गिरिजाप्रसाद कोइरालाले ठूला ठूला आक्रमण गर्न भन्नु भयो : अध्यक्ष दाहाल

गिरिजाप्रसाद कोइरालाले ठूला ठूला आक्रमण गर्न भन्नु भयो : अध्यक्ष दाहाल

बिहिबार, ०१ फागुन २०७६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले जनआन्दोलन चलिरहेको समयमा नेपाली कांग्रेसका तत्कालिन सभापति स्व. गिरिजाप्रसाद कोइरालाले ठूला आक्रमण...

अहिलेका नेतामा मुलुक बनाउने दृष्टिकोण छैन्ः पूर्वराष्ट्रपति यादव

अहिलेका नेतामा मुलुक बनाउने दृष्टिकोण छैन्ः पूर्वराष्ट्रपति यादव

आइतबार, २६ असोज २०७६

पुर्व राष्ट्रपति रामवरण यादवले राजनीतिक नेतृत्वमा दीर्घकालिन सोच र दृष्टिकोण नभएको बताएका छन्। गिरिजाप्रसाद कोइराला फाउण्डेशनले आइतबार राजधानीमा गरेको कार्यक्रमलाई...

जिपी संग्रहालय निर्माण हुने

जिपी संग्रहालय निर्माण हुने

शुक्रबार, १७ जेठ २०७६

नेपाली राजनीतिका शिखर पुरूष गिरिजाप्रसाद कोइरालाको नाममा संग्रहालय निर्माण हुने भएको छ। विराटनगर–७ स्थित कोइराला निवासमा बन्ने संग्रहालयको बिहीबार शिलान्यास...

लौनचौरलाई उपाधि

लौनचौरलाई उपाधि

आइतबार, १५ बैशाख २०७६

आयोजक नेपाल सितोरियो कराते संघ शाखा डोजो लैनचौरले शनिबार छैटौं गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय खुला कराते प्रतियोगिताको उपाधि जितेको छ।

गण्डकी प्रदेशलाई हक्कीको उपाधि

गण्डकी प्रदेशलाई हक्कीको उपाधि

बिहिबार, ०२ फागुन २०७५

प्रथम शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय हक्की लिग प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले जितेको छ। झापाको भद्रपुरमा आयोजित प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा गण्डकी प्रदेशले विभागीय टोली नेपाल आर्मीलाई १–० गोलमा पराजित गर्दै उपाधि जितेको हो।

अस्पताल खारेजी पूर्वाग्रह प्रेरित

अस्पताल खारेजी पूर्वाग्रह प्रेरित

शुक्रबार, ११ माघ २०७५

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केपी ओली नेतृत्वको सरकारले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा स्थापना भएका दुई अस्पताल राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएर खारेज गरेको ठहर गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार सुरु केन्द्रीय समिति बैठकले जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल संघ (केन्द्र) को दायित्वबाट पन्छिने निर्णय तत्काल सच्चाउन माग गरेको हो।

संघ वा प्रदेशमा राख्नेबारे टुंगो नलगाई मन्त्रालयमै फिर्ता

संघ वा प्रदेशमा राख्नेबारे टुंगो नलगाई मन्त्रालयमै फिर्ता

बिहिबार, १० माघ २०७५

पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खोलिएका अस्पताल संघ वा प्रदेश कुन अन्तरगत राख्ने भन्ने विषय नटुंग्याई मन्त्रिपरिषद्ले स्वास्थ्य मन्त्रालयमा प्रस्ताव फिर्ता गरेको छ। मन्त्रिपरिषद्ले ९ ओटा अस्पतालाई मात्र संघअन्र्तगत राखेर ती दुई अस्पतालको विषयमा कुनै पनि निर्णय नगरी प्रस्ताव मन्त्रालयमा फिर्ता गरेको हो।

Ncell Footer Ad