पत्रकारलाई तीनमहिने चिनियाँ भाषा प्रशिक्षण

पत्रकारलाई तीनमहिने चिनियाँ भाषा प्रशिक्षण

सोमबार, २८ पुष २०७६

काठमाडौँ विश्वविद्यालयका रजिष्ट्रार डा सुबोध शर्माले सन् २०१२ मा स्थापित कन्फुसियस इन्ष्टिच्युटले हालसम्म १२ हजार जनालाई चिनियाँ भाषा प्रशिक्षण दिएको...

दिगो विकासका लक्ष्य पूरा गर्न राष्ट्रिय कार्यढाँचा तर्जुमाः शिक्षामन्त्री

दिगो विकासका लक्ष्य पूरा गर्न राष्ट्रिय कार्यढाँचा तर्जुमाः शिक्षामन्त्री

शनिबार, ३० कार्तिक २०७६

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले दिगो विकासका लक्ष्य दृढताका साथ कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरेका छन्। ...

‘विश्वविद्यालय पदाधिकारी नियुक्तिमा राजनीतिक भागवण्डा नगरिने’

‘विश्वविद्यालय पदाधिकारी नियुक्तिमा राजनीतिक भागवण्डा नगरिने’

शुक्रबार, ०१ कार्तिक २०७६

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालय पदाधिकारी नियुक्तिमा राजनीतिक भागवण्डा नगरिने स्पष्ट पारेका छन्। ...

उपलब्धि न्यून, लक्ष्य हासिल चुनौतीपूर्ण

उपलब्धि न्यून, लक्ष्य हासिल चुनौतीपूर्ण

सोमबार, ३० भदौ २०७६

स्रोतका अनुसार दातृ निकाय एसएसडिपीले तीन वर्षभित्र हासिल गर्न सक्ने लक्ष्यसमेत भेटाउन नसकेको र साक्षरताको तथ्यांकमाथि समेत प्रश्न खडा गर्दै...

साक्षरता संकल्प

साक्षरता संकल्प

मङ्गलबार, २४ भदौ २०७६

२००७ सालमा दुई प्रतिशत व्यक्ति साक्षर रहेको इतिहास छ। अहिले १५ देखि २४ वर्ष उमेर समूहका ८८.६ प्रतिशत नेपाली साक्षर भएको दाबी शिक्षामन्त्री पोखरेलले गरेका छन्। सरकारी स्तरमा प्रगति देखाउने उद्देश्यले जति साक्षर देखाउने गरिएको छ, त्यो उपलब्धि हासिल भइसकेको छैन। साक्षरता निम्ति सरकारले खुकुलो मापदण्ड बनाएको छ।

खर्च ७ अर्ब, उपलब्धि कति

खर्च ७ अर्ब, उपलब्धि कति

सोमबार, २३ भदौ २०७६

शिक्षा मन्त्रालय जुन मन्त्रीले समाले पनि पनि दुई वर्षभित्र साक्षर नेपाल घोषणा गरिने भनेकै ११ वर्ष भइसक्यो। तर अझै साक्षर नेपाल घोषणा हुन सकेको छैन।

सातौँ राष्ट्रिय विज्ञान दिवस मनाउने तयारी

सातौँ राष्ट्रिय विज्ञान दिवस मनाउने तयारी

सोमबार, १६ भदौ २०७६

विज्ञानलाई विद्यालय तहदेखि नै जोड्ने गरी प्रदेश र स्थानीय तहमा सातौँ राष्ट्रिय विज्ञान दिवस मनाउने तयारी गरिएको छ।दिवसलाई विज्ञानसँग सम्बन्धित सबै क्षेत्र, निकाय, तथा विद्यायलाई आ–आफ्नो स्थानबाट बिभिन्न कार्यक्रम आयोजना गरी साताव्यापीरुपमा अझ व्यवस्थित र प्रभावकारी ढङ्गले मनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आग्रह गरेको हो।

संसदमा शिक्षामन्त्रीले गगन थापाको आवाज नसुनेपछि...

संसदमा शिक्षामन्त्रीले गगन थापाको आवाज नसुनेपछि...

सोमबार, ०९ भदौ २०७६

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको छाया सरकारका शिक्षामन्त्री एवं सांसद गगनकुमार थापाले प्रश्न राख्न सुरु गरे। तर, माइकमा गडबडी आयो। गगनले बोलेको सुनिएन। प्रश्न नै नसुनिएपछि शिक्षामन्त्री भने, ‘आवाज आएन।’ गगनले झोक्किँदै जवाफ दिए, ‘आएन भने आएन, मेरो इस्यु नै होइन।’

दिगो विकास लक्ष्य प्राप्तिका लागि नेपाल प्रतिबद्धः मन्त्री पोखरेल

दिगो विकास लक्ष्य प्राप्तिका लागि नेपाल प्रतिबद्धः मन्त्री पोखरेल

बुधबार, ०१ साउन २०७६

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले दिगो विकास लक्ष्यहरु प्राप्तिका लागि नेपाल सरकार प्रतिबद्ध रहेको बताएका छन्। युनेस्कोको आयोजनामा अमेरिकाको न्युयोर्कमा आयोजित दिगो विकास लक्ष्य ४ सम्बन्धी ‘हाई लेभल पोल्टिकल फोरम’लाई सम्बोधन गर्दै मन्त्री पोखरेलले नेपालले आधारभूत शिक्षामा लैगिक समानता हासिल गरिसकेको र माध्यमिक शिक्षामा पनि लैंगिक समानता हासिल हुने अवस्थामा पुग्न लागेको विश्व समुदायलाई जानकारी दिए।

उच्च शिक्षामा अराजकता छः मन्त्री पोखरेल

उच्च शिक्षामा अराजकता छः मन्त्री पोखरेल

सोमबार, ०९ असार २०७६

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उच्च शिक्षामा अराजकता रहेको स्वीकार गरेका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक अन्र्तगत शिक्षा, विज्ञान तथा प्रविधि शिर्षक माथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै उनले उच्चशिक्षामा अराजकता रहेको बताएका हुन्।

विज्ञान र प्रविधिसम्बन्धि छुट्टै नीति ल्याउने तयारी

विज्ञान र प्रविधिसम्बन्धि छुट्टै नीति ल्याउने तयारी

बुधबार, २९ जेठ २०७६

सरकारले विज्ञान र प्रविधिसम्बन्धि छुट्टै नीति ल्याउने तयारी गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बताएका छन्।

सक्नुहुन्न भने शिक्षण पेशा छाडेर अन्य पेशा अपनाउनुहोस्ःशिक्षामन्त्री पोखरेल

सक्नुहुन्न भने शिक्षण पेशा छाडेर अन्य पेशा अपनाउनुहोस्ःशिक्षामन्त्री पोखरेल

मङ्गलबार, २८ जेठ २०७६

विभिन्न कार्यक्रमका लागि आफ्नो गृहजिल्ला खोटाङ आएका शिक्षामन्त्री पोखरेलले शिक्षकले विद्यार्थीको भविष्यमाथि खेलवाड गर्नु भनेको देशमाथि खेलवाड गर्नु भएकाले सबै शिक्षकले ध्यान दिनुपर्ने बताए।

शिक्षक भर्ती सेवा आयोगबाट मात्रै : मन्त्री पोखरेल

शिक्षक भर्ती सेवा आयोगबाट मात्रै : मन्त्री पोखरेल

बुधबार, २५ बैशाख २०७६

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालय शिक्षाको व्यवस्थापनको जिम्मेवारी स्थानीय तहको भए पनि शिक्षक भर्तीको काम शिक्षक सेवा आयोगको प्रक्रियाबाट हुनुपर्ने बताएका छन्।

अस्थायी शिक्षकलाई स्वतः स्थायी गराउन नसकिने शिक्षा मन्त्री पोखरेलको स्पष्टोक्ति

बुधबार, २५ बैशाख २०७६

सरकारले लामो समयसम्म कार्यरत अस्थायी शिक्षकहरुलाई स्थायी गराउन नसकिने स्पष्ट पारेको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अस्थायी शिक्षकहरुको स्वतः स्थायी बनाउनुपर्ने माग सम्बोधन गर्न नसकिने प्रष्ट पारेका हुन्।

विद्यालय भर्ना अभियानलाई सफल बनाउन शिक्षामन्त्रीको अपिल

विद्यालय भर्ना अभियानलाई सफल बनाउन शिक्षामन्त्रीको अपिल

मङ्गलबार, ०३ बैशाख २०७६

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थी भर्ना अभियान २०७६ लाई सफल बनाउन सरोकारवाला सबैसँग आग्रह गरेका छन्। सोमबार सार्वजनिक ‘अपिल’ जारी गर्दै उनले ज्ञानको ज्योति बाल्ने यस महान अभियानमा आ–आफ्नो स्थानबाट खुला हृदयले सरिक भई विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा प्रवेश गराउने वातावरण तयार गर्न आम नेपाली दाजुभाइ दिदीबहिनीलाई अनुरोध गरे।

सत्तारुढ विद्यार्थीले शिक्षामन्त्रीलाई बुझाए ज्ञापनपत्र

सत्तारुढ विद्यार्थीले शिक्षामन्त्रीलाई बुझाए ज्ञापनपत्र

शुक्रबार, २९ चैत २०७५

सत्तारुढ दल निकट दुई विद्यार्थी संगठनले शिक्षा क्षेत्रमा सुधारको माग गर्दै शिक्षा मन्त्रीको ध्यानाकर्षण गराएका छन्। सत्तारुढ दल नेकपाको भ्रातृ संगठन अनेरास्ववियु र अखिल (क्रान्तिकारी)ले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई भेटेर ८ बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन्।

‘सम्बन्धन दिइएको छैन’

‘सम्बन्धन दिइएको छैन’

बिहिबार, १९ पुष २०७५

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कुनै पनि विश्वविद्यालयले क्याम्पस सञ्चालनका लागि सम्बन्धन नदिएको स्पष्ट पारेको छ। त्रिभुवन विश्वविद्यालयले केही क्याम्पसमा विषय थपका लागि अनुमति दिएको विषयमा पनि मन्त्रालय र मन्त्रीको कुनै संलग्नता नरहेको शिक्षामन्त्रीका निजी सचिव पुष्पराज ढकालले प्रष्ट पारेका छन्।

चिकित्सा शिक्षा विधेयकमाथि छलफल भएन

चिकित्सा शिक्षा विधेयकमाथि छलफल भएन

मङ्गलबार, १७ पुष २०७५

राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमाथिको छलफल गर्न बोलाइएको उपसमितिको बैठक कोरम नपुगेका कारण स्थगित भएको छ।

पाठ्यक्रममै योग शिक्षा राखिने : मन्त्री पोखरेल

पाठ्यक्रममै योग शिक्षा राखिने : मन्त्री पोखरेल

बुधबार, ३१ असोज २०७५

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले वर्तमान सरकारले योगलाई उच्च प्राथमिकतामै राखेर अब माध्यमिक तहको पठनपाठनमा पाठ्यक्रममै राख्न लागेको जानकारी दिए।

डा. केसीले राजीनामा मागेपछि शिक्षा मन्त्रीले भने : विधेयक हिउँदे अधिवेशनबाट पारित हुन्छ

डा. केसीले राजीनामा मागेपछि शिक्षा मन्त्रीले भने : विधेयक हिउँदे अधिवेशनबाट पारित हुन्छ

शुक्रबार, १२ असोज २०७५

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले संसद्को वर्षे अधिवेशनबाट चिकित्सा शिक्षा विधेयक पारित नभए पनि सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्। विभागीय मन्त्री पोखरेलको अवरोधकै कारण संघीय संसदको दोस्रो अधिवेशनमा संशोधित चिकित्सा विधेयक नआएको भन्दै डा. केसीले शुक्रबार पत्रकार सम्मेलन गरी राजीनामा मागेका थिए।

विद्यालयमा स्वास्थ्योपचार अनिवार्य

विद्यालयमा स्वास्थ्योपचार अनिवार्य

बुधबार, १३ भदौ २०७५

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संसद्मा पेस गरेको अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धि विधेयक २०७५ अनुसार अब देशभरका सरकारी तथा निजी विद्यालयमा विद्यार्थीका लागि निःशुल्क स्वाथ्योपचारको अनिवार्य व्यवस्था गर्नुपर्ने भएको छ।

दुई वर्षभित्र साक्षर नेपाल बनाइने : शिक्षामन्त्री पोखरेल

दुई वर्षभित्र साक्षर नेपाल बनाइने : शिक्षामन्त्री पोखरेल

सोमबार, ०४ भदौ २०७५

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले दुई वर्षभित्र साक्षर नेपाल बनाइने बताएका छन्।प्रदर्शनी मार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) को ५८ औं वार्षिकोत्सव समारोहलाई साेमवार सम्बोधन गर्दै मन्त्री पोखरेलले विद्यार्थी र शिक्षकलाई स्वयमसेवी ढङ्गले लागेर दुई वर्षभित्र साक्षर नेपाल बनाउने अभियानलाई सफल बनाउन आग्रह समेत गरे।

Ncell Footer Ad