इन्द्रजात्राको तयारीमा जुट्दै २९ गुठी

इन्द्रजात्राको तयारीमा जुट्दै २९ गुठी

बुधबार, १८ भदौ २०७६

भन्नै नपर्ला, ‘उपत्यकाका जात्रा पर्व गुठीकै भरमा चलेका छन्।’ गुठी र तीनका गुणयार सदस्यले गर्दा नेवार समुदायको मौलिक पर्व मलीन...

गुठीको जग्गा कौडीको भाउमा भाडामा

गुठीको जग्गा कौडीको भाउमा भाडामा

शुक्रबार, ०६ भदौ २०७६

गुठी संस्थानले नक्सालको नारायणचौरस्थित करिब ७ रोपनी जग्गा सत्य साई केन्द्र र हरिहर नारायण समाजलाई महिनाको तीनतीन हजार रुपैयाँ लिनेगरी...

गुँला पर्व अर्थात संगीतको उत्सव

बिहिबार, २३ साउन २०७६

पर्वभर बौद्धहरु विशेष गरी माछामासु खाँदैनन्। पर्वका क्रममा दैनिक बिहान बाजा बजाउँदै मठमन्दिर, बौद्ध बिहार र चैत्य जाने गरिन्छ। ...

‘सरकारले गुठियारसँग छलफल गरेन’

‘सरकारले गुठियारसँग छलफल गरेन’

बुधबार, २२ साउन २०७६

नेवा दे दबूका अध्यक्ष नरेश ताम्राकारले सरकारले जनदबाबमा परी गुठी विधेयक फिर्ता लिए पनि हालसम्म सरोकारवाला तथा गुठियारलाई अब ल्याइने...

जग्गा आयोगमा डेढ सय उजुरी

जग्गा आयोगमा डेढ सय उजुरी

सोमबार, २० साउन २०७६

अतिक्रमण गरिएको सरकारी, सार्वजनिक तथा गुठी जग्गाको छानबिन गरी सरकारको स्वामित्वमा ल्याउन गठन गरिएको सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण जाँचबुझ आयोगमा डेढ सय उजुरी परेका छन्।

लोकबाजा संग्रहालय भत्काइँदै

लोकबाजा संग्रहालय भत्काइँदै

बिहिबार, १९ असार २०७६

त्रिपुरेश्वरस्थित महादेव मन्दिर परिसरमा रहेको सत्तल काठको टेको लगाएर अड्याइएको छ। हेर्दा दयनीय देखिने सत्तलमा झुण्डाइएको बोर्डमा लेखिएको छ, ‘नेपाली लोकबाजा संग्रहालय’। नेपालको सभ्यता र विभिन्न संस्कृतिको परिचय दिने ६५० प्रकारका बाजाहरूको अध्ययनको लागि महत्वपूर्ण मानिने संग्रहालय गुठी संस्थानले भत्काउने भएको छ।

गुठीका गुण

गुठीका गुण

मङ्गलबार, १० असार २०७६

‘गुठीका काम असीमित छन्, गुठीबिना कुनै पनि जात्रा पर्व सभ्य र भव्य हुनै सक्दैन, गुठी जात्रा/पर्वको लागि मुटु नै हो।’

‘उपत्यकाका गुठीको जिम्मेवारी प्रदेश वा स्थानीय मातहत उपयुक्त’

‘उपत्यकाका गुठीको जिम्मेवारी प्रदेश वा स्थानीय मातहत उपयुक्त’

मङ्गलबार, १० असार २०७६

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले काठमाडौं उपत्यकाका गुठीको जिम्मेवारी प्रदेश वा स्थानीय सरकारलाई दिनु उपयुक्त हुने बताएका छन् । भक्तपुर नगरपालिकाको सोमबारबाट सुरु भएको पाँचौं नगरसभाको उद्घाटन गर्दै अध्यक्ष विजुक्छेंले गुठी जग्गाको नियन्त्रण गर्न यसो गर्नु उपयुक्त हुने सुझाए ।

