गौरा गीत : महिला संवेदनाहरुको अद्भूत संगम

गौरा गीत : महिला संवेदनाहरुको अद्भूत संगम

बिहिबार, ०५ भदौ २०७६

आमाबुवाको घरमा दाजुभाईभन्दा आफूलाई सबै अवसरहरुबाट बिभेद गरेको, पतिका घरमा सासुले, नन्दले दुःख दिएका त्यस्तै वालविवाह, बहुबिवाहका कारण आफूले भोग्नु...

शाहिल खड्काको ‘सारीमै लाउने’मा भद्रगोलकी ‘मुन्नी’

शाहिल खड्काको ‘सारीमै लाउने’मा भद्रगोलकी ‘मुन्नी’

आइतबार, २६ साउन २०७६

गायक शाहिल खड्काको नयाँ गीत ‘सारीमै लाउने’ सार्वजनिक भएको छ। आइतबार सार्वजनिक गीतमा भद्रगोलकी कलाकार मुन्नी अर्थात प्रिया आचार्यको अभिनय...

गुञ्जिए तारादेवी र अरुणाका गीत

गुञ्जिए तारादेवी र अरुणाका गीत

सोमबार, २३ असार २०७६

स्वर साम्राज्ञी अरुणा लामाको ‘नेपाली गौरव गर्छौ’ बोलको गीतलाई १२ जना पोखरेली गायिकाले सामूहिक स्वर दिँदा पोखरा सभागृह गुञ्जायमान बन्यो।...

विशालको ‘थाहा छ तिमीलाई’

विशालको ‘थाहा छ तिमीलाई’

आइतबार, १५ असार २०७६

म्युजिक एरेन्जर हुँदै गायनमा प्रवेश गरेका गायक विशाल निरौलाले नयाँ सेन्टिमेन्टल गीत सार्वजनिक गरेका छन्। रमा थापाको शब्द र संगीतमा...

क्यालकुलेटरमा मायाको हिसाब गर्दै बले र कक्रोज

क्यालकुलेटरमा मायाको हिसाब गर्दै बले र कक्रोज

शनिबार, ११ जेठ २०७६

चर्चित हाँस्य कलाकार सागर लम्साल(बले) र हरि निरौला(कक्रोज) अभिनित क्यालकुलेटर बोलको गीत सार्वजनिक भएको छ।

‘लुकीछिपी किन मायामा’ ‘चोपेन्द्र’र सुरबिनाको अव्यक्त प्रेम

‘लुकीछिपी किन मायामा’ ‘चोपेन्द्र’र सुरबिनाको अव्यक्त प्रेम

आइतबार, ०५ जेठ २०७६

फिल्म ‘बुलबुल’का नायक मुकुन भुषाल उर्फ ‘चोपेन्द्र’ले अभिनय गरेको ‘लुकीछिपी किन मायामा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। भिडियोमा मुकुनले नायिका तथा मोडल सुरबिना कार्कीसँगको अव्यक्त प्रेमलाई देख्न सकिन्छ।

‘प्रचण्ड’की नातिनीको गीतमा प्रियंकाको छमछमी

‘प्रचण्ड’की नातिनीको गीतमा प्रियंकाको छमछमी

आइतबार, २२ बैशाख २०७६

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी स्मिता दाहालको नयाँ गीत सार्वजनिक भएको छ। ‘मलाई आमाले दिएको चौबन्दी चोली...’ बोलको गीतमा अभिनेत्री प्रियंका कार्कीको अभिनय रहेको छ। शब्द दिनेश थपलियाले लेखेका हुन्। उनी प्रमुख निर्वाचन आयुक्तसमेत हुन्।

लोप हुँदै ‘रत्यौली’

लोप हुँदै ‘रत्यौली’

आइतबार, २२ बैशाख २०७६

सम्बन्धको विगत र भविष्यको सेरोफेरोमा घुमेका यस्तै गम्भीर र थुप्रै ठट्यौली अनि रमाइला खालका गीत गाउँदै रत्यौलीमा खुब रमाइलो गरिन्थ्यो उहिल्यै–उहिल्यै।

कृशल र मीनराजले गाए 'बरिलै'

कृशल र मीनराजले गाए 'बरिलै'

बिहिबार, १९ बैशाख २०७६

गायक कृशल कडेंल र मिनराज पौडेलले एक साथ गाएको गीत "बरिलै" म्युजिक भिडियो सहित सार्वजनिक भएको छ।

गाउँपालिका चिनाउने गीत

गाउँपालिका चिनाउने गीत

आइतबार, १५ बैशाख २०७६

नेपालकै अग्लो झरना। सुन्दर पाटन र चौरहरू। कालिकोट जिल्लाको पचालझरना गाउँपालिकाका विषेशताहरू हुन्, यी। यिनै विशेषताहरूलाई समेटेर अध्यक्ष खड्गराज सेजुवालले गीत तयार पारेका छन्।

गीत : जो पहिलो प्रेम सम्झाइदिन्छ

गीत : जो पहिलो प्रेम सम्झाइदिन्छ

शनिबार, ३० चैत २०७५

गोरु नारेर खेतबारी जोत्न थाल्नुहुन्थ्यो बुबा। माल्दाई छेऊकुना मिलाउने, कान्ला ताछ्ने गर्थे। हजुरबा चाहिं ढ्यांग्रे रेडियोमा लोकगीत घन्काउँदै बारीको वल्लो छेउबाट पल्लो छेउ बिनासित्तै चाहारिरहने।

याद जाे गीतसँगै बजिरहन्छ

याद जाे गीतसँगै बजिरहन्छ

शनिबार, २३ चैत २०७५

उसका स—साना ओठहरूले प्रायः यिनै हरफहरू गुनगुनाइरहन्थ्यो। बजार त ‘तु चिज हे बढी मस्त मस्त’ मोहरा फिल्मको गीतले तताइरहेको थियो। तर ऊ किन चिसो गीत गाउँथ्यो? किन मुटु दुख्ने अन्तराहरूमा रुमलिन्थ्यो? ऊ कमानेदेखि धाउँथ्यो, पशुपतिनगर। उसका एकजोर किशोर पैतालाले साइकलको पाउदानी जोडजोडले घुमाउँथ्यो। गन्तव्य खोज्थ्यो।

‘तिमीले भन्दा’को भिडियो सार्वजनिक

‘तिमीले भन्दा’को भिडियो सार्वजनिक

आइतबार, १७ चैत २०७५

‘तिमीले भन्दा’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ। अर्जुन अधिकारीले यो भिडियोको निर्देशन गरेका हुन्।  यस गीतमा अर्जुनले नायिका मिरुना मगर र मोडल विकल्पराज श्रेष्ठको प्रेम प्रस्तुत गरेका छन्।

सोनाहाङको ‘किन किन’

सोनाहाङको ‘किन किन’

आइतबार, १७ चैत २०७५

गायक सोनाहाङ राईको स्वर रहेको नयाँ गीत ‘किन किन’ सार्वजनिक भएको छ। शनिबार युट्युबमार्फत् उक्त गीत सार्वजनिक गरिएको हो। सार्वजनिक उक्त गीतमा पुरुषोत्तम न्यैपानेको संगीत तथा गोविन्द हुमागाईंको शब्द रहेको छ।

धर्मराजको गीत

धर्मराजको गीत

बुधबार, १३ चैत २०७५

खोटाङका गायक धर्मराज पोखरेलको गीत ‘बरु मर्ने बाटो रोज्दै जानेछु’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। नवराज दाहालको लय र शब्द तथा गायक पोखरेल र निशा कार्कीको स्वर रहेको गीतको म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक भएको हो।

गाउँपालिकाको गीत छनोट

गाउँपालिकाको गीत छनोट

बुधबार, १३ चैत २०७५

नेचासल्यान गाउँपालिकाले गाउँपालिकाको गानको रूपमा प्रयोग गरिने गीतको छनोट गरेको छ। गत भदौमा सार्वजनिक रूपमा गाउँपालिका गान आव्हान गरेको गाउँपालिकाले पुस २ गते नतिजा प्रकाशन गरेको थियो।

राजेशको सम्मानमा गीत र नृत्य

राजेशको सम्मानमा गीत र नृत्य

मङ्गलबार, ०५ चैत २०७५

अभिनेता राजेश हमालको सम्मानमा राजधानीमा गीत र नृत्यसहितको सांस्कृतिक कार्यक्रम हुने भएको छ। साधना कला केन्द्रले हमालको सम्मानमा ‘ट्रिब्युट टु मेगास्टार राजेश हमाल’ नामक कार्यक्रम गरी हमालको योगदानको कदर गर्न लागेको हो।

‘माया बस्यो लै लै’को कभर भिडियोे बनाउनेलाई २ लाख र टिकटकलाई ५० हजार

‘माया बस्यो लै लै’को कभर भिडियोे बनाउनेलाई २ लाख र टिकटकलाई ५० हजार

शुक्रबार, ०१ चैत २०७५

पछिल्लो समय थारु कलाकारहरु नेपाली संगीततर्फ आकर्षित हुने क्रम बढ्दो छ। यस्तैमा थुप्रै थारु गीत गाइसकेका गायक नरेश जोगीले नयाँ नेपाली डान्सिङ नम्बर सार्वजनिक गरेका छन्। ‘माया बस्यो लै लै’ बोलको गीत सार्वजनिक गरेका छन्। गीतमा गायिका शिक्षा ढुंगेलको समेत स्वर छ।

विशाल–एन्जिलाको ‘माया झ्याईँ–झ्याईँ’

विशाल–एन्जिलाको ‘माया झ्याईँ–झ्याईँ’

शनिबार, २५ फागुन २०७५

गायक विशाल निरौला र गायिका एन्जिला रेग्मीको युगल स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ। ‘माया झयाईँ–झ्याईँ’को बोलको रोमान्टिक लभ सङ सार्वजनिक भएको हो।

‘माउन्ट एभरेस्ट हेर्ने इच्छा छ’

‘माउन्ट एभरेस्ट हेर्ने इच्छा छ’

शुक्रबार, २४ फागुन २०७५

भारतीय गायिका कविता कृष्णमूर्ति विशेषतः नेपाली फिल्मले रुचाउने एउटा नाम हो । उनले स्वर दिएका धेरै नेपाली फिल्मका गीतहरू ‘हिट’ छन् । उनले स्वर दिएका फिल्मका गीतहरू ‘उडु कि गुडु म’, ‘तिम्रो नजरले बल्छी हानेछ’, ‘चिठी आएन’, ‘कति औली अग्ली भए’लगायत चर्चित छन् ।

टंक र जिएमले तताए मार्तडी

टंक र जिएमले तताए मार्तडी

बिहिबार, २३ फागुन २०७५

लामो समयपछि मार्तडी गीत संगीतमा झुमेको छ। बडिमालिका कला केन्द्रले आयोजक गरेको बडिमालिका साँस्कृतिक कार्यक्रममा कलाकारहरुले दिएका प्रस्तुतीमा दर्शकहरु खुलेरै रमाएका छन्।

‘साइनो’को ‘जात्रैमा भेटियो’ सार्वजनिक

‘साइनो’को ‘जात्रैमा भेटियो’ सार्वजनिक

बिहिबार, २३ फागुन २०७५

नयाँवर्ष २०७६ को जेठ १० गते रिलिज मिति तोकेको फिल्म ‘साइनो’ को पहिलो लोक फ्लेभरको गीत ‘मायालुलाई जात्रैमा भेटियो’ सार्वजनिक भएको छ । गीतमा फिल्मका प्रमुख कलाकार राजकुमार र मिरुना मगर फिचर्ड छन् ।

‘गीत भन्दा फरक साइँली’

‘गीत भन्दा फरक साइँली’

मङ्गलबार, २१ फागुन २०७५

गायक हेमन्त रानाले गाएको गीत ‘साइँली’को नामबाट निर्माण गरिएको फिल्म ‘साइँली’को ट्रेलर सार्वजनिक भएको छ। आगामी चैत १५ गते रिलिज हुने फिल्मको ट्रेलरमा एक युवक कसरी वैदेशिक रोजगारीमा जान बाध्य हुन्छ भन्ने देखाइएको छ।

डेउडामा झुम्यो काठमाडौं

डेउडामा झुम्यो काठमाडौं

शनिबार, ११ फागुन २०७५

पर्यटनकर्मी युवाहरूको संस्था कन्सेप्ट नेपालले आयोजना गरेको ‘एकल  डेउडा गायन’ कार्यक्रममा सुदूरपश्चिमकी लोकगायिका डीक्रा बादीले शनिबार राष्ट्रिय नाचघरमा उपश्थित दर्शकलाई मन्त्रमुग्ध बनाएकी छिन्।

सुमिनाको ‘बदनामको दाग लगाई’

सुमिनाको ‘बदनामको दाग लगाई’

शुक्रबार, १० फागुन २०७५

धनकुटा मुगाकी गायिका सुमिना बराइलीको ‘बदनामको दाग लगाई’ बोलको गीत सार्वजनिक भएको छ। सानै उमेरदेखि गीत गाँउदै आएकी सुमिनाले ‘दिए मन तिमीलाई, दियौ सयौं चोट’ बोलको गीत यसअघि नै सार्वजनिक गरिसकेकी छन्।

प्रधानमन्त्रीको प्रश्नः जनताले मन नपराएपछि गीत हटाएछन्, सरकारलाई किन दोष?

प्रधानमन्त्रीको प्रश्नः जनताले मन नपराएपछि गीत हटाएछन्, सरकारलाई किन दोष?

बुधबार, ०८ फागुन २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपति शर्माको गीत हटाउनमा सरकारले कुनै दबाब नदिएको दाबी गरेका छन्। बुधवार सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताले मन नपराएपछि गायक आफैंले गीत युट्युवबाट हटाएको दाबी गर्दै विना कारण सरकारको आलोचना गरेकोमा असन्तुष्टि जनाए।

लोकतन्त्रको लय

लोकतन्त्रको लय

बुधबार, ०८ फागुन २०७५

लोकगायक पशुपति शर्माको रातारात लोकप्रिय बनेको गीत ‘लुटन सके लुट कान्छा’ विरुद्ध प्रयोग गरिएको सत्ताशक्तिले हाम्रो स्वतन्त्रतामाथिका खतरालाई उजागर गरेको छ। लोकतन्त्रको मेरुदण्ड भनेकै अभिव्यक्ति स्वतन्त्रता हो।

संसदमा सत्ता र प्रतिपक्षीको जुहारीपछि प्रमोद खरेलले भनेः गीतमाथि राजनीति बन्द गर्नुस्

संसदमा सत्ता र प्रतिपक्षीको जुहारीपछि प्रमोद खरेलले भनेः गीतमाथि राजनीति बन्द गर्नुस्

सोमबार, ०६ फागुन २०७५

गायक प्रमोद खरेलले पशुपति शर्माको गीतमाथि राजनीति नगर्न आग्रह गरेका छन्। सोमवारको संसद बैठकमा शर्माको ‘लुट्न सके लुट कान्छा, लुट्न सके लुट, अरु देशमा पाइँदैन नेपालमै हो छुट’ बोलको गीतलाई लिएर प्रतिपक्षी र सत्ता पक्षीय सांसदबीच जुहारी चलेपछि खरेलले गीतमा अल्झिनुभन्दा जनताका लागि काम गर्न सुझाव दिए।

संसदमा गायक पशुपति शर्माको गीतलाई लिएर सत्ता र प्रतिपक्षबीच दोहरी

संसदमा गायक पशुपति शर्माको गीतलाई लिएर सत्ता र प्रतिपक्षबीच दोहरी

सोमबार, ०६ फागुन २०७५

गायक पशुपति शर्माको गीतलाई लिएर संसदमै सत्ता र प्रतिपक्षका सांसदबीच दोहरी चलेको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डा. अमरेशकुमार सिंहले 'लुट्न सके लुट कान्छा..' बोलको गीत गाए बापत गायक शर्मालाई २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरे।

टोक्न सके टोक कान्छा, टोक्न सके टोक…

टोक्न सके टोक कान्छा, टोक्न सके टोक…

सोमबार, ०६ फागुन २०७५

गायक पशुपति शर्माले युट्युवबाट आफ्नो गीत हटाएपछि यसप्रति को चासो झन् बढेर गयो। उनले चार दिन अघि मात्र 'लुट्न सके लुट…'

'लुट्न सके लुट' बोलको गीत जस्ताको तस्तै अपलाेड गर्न प्रतिष्ठानकाे आग्रह

'लुट्न सके लुट' बोलको गीत जस्ताको तस्तै अपलाेड गर्न प्रतिष्ठानकाे आग्रह

आइतबार, ०५ फागुन २०७५

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले पशुपति शर्मालाई 'लुट्न सके लुट' बोलको गीत जस्ताको तस्तै अपलोड गर्न आग्रह गरेको छ। आइतबार प्रेस विज्ञप्ती जारी गर्दै प्रतिष्ठानले आफ्नो आधिकारीक धारणा राख्दै उक्त गीत परिमार्जन बिनै पुनः अपलोड गर्न शर्मालाई आग्रह गरेको हो।

माइतीघरमा घन्कियो पशुपति शर्माको गीत (फोटो फिचर)

माइतीघरमा घन्कियो पशुपति शर्माको गीत (फोटो फिचर)

आइतबार, ०५ फागुन २०७५

गायक पशुपति शर्माको 'लुट्न सके लुट कान्छ…' गीत प्रति समर्थन जनाउँदै माइतीघरमा विवेकशील नेपाली दल समर्थित युवाहरुले प्रदर्शन गरेका छन्। राजधानीको माइतीघर लगायत देशका विभिन्न स्थानमा उनीहरुले सार्वजनिकरुपमा गीत बजाउँदै प्रदर्शन गरेका हुन्।

सामाजिक सञ्जालमा पशुपति चर्चा :  'हनुमान चालिसा गाउनु पर्ने ?'

सामाजिक सञ्जालमा पशुपति चर्चा :  'हनुमान चालिसा गाउनु पर्ने ?'

आइतबार, ०५ फागुन २०७५

गायक पशुपति शर्माले युट्युवबाट आफ्नो गीत हटाएपछि यसको चर्चा झन् बढेर गएको छ। उनले तीन दिन अघि मात्र 'लुट्न सके लुट…' बोलको गीत सार्वजनिक गरेका थिए। सामाजिक सञ्जालमा उनको यो गीतबारे अहिले समर्थन र विरोधका आवाज सुनिएका छन्।

‘अदालत’को ‘मिठो बोली’

‘अदालत’को ‘मिठो बोली’

आइतबार, २७ माघ २०७५

आगामी फागुन २४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘अदालत’को ‘मिठो बोली’ बोलको गीत सार्वजनिक भएको छ। फाल्गुनन्द लिङ्देन फिल्मस्को व्यानरमा निर्माण भएको फिल्मको गीत शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच नेकपाका नेता देव गुरुङले सार्वजनिक गरे।

तीन कुरा

तीन कुरा

शनिबार, १९ माघ २०७५

मलाई सानैदेखि गीत–संगीत मनपर्ने। रेडियोबाट गीतको धुन बज्ने बित्तिकै यो गीत भनेर थाहा हुन्थ्यो। विशेषगरी रेडियो नेपालको फर्मायसी कार्यक्रम खुब सुन्थें। आफैंले पनि धेरै पटक फर्मायस गरियो। त्यसरी फर्मायसी पत्र रेडियो नेपाल पठाउने क्रममा त्यसमा बुबाको पनि नाम समावेश गरेको थिए“, पछि बुबाले पनि थाहा पाउनु भएछ। कराउनु भयो तब छोडियो।

‘शुभ लभ’ शीर्ष गीत

‘शुभ लभ’ शीर्ष गीत

मङ्गलबार, १५ माघ २०७५

युवा ज्योतिष हरिहर अधिकारीले नायकका रूपमा ‘डेब्यु’ फिल्म ‘शुभ लभ’ को शीर्ष गीत सार्वजनिक भएको छ। सार्वजनिक गीतमा नायक हरिहर नवनायिका कृष्टिन पौडेलसँग फिचर्ड छन्। निशान भट्टराई र मिना सिंहको स्वर रहेको गीतमा अर्जुन पोखरेलको शब्द र संगीत छ। गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ।

सुष्मिताको गीत

सुष्मिताको गीत

शुक्रबार, ०४ माघ २०७५

खोटाङकी दृष्टिविहिन गायिका सुष्मिता राईको स्वरमा रहेको ‘पोल्टोभरि कसें माया, कोल्टो फेर्दा सर्यो कठै’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ।

‘ङ्याङला माया’सार्वजनिक

‘ङ्याङला माया’सार्वजनिक

शुक्रबार, ०४ माघ २०७५

तामाङ भाषाको चलचित्र श्होङको पहिलो गीत ‘ङ्याङला माया’सार्वजनिक गरिएको छ। सोमबार एक औपचारिक कार्यक्रमका साथ उक्त गीत सार्वजनिक गरिएको हो।

श्होङ चलचित्रको ‘ङ्याङला माया’ सार्वजनिक

श्होङ चलचित्रको ‘ङ्याङला माया’ सार्वजनिक

बुधबार, ०२ माघ २०७५

तामाङ भाषाको चलचित्र श्होङको पहिलो गीत ‘ङ्याङला माया’सार्वजनिक गरिएको छ। सोमबार एक औपचारिक कार्यक्रमका साथ उक्त गीत सार्वजनिक गरिएको हो।

'पिँढीमा बसेर मेरै बाटो हेरेर…' गीतमा सुनिएको समाज

'पिँढीमा बसेर मेरै बाटो हेरेर…' गीतमा सुनिएको समाज

शनिबार, १४ पुष २०७५

बुद्धिकृष्ण लामिछानेले एउटा गीत गाए। पिँढीमा बसेर मेरै बाटो हेरेर…। रेडियो नेपालबाट गीत गुन्जियो। उनले यो गीत गाउँदा रेडियोको सुविधा अहिलेको जस्तो थिएन। गाउँ वा सहरमा सिमितरुपमा रेडियो थिए। अब लामिछानेको रेकर्डेड स्वर मात्र गुन्जने छ।

‘जानी नजानी प्रेमकथाको मियो’

‘जानी नजानी प्रेमकथाको मियो’

शुक्रबार, १३ पुष २०७५

फिल्म ‘जानी नजानी’को पहिलो गीत ‘एउटीलाई मुटुमा घर’ सार्वजनिक भएको छ। आगामी चैत १ गतेबाट प्रदर्शनमा आउने फिल्मको गीतमा अम्बिका शर्माको शब्द तथा अर्जुन पोखरेलको स्वर र संगीत छ। अर्जुनलाई स्वरमा गायिका दुर्गा खरेलले साथ दिएकी छन्।

मौलिक शब्दमा रमाउँदै दर्शक

मौलिक शब्दमा रमाउँदै दर्शक

बिहिबार, २७ मङि्सर २०७५

२१ औं शताब्दीको माहौलमा विश्व रमाइरहँदा विश्वभर बोलिने भाषा पनि समय अनुसार परिस्कृत हुँदै गएका छन्। भाषा परिस्कृत भए पनि बोलीचालीका भाषामा भने परिस्कृतपन कमै भइरहेको उदाहरणका रुपमा गीतसंगीतलाई नियाल्दा हुन्छ।

‘रातो गलबन्दी’ सार्वजनिक

‘रातो गलबन्दी’ सार्वजनिक

आइतबार, २३ मङि्सर २०७५

गायिका मेलिना राई र गायक विश्व नेपालीको स्वरमा रहेको गीत ‘रातो गलबन्दी’को भिडियो सार्वजनिक भएको छ। भिडियोमा रियालिटी शो ‘बुगीवुगी’ विजेता कविता नेपाली र सरोज मोक्तान फिचर्ड छन्।

सोनाको गीतमा खुल्ला कुरा

सोनाको गीतमा खुल्ला कुरा

आइतबार, २३ मङि्सर २०७५

सबै गायकले एकै फ्लेबरका गीत गाउँछन् भन्ने छैन। कसैलाई मनोरञ्जक गीत मनपर्ला त कसैलाई सामाजिक सन्देशयुक्त। तर गायिका सोना अमात्य चाहिँ सुन्दा कानलाई आनन्द आउने र गुन्दा मनलाई शान्त पार्ने किसिमको गीत गाउन रुचाउँछिन्। हालसम्म दर्जन बढी गीत गाएकी सोनाले यस्तै गीतलाई प्राथमिकतामा राखेकी छिन्।

‘बिना बर्दीका पुलिस’ लोकार्पण

‘बिना बर्दीका पुलिस’ लोकार्पण

आइतबार, ०२ मङि्सर २०७५

नागरिक प्रहरीको भूमिका समेटिएको जनचेतनामूलक गीत ‘बिना बर्दीका पुलिस’ लोकार्पण भएको छ।

तिहारमा पुरानै भाका मीठा

तिहारमा पुरानै भाका मीठा

शुक्रबार, २३ कार्तिक २०७५

हरेक वर्ष दर्जनौँ तिहारे गीत रेकर्ड हुने गरेको भए पनि सन् १९९१ मा तुलसी घिमिरेले बनाएको ‘चिनो’ फिल्मको ‘दियो बाली साँझको...’ बोलको गीतले अझै बजार तताइरहेको छ। हरेक वर्ष हरेक नाचगानमा यही गीतले राज गर्दै आएको छ। आशा भोसलेले गाएको यस गीतलाई तुलसी घिमिरेले नै लेखेका थिए भने रञ्जीत गजमेरले संगीत भरेका थिए।

‘महक–२’ लिएर आए प्रहलाद

‘महक–२’ लिएर आए प्रहलाद

बिहिबार, १५ कार्तिक २०७५

गायक प्रहलाद तिमिल्सिनाले आधुनिक शैलीका गीतहरूको एकल एल्बम ‘महक–२’ सार्वजनिक गरेका छन्।

‘अब सबैका लागि गाउँछु’

‘अब सबैका लागि गाउँछु’

शुक्रबार, ०९ कार्तिक २०७५

वैष्णव जन तो तेने रे कहिए जे पीड पराई जाणे रे पर दुःखे उपकार करे तोये, मन अभिमान ना आणे रे अर्थात् सच्चा वैष्णव उही हो जो अर्काको पीडा बुझ्छ, जब अर्काको दुःखमा उपकार गरेपछि पनि आफ्नो मनमा कुनै अहंकार आउन दिँदैनन्।

आशिषको ‘पिरिम नलाउने’

आशिषको ‘पिरिम नलाउने’

बुधबार, २४ असोज २०७५

आउँदै गरेको दसैँलाई लक्षित गर्दै ‘पिरिम नलाउने’ बोलको गीत सार्वजनिक भएको छ । आशिष सचिन र मेलिना राईको स्वर रहेको गीतलाई संगीतकार दीपक शर्माले कम्पोज गरेका हुन्।

खड्काको नौलो गाउँ

खड्काको नौलो गाउँ

सोमबार, २२ असोज २०७५

गायक जीतबहादुर खड्का ‘आइयो नौलो गाउँ’ बोलको युगल गीत लिएर साङ्गीतिक बजारमा आएका छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad