पाँच लाख ठग्ने गिरी जेल चलान

पाँच लाख ठग्ने गिरी जेल चलान

आइतबार, ०६ जेठ २०७५

नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले चार लाख ८५ हजार ठगेर फरार रहेका एक व्यक्तिलाई पक्राउ गरी जेल चलान गरेको छ।

निजामतीको कर्णाली प्रदेश अध्यक्षमा गिरी निर्वाचित

निजामतीको कर्णाली प्रदेश अध्यक्षमा गिरी निर्वाचित

सोमबार, १९ चैत २०७४

नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको कर्णाली प्रदेश अध्यक्षमा देवेश्वर गिरी सर्वसम्मत निर्वाचित भएका छन्। ...

११ लाख क्षतिपूर्ति तिरेर छुटे गिरी

११ लाख क्षतिपूर्ति तिरेर छुटे गिरी

बिहिबार, १५ चैत २०७४

प्रतिलिपी अधिकार हनन गरेको आरोपमा मंगलबार प्रहरी नियन्त्रणमा रहेका निर्माता सुवास गिरी ११ लाख क्षतिपूर्ति तिरेर प्रहरी हिरासतबाट छुटेका छन्।...

बेपत्ता नातिनी खोज्दै गिरी

बेपत्ता नातिनी खोज्दै गिरी

आइतबार, २८ माघ २०७४

द्वन्द्वकालमा दुईमध्ये जेठो छोरो गुमाएका पर्साको सखुवा पर्सौनी गाउँपालिका महुवनका शारदा गिरी तिनै छोराको चिनो रहेकी एकमात्र नातिनी अहिले बेपत्ता...

पदम गिरी: धैर्यले स्ववियू सभापति, स्पिडले सांसद

पदम गिरी: धैर्यले स्ववियू सभापति, स्पिडले सांसद

मङ्गलबार, २६ मङि्सर २०७४

२०५६ सालको प्रतिनिधि सभा निर्वाचनमा कांग्रसको तर्फबाट भवानीशंकर पौडेलले पर्वतमा टिकट पाए। पार्टीले टिकट दिए पछि प्रचारको लागि उनको तस्बिर सहितका पोष्टरले भित्ताहरु टालिए पनि। तर उनको त्यो टिकट मतदानको दिन सम्म रहन पाएन। आफ्नै पार्टीबाट उनलाई फिर्ता गरेर अर्जुन प्रसाद जोशीलाई उम्मेदवार खडा गरियो। पार्टीको यस्तो निर्णयमा पौडेललाई न्याय दिने कोही देखिनन्।

दाङमा दीपक गिरी बाहेक कांग्रेसका सबै उम्मेदवार पछाडि

दाङमा दीपक गिरी बाहेक कांग्रेसका सबै उम्मेदवार पछाडि

शुक्रबार, २२ मङि्सर २०७४

एक प्रतिनिधिसभा सदस्यका उम्मेदवार बाहेक दाङका सबै क्षेत्रमा बामगठवन्धनका उम्मेदवारहरुले अग्रता लिएका छन्। तीन निर्वाचन क्षेत्र रहेको दाङमा क्षेत्र नम्बर ३ का प्रतिनीधिसभा सदस्य उम्मेदवार कांग्रेसका दीपक गिरी मात्रै अगाडी छन्। अन्य प्रदेश तथथा प्रतिनीधिसभा सदस्यका सबै उम्मेदवाहरुलाई बामगठवन्धनले पछि पारेको छ । कांग्रेसका गिरी ८ सय ७ मतका साथ अग्रता लिएका छन् भने एमालेका हिरा चन्द्र केसीले ७ सय ६८ मतका साथ पछ्याईरहेका छन्।

कांग्रेसद्वारा ४२ जना उम्मेदवारको नाम सिफारिस, गिरी सर्वसम्मत

कांग्रेसद्वारा ४२ जना उम्मेदवारको नाम सिफारिस, गिरी सर्वसम्मत

बिहिबार, १९ असोज २०७४

नेपाली कांग्रेस बाजुराले आसन्न प्रतिनिधि सभा र प्रदेश निर्वाचनका लागि जिल्लाबाट ४२ जनाको नामावली केन्द्रमा सिफारिस गरेको छ । बुधबार राती सकिएको बैठकले संघ र प्रदेशका लागि प्रत्यक्ष र समानुपातिक तर्फ गरी ४२ जनाको नाम सिफारिस गरेको हो।