गुठी जग्गा किनबेच १० पटकसम्म

गुठी जग्गा किनबेच १० पटकसम्म

आइतबार, ०८ असार २०७६

लमही नगरपालिका–३ टिकुलीगढका गोपालप्रसाद नगरकोटीले दुई कोठे घरसहित १६.७८ धुर जग्गा बिक्री गरे । २०७५ कात्तिक १९ गते माधव भुसाललाई जग्गा बिक्री गरेका गोपालले माधवसँग ५ लाख रुपैयाँ ऋण लिएको र सोही ऋण कटाउन जग्गा बिक्री गरेको बताएका छन् । किनबेचका क्रममा गरिएको कागजमा भनिएको छ, ‘पाँच लाख रुपैयाँ घरखर्च भनी लिएको ठीक साँचो हो, यो रुपैयाँबापत मैले भोगचलन गर्दै आएको जग्गा तपाईं साहुले भोगलचन गरिखानू ।’

मोटरबाटोदेखि चर्पीसम्म

मोटरबाटोदेखि चर्पीसम्म

बिहिबार, ०५ असार २०७६

जुम्लाको चन्दननाथ भैरवनाथ गुठी समितिको जग्गा अतिक्रमण रोकिएको छैन। गुठीको जग्गामा सार्वजनिक मोटरबाटो बनाउनेदेखि निजी चर्पी बनाउनेसम्मको कार्य भइरहेको छ। २०५२ सालयता नापी भएको तथ्यांक हेर्ने हो भने तत्कालीन तलिउम, चन्दननाथ, गज्र्याङकोट र देपाल गाउँमा मात्र गुठीको जग्गा भएको देखिन्छ। तर २००६ सालको लगतअनुसार हुम्ला, बाजुरा, जुम्लाको रिनी, जोगिबाडा र कालिकोटमा पनि गुठीको जग्गा भएको देखिन्छ। तर त्यो गुठीको जग्गा अहिले व्यक्तिगत भइसकेको छ। उनीहरू चन्दननाथ भैरवनाथ गुठीको नाममा राजस्व तिर्छन्। जग्गा किनबेच गर्न सहजै पाउँछन् तापनि त्यो जग्गाको अहिले कुनै हिसाबकिताब छैन।

भिडियोमा हेर्नुहोस् गुठी पक्षधरको विशाल प्रर्दशन

बुधबार, ०४ असार २०७६

काठमाडौंमा गुठी पक्षधरहरुले विशाल प्रर्दशन गरेका छन। सरकारलाई गुठी विधेयक खारेज नै गर्न दवाव दिँदै काठमाडौं, ललितपुर र भक्तपुरका गुठी पक्षधरहरुले काठमाडौंको माईतीघर मण्डलामा बुधबार विशाल प्रर्दशन गरेका हुन्।

गुठी विधेयकबारे भ्रमपूर्ण प्रचार गरियो : प्रधानमन्त्री

गुठी विधेयकबारे भ्रमपूर्ण प्रचार गरियो : प्रधानमन्त्री

मङ्गलबार, ०३ असार २०७६

प्रधानमन्त्रीलाई बोल्न नदिने भन्ने कुरा र पहिला बोल्न पाउनु पर्छ भन्ने कुरा लोकतन्त्रमा कहीँ पनि नहुने प्रधानमन्त्री केपी ओलीले बताएका छन्।

गुठी विधेयकमा पछि हट्यो सरकार, फिर्ता लिने निर्णय

गुठी विधेयकमा पछि हट्यो सरकार, फिर्ता लिने निर्णय

मङ्गलबार, ०३ असार २०७६

सरकारले गुठी विधेयक फिर्ता लिएको छ। भुमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले पत्रकार सम्मेलन गर्दै राष्ट्रिय सभामा दर्ता भएको गुठी विधेयक फिर्ता लिएको बताइन्।

गुठी विधेयकको सडक आन्दोलनमा कांग्रेसको समर्थन

गुठी विधेयकको सडक आन्दोलनमा कांग्रेसको समर्थन

सोमबार, ०२ असार २०७६

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गुठी विधेयकको सडक आन्दोलनमा समर्थन जनाउँदै विधेयक तत्काल फिर्ता लिन सरकारसंग माग गरेको छ।

गुठी विधेयकमा सभामुखलाई निर्णायक भूमिका खेल्न आग्रह

गुठी विधेयकमा सभामुखलाई निर्णायक भूमिका खेल्न आग्रह

आइतबार, ०१ असार २०७६

सांसद विरोध खतिवडाले गुठी विधेयकमा देखिएको समस्या समाधानका लागि निर्णायक भूमिका निर्वाह गर्न सभामुखको ध्यानाकर्षण गराएका छन्।

सञ्चारमन्त्रीको राजीनामा माग्दै सत्तारुढ दलका सांसदले दिए सरकार ढाल्ने चेतावनी

शनिबार, ३२ जेठ २०७६

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद रामवीर मानन्धरले गुठी संस्कृतिलाई सामन्तवाद भनेको भन्दै संञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा माग गरेका छन्।

गुठीबारे भ्रम र यथार्थ

गुठीबारे भ्रम र यथार्थ

शुक्रबार, ३१ जेठ २०७६

गुठी संस्कृतको गोष्ठी शब्दबाट हो। गुठी भनेको समूह जस्तो वा समाज भनेको पनि हो। समाजको केही उद्देश्यको लागि जस्तै धार्मीक सामाजिक उद्देश्य पुरा गर्नको लागि अथवा यसलाई निरन्तरता दिनका लागि गुठी बनेका हुन्। विसं ५१७ भन्दापनि पहिलेको शिलालेख बाट गुठीको विकास भएको देखिन्छ। यसले यसको ऐतिहासिकतालाई दर्शाउँछ। चावहिलको बुद्ध चैत्यमा लेखेको शिलालेखमाले गुठीको इतिहास बताउँछ। यो शिलालेख १ हजार ५ सय बर्ष पुरानो हो।

गुठीमा गडबडी

गुठीमा गडबडी

बुधबार, २९ जेठ २०७६

सरकारी गुठीहरू जोगिन नसकेको अवस्थामा फेरि निजीलाई पनि सरकारी बनाउने हो भने त्यसको संरक्षण हुन सक्दैन भन्ने अवस्थामा सर्वसाधारण पुगेको देखिन्छ। राजगुठीको जग्गासमेत संरक्षण गर्न नसकेको सरकारले निजी गुठीको कसरी रक्षा गर्न सक्छ भन्ने प्रश्न यतिबेला आन्दोलनरत पक्षबाट आउनु अस्वाभाविक होइन।

सांसद केसीको चेतावनी :  गुठी विधेयक नसच्याए उपत्यकामा घेरावन्दी

सांसद केसीको चेतावनी : गुठी विधेयक नसच्याए उपत्यकामा घेरावन्दी

मङ्गलबार, २८ जेठ २०७६

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद केसीले सरकारले ल्याउन लागेको गुठी विधेयकको विरोध गर्दै काठमाडौं उपत्यकाका नेवार समुदायको धर्म र संस्कृतिमाथि प्रहार गर्ने काम भए उपत्यका घेरावन्दी हुने चेतावनी दिए।

गुठी विधेयकले धर्म, संस्कृतिलाई असर गर्दैन : मन्त्री अर्याल

गुठी विधेयकले धर्म, संस्कृतिलाई असर गर्दैन : मन्त्री अर्याल

सोमबार, २७ जेठ २०७६

भूमिसुधार मन्त्री पद्यमा अर्यालले गुठी सम्बन्धी कानुन एकीकरण र संशोधन गर्न बनेको विधेयक धर्म, संस्कृति र परम्परालाई प्रतिकुल पार्ने गरि नआएको दाबी गरेकी छन्।

गुठी विधेयकको विरोध गर्नेमाथि पानीको फोहरा (फोटो/ भिडियो)

आइतबार, २६ जेठ २०७६

प्रस्तावित गुठी विधेयकको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन भएको छ। गुठी सम्वन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेय सरकारले संसदमा दर्ता गराएको छ।

सरकारले बालुवाटारको जग्गा सांसदलाई दियो: देउवा

शुक्रबार, २४ जेठ २०७६

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सार्वजनिक र गुठी जग्गा सांसद्हरुलाई दिने काम गरेको आरोप लगाएका छन्।

