गुठी विधेयकबारे छलफल गर्न समिति

गुठी विधेयकबारे छलफल गर्न समिति

मङ्गलबार, २१ साउन २०७६

सरकारले हालै ल्याएको गुठी विधेयकका बारेमा गुठियारबीच संवाद गर्न एक कार्यसमिति गठन गरेको छ। ...

ठगिएको स्वर्गद्वारी आश्रम, वर्षौंदेखि उठेन कुत

ठगिएको स्वर्गद्वारी आश्रम, वर्षौंदेखि उठेन कुत

शुक्रबार, १३ असार २०७६

विवादित गुठी विधेयकको चर्चा चुलिएका बेला स्वर्गद्वारी आश्रममाथि ‘ठगी र शोषण’ गरेको ठूलै आरोप लाग्यो । मोही किसानहरूमाथि शोषण गरेर...

गुठी विधेयकलाई सरकारसँग जोरी खोज्ने निहुँ नबनाउन मन्त्री अर्यालको चेतावनी

गुठी विधेयकलाई सरकारसँग जोरी खोज्ने निहुँ नबनाउन मन्त्री अर्यालको चेतावनी

मङ्गलबार, १० असार २०७६

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले जनभावनालाई कदर गर्दै विधेयक फिर्ता लिने अवस्थामा पुग्दै गर्दा फेरि खारेजीको कुरा...

गुठी विधेयक संसदबाट फिर्ता

गुठी विधेयक संसदबाट फिर्ता

मङ्गलबार, १० असार २०७६

सरकारले गुठी सम्बन्धी विधेयक राष्ट्रियसभाबाट फिर्ता लिएको छ। विधेयक चौतर्फी विरोध भएपछि सरकार फिर्ता लिन बाध्य भएको हो। ...

‘गुठी विधेयक फिर्ता होइन, खारेज गर’

‘गुठी विधेयक फिर्ता होइन, खारेज गर’

मङ्गलबार, १० असार २०७६

गुठी विधेयक फिर्ता नभई खारेज गर्नुपर्ने माग राखेर विभिन्न गुठीयार संरक्षणकर्मीहरुले आन्दोलन गर्दै विरोध जुलुस निकालेका छन् ।सरकारले प्रक्रियागत ढंगले गुठी विधेयक फिर्ता लिन लागे पनि विधेयक खारेज गर्नुपर्ने माग राखेर संरक्षणकर्मीहरु सडकमा उत्रिएका हुन् ।

‘उपत्यकाका गुठीहरूको जिम्मेवारी  प्रदेश वा स्थानीय सरकारलाई दिनु उपयुक्त’

‘उपत्यकाका गुठीहरूको जिम्मेवारी प्रदेश वा स्थानीय सरकारलाई दिनु उपयुक्त’

सोमबार, ०९ असार २०७६

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले काठमाडौं उपत्यकाका गुठीहरूको जिम्मेवारी प्रदेश वा स्थानीय सरकारहरूलाई दिनु उपयुक्त हुने बताएका छन्।

राप्रपाको महाधिवेशन अर्को वर्ष

राप्रपाको महाधिवेशन अर्को वर्ष

सोमबार, ०९ असार २०७६

नेपालको सनातन धर्म संस्कृतिलाई मास्ने गरी यो विधेयक आएको पार्टीले आरोप लगाएको छ।

‘गुठी विधेयक फिर्ता होइन पूर्ण खारेज हुनुपर्छ’

‘गुठी विधेयक फिर्ता होइन पूर्ण खारेज हुनुपर्छ’

आइतबार, ०८ असार २०७६

आइतबार पार्टीको केन्द्रीय कार्यसमिति विस्तारित बैठकको निर्णय सार्वजनिक गर्र्दै गुठी विधेयकले सनातन धर्म, संस्कृति, परम्परालाई नियन्त्रित र निषेध गर्न खोजेकाले कदापि स्वीकार्य हुन नसक्ने निर्णय गरेको हो।

गरिब किसानका कुरा

गरिब किसानका कुरा

आइतबार, ०८ असार २०७६

यतिबेला गुठीसम्बन्धी विधेयक सरकारले फिर्ता लिएको छ। गुठी अधीनस्थ, रैतानी, निजी गुठी जे भए तापनि मन्दिरका नाममा, धर्मका नाममा जमिन राखिएको परम्परा र त्यसै जमिनको आम्दानीबाट पूजाआजा र धार्मिक कार्य सञ्चालन भरहेकाले यो विधेयक पारित भए धर्म नासिने तर्क धेरै उठे। केही मानिसको नियमित विरोधपछि सरकारले थप छलफल गरेर अघि बढाउने हिसाबले यसलाई फिर्ता लियो। कुनै पनि कानुन जनताका लागि भएकाले जनतासँग पर्याप्त छलफल गरेर अर्को विधेयक ल्याउने निर्णय गर्नु नराम्रो पनि हैन।

गुठी विधेयक मंगलबार फिर्ता हुने

गुठी विधेयक मंगलबार फिर्ता हुने

आइतबार, ०८ असार २०७६

प्रधानमन्त्री केपी शर्मा ओली र भूमि सुधारमन्त्री पद्मा अर्यालले गुठी विधेयक २०७५ फिर्ता लिएको घोषणा गरेपछि राष्ट्रियसभाले १० गते विधेयक फिर्ता गर्ने तयारी गरेको छ ।

गुठी विधेयक विरोधमा हस्ताक्षर संकलन

गुठी विधेयक विरोधमा हस्ताक्षर संकलन

शनिबार, ०७ असार २०७६

राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिले सरकारलाई खबरदारी र ऐक्याबद्धताको लागि हस्ताक्षर संकलन गरेको छ। सरकारले ल्याएको विवादित गुठी विधेयक खारेजको माग राख्दै शुक्रबार न्युरोड स्थित जुद्ध शालिक चोकमा हस्ताक्षर संकलन गरेको हो। सरकारले गुठी विधेयक फिर्ता लिएर जनतालाई भ्रम सिर्जना गरेको भन्दै विभिन्न गुठियार संघसंस्थाका संरक्षणकर्मीहरुले तत्काल गुठी विधेयक खारेज गर्नुपर्ने माग राखेका छन। उक्त खबरदारी कार्यक्रममा व्यापार, व्यवसायी, नेता लगायत सर्वसाधरणहरुले सेतो कपडामा हस्ताक्षर गरी गुठी विधेयक खारेज गर्नुपर्नेमा ऐक्यबद्धता जनाएका थिए।

किसान उकास्ने, भूमाफिया मोटाउने

किसान उकास्ने, भूमाफिया मोटाउने

शनिबार, ०७ असार २०७६

२०६२ सालमा सर्वोच्च अदालतले स्वर्गद्वारी आश्रमको जमिन निजी गुठीअन्तर्गत रहेको भन्दै यसको खण्डीकरण नगर्न फैसला गरिदियो।

‘गुठीको मर्म र भावनामा कुनै असर नपरोस् भन्नेमा सरकार सचेत’

‘गुठीको मर्म र भावनामा कुनै असर नपरोस् भन्नेमा सरकार सचेत’

शुक्रबार, ०६ असार २०७६

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले १५ औ योजना मार्फत मन्त्रालयले मुलतः ५ वटा विषयलाई विशेष प्राथमिकतामा राखेर सोही अनुसारका कार्यक्रम र योजना बनाई अघि बढेको बताएकी छन।

जनता किन रिसाउँछन् ?

जनता किन रिसाउँछन् ?

शुक्रबार, ०६ असार २०७६

अझै आगो नै लागिसक्यो भन्न त मिल्दैन तर कुनै पनि बेला लाग्न सक्छ। गुठी विधेयक मात्रै हैन, सरकार र सरकारपक्षीय जमातको कुनै पनि अवाञ्छित, अप्रिय व्यवहार र अभिव्यक्तिले आगो सल्काउन सक्छ।

