गुट अन्त्यको सुझाव

गुट अन्त्यको सुझाव

मङ्गलबार, २८ जेठ २०७६

नेताहरू गुटको राजनीति त्यागेर जनतासामु जानुपर्ने कार्यकर्ताहरूको सुझाव छ। कतिपय कार्यकर्ताले यो अभियान आगामी महाधिवेशनलाई लक्षित गरेर आएको समेत आरोप...

कांग्रेस जागरणमा जे देखियो

कांग्रेस जागरणमा जे देखियो

सोमबार, २७ जेठ २०७६

आमजनताको मनोभावना सम्बोधन गर्नेगरी पार्टी नेतृत्व रूपान्तरित हुँदै कार्यकर्ताबीच भावनात्मक एकताको सन्देश प्रवाह गर्न सके मात्र कांग्रेसको राष्ट्रिय जागरण अभियानले...

अभियानमा गुटको लफडा

अभियानमा गुटको लफडा

मङ्गलबार, १४ जेठ २०७६

विवाद भएपछि केन्द्रीय प्रतिनिधिका रूपमा सिन्धुपाल्चोक खटिएका केन्द्रीय सदस्य अम्बिका बस्नेतले विवाद साम्य बनाउने प्रयास असफल भएपछि कार्यकर्ता कुटपिटमा समेत...

गुटगत कार्यक्रममा सहभागी हुँदै केन्द्रीय प्रतिनिधि

गुटगत कार्यक्रममा सहभागी हुँदै केन्द्रीय प्रतिनिधि

सोमबार, १३ जेठ २०७६

‘म आज कार्यक्रममा नआएको भए पूर्व पार्टी सभापति छत्रध्वज बस्नेतसँग भेट हुने थिएन,’ नेपाली कांग्रेस सोलुखुम्बुको एउटा पक्षले शुक्रबार आयोजना...

घटेन गुटको दूरी

घटेन गुटको दूरी

सोमबार, १३ जेठ २०७६

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षधर मानिने केन्द्रीय समिति सदस्य श्यामकुमार घिमिरे वैशाख २५ देखि कैलालीका विभिन्न ठाउँमा जनजागरण अभियानमा सक्रिय छन्। उनलाई अभियानमा कैलाली जिल्ला प्रतिनिधिका रूपमा खटाइएको हो। सभापति देउवाले आफ्ना मान्छे मात्र खटाएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले आफंै सूदुरपश्चिमको भ्रमण सुरु गरेका छन्। लमजुङ र सप्तरी जिल्लामा खटाइएका केन्द्रीय प्रतिनिधि कमला पन्त र रामकृष्ण यादवलाई साथमा लिएर पौडेल मंगलबार सूदुरपश्चिम आएका छन्। पौडेलले सूदुरपश्चिमका विभिन्न जिल्ला भ्रमण गर्ने कार्यतालिका छ।

अभियानमा गुटको लफडा

अभियानमा गुटको लफडा

आइतबार, १२ जेठ २०७६

प्रमुख प्रतिपक्षी नेपाली सरकारविरुद्ध खबरदारी र पार्टी सुदृढीकरण भन्दै ७७ वटै जिल्लामा जागरण अभियान सञ्चालन गरेको दुई साता पुगेको छ। अभियानका क्रममा पार्टीलाई गुटले समस्या बनाएको भन्दै अब पार्टीमा गुट अन्त्य हुनुपर्ने कुरा उठे पनि कतिपय जिल्लामा समस्या टड्कारो देखिएको छ। अभियानकै सुरुको दिन अर्थात् वैशाख २५ मा सिन्धुपाल्चोकमा आयोजित कार्यक्रममा दुई गुटबीच भाषणका क्रममा आरोप–प्रत्यारोप भयो। त्यसपछि विवाद उत्पन्न हुँदा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर कार्यकर्ताबीच हात हालाहालसम्मको अवस्था आयो। घटनामा केन्द्रीय सदस्य मोहन बस्नेतनिकट तरुण दल १ नम्बर क्षेत्रका समानान्तर समितिका अध्यक्ष चोकबहादुर श्रेष्ठ घाइते भए।

गुट उपगुट अन्त्यको अपेक्षा

गुट उपगुट अन्त्यको अपेक्षा

आइतबार, १२ जेठ २०७६

गुट र उपगुटले पार्टी कमजोर बनेको भन्दै जागरण अभियानका क्रममा कांग्रेसका कार्यकर्ता र शुभेच्छुकले चिन्ता जनाएका छन्। गुट र उपगुटकै कारण पार्टी कमजोर बन्दै गएकाले आगामी दिनमा पार्टीमा तलदेखि नेतृत्व तहसम्ममा एकता जरुरी रहेको उनीहरूले बताए। अब बलियो र एकढिक्का कांग्रेस बन्नुपर्ने उनीहरूको भनाइ छ।

एउटा पक्षको कार्यक्रम अर्को पक्षद्वारा बहिस्कार

एउटा पक्षको कार्यक्रम अर्को पक्षद्वारा बहिस्कार

सोमबार, १६ बैशाख २०७६

नेपाली कांग्रेसमा गुटगत राजनीति तल्लो तहसम्म मौलाएको छ। एउटा पक्षले आयोजना गरेको कार्यक्रम अर्को पक्षले बहिस्कार गर्नेसम्म बेथिति रौतहटमा पनि देखिएको छ। नेपाली कांग्रेसको रौतहट क्षेत्र नम्बर २ ले आयोजना गरेको जनसभामा पार्टीका जिल्ला सभापति कृष्णप्रसाद यादव नै अनुपस्थित भए। एक पक्षीय कार्यक्रम भएको र पार्टीको कार्यक्रम नै नभएको दाबी यादवको छ।

कोइराला समूहले गरेको कार्यक्रम देउवा समूहद्वारा बहिस्कार

कोइराला समूहले गरेको कार्यक्रम देउवा समूहद्वारा बहिस्कार

आइतबार, १५ बैशाख २०७६

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसमा गुटगत राजनीति तल्लो तहसम्म मौलाएको छ। एउटा पक्षले आयोजना गरेको कार्यक्रम अर्को पक्षले बहिष्कार गर्नेसम्म बेथिति रौतहटमा पनि देखिएको छ।

देउवा–सिटौला दमक आउँदै, गुट अन्त्यको अपेक्षा

देउवा–सिटौला दमक आउँदै, गुट अन्त्यको अपेक्षा

आइतबार, ०८ बैशाख २०७६

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहिति शीर्ष नेता सोमबार झापाको दमक आउने भएका छन्।

‘कांग्रेसमा अब गुट रहँदैन’

‘कांग्रेसमा अब गुट रहँदैन’

आइतबार, १७ चैत २०७५

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काग्रेसमा एकताको खाँचो रहेको बताएका छन्। नेपाली कांग्रेस गुल्मीको ऐतिहासिक प्रथम जिल्ला सम्मेलनको उद्घाटन गर्न गुल्मी आएका काग्रेस सभापति देउवाले नेपाली काग्रेसमा अनुशासनसँगै एकताको अभाव देखिएकाले कांग्रेस अब एक भएर अगाडि बढ्ने बताए।

पार्टी भित्र गुट हुनु स्वाभाविक हो : नेता कोइराला

पार्टी भित्र गुट हुनु स्वाभाविक हो : नेता कोइराला

आइतबार, १० चैत २०७५

नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्र गुट हुनु स्वाभाविक भए पनि गिरोह हुनु दुर्भाग्यपूर्ण हुने बताएका छन्।

असन्तुष्ट समूहलाई गलाउँदै देउवा

असन्तुष्ट समूहलाई गलाउँदै देउवा

सोमबार, ०४ चैत २०७५

नेताहरूको आआफ्नै अडानका कारण नेपाली कांग्रेस आन्तरिक राजनीतिमा कमजोर बन्दै गएको छ। नेताहरूले गुटगत फाइदा र घाटा हेर्दा २० दिनपछि बोलाइएको बैठक पनि बस्न सकेन। महासमिति बैठकपछि बसेका केन्द्रीय समिति बैठक निरन्तर विवादित बन्दै आएको छ।

गुटबाट परिचालित नेविसंघ कसरी अघि बढ्ला?

गुटबाट परिचालित नेविसंघ कसरी अघि बढ्ला?

मङ्गलबार, १४ फागुन २०७५

कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका कार्यकर्ताबीच आपसमा भएको झडपले कांग्रेस तरंगित छ। सँगै सामाजिक सञ्जाल पनि तातेको छ। सामाजिक सञ्जालमा यतिबेला नेविसंघको नेतृत्वलाई लिएर टीकाटिप्पणी हुन थालेको छ।

कांग्रेसमा गुट बलियो बनाउने होड

कांग्रेसमा गुट बलियो बनाउने होड

मङ्गलबार, १४ फागुन २०७५

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका शीर्ष नेताहरु पार्टीको १४औं अधिवेशनलाई आआफ्नो पक्षमा पार्ने रणनीतिमा जुटेका छन्। सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले एकताको सन्देश दिएको दुई महिना बित्न नपाउँदै नेताहरु गुटगत स्वार्थ रक्षाखातिर फेरि विभाजित बन्न पुगेका छन्। पुस पहिलो साता काठमाडौंमा सम्पन्न महासमितिको बैठक समापनमा दुवै नेताले एक भएको सन्देश कार्यकर्तालाई दिएका थिए।

कार्य विभाजनमा गुटगत स्वार्थ बाधक

कार्य विभाजनमा गुटगत स्वार्थ बाधक

शुक्रबार, १० फागुन २०७५

तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तल्लो तहसम्म एकीकरण र केन्द्रीय सदस्यको कार्यविभाजन अध्यक्षद्वयकै कारण हुन नसकेको गुनासो पार्टीभित्रैबाट उठन थालेको छ। पछिल्लो स्थायी कमिटी बैठकमा सदस्यहरूले ‘एक व्यक्ति एक जिम्मेवारी’ को मापदण्ड कार्यान्वयनमा जोड दिएपछि अध्यक्षद्वयले आफूनिकट व्यक्तिहरु जिम्मेवारीमुक्त हुने भयले केन्द्रीय सदस्यको कार्यविभाजन, पोलिटब्युरो गठन र तल्लो तहमा एकता गर्न चासो नदिएको आरोप लाग्न थालेको छ।

महाधिवेशनको पूर्वाभ्यास

महाधिवेशनको पूर्वाभ्यास

सोमबार, १६ पुष २०७५

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सकिए पनि त्यसभित्र तीन गुटको निरन्तरता रहेको तथ्य सार्वजनिक भएको छ। बैठकमा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालको धारसँग मिल्दोजुल्दो गरी यसका ४५ सदस्य आपसमा विभाजित भएका देखिएका छन्।

कांग्रेसमा फेरि सक्रिय बन्दै गुट

कांग्रेसमा फेरि सक्रिय बन्दै गुट

शुक्रबार, १३ पुष २०७५

नेपाली कांग्रेसका नेताहरुले पार्टीभित्र बृहत एकता कायम भएको दाबी गरेको एक साता पनि बित्न नपाउँदै गुटगत सक्रियता बढाएका छन्। पार्टीभन्दा व्यक्तिगत स्वार्थका लागि कांग्रेसभित्र गुट मौलाउँदै गएको गुनासो गर्दै पुस ९ गते सम्पन्न महासमिति बैठकले त्यसभन्दा माथि उठेर संगठन सुधारमा लाग्ने संकलप गरेका थिए।

कांग्रेस महासमिति गुटगत गोलचक्करमा

कांग्रेस महासमिति गुटगत गोलचक्करमा

बिहिबार, ०५ पुष २०७५

कांग्रेस शीर्ष नेताहरुको गुटगत स्वार्थका कारण जारी महासमिति बैठक अन्योलमा परेको छ। पूर्वनिर्धारित समयभन्दा एक दिन ढिला शनिबार सुरु बैठक एक दिन लम्बिसकेको छ। सभापति शेरबहादुर देउवा र असन्तुष्ट पक्षको गुटगत स्वार्थका कारण विधानमा सहमति जुट्न नसक्दा महासमिति सदस्य निराश बनेका हुन्।

गुटको गम्भीर रोगले काँग्रेस अगाडि बढेनः सभापति देउवा

गुटको गम्भीर रोगले काँग्रेस अगाडि बढेनः सभापति देउवा

शनिबार, ०८ मङि्सर २०७५

पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा गुटको गम्भिर रोग लागेको र त्यसकै आधारमा देशमा एकदलीय कम्युनिष्ट अधिनायकबादी   शासनले देश नै मास्न लागेको आरोप लगाएका छन्।

गुट सभापति

गुट सभापति

बिहिबार, २७ बैशाख २०७५

एकपटक नेपाली कांग्रेसको सभापति भइछाड्ने महŒवाकांक्षाको हुट्हुटी बोकेर पार्टीमा आफ्नो स्थिति बलियो बनाउने उद्यम गर्दै आएका देउवा आफ्नो क्षमताले भन्दा पनि अन्य कारणले सभापति र ५ पटक देशको प्रधानमन्त्री बन्न पुगेको देखिन्छ ।

एमालेमा गुट प्रतिस्पर्धा निषेध

एमालेमा गुट प्रतिस्पर्धा निषेध

आइतबार, ०९ असोज २०७३

नेकपा एमालेले पार्टी र जनसंगठन नेतृत्वका लागि हुने चुनावमा प्यानल (गुट) प्रतिस्पर्धा गर्न रोक लगाएको छ। जारी केन्द्रीय कमिटी बैठकले 'पार्टीको आन्तरिक एकता र प्रभावकारी परिचालनका लागि १० बुँदे विशेष प्रस्ताव पारित गर्दै आन्तरिक प्रतिस्पर्धालाई गुटगत नभई व्यक्तिगत बनाउने निर्णय गरेको छ।

पाखा परे गुट फेर्ने नेता

पाखा परे गुट फेर्ने नेता

आइतबार, ०२ असोज २०७३

नेपाली कांग्रेसमा व्यक्तिगत स्वार्थ र अवसरका लागि गुट परिर्वतन गर्ने नेताहरू पछिल्लो मन्त्रिपरिषद् विस्तारमा पाखा परेका छन्। परम्परागत गुटमा भूमिका नपाएको भन्दै अवसरका लागि समूह परिवर्तन गर्ने दर्जन बढी नेता जिम्मेवारीविहीन बन्न पुगेका हुन्।

तरुण दलमा गुट विवाद, पौडेल पक्षद्वारा बैठक बहिष्कार

तरुण दलमा गुट विवाद, पौडेल पक्षद्वारा बैठक बहिष्कार

बिहिबार, २३ भदौ २०७३

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको महाधिवेशन मितिलाई लिएर पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षबीच विवाद भएको छ। महाधिवेशनको नयाँ मिति तोक्न बुधबार बसेको केन्द्रीय समिति बैठकमा पहिला मिति तोक्ने कि जिल्ला अधिवेशन सम्पन्न गर्ने भन्ने विवाद हुँदा पौडेल पक्षले बैठक बहिष्कार गरेको थियो।

गुट राजनीतिबाट  माथि उठ कांग्रेस

गुट राजनीतिबाट  माथि उठ कांग्रेस

बिहिबार, २७ साउन २०७३

कांग्रेसी कलह सायद यो पार्टीको नियति हो। राजनीतिक पार्टीमा मतमतान्तर हुन्छन्, त्यसलाई स्वभाविक मानिन्छ। मूल राजनीतिक विचारधारा एउटै भए पनि त्यसलाई आत्मसात गर्ने र  व्यहारमा उतार्ने काम व्यक्तिपिच्छे फरक–फरक हुन सक्छ । त्यसैले एउटा जीवन्त पार्टीमा नेताहरूका विचारमा विरोधाभाष हुनु स्वभाविक मानिन्छ, कतिपय अर्थमा।

मैदानमा चार गुट

मैदानमा चार गुट

सोमबार, २४ साउन २०७३

नेपाली कांग्रेसमा हाबी गुटगत राजनीतिको प्रभाव भातृ संगठन नेपाल विद्यार्थी संघको ११औं महाधिवेशनमा पनि प्रस्ट देखिएको छ। जारी महाधिवेशनको नेतृत्व आफ्नो पक्षमा ल्याउन आइतबार साँझसम्म चारवटा गुट सक्रिय छन्।

Ncell Footer Ad