सपनाको सहर- अग्ला भवन भत्काउथें : दीपकराज गिरी

सपनाको सहर- अग्ला भवन भत्काउथें : दीपकराज गिरी

शुक्रबार, ०२ असार २०७४

मलाई पोखरा सहर असाध्यै मनपर्छ। त्यहाँको हावापानी, सरसफाइ र रमणीय वातावरणले धेरैको ध्यान तानेको छ। फुर्सद हुनासाथ म पोेखरा र काठमाडौंको चन्द्रागिरी घुम्न निस्किन्छु। मैले धेरै देशका सहर घुमेको छु।

चन्द्रगिरी नगरपालिकामा कांग्रेसका गिरी विजयी

चन्द्रगिरी नगरपालिकामा कांग्रेसका गिरी विजयी

आइतबार, ०७ जेठ २०७४

काठमाडौंको चन्द्रगिरी नगरपालिकामा नेपाली कांग्रेसका घनश्याम गिरी विजयी भएका छन्।

स्याङजाको चापाकोट नगरपालिका मेयरमा कांग्रेसका गिरी विजयी

स्याङजाको चापाकोट नगरपालिका मेयरमा कांग्रेसका गिरी विजयी

बुधबार, ०३ जेठ २०७४

स्याङजाको चापाकोट नगरपालिकाको मेयरमा शिवकुमार गिरी विजयी भएका छन्। उनले ५ हजार ९ सय ८९ मत ल्याएर नगरपालीकाको प्रमुखमा विजयी भएका हुन्।

अपहरणमा परेको भनिएका गिरी गोदावरीमा भेटिए

अपहरणमा परेको भनिएका गिरी गोदावरीमा भेटिए

शुक्रबार, २२ बैशाख २०७४

अपहरणमा परेको भनिएका नयाँ शक्तिका वडा अध्यक्ष उम्मेद्वार मदन गिरी गोदावरीको जंगलमा घुमिरहेको अवस्थामा फेला परेका छन् ।

चुनाव निर्धारित समयमै हुन्छ : मन्त्री गिरी

चुनाव निर्धारित समयमै हुन्छ : मन्त्री गिरी

शनिबार, १९ चैत २०७३

सिँचाइ मन्त्री दीपक गिरीले सबै दललाई साथमा लिएर स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा हुने बताएका छन् ।

दाङ देउखुरी समाज युएईमा गिरी

दाङ देउखुरी समाज युएईमा गिरी

मङ्गलबार, ०३ फागुन २०७३

दाङवासीहरुको साझा संस्था दाङ देउखुरी समाज युएईको अध्यक्षमा कमल गिरी निर्वाचित भएका छन्। 'सुरक्षित प्रवास, सम्वृद्ध समाज निर्माण हाम्रो अभियान', भन्ने मुल नाराका साथ युएईमा स्थापित संस्थाको प्रथम अधिवेशनले गिरीको अध्यक्षतामा १६ सदस्यिय कार्य समिति चयन गरेको हो।

गिरी स्पेनकालागि पर्यटन दूत नियुक्त

गिरी स्पेनकालागि पर्यटन दूत नियुक्त

बुधबार, २० पुष २०७३

नेपाल पर्यटन बोर्डले स्पेनमा नेपाली पर्यटनको विकाश एवंम प्रर्वद्धनकालागि पर्यटन दूत नियुक्त गरेको छ। बोर्डद्धारा सोमवार जारी पत्र अनुसार गैरआवासीय नेपाली संघ स्पेनका पूर्वअध्यक्ष तथा व्यवसायी एकराज गिरीलाई आगामी २ बर्षका लागि पर्यटन दूत नियूक्त गरेको हो।

बाढी प्रभावित जिल्लालाई पहिलो प्राथमिकताः मन्त्री गिरी

बाढी प्रभावित जिल्लालाई पहिलो प्राथमिकताः मन्त्री गिरी

मङ्गलबार, २१ भदौ २०७३

दाङ- सिँचाईमन्त्री दीपक गिरीले बाढी प्रभावित जिल्लाहरुलाई मन्त्रालयले पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्।

सरकारी कर्मचारीमा अनुशासन छैनः  नवनियुक्त मन्त्री गिरी

सरकारी कर्मचारीमा अनुशासन छैनः नवनियुक्त मन्त्री गिरी

शुक्रबार, १० भदौ २०७३

नवनियुक्त सिँचाइमन्त्री दीपक गिरीले कर्मचारीतन्त्रमा अनुशासन कायम गर्नु आफ्नो पहिलो प्राथमिकता बताएका छन्। सिंहदरबारस्थित सिँचाइ मन्त्रालयमा पदबहालीपछि उनले आफू मातहतका कर्मचारीलाई सम्बोधन गर्दै भने, 'अन्य धेरै क्षेत्रजस्तै कर्मचारीमा पनि म अनुशासन देखिरहेको छैन।

Ncell Footer Ad