार फस्टाउँदै गरेको किस्ट बैंकका कार्यकारी अधिकृत ज्ञवालीले रकम दिए। रकम लिन पुगे ईश्वरीप्रसाद पोखरेल।

धरौटीमा छुटेका गुण्डा लागुऔषध सहित पक्राउ

धरौटीमा छुटेका गुण्डा लागुऔषध सहित पक्राउ

आइतबार, ०९ असोज २०७३

काठमाडौं – प्रहरीले असार ९ गते गोली हानेर पक्रिएका गुण्डा नाईके जसवन्त राई भन्ने अश्विनकुमार राई लागुऔषध सहित पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त कालीमाटीले लागुऔषध खैरो हेरोईन सहित राईलाई आईतबार पक्राउ गरेको हो।

गुण्डा नाइके  मनाङे पूर्पक्षकालागि थुनामा

गुण्डा नाइके मनाङे पूर्पक्षकालागि थुनामा

मङ्गलबार, १४ भदौ २०७३

काठमाडौं-कुख्यात गुन्डा नाइके दीपक मनाङे पूर्पक्षकालागि जेल चलान भएका छन्। काठमाडौं जिल्ला अदालतको आदेश अनुसार मनाङे जेल चलान भएका हुन्।

कुख्यात गुण्डा नाइके  दिपक मनाङ्गे    पक्राउ

कुख्यात गुण्डा नाइके दिपक मनाङ्गे पक्राउ

शुक्रबार, १७ असार २०७३

प्रहरीले बिहीबार राति ठमेललाई आधार क्षेत्र बनाएर गुण्डागर्दीमा संलग्न दिपक मनाङ्गेलाई एकजना सहयोगीसहित प्रक्राउ गरेको छ। विभिन्न ब्यापारीलाई धम्काएर रकम असुली गरेको आरोपमा मनाङ्गेलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

प्रहरीले गोली हानी पक्रिएका गुण्डा राईलाई कांग्रेस नेताको संरक्षण, संधै न्युनतम धरौटीमा रिहा

प्रहरीले गोली हानी पक्रिएका गुण्डा राईलाई कांग्रेस नेताको संरक्षण, संधै न्युनतम धरौटीमा रिहा

शुक्रबार, १० असार २०७३

काठमाडौं— काठमाडौं जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय काठमाडौंले पटक पटक विभिन्न जघन्य अपराधमा पक्राउ परी पीडितको किटानी जाहेरीमा प्रमाण सहित मुद्धा बुझाएका अभियुक्तलाई बारम्बार अति न्युन धरौटीमा छाडेको खुलेको छ।

Ncell Footer Ad