गुठीको पक्षमा जनसागर, विधेयक खारेज गर्न माग

गुठीको पक्षमा जनसागर, विधेयक खारेज गर्न माग

बिहिबार, ०५ असार २०७६

सरकारले फिर्ता लिएको विवादित गुठी विधेयक खारेज गर्नुपर्ने माग राखेर बुधबार गुठियार र संरक्षणकर्मीको अगुवाइमा राजधानीमा विशाल प्रदर्शन गरिएको छ । राष्ट्रियसभामा प्रस्तुत गुठीसम्बन्धी विधेयकको व्यापक विरोध भएपछि मंगलबार भूमि व्यवस्था मन्त्रालयले फिर्ता लिएको घोषणा गरेको थियो । तर गुठियार, संरक्षणकर्मी र सरोकारवालाले सरकारले भ्रमपूर्ण विज्ञाप्ति निकालेर जनतालाई झुक्याएको भन्दै विधेयक खारेजीको माग राखेर प्रदर्शनलाई निरन्तरता दिएका हुन् ।

विधेयक फिर्ता प्रक्रिया सुरु भएन

विधेयक फिर्ता प्रक्रिया सुरु भएन

बिहिबार, ०५ असार २०७६

भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालले गुठी विधेयक–२०७५ फिर्ता लिएको घोषणा गरे पनि त्यसको प्रक्रिया सुरु भएको छैन । राष्ट्रियसभामा पुगेको गुठी विधेयक फिर्ता लिन मन्त्री अर्यालले प्रस्ताव राख्नुपर्छ । उनको प्रस्ताव राष्ट्रियसभाबाट बहुमतले स्वीकृत भएपछि मात्रै विधेयक फिर्ता हुन्छ ।

यसरी उत्रिए जनआन्दोलन बिर्साउने गरी काठमाडौंमा प्रदर्शनकारी

यसरी उत्रिए जनआन्दोलन बिर्साउने गरी काठमाडौंमा प्रदर्शनकारी

बुधबार, ०४ असार २०७६

सारको उखरमाउलो गर्मी। तातिएको काठमाडौंका कालोपत्रे सडक। सयौंको संख्यामा उत्रिएका मान्छे देख्दा ठ्याक्कै जनआन्दोलनको झल्को दिन्थ्यो।

गुठीलाई संस्कृति मन्त्रालय मातहत राख्न संघर्ष समितिको माग

गुठीलाई संस्कृति मन्त्रालय मातहत राख्न संघर्ष समितिको माग

बुधबार, ०४ असार २०७६

गुठी विधेयक विरुद्धको संघर्ष समितिले गुठीलाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय मातहत राख्न सरकारसँग माग गरेको छ।

गुठी विधेयक संसदीय प्रक्रियाबाटै फिर्ता लिन कांग्रेसको माग

गुठी विधेयक संसदीय प्रक्रियाबाटै फिर्ता लिन कांग्रेसको माग

बुधबार, ०४ असार २०७६

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रियसभामा छलफलको प्रक्रियामा रहेको गुठी विधेयक संसदीय प्रक्रियाबाटै फिर्ता लिन सरकारसँग माग गरेको छ।

भिडियोमा हेर्नुहोस् गुठी पक्षधरको विशाल प्रर्दशन

बुधबार, ०४ असार २०७६

काठमाडौंमा गुठी पक्षधरहरुले विशाल प्रर्दशन गरेका छन। सरकारलाई गुठी विधेयक खारेज नै गर्न दवाव दिँदै काठमाडौं, ललितपुर र भक्तपुरका गुठी पक्षधरहरुले काठमाडौंको माईतीघर मण्डलामा बुधबार विशाल प्रर्दशन गरेका हुन्।

गुठी विधेयक संसदबाटै फिर्ता हुनुपर्छः देउवा

गुठी विधेयक संसदबाटै फिर्ता हुनुपर्छः देउवा

बुधबार, ०४ असार २०७६

आज संसद बैठकमा उनले संसदमा दर्ता भएको विधेयक संसदबाटै फिर्ता गर्नुपर्नेमा बाहिरबाटै फिर्ता गरिएकाले मान्यताविपरीत भएको बताए।

गुठी विधेयक विरुद्ध माइतीघरमा विशाल प्रदर्शन  (फोटो फिचर)

गुठी विधेयक विरुद्ध माइतीघरमा विशाल प्रदर्शन (फोटो फिचर)

बुधबार, ०४ असार २०७६

प्रदर्शनका कारण सडकमा सवारी आवागमनमा समस्या भएको छ।

गुठी विधेयक फिर्ता, आन्दोलन जारी रहने

गुठी विधेयक फिर्ता, आन्दोलन जारी रहने

बुधबार, ०४ असार २०७६

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले मंगलबार दिउँसो पत्रकार सम्मेलन गरी विवादित गुठी विधेयक फिर्ता लिने निर्णय भएको बताएकी थिइन्।

विधेयक किन विवादित

विधेयक किन विवादित

बुधबार, ०४ असार २०७६

लुकाएर एकाएक संसद्मा दर्ता गराउने अनि जबर्जस्ती पारित गर्न खोज्दा सरकारका सबै विधेयक विवादास्पद बनेका हुन्।

गुठी विधेयकबारे भ्रमपूर्ण प्रचार गरियो : प्रधानमन्त्री

गुठी विधेयकबारे भ्रमपूर्ण प्रचार गरियो : प्रधानमन्त्री

मङ्गलबार, ०३ असार २०७६

प्रधानमन्त्रीलाई बोल्न नदिने भन्ने कुरा र पहिला बोल्न पाउनु पर्छ भन्ने कुरा लोकतन्त्रमा कहीँ पनि नहुने प्रधानमन्त्री केपी ओलीले बताएका छन्।

गुठी विधेयकमा पछि हट्यो सरकार, फिर्ता लिने निर्णय

गुठी विधेयकमा पछि हट्यो सरकार, फिर्ता लिने निर्णय

मङ्गलबार, ०३ असार २०७६

सरकारले गुठी विधेयक फिर्ता लिएको छ। भुमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले पत्रकार सम्मेलन गर्दै राष्ट्रिय सभामा दर्ता भएको गुठी विधेयक फिर्ता लिएको बताइन्।

विधेयक टुंग्याउनुपर्नेमा कांग्रेसले बितण्डा मच्चायोः शर्मा

विधेयक टुंग्याउनुपर्नेमा कांग्रेसले बितण्डा मच्चायोः शर्मा

मङ्गलबार, ०३ असार २०७६

राष्ट्रिय सभामा सत्तारुढ नेकपा संसदीय दलका नेता दिनानाथ शर्माले सरकारले ल्याएको गुठी विधेयकको बचाउ गरेका छन्।

'बालुवाटारको जग्गा हडपेजस्तो सहज छैन गुठी हडप्न'

मङ्गलबार, ०३ असार २०७६

सरकारले ल्याएको गुठी विधेयकको चौतर्फी विरोध भइरहेका बेला नेपाल मुस्लिम संघले पनि विधेयकको विरोधमा ऐक्यवद्दता जनाउँदै भोलि हुने आन्दोलनमा सहभागी हुने जनाएको छ।

प्रधानमन्त्री ओलीले आज संसदमा विशेष सम्बोधन गर्दै

प्रधानमन्त्री ओलीले आज संसदमा विशेष सम्बोधन गर्दै

मङ्गलबार, ०३ असार २०७६

सरकारले ल्याएको गुठी विधेयकको चौतर्फी विरोध भइरहेका बेला प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्न लागेका हुन्।

फिर्ता लिन प्रधानमन्त्रीलाई आफ्नै सांसदको दबाब

फिर्ता लिन प्रधानमन्त्रीलाई आफ्नै सांसदको दबाब

मङ्गलबार, ०३ असार २०७६

विधेयक स्थगन वा संशोधन गर्दा मात्रै हुने खालको नभएकाले हाललाई फिर्ता लिन र सरोकारवालासँग व्यापक छलफलपछि मात्रै अघि बढाउन सांसदले जोड दिएका छन्।

गुठी विधेयकको आन्दोलनमा सहभागी हुन सत्ता साझेदारी दलकै आग्रह

गुठी विधेयकको आन्दोलनमा सहभागी हुन सत्ता साझेदारी दलकै आग्रह

सोमबार, ०२ असार २०७६

उपेन्द्र यादव नेतृत्वको सत्ता साझेदार समाजवादी पार्टी, नेपालले पनि गुठी विधेयकविरुद्धको आन्दोलनमा सहभागी हुन पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरेको छ।

गुठी विधेयकको सडक आन्दोलनमा कांग्रेसको समर्थन

गुठी विधेयकको सडक आन्दोलनमा कांग्रेसको समर्थन

सोमबार, ०२ असार २०७६

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गुठी विधेयकको सडक आन्दोलनमा समर्थन जनाउँदै विधेयक तत्काल फिर्ता लिन सरकारसंग माग गरेको छ।

गुठी विधेयकको वास्तविकता

गुठी विधेयकको वास्तविकता

सोमबार, ०२ असार २०७६

यो विधेयकले गुठीको जग्गा संरक्षण होइन, सर्वनाश गर्न लागेको छ।

गुठी विधेयक तत्काल सच्याउन सांसदको माग

गुठी विधेयक तत्काल सच्याउन सांसदको माग

सोमबार, ०२ असार २०७६

प्रतिनिधिसभाका सांसदले गुठी विधेयक तत्काल सच्याउन माग गरेका छन्।

गुठी विधेयक सच्याउन नेकपा नेताहरूको दबाब

गुठी विधेयक सच्याउन नेकपा नेताहरूको दबाब

सोमबार, ०२ असार २०७६

प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमणबाट फर्केपिछि विमानस्थलमै गुठीसम्बन्धी विधेयकले कसैलाई धक्का परेको भए त्यसलाई सच्याउन तयार रहेको उल्लेख गरेका छन्।

गुठीका नाममा जनतामाथि शोषण भइरहेको छ: प्रधानमन्त्री ओली

आइतबार, ०१ असार २०७६

साताव्यापी युरोप भ्रमण पूरा गरी स्वदेश फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीले धर्म संस्कृतिमा असर परेको छ भने सरकारले गुठी विधेयक सच्याउने बताएका छन्।

'गरिव किसानको आँसु नदेख्ने प्रतिपक्ष किन गुठी विधेयकको विरोध गर्दैछ?'

आइतबार, ०१ असार २०७६

नेकपाका सांसद शान्ता चौधरीले गुठी विधेयकका बारेमा गलत प्रचार भएको भन्दै आश्चर्य प्रकट गरेकी छन् ।

गुठी विधेयकविरुद्ध आन्दोलन घोषणा, १० गते उपत्यका बन्द आव्हान

आइतबार, ०१ असार २०७६

हिन्दु धर्मसँग सम्बन्धित संघ, संस्थाहरुले सरकारले ल्याएको गुठी विधेयकको विरोधमा आगामी असार १० गते काठमाडौं उपत्यका बन्द आव्हान गरेका छन्।

गुठी विधेयकका बारेमा गलत प्रचार भयाेः शान्ता चाैधरी

आइतबार, ०१ असार २०७६

नेकपाका सांसद सांसद शान्ता चौधरीले गुठी विधेयकका बारेमा गलत प्रचार भएको भन्दै आश्चर्य प्रकट गरेकी छन।

गुठी विधेयकमा सभामुखलाई निर्णायक भूमिका खेल्न आग्रह

गुठी विधेयकमा सभामुखलाई निर्णायक भूमिका खेल्न आग्रह

आइतबार, ०१ असार २०७६

सांसद विरोध खतिवडाले गुठी विधेयकमा देखिएको समस्या समाधानका लागि निर्णायक भूमिका निर्वाह गर्न सभामुखको ध्यानाकर्षण गराएका छन्।

किसान नजरमा गुठी विधेयक

किसान नजरमा गुठी विधेयक

आइतबार, ०१ असार २०७६

सिन्धुपाल्चोकस्थित साविक किउल गाविस–५ का शोभाराम विक निगाले घ्याङ गुठीका मोही हुन्। फिल्डबुकमा जोताहामा उनको नाम पनि छ। यही प्रमाणका आधारमा उनले मोहियानी हकका लागि निवेदन दिए। तर गुठियार जमलिङ लामाले मोही शोभाराम नभई आफैँ भएको दाबी गर्दै मुद्दा हाले। ५१ वर्षको उमेरदेखि मुद्दा लड्न थालेका शोभाराम यतिबेला ८० वर्ष भइसके। तर न्याय पाएका छैनन्। अब त उनी हिँड्नसमेत नसक्ने अवस्थामा पुगेका छन्। भएको ४ आना जग्गा पनि बिनामुआब्जा हेलम्बु राजमार्गले खाइदिएपछि उनका ३ छोरासमेत भूमिहीन भएका छन्।

भू–माफियाको चलखेलबाट विधेयक ल्याइयो

भू–माफियाको चलखेलबाट विधेयक ल्याइयो

आइतबार, ०१ असार २०७६

मकवानपुरमा कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भू–माफियाको चलखेलका कारण वर्तमान सरकारले गुठी विधेयक ल्याएको आरोप लगाएका छन्। शनिबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा उनले गुठियारसँग छलफल नगरी धर्म, संस्कृतिमा समन्वय गरेर बसेकालाई नियन्त्रण गर्न खोजेको दाबी गरे।

गुठी विधेयक खारेजी माग्दै विरोध

गुठी विधेयक खारेजी माग्दै विरोध

आइतबार, ०१ असार २०७६

राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिले सरकारले ल्याएको गुठी विधेयक खारेजीको माग राख्दै विरोध प्रदर्शन गरेका छन्। समितिले शनिबार यंगालमा डमरु, सिठी, झयाम्टालगायत बजाएर गुठी विधेयक खारेजीको माग राख्दै विरोध गरेको हो।

'हामीले आश्रय दिएर हुर्किएका कम्युनिष्टले हाम्रै अपमान गर्ने'

शनिबार, ३२ जेठ २०७६

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले गुठी विधेयक फिर्ता नभए सरकार संकटमा पर्ने चेतावनी दिए।

गोकुल बाँस्कोटालाई असनको साँढे र स्वयम्भुको बादर भनेपछि...

शनिबार, ३२ जेठ २०७६

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले गुठी विधेयकको विरोध गर्नेलाई सामन्तवाद भनेको केही दिनपछि सत्तारुढ दलकै सांसद रामवीर मानन्धरले संचार मन्त्रीलाई असनको साँढे र स्वयम्भुको बादरको संज्ञा दिएका छन्।

कांग्रेस नेता प्रधान भन्छन्- सरकारले बुझोस्, धुलोपिठो बनाउलान् फेरि

शनिबार, ३२ जेठ २०७६

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले गुठी विधेयक फिर्ता नभए सरकार संकटमा पर्ने चेतावनी दिए। शनिबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन्।

गुठी विधेयकको विरोध गर्दै पाटनमा निकालियो राँके जुलुस (फोटो फिचर)

गुठी विधेयकको विरोध गर्दै पाटनमा निकालियो राँके जुलुस (फोटो फिचर)

शुक्रबार, ३१ जेठ २०७६

गुठी विधेयक खारेजीको माग गर्दै पाटन र मंगलबजार क्षेत्रमा आज राँके जुलुस निकालिएको छ

जाँचबुझ आयोगको क्षेत्राधिकार नै कुण्ठित

जाँचबुझ आयोगको क्षेत्राधिकार नै कुण्ठित

शुक्रबार, ३१ जेठ २०७६

विधेयकमा यसले ऐनको रुप लिएपछि गुठी जग्गामा गुठियारको अधिकार समाप्त हुने उल्लेख छ। पूर्वन्यायाधीश कार्की जाँचबुझ आयोगले प्रतिवेदन नबुझाएको अवस्थामा गुठी विधेयक संसद्मा पेस गर्नुले सरकारको नियत नै गलत रहेको बताउँछन्।

गुठी विधेयकको पक्षमा किसान आन्दोलन

गुठी विधेयकको पक्षमा किसान आन्दोलन

शुक्रबार, ३१ जेठ २०७६

राष्ट्रियसभामा पेस भएको गुठी विधेयकको विरोधमा काठमाडौंमा आन्दोलन चलिरहँदा दाङमा भने सो विधेयकको पक्षमा किसानहरू घोराहीको सडकमा ओर्लिएका छन्।

गुठी विधेयकबारे सत्तापक्ष–प्रतिपक्ष दोहोरी

गुठी विधेयकबारे सत्तापक्ष–प्रतिपक्ष दोहोरी

शुक्रबार, ३१ जेठ २०७६

सरकारले संसद्मा ल्याएको गुठी विधेयकमाथि प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस सांसदले आपत्ति जनाएपछि सत्तापक्षका सांसदले विधेयकको बचाउ गरेका छन्।

Ncell Footer Ad