बौद्धमा मनाइयो बुद्ध जयन्ती

बौद्धमा मनाइयो बुद्ध जयन्ती

आइतबार, ०५ जेठ २०७६

बौद्धनाथ तथा मेलम्ची घ्याङ गुठीले आयोजना गरेको २५६३ औं बुद्ध जयन्ती विविधि कार्यक्रम गरी मनाइएको छ। कार्यक्रमको उद्घाटन गृहमन्त्री रामबहादुर थापाले गरेका थिए। सो अवसरमा उनले समृद्ध नेपाल खुसी नेपालीका लागि बौद्ध दर्शन महत्वपूर्ण रहेको बताए। मन्त्री थापाले समाजको विकासको लागि दिगो शान्ति, सुशासन, सदाचार आवश्यक रहेको भन्दै शान्तिको माध्यमबाट समृद्धि हासिल गर्न सकिने बताए।

विद्युत् प्राधिकरणको जग्गा व्यक्ति र गुठीका नाममा

विद्युत् प्राधिकरणको जग्गा व्यक्ति र गुठीका नाममा

बिहिबार, १९ बैशाख २०७६

जिल्लाभर विद्युत् वितरणका लागि ६६ केभी प्रसारण लाइनदेखि कार्यालय भवनसम्म रहेको लगनखेलस्थित विद्युत् प्राधिकरणले १० रोपनीभन्दा बढी जग्गा भोगचलन गर्दै आएको छ। तर नेपाल विद्युत् प्राधिकरणको जिल्लादेखि केन्द्रसम्म त्यसबारे कुनै विवरण छैन, न त कार्यालयका कुनै कर्मचारीलाई जग्गाको क्षेत्रफल नै थाहा छ।

गुठी ऐन : कस्तो?

गुठी ऐन : कस्तो?

बुधबार, ०६ भदौ २०७५

अहिले सरकार गुठी जमिनसम्बन्धी ऐन निर्माणमा लागिरहेको छ । यो ऐनले गुठी जग्गा कमाइरहेका तथा गुठीको सम्पत्ति प्रयोग गरिरहेका सबैको समस्या समाधान हुने अपेक्षा छ । मुलुकभर विभिन्न मन्दिर वा संगठित संस्थाका नाममा रहेका गुठीले धेरै समस्या सिर्जना भएका छन्।

निजी विद्यालय गुठी वा सहकारीअन्तर्गत जानुपर्ने

निजी विद्यालय गुठी वा सहकारीअन्तर्गत जानुपर्ने

शुक्रबार, ३० चैत २०७४

कम्पनी ऐनअन्तर्गत सञ्चालित देशभरका ८ हजार संस्थागत विद्यालयहरु गुठी वा सहकारीका रुपमा सञ्चालन गरिने भएको छ।

गुठी जग्गा रैतानी नहुँदा किसान मर्कामा

गुठी जग्गा रैतानी नहुँदा किसान मर्कामा

शनिबार, ०५ चैत २०७३

ललितपुरका हरिशरण कपालीले जग्गा रैतानी नभएका कारण भूकम्पपीडित परिचयपत्र पाएनन् । राहात कार्ड नभएका कारण कपाली सरकारी सुविधा प्राप्त गर्नबाट वञ्चित भए ।

गुठी समिती अध्यक्ष आचार्यको राजीनामा

गुठी समिती अध्यक्ष आचार्यको राजीनामा

शुक्रबार, १७ मङि्सर २०७३

कर्णालीकै धरोहर चन्दननाथ मन्दिरवाट एकै रातमा २८ मुर्ति चोरी भएको छैटौ दिन शुक्रवार चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितीका अध्यक्ष गौरीनन्द आचार्यले राजीनामा दिएका छन्। उनले मूर्ति चोरी भएको घटनाको सत्य तथ्य छानविनमा सहयोग पुग्ने हेतुले राजीनामा बुझाएको बताएका छन्।

गुठी जग्गाले भूकम्प पीडितको उठीबास

गुठी जग्गाले भूकम्प पीडितको उठीबास

बिहिबार, ०४ कार्तिक २०७३

पश्चिमी किउल गाउँका शोभाराम विकको घर गत वर्षको भूकम्पले ढाल्यो । कमाउँदै आएको जमिनमा पनि पहिरो लाग्यो । विक परिवार नजिकै सुरक्षित स्थानमा स¥यो । गत फागुनमा उनले घर बनाए । ऋणधन गरेर बनाएको घरमा सर्नसम्म पाएनन् उनी । उनले बनाएको त्यो घर आँखैअघि भत्काइयो । न्यायका लागि उनी कतै जान सकेनन् । कानुनले शोभारामको हातगोडा बाँधेको थियो ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad